Dinesh thapa @di_dinesh
I am not a good guy and not a bad guy But i am the guy pokhara Joined May 2017-
Tweets33
-
Followers562
-
Following432
-
Likes369
खुशी हुने कि दुखी हुने यो पाराले हो भने सन्दिप लामिछने ले IPL नखेली ट्रफी जित्ने भयो । #सन्दीपलामिछाने #IPL2020
हरेक सफल ब्यक्तीको उपलब्धी हेरेर डाहा गर्ने भन्दा पनि उसले गरेको मिहिनेत हेर्ने कोसिस गरौ, तब मात्र उपलब्धीको महत्व थाहा हुन्छ ।
राजनीतिमा नीति र नियत सहि हुनु अनिवार्य। क्यै गरि नीति गलत भएमा क्षति त हुन्छ, तर सच्याउन सकिन्छ। बिग्रेको नियत भने कहिल्यै सचिन्न। क्षुद्र नियतका व्यक्तिले गर्ने राजनीतिले समाजलाई नराम्ररी डस्छ। यो कुरा नयाँ/पुराना दल सबैमा लागु हुन्छ। चेतना भया।
बलत्कार पुरुषले हैन बलत्कारिले गर्छ !!
नराम्रो काम गर्न सोच्न पर्ला, राम्रो काम गर्न सोची राख्नु पर्दैन ।
सोफामा बसेर ढाड दुख्यो भन्ने पातकिहरु Neymar ले नाटक गर्यो भन्दै सन्जाल हल्लाउछन!
अनाथ आश्रममा बच्चा मिल्छन गरीबका अनि वृद्धाश्रममा आमा-बुवा मिल्छन धनीका।
अाँफु सज्जन हुँदाहुदै पनि कोही तर्कन खोज्छ भने हैरान नहुनुहोस्, झिँगालाई फुल हैन फोहोर मनपर्छ। फुलमा त मह दिने मौरी अाकर्षित हुन्छ।😀😀
आफ्नो मनलाई सधैं खुशी बन्नाउन सक्नु नै हाम्रो जीवन जिउने कला हो।.
प्रधानमन्त्री केपी ओलीले संसदमा नीति तथा कार्यक्रमबारे बोल्दै भ्रष्टाचार निर्मुल पार्ने प्रतिवद्धता व्यक्त गर्दै गर्दा म यो समाचार पढ्दै थिएं। सबैलाई ईश्वरले सदबुद्धी प्रदान गरुन्! बाम एकतापछि शक्ति बदलियो, प्रवृत्ति बदलिएको छैन भनेर मैले त्यसै भनेको होइन।
त्यो डिग्री र उच्च शिक्षा को कुनै अर्थ छैन जसले कुनै पनि मानवता सिकाउँदैन भन्ने !!!!!
लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ !! #अज्ञात
दिल्लीले चाँदीको भाउमा सुन किनेर सुनको प्रयोग गर्न जानेन !!
नेपालीहरुको बुद्धि पछाडी आउछ भन्छ्न तर indian हरुको धेरै पछाडी रहेछ हिरा (sandeep) को महत्त्व बल्ल थाहा पाउदै छन् ।
मोदि ज्यु लाई स्वागत छ तर तेलको लाइनमा राखेरै छोडने हो। नाकाबन्दी त हामीले बिर्सेको छैन नि !
#jokes केटा: कहाँ छौ? केटी: म अहिले बाबाको कारमा छु । अनि तिमि? केटा: म तिमि बसेकै टेम्पोको पछाडी झुन्डिएको छु ।भाडा नदेउ है मैले दिइ सके ।
गलत कुराको खुलेर बिरोध गर्न नसक्नेहरू आफै गलत रहेका हुन्छन !!
यातायात 'सिन्डिकेट' कानुनि रुपले तोड्न सरकारले यातायात समिती दर्ता/नविकरण रोक्ने निर्णय स्वागत योग्य। अरु पेशा/व्यवसायको सिन्डिकेेट पनि तोड्ने तर्फ विचार गरियोस।
नेपाल एउटा देश हो जहाँ One way road मा बाटो कट्दा नी दुबै तिर हेरेर बाटो काट्नुपर्छ ।🚌 🚒

Ramila Mahat 🇳🇵 @mahatramila
914 Followers 590 Following ●SocialWorker ●Worked at ADBL(Agricultural Development Bank LTD)
sanjay sardar @sanjays01208294
356 Followers 852 Following अजिबो गरिब कहानि छ मेरो, Bio जानेर के गर्नु हुन्छ। Followers will be got back...
Shree Bhakta @shree_bhakta
916 Followers 4K Following
बाबू रा�... @suraj79290877
448 Followers 1K Following शिर उसैको अगाडि मात्र झुकाउनु जसले तिमिलाइ दुनियाँको अगाडि शिर उठाउन सिकायो।।।🙏
simon rai @simonra1
522 Followers 2K Following #full #online_entrepreneur #digital_marketer #affiliate_marketer #content_creater #business_coach #business_consultant
आज्ञा @Aagya75
71 Followers 83 Following हरेक दिन सपनामा जिउँछु म त्यो जिन्दगी जो मैले बास्तविकतामा तिमी संग देखेको थिए..!!
SP @sushilpant
2K Followers 5K Following why should one response to every opinion stick to your expertise
Jyoti Thapa @Jyoti1249715651
1 Followers 5 Following
Krish @Aviator_keto
2K Followers 5K Following
Shiva rokaya @ShivaRokaya
595 Followers 2K Following भाग्य बदल्ने हिम्मत न भय नि भबिस्य बदल्ने साहास छ म मा
🗣️political 🇳... @Dineshbaduwal99
796 Followers 4K Following 🙋♂️🙋♀️🙋♂️🙋♀️सबै अट्ने देश 🏌️♀️🏌️♂️⛹️♀️⛹️♂️ 🙋♂️🙋♀️🙋♂️🙋♀️सबैलाई जोड्ने काँग्रेस 🏋️♂️🏋️♀️ 🏍️🏎️🤼♂️🖐️✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
madhav kc @madhavkc2
2K Followers 7K Following
Science Infotech @scienceinfotec1
1K Followers 5K Following Science Infotech is combination of Science, Information and Technology which means the transformation of the world through Science, Information and Technology.
Meghraj Poudel @MeghrajPoudel7
273 Followers 1K Following
padam singh bist @padamsinghbist
420 Followers 858 Following धन्न मान्छे मरेपछी फर्केर आउदैन , नत्र मान्छेहरु स्वर्ग र नर्कको फुर्ति लाएर बसिसाध्य हुन्थेन ॥
कान्छा �... @rudra_humagain
2K Followers 3K Following Don't go around my house looking for good people because I'm going to the bay for a while because of my problem.?
खाडी ला�... @LuckyMilan2075
4K Followers 5K Following म उसकै ढोकामा उभिएर तिमीलाई मागिरहें, जसले आफैं तिमीलाई मेरो जिन्दगीमा लेखेको थिएन ।
Khan Akram @KhanAkr12691018
145 Followers 2K Following
Huffy @DurgendraSubedi
2K Followers 5K Following
नव लोक ग�... @Dm63888957
891 Followers 3K Following
shiv Kumar Pun @shivKumarPun1
683 Followers 2K Following
बहादुर �... @RajeshT20956035
708 Followers 2K Following मिलनसार ,हल्का संकी ,न्यायको पक्षमा वकालत गर्न नडराउने निडर मूँछे 🇳🇵🤗🤗
Khim Magar @KhimMag54472888
902 Followers 4K Following when things become so bad but they cannot be worst .
Jeetu Aandey @AandeyJeetu
35 Followers 162 Following
पिंरिम @premPun43757679
1K Followers 3K Following The fine line between social networking and wasting your time.
POWER LESS @laxman11948971
560 Followers 2K Following
Gurung Bhai @GurungBhai9
270 Followers 884 Following
Bhagirathi Panday @Bhagira34246250
90 Followers 787 Following Retired teacher Bmc school mumbai hindi school
Dharma Wosti @WostiDharma
2K Followers 4K Following “जसो गर, जे भन जतासूकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो”
@sagar garbuja(मस... @SagarGarbuja
1K Followers 3K Following खै के भन्नु एक पैसा कमाइ छैन त्यहि भएर मेरो कुरा पट्टाउनु हुन्नहोला
आज्ञा @Aagya75
71 Followers 83 Following हरेक दिन सपनामा जिउँछु म त्यो जिन्दगी जो मैले बास्तविकतामा तिमी संग देखेको थिए..!!
Jyoti Thapa @Jyoti1249715651
1 Followers 5 Following
प्रकाश �... @prakashdahalyat
14K Followers 123 Following जो हरायो भन्ने खबर आयो, उ आफूलाई खोजिरहेको छ @wordsofyatri @berojagaarpramu
Surya Raj Acharya @SuryaRAcharya
361K Followers 737 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
बाबाको �... @Mee85788689
154 Followers 1K Following
Mongol Vai @MongolianHear22
2K Followers 4K Following कहिले रुन्छ परदेशी मन घर संम्झिएर। कहिले रुन्छ अभागी यो खप्पर संम्झिएर।। रुनेक्रम त निरन्तर छ मन नरोको दिन हुदैन मेरो प्यारो जन्मभुमि सिन्धुपाल्चोक संम्झिएर।।
........😂 @Ridam77155278
3K Followers 2K Following /यसमा समस्या आएको हुदाँ अर्को/ह्यान्डल👉@neepali7 मा गएर #फलो गर्नुहोला/ म तेतै/ हुन्छ।😂😁/
नेपाली �... @nepaliiichhori
24K Followers 1K Following मेरो लेखाइको सबै टुइटहरु काल्पनिक हो यदि कसैले वास्तविक जीवन सङग मेल खान गएमा संयोग मात्र हुनेछ....
सिम्रीक... @DhamalaKalmax
4K Followers 3K Following बायो मुसाले खायो ! अरु के भन्नु र मेन चिज नै मुसाले खाइसकेपछी 😂
सुदीप प�... @SuDip_04
6K Followers 3K Following म एउटा यस्तो दिनको लागि संघर्षरत छु। जुन दिन मेरो नाम मात्रै पनि मेरो सम्पूर्ण परिचय बन्ने छ। गोदाम: @prdnsudeep
sujan @2020engi
6K Followers 43 Following टुइटर followers भन्दा नि मलाई बोल्न साथीहरू चहिएको छ, सुखदुःखमा साथ साथी #Dm नबोल्नेहेरुलाई #unfollow गर्न बानी छ मेरो
फुन्चु*** @Funchu321
27K Followers 978 Following हासोँ केबल क्षणिक को लागी हो पीडा त सधै मनमा बसेको हुन्छ ....... टुइट { @qtchori } मा.......... नो पर्सनल सबाल✊
Purushottam Dhungel @DhungelPuru
30K Followers 27K Following
🇳🇵फिरन�... @Dg_0_1
17K Followers 2K Following गोदाम @Abiral_Yatri_Npहसिमजाक र ठट्यौलि गर्छु।दिमागमा उठेका भन्दा पनि मनमा उठेका कुरालाई लेख्न रुचाउछु।नेपालिमन र नेपालिपनमा रमाउँछु।अप्प दीपो भव:शुन्य महाशुन्य
देवेन्द... @SurkeliDebendra
4K Followers 3K Following प्रदेश प्रमुख माननीय परशुराम खापुङको सचिवालय सदस्य । केन्द्रीय सदस्य, फोनिज । उपमहासचिव, प्रेस मञ्च नेपाल ।
Binod Acharya @hello_acharya
36K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
जीबन रा�... @jeevanrana500
10K Followers 8K Following अरुले मलाई जस्तो व्यबहार गरुन् ,तर मैले सबैलाई समान व्यबहार गर्नेछु।
ओमकुमार... @OmThapa27
22K Followers 15K Following आफ्नै परिश्रममा जीविकोपार्जन गरिरहेको एक आम नागरिक।आफूभन्दा ठूलालाई आदर सम्मान र सानालाई माया गरौँ।गाँस छोड्नु तर साथ कहिल्यै नछोड्नु।#Buddha was born in Nepal.
झलक अधि�... @Jhalak_Adhikary
34K Followers 3K Following जिवममा सदैब यस्ता व्यक्तिहरुको साथ संगत गरियोस् जुन कालान्तरसम्म पनि सम्झिरहन लाएक रहुन✌ #Chelsea #Cricket #Music 💙
** पौडेल �... @salikram825
5K Followers 6K Following 🕉️,🇳🇵, ⚽️, 🏏,। म जस्तो अरू को ही छैन। मलाई अरूसंग तुलना नगर। फलो गर्नेलाई १००% फलो ब्याक।🙏🌷🙏
राजा @rajaa_yug
30K Followers 20K Following #mrr #yes_to_brotherhood AB- #ghost_writter , #novel_lover #photographer , #traveller #Msc_physics😍 physics lecturer😍 #liverpool_fc twits in likes❤️
सुरेश अ�... @suresharyal10
40K Followers 30K Following आफूले आफैँलाई नचिनेको मान्छे, थाहा छैन म कोहुँ! @suresharyal15
Sopan @Surya431202
699 Followers 805 Following जिन्दगिमा प्रगति गर्न आफ्ना मान्छेबाट टाढा बस्नु तर आफ्नालाई टाढिएको महसुुस दिलाउनु हुदैन!!! @surya431202
Hom Raj Paudyal @homraj_babu12
8K Followers 7K Following ((Student of Science)) हरियालिमा डुब्न चहान्छु। My Tweets⏩ @chanchale_raj11 ⏪ आत्मियताको लागि DM खुल्ला छ। #Zyan.
खाडी ला�... @khadilahure
19K Followers 19K Following नेपाली युबाको प्रतिनिधिपात्र नेपाली साहित्यको पाठक बाकी DM मा बताउला हुन्न फलो गर्नुहोस् निराश गर्दिन मूर्ख मनुवा🇳🇵🇳🇵🇳🇵🇳🇵
सविता ग�... @sabu5550
4K Followers 1K Following
Prami Karki @Prami124
5K Followers 2K Following
↪कान्छा... @sabinrai111
11K Followers 11K Following 0%घमण्ड भएको मान्छे हु सबै सग मिलेर अघि बड्न चहान्छु पेसा -वैदेशिक रोजगार हु फलो 101%ब्यक आउँछ 📝 ↪ @KM5ZymdlX00Qyxh
(Teen Ghare vlogs & P... @rajkrai6
10K Followers 11K Following स्वतन्त्र पत्रकार/तपाईं समाजको लागि जिएर हेर्नुस मज्जा आउछ 🙏🙏 रोचक र घोचक प्रस्तुती। प्राय: सत्य घटनामा आधारित आउँछ। कसैलाइ पर्न गएमा क्षेमा चाहन्छु।🤗🤗
⭐मुसु ⭐ @Asal_xori
17K Followers 677 Following सम्वन्ध तोड्न भन्दा गास्न मन पराउछु तर सवैसंग सम्वन्ध गास्न जरुरी ठान्दिन 👉No Dm👈 मेरा टुइट @Twinkle_full मा टुइटको आधारमा मेरो विष्लेशण नगर्नु होला
Khaldoon Alghanimi @alghanimik
2K Followers 176 Following Ex-Muslim Scholar #Atheist #Secularist #ExMuslim Writer & Activist, Founder of Free Mind TV & Free Mind Magazine https://t.co/yNEYgjLQUq
💞कोपिल�... @KopilaPoudel5
13K Followers 9K Following आशाबिना नि बाचेर होला जिबनमा अनगिन्ती खुसी हासिल गरेको छु...😊😊
Room And Home Finder ... @room_and_home
97K Followers 91K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोला