Hark Sampang A revolution @hark_sampang
Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement Nepal Joined February 2015-
Tweets16K
-
Followers80K
-
Following2K
-
Likes47K
म भोकानाङ्गाहरुलाई गरिखान सिकाउनेछु ! उत्पादन र निर्माण सङ्ग जोड्नेछु ! नेपाली भएर बाँच्न सिकाउनेछु ! खिसी गरे गर हाँसोमा उडाए उडाऊ तर म जे बोल्छु, गरी छाड्छु !
अहिलेको सरकार बिद्रोही को हो कि पुरानै दलहरुको ? बिद्रोहीको हो भने सारातोड्फोड र आगजनीको जिम्मा लिनु पर्छ ! पुरानै दलको हो भने ती ७४ जनाको हत्याको जिम्मा लिनु पर्छ ! विदेशीको हो भने भन्दिनु परो !
काठमाण्डौँको बिकास न मेयरहरुले गर्या हो न प्रधानमन्त्रीहरुले !त्यो त त्यहीँका र देशभरिका जनताको Tax ले गरेको हो !बिकासको मोडल हेर्न त हाम्रो श्रमदानमा आउनु पर्छ !खुट्टा हल्लाएर हिँडेर हुँदैन !न उखान टुक्काले बन्छ न Status ले,देश बन्ने भनेको पाखुराको दमले हो श्रमदानले बन्ने हो !
हाम्ले पार्टी खोलेको, भुकम्प गैरारैछ ! हो अब हामी गाउँगाउँ सामाजिक रुपान्तरण सहितको जागरण अभियान ल्याउनेछौँ ! विदेशीको जुठो हड्डी चुसेर जीऊ पाल्ने चलनको अन्त्य गरिनेछ !
जातिय विभेद र छुवाछुत विरुद्धको एउटा साझा संस्कृति नै हो श्रम संस्कृति ! धेरैले बुझ्न बाँकी छ ! अब यो देशमा कोही सानो र ठुलो जात भन्ने हुने रहनेछैन !
१.सिंहदरबार जलाउछु भन्नू , २.जेन्जी आन्दोलनको निहुँमा साच्चिकै जलाउनु , ३.रातभर जलिरहेको आगो निभाउने कोशिश सम्म नगर्नु , ४.विदेशीको आडमा आफ्नै गृहमन्त्रीले सिंहदरबार जलाउने लाई पक्राउ नगर भन्नु , ५.अहिलेसम्म सम्म जेन्जी हत्यारा पक्राउ नपर्नु। मेरो देश कस्को हातमा गयो? लुसिफर!
धरान ८ स्थित अग्निपिडितलाई तत्कालको लागि सभागृहमा बस्न र राहत दिन भन्देको छु ! सबैले होस् पुराउनु होला ! चाडबाडको बेला आग्लागी धेरै हुने गर्दछ ! होसियारी अपनाऔँ !
७४ जनालाई बलिचढाएर विदेशी दलालले बनाएको सरकार कता हरायो ? भ्रष्ट र हत्याराहरु सबै खुलेयाम घुम्दै छन् त !
२३ गतेको जेन्जीको बलिदान लाई २४ गतेको पुर्व निर्धारित आगजनी, चोरी र डकैती सित साटासाट गर्न खोजिदैछ है , त्यो साट्न खोज्नेहरु चिन्नु , जेन्जीको अमुल्य बलिदान खेर जान दिनुहुन्न । यो देशलाई जेन्जीले चाहेको परिवर्तन गराउनु पर्छ ।
जातको कुरा नगर्नु ! हामी सबै नेपाली हौँ ! नाक चुच्चो र थेप्चो हुनुमा हाम्रो के दोष ? कसैले आमाको कोखमा हुँदा निवेदन दिएर नाकको आकार प्रकार रोज्न पाइँदैन ! प्रकृतिलाई नदोषौँ ! आमालाई नदोषौँ ! आमाको कोखलाई दोष्नु र देशलाई दोष्नु हुँदैन ! मान्छे बनौँ ! मान्छे बन्नु र मानवता देखाउनु।
विदेशी अनुदान र विदेशी ऋणले देश बनाउँछु र चलाउँछु भन्नु भनेको पराधीन बन्दै अरुको उपनिवेश बन्नु हो ! त्यसलाई भिजन भन्दिन म ! भिजन भनेको के हो त्यो म देखाउनेछु ! सबैले बोलौँ ! सज्जन नबोल्ने तर फटाहाहरु मात्रै कराउने भएकै कारण यस्तो भयो देश !
ट्यापेलाइ सिंहदरबार जलाउने बचाउनु छ, जिन्जी हत्यारालाई हत्या अभियोगमा मुद्दा बाट , २४ को आगजनी / लुटपाटको सित २३ गतेको नरसंहार सट्टापट्टा , तथ्य : १) Real Gen Z आगजनी/ लुटपाटमा संलग्न छैनौं भनिसके,जलाउने को हो? २) अहिलेसम्म सम्म कुनै हत्यारा पक्राउ परेनन् ३) छानबिन आयोग नाटक हो।
गफाडीहरुले देशलाई कहिले सिङ्गापुर बनाए त कहिले स्वीटट्जर्ल्याण्ड, कहिले जापान बनाए त कहिले हङ्कङ ! भो अब छोडिदेऊ हामी नेपाललाई उन्नत नेपाल नै बनाएर देखाउनेछौँ ! पाखुराको दममा है, विदेशी ऋणमा होइन !
हाम्रो पार्टीको झण्डा रहने छैन ! कारण २ वटा छन् ! १. कपडाको नाश गर्न चाहनौँ ! गरीबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झण्डा बनाउनु हुन्न ! २. आफ्नो पार्टीको झण्डा बोक्न थाले देशको राष्ट्रिय झण्डाको माया नलाग्दो रैछ ! त्यसैले हाम्रो पार्टीको झण्डा हुनेछैन !
जाबो एक थान मध्यावधि चुनाव गराउनलाई मात्रै मारिएका हुन त ७४ जना युवा ? त्यति जाबोकै लागि जलाइएमा हुन् त खर्बौँका सम्पत्ति र सम्पदा ? थुक्का दलालहरु र तिन्का पछि लाग्ने -याले सिंगानेहरु !!!
हाम्रो पार्टीको झण्डा हुनेछैन !चुनाव चिन्ह मात्रै हुनेछ ! कोही कसैको कार्यकर्ता बन्नु पर्नेछैन ! सबैले देशको लागि श्रमदान गर्ने भएको हुँदा ससम्मान श्रमदाता भनिनेछ ! व्यक्तिको बोल्नपाउने अधिकारलाई पूर्णरुपमा सुरक्षित राखिनेछ ! ह्वीप जारी गरेर दबाइने छैन !
त्यति धेरै नेपाली छोराछोरी मर्दा एक थोपा आँशु सम्म नबगाउने पनि हुन्छ नेपाली ?
जिन्जी आन्दोलनको माग - १)प्रत्येक्ष निर्वाचित कार्यकारी २)भ्रष्टाचारी लाई सजाय अनि भ्रष्टाचारबाट कमाएको सम्पत्ति राष्ट्रियकरण हो । ३)अपराधीलाई बचाउन आयोग चाहिएको होईन । ४) नम्बर १ र २ लो लागि आयोग बनेन तर नम्बर ३ को लागि मात्रै किन आयोग बन्यो ? ५) तपाईं कस्को गृहमन्त्री हो ?
निर्वाचन आयोगले सुचना out गरिहालेछ ! पार्टीको नाम " श्रम संस्कृति पार्टी " हो ! चुनाव चिन्ह " माटो " हो ! भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध !

Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 740 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Dr. CK Raut @drckraut
62K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Sarmila Acharya @AcharyaSarmila
30K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
Nilamber Acharya @nilacharya
344K Followers 224 Following Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.
Prof Dr Jageshwor Gau... @gautamjageshwor
14K Followers 771 Following Senior Consultant, Obstetrics,Gynaecology and Minimal Access Surgery, Om hospital, Kathmandu
Arnico Panday अर�... @arnicopanday
21K Followers 834 Following Atmospheric scientist, educator, policy advisor... Former Member, National Planning Commission, Govt. of Nepal, Mar-Jul 2024. Posts = Personal opinions.
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
Pradip Paudel @paudelpradipNC
44K Followers 398 Following Former Minister, Health and Population, Nepal | Member of Parliament, Kathmandu-5 | Central Committee Member, Nepali Congress
Bibek Chand @chand73306
1 Followers 106 Following
Pradip Limbu @limbu49576
0 Followers 53 Following
Bipen Rai @BipenRai272565
1 Followers 8 Following
Man Saud @mansaud250
5 Followers 23 Following
SauraV @SauraVExp
25 Followers 245 Following
मिस्टर �... @pokhreldeepak17
65 Followers 201 Following Think of today and work for tomorrow. #Barcelonista 🐐LM10 ❤️
Temba Sherpa @TembaSherp95096
0 Followers 17 Following
yaarikidosti @yaarikidosti
48 Followers 2K Following
Gyan Bdr. Budhathoki @gyanubudathoki1
11 Followers 128 Following
The Universe @Tannohari
10 Followers 11 Following
Chet Thapa Mager @MagerChet
9 Followers 74 Following
ANTHRAX @ANTH5RAX
2 Followers 62 Following
rupa rana @ruparana3156
0 Followers 33 Following
Dipesh N. Shrestha @Decyfranp
0 Followers 23 Following
Gopal Koirala @GopalKoira79717
0 Followers 47 Following
Gen-Y @GenY167387
0 Followers 29 Following
Prakash Xettri @xettri71967
0 Followers 12 Following
Shankar Raj Devkota @ShankarRajDevk1
186 Followers 1K Following Protein Biochemist;Structural Biologist
Kurniawan syukur @KurniawanS42020
0 Followers 102 Following
Vijay Kumar @Vijayku55678746
20 Followers 197 Following I am a graduate, currently preparing for SSC.
Nabaraj Rijal @NabarajRij54033
34 Followers 248 Following
nemoo @Chakree21081997
4 Followers 281 Following
Pratik poudel @Pra_tei_ick
2 Followers 73 Following
hotcakesteams @ramukaka412
0 Followers 26 Following
chhotu da @bidhansi83191
0 Followers 19 Following
Naresh Chaudhary @nareshchy518
1 Followers 23 Following
Umesh Kumar Puri @umeshpuri2019
0 Followers 72 Following
Pejuang Muda @PejuangMud35966
2 Followers 82 Following
B.B.(दौरा स... @karkibn
2K Followers 2K Following (Pronounce: He/ him). A learner * Whatever content and informations you can see in my account are just my opinions.
San Mahara @SanjivanM
64 Followers 306 Following local Dentist and a Rotarian from Nanaimo, BC; Passionate supporter of community services and Nepal projects through Rotary Club of Nanaimo Daybreak.
Bibek @Bibek1568092
0 Followers 70 Following
Peter Sunuwar @PeterSunuw19326
0 Followers 16 Following
????? @PrashnaNepali
0 Followers 43 Following
Nainai20251 @Nainai20251
87 Followers 442 Following
राना_का�... @SagarRa65810078
3 Followers 17 Following तर्केर गएकोलाई, फर्केर हेर्न नपरोस् यति घमण्ड त मैले पनि राखेको छु !
बद्री ल�... @badribhai
115 Followers 306 Following
Sangam Magar @sangam_mag23468
0 Followers 39 Following
puru shottam aryal @a_ryalpuru
0 Followers 6 Following Don't let one exam or one grade define your whole future 🔮
🇳🇵Swop-nil🇳�... @Swopnil28249006
257 Followers 797 Following
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Sagar Dhakal @watersagar
89K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
सोबिता �... @sobita465
78K Followers 416 Following (Former Member of Parliament), Central Committee Member of Rastriya Swatantra Party
Onlinekhabar @Online_khabar
1.3M Followers 62 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Rabindra Mishra @RabindraMishra
1.1M Followers 501 Following Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 740 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Rajendra Lingden @RajendraLingden
94K Followers 501 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
Dr.Toshima Karki @ToshimaKarkiDr
52K Followers 446 Following Member of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
K P Sharma Oli @kpsharmaoli
872K Followers 97 Following :: President- CPN (UML) :: Immediate Past Prime Minister ::
Tucker Carlson @TuckerCarlson
16.7M Followers 2 Following
Zohran Kwame Mamdani @ZohranKMamdani
638K Followers 985 Following Democratic Nominee for Mayor of NYC. Assemblymember. Running to freeze the rent, make buses fast + free, and deliver universal childcare. Democratic Socialist.
Sunil Rai @Railatooo
95 Followers 32 Following जंगली स्वाँठे तिघ्रे खर्पने डोके पाखे मतवाली तमिलाई धन्यवाद 🤣😂😜 🩸:-🆎+Ve
Mark Carney @MarkJCarney
546K Followers 776 Following Prime Minister of Canada and Leader of the Liberal Party | Premier ministre du Canada et chef du Parti libéral
Donald Tusk @donaldtusk
2.1M Followers 669 Following Premier Rzeczypospolitej Polskiej 🇵🇱 Prime Minister of Poland 🇵🇱
Karoline Leavitt @karolineleavitt
918K Followers 3K Following Wife. Mother. Trump White House Press Secretary. Personal account. Official White House Account: @PressSec
Acharya Prashant @Advait_Prashant
1.2M Followers 1 Following आचार्य प्रशांत | दर्शन | वेदांत | अस्तित्ववाद | अध्यात्म | शुद्ध शाकाहार | जलवायु परिवर्तन | प्रोफाइल प्रशांतअद्वैत संस्था द्वारा मात्र ब्रॉडकास्ट हेतु संचालित
Tanka Dahal @shishirdahal
27K Followers 141 Following Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्
Bidya Devi Bhandari @BidyaDevi2018
1K Followers 15 Following First Woman President of Nepal ; Former Minister for Defense ; Minister for Population & Environment ; Former VP of CPN (UML) ;Founder,Madan Bhandari Foundation
Kamal Bahadur Bohara @KamalBohara74
2K Followers 273 Following Journalist / Chairman & CEO at All media house https://t.co/G72kmc3YrX., Chairman & Executive Editor at https://t.co/7VD9mz61uE & Former ED at Chhalphal weekly
Earth @earthcurated
977K Followers 46K Following Featuring stunning High Definition content curated by the world's greatest photographers and Artists
Gorakh Bista @Gorakhbista
3K Followers 847 Following Professional photographer https://t.co/hXynSPnLF6
Rishabh Pant @RishabhPant17
4.6M Followers 46 Following Athlete, India 🇮🇳 🏏 They can delay you but can’t deny you. For business enquiries :- [email protected]
Deepak Bohara @Medeepakbohara
9K Followers 211 Following
Nepal Premier League @OfficialNPLT20
9K Followers 31 Following Festival of Himalayas #NPLT20 #NepalCricket
Ramesh Kumar @Raw_Ku
13K Followers 1K Following Taking a pause from the newsroom ⏸ Journalist @Himal_Khabar | Nepal | Byline: https://t.co/mMiyVDOQQX Area: Economy, Environment and Data-Driven Storytelling
Suhasini Haidar @suhasinih
1.3M Followers 4K Following Diplomatic Affairs Editor, The Hindu #Worldview @the_hindu Youtube: https://t.co/TijcbHjiNL
Брат @1vinci6le
26K Followers 3K Following Doce de la noche en La Habana, Cuba Once de la noche en San Salvador, El Salvador Once de la noche en Managua, Nicaragua
Ram Kumar Shrestha @Ramkshrestha
3K Followers 2K Following LKGC Global Coordinator, INAS Global Adv Engr DFAT https://t.co/2SFfs6A2Pj https://t.co/qk87No9Ed2 कुलामान र घुनमानको द्धन्दयुक्त देश
Yann LeCun @ylecun
956K Followers 765 Following Professor at NYU. Chief AI Scientist at Meta. Researcher in AI, Machine Learning, Robotics, etc. ACM Turing Award Laureate.
Vibali Joshi @VibaliJoshi
41K Followers 458 Following A twentysomething software engineer surviving corporate Bangalore :)
CheatSheets @The_CheatSheets
236K Followers 98 Following 🧑🏫 Daily #Excel & #GSheets tips! | 📚 Edutaining 20M+ about Excel! | 👇🎉‼️FREE AI & Excel Class w/ Miss Excel‼️🎉👇
Tom Urtis @TomUrtis
51K Followers 14K Following Microsoft Excel MVP, Excel skills testing, project developer, trainer, author. Stanford & Michigan State athletics.
Nepalkhabar @nepalkhabar
24K Followers 0 Following नेपालखबर डटकम. Nepalkhabar brings you news, features and analysis from Nepal and the world.
सञ्जय घ�... @SanjayaGh
406 Followers 280 Following
NDRRMA @NDRRMA_Nepal
20K Followers 33 Following Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account
IN- Depth Story @in_depthstory
6K Followers 0 Following We make Youtube videos: https://t.co/5PJElQwK0K
Nabila Jamal @nabilajamal_
62K Followers 226 Following Executive Editor TV9 Network | Ex India Today | Views personal | Filter Coffee ⭐
ratemyneta.com @ratemyneta
2K Followers 0 Following where politics gets a performance review #ratemyneta
Clickmandu.com @clickmandu_com
6K Followers 0 Following अर्थतन्त्रका सही सूचना, समाचार र विश्लेषण । हामी अपडेट गराउँछौँ नियमित ।
Dr Mitra Pariyar @MitraPariyar
4K Followers 2K Following Academic researcher, writer, Dalit activist छुवाछुतबाट मुक्तिका लागि जस्तोसुकै त्याग गर्न तयार।
Polymarket @Polymarket
649K Followers 5K Following The world's largest prediction market. Trade politics, news, culture, sports & tech. Discord: https://t.co/tzKrbDf7dZ Tag @AskPolymarket for live odds.
Csaba Kissi @csaba_kissi
246K Followers 1K Following Solopreneur • 200 projects • DM for collabs ➡️ https://t.co/Hu4kjfaOS7 ➡️ https://t.co/Rg6a9nGcPe ➡️ https://t.co/yuysSDkcfo
Abhinav Pandey @Abhinav_Pan
315K Followers 616 Following Founding Editor @TheNewsPinch | Ex Associate Editor Lallantop | Ex-ABP | IIMC | AU | भारत की सच्ची बात, भारत का राग।|शब्द ही शस्त्र,पत्रकारिता ही धर्म |
Dr. Amresh Kumar Sing... @Amreshjnu
4K Followers 118 Following Official x account ,Doctor of philosophy international relations & affairs ,Member of Federal parliament
LOK SABHA @LokSabhaSectt
210K Followers 30 Following Official Twitter handle of Lok Sabha Secretariat, Parliament of India.
Support @Support
7.2M Followers 2 Following This account is no longer active. Follow @X and @Safety for updates, or get help via our Help Center: https://t.co/y8BGBV9sv9
Tej Pratap Yadav @TejYadav14
1.8M Followers 8 Following Ex. Minister of Environment, Forest and Climate Change, Bihar Government.
Swapna Kumar Panda @swapnakpanda
214K Followers 198 Following | Tech Writer, Educator | Python, Java, JavaScript, SQL | DSA, Development | Free Resources, AI Tools | Other Version: @therealswapna | Building @JabardastDEV |
Pronunciation Mistake @Pronuncefais
137K Followers 0 Following Pronunciation is the way in which a word or a language is spoken.
Okhil Kumar Sah @OkhilKumarShah
453 Followers 983 Following Hello guys, I am Okhil Kumar Shah , a Computer science and engineering student from Nepal." Now I am studying Bachelor of Computer Science in I.T. Jain college
Madhesi Community @MadhesCommunity
3K Followers 2K Following About #Madhes and #Madhesi community- the oldest native community of the southern plains of #Nepal. Facts, Happenings and Struggles, just as they are.
Ali Muhammad Khan @Ali_MuhammadPTI
4.3M Followers 1 Following SON OF SOIL & Proud Pakistani 🇵🇰💚 مری زمین مرا آخری حوالہ ہے Member National Assembly (3rd Time) ex-State Minister Pakistan, Member PTI ,Adv,Engr,BScomputer
Rofl Gandhi 2.0 🏹 ... @RoflGandhi_
969K Followers 608 Following Parody. Not Rahul Gandhi. #TeamKisan🚜 लोहियावादी Reach me at: [email protected] Instagram: https://t.co/Xo0kC9DnfC