Devendra Pandey @devendra_483
मरे पछि स्वर्ग पुगिन्छ रे... कसले देख्यो...र...कसले यहाँ आएर भन्यो.? Nepal Joined July 2014-
Tweets284
-
Followers531
-
Following849
-
Likes255
तिमि र मबिच प्रेम थियो भनु कसरी नबोली नबोलि सकियो भनु कसरी मधुरो बल्दाबल्दै तेलबाति पुगेन कि जलेको मन भक्कनियो भनु कसरी सुकिलो शहरभित्र त्यो धमिला मन त्यही मन पिट्ट भाचियो भनु कसरी तिमिलाई बुझिन जिन्दगी के बुझ्नु जिन्दगि लियो कि दियो भनु कसरी
#मुक्तक 💞💞💞 के भनौ, मान्छेले जाने बुझेको बोल्ने हो दिमागमा जे छ, त्यसकै पसल खोल्ने हो कति फेरि हातमा सीप छैन, के पो गर्नु र जानेको त्यही, नेताको चाकरी मोल्ने हो 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏
तिमीलाई मेरो प्रेमको महाँकवी सम्झिन्छु पछी पछी म,तिमी चै मेरो अघी सम्झिन्छु तिमी त मलाई के सम्झिन्छ्यौ जान्दिन म तिमीलाई त म,आफ्नो ज़िन्दगी सम्झिन्छु @K_C_akash 🌷❤️ #जय_ज़िन्दगी ‼️
आकाश तारा छुन्छु भन्थ्यौ कुनै बेला तिमी रुदा म पनि रुन्छु भन्थ्यौ कुनै बेला! तिमी विना मर्छु नजाउ छोडि भन्दै अंगालोमा च्यापी एक्लै हुन्छु भन्थ्यौ कुनै बेला! आँसु पिउँदै एक्लै आज जिउँदैछु सम्झीएर मुटुमा छु तिम्रो दुख सुन्छु भन्थ्यौ कुनै बेला !! #शुभसन्ध्या 🙏❤️✍️🥰
उस्ले, मेरो शांत मनलाई चलाएर गई मलाई आफ्नो सुंदरताले गलाएर गई आएर छेउमैं,मोहनी मुस्कानका साथ दिलमा~मायाँको आगो जलाएर गई @K_C_akash 🌷❤️ #जय_ज़िन्दगी🌷❤️🩹
भाग्य जो छ,यस्ले जीवनभरी छकाईराख़्छ दुनियाँ जो छ~हरेक पाईलमा नचाईराख़्छ तिमीलाई म हसाई रहन्छु टिमी हाँसी राख तिम्रै हाँसो त छ जसले मलाई बचाईराख्छ @K_C_akash ❤️🌷 #जय_ज़िंदगी❤️🩹🙏
त्रास लाग्दैन खासै डर लाग्दैन अचेल आफ्नै घर त घर लाग्दैन तिमी दुनियाँको विश्वास गर्छु भन्छौ मलाई आफ्नाहरुको त भर लाग्दैन 🥹💔
म प्रेमले तिमीमा अड्केर,तिमीमैं रहीसकें पग्लेर तिम्रो प्रेमले~तिमी मैं डुब्दै गईसकें मान्छे आफ़्नो हुने त शरीरले हैन मनले हो यो मेरो मन देखी नै, अब म तिम्रो भईसकें @K_C_akash ❤️🌷 #जय_ज़िंदगी❤️🩹🙏
कास, यो हावाले तिम्रो खवर लिएर आउँथ्यो जसरि माउले चल्लालाइ आहार लिएर आउँथ्यो दिउँसो भेटौँ भन्दा, नाइ साँझमा भेटौन भनेउ साँझले त केवल अन्धकार लिएर आउँथ्यो कुरि बसे चौतारिमा, दिन बित्यो, अहँ तिमि आएनौ केवल तिम्रो याद यो हावाले, बारबार लिएर आउँथ्यो। #शुभ_संध्या✍️🙏❤️
जरुरी पनि छैन बाच्नको लागी सहारा होस म सबैको प्यारो हुँ सबै मेरो लागि प्यारा होस केही डुङ्गा पल्टिछन् गन्तव्यमा पुग्नु अघि नै जरुरी छैन कि हरेक गन्तव्यको किनारा होस !
चोट देऊ यो मुटुमा ठाउ अझै बाँकी छ । तिम्रै हातले लेखिएको नाउ अझै बाँकी छ । तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ । घरी-घरी बल्झी रहने घाउ अझै बाँकी छ ।
प्रेम गरौं त आफ्नै जिन्दगिमा मार छ यहाँ त धोकामा पनि आँसु उपहार छ।। चितामा जल्नेछन् मेरा कैयौं खुसिहरू भन् त प्रिया चितामा कस्को घरबार छ।। प्रेम एउटा यस्तो अचम्म खेल रहेछ तिम्रो जित छ मेरो सुनिश्चित हार छ ।। प्रिय छिट्टै म मरेको खबर सुन्छौ तिम्रो लागि त्यो शुभ समाचार छ।।
#मुक्तक 💞💞💞 सुनिनौ कि भनेर, हल्का कड्किएँ माफ गर खल्लो लाग्यो, रिसायौकि भड्किएँ माफ गर अचेल मलाई के हुन्छ,आफैलाई खै मेसो छैन नशामा के के भयो, आफै झस्किएँ माफ गर 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏
सुनसान अंतरात्मा, यो कस्तो महाम्मारी थाहाथेन किन~थियो यो मन भारी भारी छचल्किदैछन खुसीहरु,मेरा अधरहरुमा तिम्रो न्यानो सामीप्यताले~हे! सुकुमारी @K_C_akash 🌷❤️ #जय_ज़िंदगी❤️🩹🙏
चोटैले निस्किएको खोटो जिन्दगीको टाल्दा टाल्दै फाटेको भोटो जिन्दगीको ए दुनियाँ नदेखाउ ती रंगीन क्यामेरा। जतीखिच्यो उत्तिथोत्रो फोटो जिन्दगिको
हतियारको कुरा बल्ल आयो ....
जनतालाइ फालाफाल हुन्छ राजाको सम्पत्ति भने... अहिले रजाइ कस्ले गरेछ?😁
तिम्रो सुंन्दरतामा,मेरो मन भास्सिन्छ हरदम सम्झनाको डोरो~तिमी मैं गाँस्सिन्छ हरदम हट्दैन मेरो दृष्टि,तिम्रा त्यो नशालु रूपबाट झिम्कदै नझिम्कि,तिमी मैं टाँस्सिन्छ हरदम @K_C_akash 🌷🙏 #जय_ज़िंदगी💘🌷
मनमा धेरै अनगिन्ती रहर जिन्दगीको जताततै हन्डर अनि ठक्कर जिन्दगीको कसै गरी मनको ईच्छा पुरा नहुने भो जता टेक्यो उतै काडा सफर जिन्दगीको
देखिन्छ सूनिन्छ र हुन्छ गलत अचम्म छ पापको पोखरीमा छ यो जगत अचम्मछ मागी हेर्नू सहयोग आफ्ना अन्जान सग कदापि मिल्ने यहा छैन मद्धत अचम्मछ सत्ययुगमा जस्तो हुदैन नि कलियुगमा? देखिन्छ भेटिन्छ घटिया हर्कत अचम्मछ कुकर्म निर्मित संसारा छोरी जन्मिनुपर्छ क्षणभरमै लुटिन्छ यहाँ इज्जत अचम्मछ

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
🐦 'चरी'🫀�... @Me_Aaakku99
5K Followers 3K Following ✍️A stranger in a familiar society.🙋🕉️🌋 🐦Tweets & Retweets are personal🤷🙆
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
Michelle @m_caples66
305 Followers 3K Following
Melody @melody36wade
362 Followers 3K Following
Deborah @Deborah76987029
162 Followers 3K Following
Nitesh Basnet @niteshbasnet123
4K Followers 5K Following Founder President – Free Student Nepal | Convener @AabharNepal | Sec. – People's Consumer Forum | CCM – Non-Gov Federation | MPA | LLB | Youth for change. Nepal
Bindass @Bindass15299280
645 Followers 839 Following खुशी त स-साना कुरामा नि हुन सक्नु पर्छ,ठुलो सपना अनि ठुलो रहरले ठुलै हानी पुर्याउन सक्छ!
Mordan Rawal @min_rawal
425 Followers 2K Following Shree Laxmi Basic School Lamki-Chuha 9 Bangalipur Kailali Head Teacher (Since 2061BS)
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
Bijaya Kumar Basnet @BijayaBas3
18 Followers 50 Following
Gopal Baral🇳🇵 @GopalBaral20
19K Followers 13K Following सुन्दर अनुहारले व्यक्तित्व झल्काउँदैन: सुन्दर मस्तिष्कले अवश्य झल्काउँछ!❤️👏👉 @GopalBaral20👈
🌱 Hard life 🌱 @hardlife371
14K Followers 10K Following
Er. Ujjwal Kumar @me_ubh
9K Followers 8K Following सवाल जहर का नहीं था वह तो मैं पी गया ! तकलीफ लोगों को यह थी कि, फिर भी मैं जी गया !!
🇳🇵Moti Raj Gaut... @GtmMoti
22K Followers 24K Following Water Resource Engineer, Hindu Brahman, Rt/ likes rnt endorsement, Rt & follow=100% fb, No DM
Kshitij @Kshitij9842
132 Followers 544 Following 🇳🇵नेपाली नागरिक 🇳🇵 किराँतीकाे छाेरा हुनुमा गर्ब लाग्छ । गाउँले अल्लारे ठिटो 🌺🌳nature lover🌾 👉️फलाे गर्नुहाेस फलाे ब्याग100% पक्का अन फलाे नगर्नु हाेला
Roshan @nahsor02391567
5 Followers 129 Following
श्यामु�... @ShyamRajOjha1
321 Followers 699 Following
ठुलो मा�... @hemuRM
12K Followers 11K Following सबैले ठूलो मान्छे बन् भन्थे, ट्विटरमा ठुलो मान्छे भनेर यो खाता खोल्नुबाहेक अरु केहि गर्न सकिएन बाबै!!😏😎 (Active since 5 Nov)💉🔬🧫💊
दिपक गौ�... @Gautamdipak5
1K Followers 2K Following
Lal Thapa @lokdeudagayklal
99 Followers 345 Following namaste ma lok deuda gayk lal thapa hjur lai mero टि्वटर पेज मा स्वागत छ हजुर लाई
shrawan IdO @ShrawanIdo
488 Followers 1K Following जिन्दगीको लामो यात्रा तिमीसगै बिताउने मन छ,!!!! फलो गरिदिनु होला,,(100%) back !,,
kiran joshi (100% Fol... @kiranjoshi235
6K Followers 5K Following Live To Ukraine : Follow me Love to journalism reporter at : https://t.co/PqNGPj5hoB 2 Id https://t.co/tUXxFCO9o0
मान मगर�... @manumag10
14K Followers 12K Following 🚭️..............धूम्रपान:मध्यपान= स्वास्थको लागी हानिकारक छ !!
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
डा.आस्थ�... @Listene30090284
107 Followers 558 Following बायो राख्न जरुरी ठानिन म एक सामान्य नागरिक।
Chandra_Theeng @thing_chandra
1K Followers 1K Following आफ्नो बयान आफैले गर्ने बानी छैन ....... संगत गर्दै जानुस आफैले थाहा पाउनुहुन्छ .... M.Ed. (English) Educator B+
Square Of Infinity @SquareOfInfini1
88 Followers 336 Following अनि फेरि घरकाले सोधे, उ कि हामि? अनि अक्सर प्रेम यहि खतम हुने गर्छ...
Shankar Malla🇳🇵 @Malla5Shankar
2K Followers 1K Following हार पछि जित हुन्छ भन्छन् 😥 एकपटक त भनिदेन ए! जिन्दगी🙏 कति पटक हारे पछि जित हुन्छ !😒
🇳🇵हजुर�... @Satsahe87978135
2K Followers 2K Following करोडौं ले पढेको अनमोल किताब ज्ञान् गङ्गा,जीउने मार्ग अबश्य पढनुहोस 9851189381मा फोन तथा SMS गरेर नीशुल्क मगाउनु होस।
श्रीराम... @JcPoudel
2K Followers 2K Following JCI Nepal leader, education professional, entrepreneur, singer, model, actor, and social influencer.
झ्याँउक... @KritySwikrity
1K Followers 1K Following हुकुम को एक्का बन्नु छैन मलाई न त रानी राजा को.. जोकर नै ठिक छु, जस्को नसीब मा आँउछु पुरै बाजि पल्टाइदिन्छु
आनन्द @osa_2018
9K Followers 8K Following अतिबाद विरोधी भूईमुन्छे, सङ्घ संस्था, तथाकथित गुरुका पंखा र इण्डियन लाई follow गर्न बाध्य हुनेछैन ।
JAYANTI SHARMA @knchn19
4K Followers 1K Following life is simply a journey from womb to tomb waiting for someone who may or may not be identical with the image one has in his/her mind.
महेश का�... @Maheshkarki890
7K Followers 7K Following मानव शरीर अस्थिपंजरको फोटो खिच्ने मान्छे(Radiographer)😜😜☺️☺️
Dr.Raj @GautamR14073660
275 Followers 763 Following समय सधैं एकनासै नरहला, तर उज्यालो र आशाले भरिएका दिनहरू अवश्य फर्किनेछन्। ❤️🙏
बिपी खन�... @BPKhanal5
1K Followers 4K Following म सधैं सरकारकाे प्रतिपक्षमा उभिने एक नेपाली नागरिक । सकारात्मक बन्छु र बन्ने सल्लाह दिन्छु ।
Bibas Chaulagai @BibasChaulagai3
115 Followers 123 Following
Binita XettRi @BnXettri
164 Followers 183 Following दियो सुनको हाेस या माटाको महत्त्व त त्यसको प्रकाशकाे हुन्छ,साथी गरिब हाेस या धनी मुल्य त सत्य मित्रताकाे हुन्छ महाेदय ।।
गोपाल न�... @Gopal_Aliza
328 Followers 406 Following आफुलाई मन नपर्ने व्यबहार अरुलाई पनि राम्रो लाग्दैन !!
साझा चौ�... @sajhachautari
2K Followers 2K Following सबैको साझा चौतारी ।२४ Hour Space open for everyone.
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
🐦 'चरी'🫀�... @Me_Aaakku99
5K Followers 3K Following ✍️A stranger in a familiar society.🙋🕉️🌋 🐦Tweets & Retweets are personal🤷🙆
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Onlinekhabar @Online_khabar
1.3M Followers 64 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
राष्ट्र... @your_nani970
11K Followers 831 Following 💖समाज सेवामा रमाइलो💖 🙏रहर छ आफ्नो परिचय आफैले कमाउने🙏 मृत्यु पश्चात् नि स्मरणीय बन्नसकु त्यहीँ कर्ममा छु❣️
🍁Gautam🍁 @sharma14828
38K Followers 283 Following जनाव! यहाँ हरेक कुरामा स्वार्थ लुकेको छ,पेट भोको छ र त कुकुरले ढोका रुघेकोछ🌸🫰
सिर्जु �... @srijushah
17K Followers 2K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
Nepalipost @Nepalipost
118K Followers 76K Following नेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
एकल यात�... @Trvms111
3K Followers 421 Following कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!
Ra zaa @Razaa2025
619 Followers 26 Following
साहित्य... @Sahityapost93
385 Followers 40 Following नमस्कार सम्पूर्णलाई..!! यो साहित्यपोस्टको आधिकारिक टुइटर ह्यान्डल हो..!! फलो गरेर साहित्यिक मनहरूसम्म पुऱ्याइदिनुहोला ।
eKagaj @ekagaj
17K Followers 0 Following "Bringing you the latest news and insights from Nepal & beyond. Explore diverse stories, from global events to local happenings. Stay Informed, stay connected."
Anil Giri @anilkathmandu
17K Followers 2K Following Interested in foreign affairs, politics, and IR. Tweet/retweet and fav are personal, not related to my workplace. Currently with @kathmandupost
Nepal Live @NepalLive1
47K Followers 2 Following Nepal’s independent digital media. Offers current affairs update, analysis and fact-based reporting on politics, economy and society. https://t.co/ytT431qFUV
Shilapatra @Shilapatra
25K Followers 9 Following Shilapatra - making its news a brand in itself !! https://t.co/OdZD7woq94
Dr. CK Raut @drckraut
62K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Deshsanchar @deshsanchar1
34K Followers 1 Following English Edition: https://t.co/SrUUqy7Hrl Follow us: https://t.co/a0OyYk4wFR https://t.co/lW2ICQ23oG https://t.co/wfpkZWsBPd
Gururaj Ghimire @ghimire_gururaj
17K Followers 4K Following वास्तविक नागरिक बन्ने प्रयत्नमा लागेको साधारण मान्छे/Trying to be a good & real citizen,A common Nepali Citizen Stay safe /Stay home
Nepalkhabar @nepalkhabar
25K Followers 0 Following नेपालखबर डटकम. Nepalkhabar brings you news, features and analysis from Nepal and the world.
उकेरा.क�... @ukeraanews
5K Followers 61 Following Real news. Verified facts. Bold storytelling. https://t.co/pqHPqMnAxU, Subscribe : https://t.co/HHUgcYyS41
पुष्प र�... @Pushparajpurush
13K Followers 287 Following samyojak-sangatsanskriti-संगतसंस्कृति मार्फत विश्वमा सांस्कृतिक सन्तुलन गरी नैतिकता र संस्कार सहितको समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएको अभियन्ता-जयसंगत
Dr.Dhawal Shumshere R... @dsjbrofficial
11K Followers 1K Following Member,House of Representatives (Banke-2), General Secretary, RPP
agni Aadhikri Skt Nep... @ANepaal
118 Followers 663 Following नमस्कार म सुर्खेत देखि अग्नि अधिकारी स्वतन्त्र ब्याक्ती
Ranju Darshana @ranjudarshana_
23K Followers 1K Following General Secretary @bibekshilsajha | Candidate: Federal Election 2022 and Kathmandu Metro. 2017 🍀Mental Health Advocate 🇳🇵
Swarnim Waglé @SwarnimWagle
82K Followers 2K Following *Vice-Chair, RSP; *Chair, IIDS; *Former MP; *Former Chief Economic Advisor @UNDP Asia-Pacific (New York). *Ad hominem attackers are blocked.
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
🇳🇵Prabin Panday... @Prabin896037221
316 Followers 103 Following
Hark Sampang A revolu... @hark_sampang
80K Followers 2K Following Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
Dr Shashank Koirala @DrShashankKoir1
21K Followers 0 Following डा शशाङ्क कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार नवलपरासी(ब.सु.पु) क्षेत्र न १ Nepali Congress
BSM (A-) @TBSMalways
38K Followers 10K Following Follow your heart,connect the soul and intuition,you will find the real power within you!
अमरदेव �... @Banar_vakt23
15K Followers 7K Following मलाई हैन शब्दलाई फलो गर्नूहोस्। रुचि शब्दसँग चकचक गर्ने हो।
PariVikram @pari_vikram
3K Followers 4K Following ✍ Poet ✍ 🤞 Artist 🤞 🌿 Future Agriculturist 🌿 🩸 O +ve 🩸 🌜 Atheist 🌛 -Author of Ankamal-
Dr.Raj @GautamR14073660
275 Followers 763 Following समय सधैं एकनासै नरहला, तर उज्यालो र आशाले भरिएका दिनहरू अवश्य फर्किनेछन्। ❤️🙏
satish kaushik @satishkaushik2
150K Followers 344 Following Theatre & Film Actor / Writer/ Director/National Award Winner Producer/ Chairman, Haryana Film Promotion Board . VP FTII Society
Kshitij @Kshitij9842
132 Followers 544 Following 🇳🇵नेपाली नागरिक 🇳🇵 किराँतीकाे छाेरा हुनुमा गर्ब लाग्छ । गाउँले अल्लारे ठिटो 🌺🌳nature lover🌾 👉️फलाे गर्नुहाेस फलाे ब्याग100% पक्का अन फलाे नगर्नु हाेला
ABP Ganga @AbpGanga
96K Followers 14 Following Follow for latest news alerts from Uttar Pradesh and Uttrakhand
Yogi Adityanath Offic... @myogioffice
11.5M Followers 13 Following Twitter account of https://t.co/wyDBIIaREe – Shri Yogi Adityanath Ji personal website & office
Pampha Bhusal @pampha_bhusal
2K Followers 254 Following Vice Chairperson of CPN (Maoist Centre), Former Minister of Energy, Water Resources and Irrigation
CPN (UML) नेक�... @umlcpn
9K Followers 8 Following नेपाली श्रमजीवी जनताको सबैभन्दा प्रतिनिधिमूलक पार्टी !
Dr Shekhar Koirala @Shekharnc
74K Followers 325 Following Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.
Rajendra Lingden @RajendraLingden
94K Followers 500 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ