मिस्टर क्रीस @hamrokrish
खराब काम बिष मिसियको महजस्तै हो जसले लोभ्याउछ तर मृत्यु तिर लैजान्छ। Kathmandu nepal Joined August 2018-
Tweets416
-
Followers229
-
Following357
-
Likes646
विज्ञानमा नयाँ अवधारणा छ Chaos Theory. यसले प्रकृतिका सबै जेलिएका,प्रेडिक्ट गर्न नसकिने, रहस्यमय परिघटनाहरु बुझ्न सजिलो हुन्छ. *तर ओली सरकार आफैमा यति रहस्यमय छ कि Chaos Analysis फेलखान्छ. कम्युनिष्ट नामको सरकारले चीनको BRI लाई मोदीको सैन्यअभ्यास र ट्रम्पको MCCसंग जोड्न खोज्छ !
नेतृत्वमा कलाकारिता हुनैपर्छ ।तर कलाकारिता सहि ठाउँ र समयमा प्रस्तृत गर्न सक्नुपर्छ।नत्र दर्शक आकर्षण हैन बिकर्षण हुन्छन्। बाँसुरि बजाउनु पनि एउटा कला नै हो ।यसैमा बिरोध गरिहाल्नु गलत हो। तर एउटा कुरा याद गरौं । रोम जलिरहेका बेला त्यहाँका सम्राट निरो बाँसुरी बजाउनमा व्यस्त थिए।
नेकपा सचिवालयका ९ सदस्य मध्ये MCC सम्झौता यही अवस्थामा पारित हुनुपर्छ भन्नेमा प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल समेतका जम्मा ३ जना मात्र रहेछन् । बाँकी ६ जना यसलाई परिमार्जन नगरी अगाडि बढाउनु हुन्न भन्दै विरोधमा रहेछन् । * त्यसैले पो बोली हल्का फेरिएको रैछ !
तिमि सबै व्यक्तिलाइ केहि समय र केहि व्यक्तिलाइ सधैंभरी मुर्ख बनाउन सक्दछौ तर सबैलाइ सधैं मुर्ख बनाउन सक्दैनौं । अब्राहम लिंकन को यो भनाइ अर्थपूर्ण लाग्यो।
हाल रास्ट्रियताको सवालमा आमनागरिक बाट चौतर्फी चासो एवं खबरदारीका विषय रहेको सिमा अतिक्रमण,एमसीसी साथै राज्य भित्र नै रहिआएको ब्रह्म लुटको पक्षपोषण गरेको संकेत बाट यहाँ रास्ट्रियताको खोल ओढे झै गरि कुर्सी, सत्ता,शक्ति र पैसाको लागि कुनै पनि मुल्य चुकाउन पछि नपर्ने परम्परा बस्दैछ।
कुनै क्षण यस्तो हुन्छ ,तिमि संगै टाँसिएको कसिंगर फाल्न तिमिलाइ नै प्रहार गर्नुपर्छ । जस्तो कि गुन्द्रीमा टासिंएको फोहोर फाल्न गुन्द्रीलाइ पिट्न पर्छ । तर, त्यो प्रहार गुन्द्री विरुद्ध भने हुँदैन ,गुन्द्री कै पक्षमा हुन्छ।
बालुवाटारमा ५ सय जतिलाई रात्रिभोजको आयोजना भएछ। बालुवाटार जनताले प्र मं को लागि बनाएको हो कि,अमुक दलकोलागि? भोजको लाखौं रुपियां कस्को, जनताको कि कसैको निजि? ललिपपमा कति नेताको मन बिचार परिवर्तन होला? शक्तिमा हुनेले जे गरे पनि जनताले तालि बजाउनु पर्ने हो? जनताका प्रश्न।
पोस्ट गरेपछि बल्ल वाक्य संगठन, शब्द चयन र ह्रश्व दीर्घका कमजोरी देख्ने म मात्र हो कि, अरु पनि हुनुहुन्छ ? कैयौं कुरामा त यो अटो करेक्शनले पनि धोका दिँदो रैछ ।
नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भनी उठाइएको प्रसङ्ग अति सान्दर्भिक तर मुसाहरुको छलफल बाट पारित गरि बिरालोको घाटीमा घण्टी छुण्डाउने योजना पूरा हुने कहिले!
माओको र कनहैया कुमारको किताब बोकेको आधारमा विद्यार्थी गिरफ्तार । #थुक्क तिम्रो प्रजातन्त्र
विमानस्थल विचार भाग- ३ निजगढको जंगल मासेर समृद्धि आउँछ त? कस्तो आउँछ? कता आउँछ? कसका लागि आउँछ? कि आउन्न? ईआईए र आर्थिक उपलब्धि: कति भ्रम, कति सत्य? अरूबाट सिक्ने कि नपरी नचेत्ने? पढ्न र अहिलेसम्मका तीनै भागबारे कुरा गर्न अनुरोध! धन्यवाद! 🙏🙏🙏 setopati.com/opinion/198746
प्रसङ्ग;ट्रीपर आतंक बाट भएका मानवीय क्षति, "न्याय नपाए गोर्खा जानू",तोडफोड,हत्याहिंसा, आगजनी,धर्ना,आन्दोलन र चक्का जाम नै कुनै पनि समस्याको समाधान होइन तर विडम्बना कानुनी राज्यमा समस्याको समाधान नपाएर/नदेखेर होला अन्तत फैसला गर्न बाध्य स्थानीय!
अाेली सर साह्रै बाठा। अाफूलाई भन्न मन लागेकाे कुराे अाज्ञाकारी सल्लाहकार सूर्य थापाका मुखबाट प्वाक्क भनाउँछन्। भर्खरै भनाएछन्- "प्रचण्डले पार्टी हाेइन,गुट चलाए।" कुरा सही हाे। अनि अाेली सर अाफूचाहिँ के चलाउँदै हाेलान्? जुवाकाे खाल? cp :@belakoboli
चिनबाट आउने बिमानहरु यथावत संचालनमा आउनु र रसुवागढी नाका चै दुइ हप्तालाइ बन्द गर्नाले के बुझ्न सकिन्छ भने, यो कोरोना भाइरस सर्बाहारा वर्गको रहेछ र उसको चिलगाडी चड्ने हैसियत छैन ।
अाेली सरले भनेछन्-"हामीले भारतलाई भनिसक्याैँ,कालापानी क्षेत्र हाम्रै हाे। "गजप!याे रेल र पानीजहाजस्तै अाेलीय स्वैरकल्पना हाे। अाेली सर लङ्का जित्ने डङ्का पिट्छन् र कुम्भकर्णे निन्द्रमा सुत्छन्। कुन दिन यिनले भन्न बेर छैन- हामी लाल हाैँ,अतः दिल्लीकाे लालकिल्ला हाम्रै हाे। गजप!!Cp
बोलो है ना ? -------- एक डाल पर तोता बोले, एक डाल पर मैना ! मैं तेरे नैनों की निंदिया तू मेरे दिल का चैना ! दूर-दूर बैठे हैं लेकिन प्यार तो फिर भी है ना ! बिन बतलाए समझो साजन आज नही कुछ कहना ! होंठ अगर खामोश रहे तो बोल उठेंगे नैना ! बोलो है ना ? बोलो है ना ?
MCC को बिरोध गरेर स्याल जस्तो कराउन पर्दैन ।#अमेरिकाले चाह्यो भने #सुलेमानी बनाउछ । -सरकारको प्रवक्ता #गोकुल यिनले खोइ कुरो बुझ्या , -यो इरान होर सुलेमानी बनाउन लाइ ,यहाँ त #महरा बनाउछन ।
५२ सालामा माहाकाली भारतलाई बेच्दा नेपाललाइ फाइदै फाइदा हुन्छ भनेर एमालेले रातारात संसदबाट पास गराएर माहाकाली भारतलाई सुम्पे । अहिले MCC संसदबाट पास गराउने भनेर देश अमेरिकालाई सुम्पिदै छन्, जेहोस्, देश विकास होस् नहोस्, नेता आयघाट नपुगुन्जेल कुर्सी पक्का । देश र जनता गए भाड मे ।
काङ्ग्रेस को विद्यार्थी नेता ४८ बर्षको राजिब ढुंगाना लाइ बनायछन । हैन यिन लाइ हामिले काका भन्ने कि विद्यार्थी नेता ?? कि प्रौढ बिद्यार्थी संगठन भन्ने छ काङ्ग्रेसमा ?? काङ्ग्रेस ले पढ्ने ठाउँ पनि छुट्टै छ कि के हो?? सबै ४५ /५0 बर्ष को मात्रै विद्यार्थी नेता ल्याउछन त ।

Yraupa @Yraupa11257
30 Followers 369 Following
Raj Adhikari @rajAdhi70042374
301 Followers 2K Following FREELANCE WRITER simple living and high thinking is the way in my life.
Raajendra pudasaini @Realpudasaini
1K Followers 2K Following
Suman Bhattarai @su_manbhattarai
753 Followers 825 Following धेरै छ गर्नु छोटो जीवन हजारौं सपना अधुरै छन्।(#स्याङ्जाली ) follow=100%follow back ##Computer science and information technology..
Narayan kc-pokhrel @Narayankcpokhr1
375 Followers 2K Following Student of MAPS @tu_information Social worker/Media person/Activist. प्रेममा विश्वास गर्छु…विश्वास प्रेम भन्दा पनि ठुलो हो। सिक्ने सिकाउने अभियानमा…अक्षर खेती…
HDS #टपरे @Idebus3attud2ir
724 Followers 1K Following #आर्यः- सत्चित्आनन्दको खोजि गर्न सुसंस्कृत संस्कारलाई ग्रहण गर्ने। #द्रष्टा:- निस्कामकर्ममा रमण, कार्यफलमा वास्तविक कर्ता कारण प्रति कृतज्ञता।
सुजन गौ�... @SujanGautam123
920 Followers 2K Following काम यस्तो गर्नुस कि नाम आफै बनोस! नाम यस्तो बनोस कि नाम सुन्ने बित्तिक्कै काम आफै बनोस!! 😊
🇳🇵Lucky singh�... @LuckyShree952
4K Followers 5K Following म आफनो परिकल्पनामा पुर्ण रुपमा विचरण गर्ने कलाकार हुँ।परिकल्पना ज्ञान भन्दा पनि महत्वपुर्ण छ। ज्ञान सीमित छ। परीकल्पनाले विश्व ढाक्न सक्छ।
बिक्रम @bikramadhikarii
2K Followers 1K Following म त एउटा शब्द हुँ अर्थ तिमी हौ मेरो अस्तित्व त्यहीँ छ जहाँ तिमि छौ💕
Ram Krishna Subedi @rksubedi158
749 Followers 2K Following interested to social and political issue....
देशभक्त @jeevans34607477
273 Followers 568 Following पहाडी हुँ लहलह झुल्ने तराई मनपर्छ ,सधैभरी हाँसीरहने हिमाल मनपर्छ, चार जात छत्तीस बर्ण साझा फुलबारी प्राण भन्दा प्यारो देश मलाई मनपर्छ !
Lone Wolf @dr_kmadhikari
164 Followers 416 Following A nature lover, true wanderlust. Believes in honesty and simplicity and hates fake people with dual nature.
🇳🇵yoGee🇳🇵 @YoGee08660281
985 Followers 2K Following 👉❣️जो सपना देख्नेको हिम्मत राख्दछ, उ पुरा दुनिया जित्न सक्छ ।❣️👈
Mr. Kirati @powerlessboy
730 Followers 1K Following
चारुमति... @woolf_sarmila
6K Followers 6K Following
khyam bhattarai @utsavbh04868239
237 Followers 596 Following (#Flutes,#salesmen)मन्दिर ढोग्नु भनेको त आस्था मात्रै हो,धर्म कमाउन आमा बुबालाई सधैं खुसी राख्नु पर्छ
SaMaR Kc @T938jwsMtokGTR1
286 Followers 649 Following
Aaditya Jung❣️�... @AadityaJung3
655 Followers 1K Following निकै मौनताका साथ टुट्यो त्यो बिश्वास,🙄 जुन बिश्वास सिर्फ तिम्रो लागि थियो😔😣
अमरदेव �... @Banar_vakt23
15K Followers 7K Following मलाई हैन शब्दलाई फलो गर्नूहोस्। रुचि शब्दसँग चकचक गर्ने हो।
@_RK_krbc_MA @_RK_krbc_MA
2K Followers 3K Following ✍️कहिले दबावले दबाउँछ, त कहिले अभावले सताउँछ आखिर दबाव र अभावमा बाँच्नु नै रहेछ, यो जिन्दगी, व्यर्थै यो मन किन पछुताउँछ ? 🙏 फलो गर्नुस ९९.९% फलो ब्याक गर्छु
kameela @kameela30526484
203 Followers 605 Following
सुवाश र�... @Subashrana55
17K Followers 17K Following प्राय बायोमा मेरा मित्रहरूले आफ्नो स्वभाव बारे जानकारी गराएको पाइन्छ तर म ठ्याक्कै उल्टो छु मेरो स्वभाव जान्नको लागि तपाई स्वयम आफ्नो स्वभाव ले निर्धारित गर्छ🇳
👉️Osan basnet�... @RoshanB23876603
434 Followers 1K Following अभावले मानवलाई गरिब होइन अझ अब्बल बनाउछ 🙏🙏।।
Humnath Panthi @humnath_panthi
4K Followers 4K Following बायो हेर्न चाहनु हुन्छ भने तलको लिन्क हेर्नुहोला !आभार व्यक्त गर्दछु, ट्विट लाइक, RT र सेअर गरेर हौसला बढाउनु हुने सम्पूर्ण मित्र हरुमा🙏
🇳🇵susmita magar... @sush_mita_magar
1K Followers 2K Following नयाँ छु यता।,🤩🇳🇵 सयोग गर्नुहोस्। rt गर्दिनु। follow गर्नु। follow back दिन्छु म। गोदाम 👉tweets➡️ likes मा छन् Dm 👉blocked
मालिक❤️ @SalikBhandari
9K Followers 5K Following खाली पाना,एक काल्पनिक #कलाकार 🇳🇵https://t.co/IwsnzF6VGa 🇳🇵https://t.co/8HXhQtjvzW
Hey lee raj @heliraj
7K Followers 5K Following स्वतन्त्र हु मन लागेको लेख्छु, सत्य बोल्छु, #cricket💕❤️❤️ australia (smith,starc)😍❤️😜😜
बसन्त श�... @Basanta47855368
1K Followers 2K Following न हार मनेको न जितेको यस्तै जिन्दगी जियको मान्छे......
🇳🇵नारा�... @psd_narayan
12K Followers 7K Following जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !! 100%follow back नआए mention गर्नुस् #विवाहित @Narayan72094097
🥀BISHNU/B/ROCA🥀 @dipa_mg
1K Followers 2K Following भाग्यमा बिश्वास गर्नु भन्दा कर्ममा बिश्वास गर्नु बेश 🌹 Ph no...9790164902
ANIL.p.DHAKAL @ANILPDHAKAL1
14K Followers 8K Following के भनाैर खाेई अब त बाेल्दा,बाेल्दै थाकि सके भएकाे एउटा मुटु पनि सित्तैमा सबैलाई बाँटि सके
Sun Toast @Sun_Toast123
2K Followers 1K Following ट्विट भोगाई पनि होला , केही सत्य केही बनावटी।।। गोदाम👉️@Sun_Toast1234👈️
kaushik sapkota @ksp176
11K Followers 1K Following अध्ययन ✍️:जारी छ...! PhD गर्न असफल विज्ञ (रुचिहरु:cricket ,news,book,travelling,criticism,politics , economics ।
जुनुला @prakashnew_101
8K Followers 8K Following
Razza @AcharyaRajendr4
6K Followers 5K Following ❤️धेरै चाहना छैन जिन्दगीमा बस हिजो र आज बितेका दिनभन्दा राम्रो होस भोली आउने दिनहरु❤️ 99% Follow Back 👉👉👉फलो ब्याक पाइसकेपछी अनफलो गर्नेलाई सिधै ब्लक 👈👈
Sadikxyakarki @sadikchya_karki
551 Followers 423 Following जीवन अन्धविश्वासले होइन, आत्मविश्वासले चल्छ।।
कार्की @karki517
719 Followers 1K Following लाग्दैन म तिम्रो लागि अपरिचित छु बस् परिचित भएर पनि नभएको जस्तो गर्दैछु!!....😎😎😎 Diehard fan Real Madrid C.F.
बिक्रम @bikramadhikarii
2K Followers 1K Following म त एउटा शब्द हुँ अर्थ तिमी हौ मेरो अस्तित्व त्यहीँ छ जहाँ तिमि छौ💕
अमरदेव �... @Banar_vakt23
15K Followers 7K Following मलाई हैन शब्दलाई फलो गर्नूहोस्। रुचि शब्दसँग चकचक गर्ने हो।
SaMaR Kc @T938jwsMtokGTR1
286 Followers 649 Following
Binita @anonymiss000
2K Followers 597 Following Bio होइन बास्तबिकता जान्न खोज्नु नै असल मानिसको पहिचान हो ।Bio मा त सबैले आफुलाइ स्मार्ट prove गर्न खोज्छन नि ।।
बिरेन्द... @Birendr24641263
58 Followers 126 Following बेराेजगार युवामा p.h.dयता केहि समस्या आयाे @phaderabirendra
HBD XUNE 🎂🇳🇵... @sikari26364
14K Followers 1K Following खासै आफ्नो परिचय बनाएको छैन जुन दिन बनाउन सक्छु त्यो दिन अवस्य राख्नेछु 😊😊
अज्ञात @Narayanbasyal31
15K Followers 1K Following A Spiritual Seeker, Yogi, Meditator, Writer, Philosopher, Traveller, and more.
चारुमति... @woolf_sarmila
6K Followers 6K Following
🇳🇵गोपा�... @GopalGopalgita1
36K Followers 645 Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵🕉️ 🇳🇵🤟 @elonmusk
Nabin Disturb @Nabin_Disturb
24K Followers 13K Following म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow back
गाँउले�... @Gaule01
9K Followers 2K Following हिलोमै फुलेको भएपनि कमल सुन्दर हुन्छ।।।😍 Close Minded.
डि.एन. @DansiNarayan
560 Followers 1K Following
How To Die 🤔 @Anupamap25
6K Followers 1K Following A lot of #women are in the #wrong home because of #money A lot of men in the #wrong marriage because of #beauty...
Sun Toast @Sun_Toast123
2K Followers 1K Following ट्विट भोगाई पनि होला , केही सत्य केही बनावटी।।। गोदाम👉️@Sun_Toast1234👈️
🇳🇵नारा�... @psd_narayan
12K Followers 7K Following जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !! 100%follow back नआए mention गर्नुस् #विवाहित @Narayan72094097
Raj Shah बैरा... @RajShah27074314
7K Followers 3K Following छोरा मात्रै गरिबको हुँ मन चैँ राजा छ राजा774304$ 856091/272967 @Rajmohamd1 फकिर को घरबार हुँदैन
ANIL.p.DHAKAL @ANILPDHAKAL1
14K Followers 8K Following के भनाैर खाेई अब त बाेल्दा,बाेल्दै थाकि सके भएकाे एउटा मुटु पनि सित्तैमा सबैलाई बाँटि सके
@_RK_krbc_MA @_RK_krbc_MA
2K Followers 3K Following ✍️कहिले दबावले दबाउँछ, त कहिले अभावले सताउँछ आखिर दबाव र अभावमा बाँच्नु नै रहेछ, यो जिन्दगी, व्यर्थै यो मन किन पछुताउँछ ? 🙏 फलो गर्नुस ९९.९% फलो ब्याक गर्छु
मालिक❤️ @SalikBhandari
9K Followers 5K Following खाली पाना,एक काल्पनिक #कलाकार 🇳🇵https://t.co/IwsnzF6VGa 🇳🇵https://t.co/8HXhQtjvzW
🥀BISHNU/B/ROCA🥀 @dipa_mg
1K Followers 2K Following भाग्यमा बिश्वास गर्नु भन्दा कर्ममा बिश्वास गर्नु बेश 🌹 Ph no...9790164902
👉️Osan basnet�... @RoshanB23876603
434 Followers 1K Following अभावले मानवलाई गरिब होइन अझ अब्बल बनाउछ 🙏🙏।।
Mr.सम्राट @samratbabu1234
7K Followers 3K Following
Hey lee raj @heliraj
7K Followers 5K Following स्वतन्त्र हु मन लागेको लेख्छु, सत्य बोल्छु, #cricket💕❤️❤️ australia (smith,starc)😍❤️😜😜
बसन्त श�... @Basanta47855368
1K Followers 2K Following न हार मनेको न जितेको यस्तै जिन्दगी जियको मान्छे......
Deepti G 🌻💞🌻 @DeeptiShres
32K Followers 5K Following यदि तपाइसंग कसैलाइ “सम्मान”” गर्ने कुनै””शब्दहरू””छैन भने कृपया “”बेइज्जत””पनि नगर्नुस✋🏻🙏🙏💞 यहां सम्म आउनुभो फलो गरेर जानुस..न!!! फलोब्याक त 100% ढुक्कै !!
COOL @sharma_cool2
8K Followers 3K Following दुःख लुकाएर खुसी देखीनु र जति ठुलो विवादमा पनि आफुलाई शालीन राख्न सक्नु मेरो गुण हो । झगडा र डाहा मेरो dictionary मा छैन😂😂😂#WEL_COME_DM 🇳🇵🇳🇵🇳🇵
💞रबिन स�... @RaBeen66
17K Followers 4K Following Student Of Arts औठा छाप ।।✌✌संगितप्रेमि/साहित्यप्रेमि।💘💘 No🔇Gf चल्छ तर साथमा मोवाइल र इएरफोन चाहि हूनपर्छ ।। फलो गर्नूस् 100% फलोब्याक !!🙏🙏
हरि घोर�... @hamrohari
8K Followers 8K Following म को हु भन्दा पनि मैले देश र समाजको लागि के गरे त्यो महत्वपुर्ण हुन्छ होला,बाकी समय आएपछि चिन्नु हुन्छ,अहिलेलाई एक नेपाली हु।
kalpana Poudel💚 @Nepali117
15K Followers 3K Following 👉 मेरो Tweet पढ्नुस् मनोरञ्जन पाएको आभास हुनेछ अनि जिबनमा रमाउनुहोस😊😊 मेरो tweet पढ्नको लागि👉👉@Truth499 मा जानुहोस् ।💞💞
सुवाश र�... @Subashrana55
17K Followers 17K Following प्राय बायोमा मेरा मित्रहरूले आफ्नो स्वभाव बारे जानकारी गराएको पाइन्छ तर म ठ्याक्कै उल्टो छु मेरो स्वभाव जान्नको लागि तपाई स्वयम आफ्नो स्वभाव ले निर्धारित गर्छ🇳
Fallsite zenishaa🍁 @Jenishadhungana
638 Followers 466 Following Dreamer & Believer❣ I'm mostly peace & ain't your type 😎 💕Vegetarian💕