आजबाट यो जागिर नि छोडियो। अब की त नेफोल आइन्छ। हैन भने यतै दिल्लीतिरै अर्को जागिर खोज्न पर्ने भो।
1
0
0
0
0
जागिर दिने मान्छे अन्नदाता हुन भन्छन। आज अन्नदाता सँगै झगडा पर्यो। अर्को अन्नदाता नखोजी उपाय भएन।
बाउसँग खर्च मागेर नि खै के चलाउनु अब। न पास हुन सकियो, न गतिलो जागिर पाउन सकियो। भएको जागिरलाई लात मारियो।