बोल्ने भन्दा सुन्नेलाई लाज ! म्रिगौलामा मात्र होइन मस्तिष्कमा पनि समस्या रहेको पुष्टि भयो बा को । बा लाई अविलम्ब उपचारको खाँचो देखियो । नेपालीलाई हसाएर पूगेन अब सारा संसार हसाऊने भए यिनले । बा को वाक्य बसाई देऊ प्रभु !🙏🤗
डंगोल नानीले ओली बा को प्रशंसाको ढोल पिट्नु पछाडी एऊटै गोल छ । त्यो भनेको बा को स्तुती गाएर आऊने चुनावमा मेयर, सांसद जे को भए पनि टिकट हत्याऊने दाऊ हो । नत्र यतिको समझदार नारीलाई ताई न तुईको ज्ञान छाटेर, हावादारी कुरा गरेर देश बन्दैन भन्ने थाहा छैन होला ।
नामाकुलहरु मिलेर जनताको हितमा काम गर्ने कुलमानको ठाऊमा हितेन्द्र मान शाक्य ल्याएछन । यि पाँच टाऊके गणको पतन भएको समाचार सुन्ने दिन अब धेर टाढा छ जस्तो लाग्दैन ।
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।
महेन्द्र जति सोच,दूर दृष्टि र बाह्य शक्तिसँग त्यो भूगोलको: प्लेस , स्पेस र समय सँग खेल्ने क्षमता भएको भए ३५ वर्षमा किन यस मुलुकको यस्तो दुरावस्था हुन्थ्यो !
#दाँजेर_हेर्दा
पम्फा देबीमा पहिलो: ऐश्वर्य आइन , आरजु राणा , त्यस पछि हिसिला, सिँचाई तिर मञ्जु खाँड हुँदै अहिले गङ्गा दाहाल भन्छन ! यस मुलुकमा स्रोत र साधन , हैकम र पैसो जति यिनैलाई चाहिने हो ? रैती दुनियाँ यही भन्छ !
#महिला_शासक भन्न मिल्ला !
76K Followers 31K Followingनेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
5 Followers 57 Following"Adventurous spirit 🌍 | Bookworm 📚 | Nature lover 🌿 | Coffee addict ☕ | Aspiring artist 🎨 | Making memories, one day at a time ✨"
2K Followers 2K Followingपेशाले मानसिकस्वास्थ्य सुधारगर्ने कामगर्दै व्यक्तिगतरूपमा मानसिक सन्तुलन गुमेका मानिसहरूलाई बटुल्दै छु ताकि मेरो शब्द उपचार र परामर्शले तपाईंलाई मद्दत गरोस👨⚕️
8K Followers 4K Followingमनमा जे आयो त्यो लेख्दिहाल्छु र भन्दिहाल्छु पनि। अरुले के भन्लान भन्नेमा पनि खासै ध्यान जॉंदैन तर कसैलाई नकरात्मक असर नपरोस भन्नेमा चाहिं हरपल सजग रहन्छु।🧘♂️
23K Followers 3K Followingमेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।
13K Followers 10K FollowingTwitter/Thread/Truth:- @Yubraj_Koirala I am responsible for my tweets, Not my retweets. #मकैग्रुप अभयंसत्वसंशुद्धि | Verified Artist on @Spotify । @ChelseaFC 💙
76K Followers 31K Followingनेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
1.1M Followers 0 FollowingOfficial 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
17K Followers 2K FollowingInterested in foreign affairs, politics, and IR. Tweet/retweet and fav are personal, not related to my workplace. Currently with @kathmandupost
11K Followers 2K Followingम हिडेको बाटो सही छ किनकि म कायर होइन क्रान्तिकारी हुँ ✊ | भ्रष्टाचारमाथि कटाक्ष 🤪 | चाणक्यको नीतिमा, नयाँ नेपालको सपना 🇳🇵 🙏
2K Followers 2K Followingपेशाले मानसिकस्वास्थ्य सुधारगर्ने कामगर्दै व्यक्तिगतरूपमा मानसिक सन्तुलन गुमेका मानिसहरूलाई बटुल्दै छु ताकि मेरो शब्द उपचार र परामर्शले तपाईंलाई मद्दत गरोस👨⚕️
8K Followers 4K Followingमनमा जे आयो त्यो लेख्दिहाल्छु र भन्दिहाल्छु पनि। अरुले के भन्लान भन्नेमा पनि खासै ध्यान जॉंदैन तर कसैलाई नकरात्मक असर नपरोस भन्नेमा चाहिं हरपल सजग रहन्छु।🧘♂️
23K Followers 3K Followingमेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।
13K Followers 10K FollowingTwitter/Thread/Truth:- @Yubraj_Koirala I am responsible for my tweets, Not my retweets. #मकैग्रुप अभयंसत्वसंशुद्धि | Verified Artist on @Spotify । @ChelseaFC 💙
5K Followers 2K Following✍️जिन्दगी नै सर्बश्रेष्ठ चिज हो। त्यसैले सकारात्मक सोचबाट असल आचरण रहनु,अरुलाई पनि असल ब्यतित्त्व बन्न सिकाउनु नै मेरो जिबनको मुल आदर्श हो ।
✍️समानता
10K Followers 7K FollowingHumanitarian Disaster Mgmt in UN, worked in Africa,Central Asia,Pacific Islands, SE-Asia;
Byline: Anti-corruption https://t.co/UgIRIqPZoz