Search results for #ghanti
इलाममा घण्टीको माहोल ! 🤣😂 #ghanti #ilamelection
@Abhi_376 Waise bhi Aane Wala Samay #Technology Ka Hai. Har Kaam #Machine Se Hoga. Insaan Or #Kamjor ho Jayega. #Khatre ki 🔔#Ghanti Hai. Isliye Dheere-Dheere #Job_Khatam Hota Ja Raha Hai. Jab Sab Kaam Machine Karega to #Aadmi ki Kya #Jarurat Hai.
देखाएरै ठोक्ने हो #ghanti मा #vote @party_swatantra
🙏 इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि यही वैशाख १५ गते तय भएको को उपनिर्वाचनमा सम्पूर्ण इलामेली जनतालाई @party_swatantra को चुनाव चिन्ह #Ghanti 🔔मा मत हालेर #milanlimbu लाइ अत्याधिक बहुमतले विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु।
इलाम क्षेत्र नम्बर २ को देउमाई नगरपालिका वडाहरूमा हामी 🙏 #Ghanti 🔔 का उम्मेदवार Milan Yonghang Limbu Milan Limbu लाई भोट हालेर Rastriya Swatantra Party - RSP लाई इलाम क्षेत्र नम्बर २ मा अत्याधिक बहुमतले जिताउनलाई इलामेली जनता आतुर हुनुहुन्छ। -Ganesh Parajuli
ईलाम क्षेत्र नम्बर २ को चुलाचुली पालिकाको वडा नं २ मा आज स्थानीय साथीहरूसँग उपनिर्वाचनको बारेमा तथा #Ghanti 🔔 मा मतदान गर्ने विषयमा संवाद गर्यौ। इलामबासी जनता मत परिवर्तनको लागि आतुर हुनुभएको देख्न पाउँदा परिवर्तन साँच्चै तपाईं हाम्रै पालामा सम्भव हुन्छ भन्ने कुरामा विश्वास…
Virtual discussion on government work and Ilam2 re-election with young and energetic leader rabi Lamichhane 🇳🇵 #RSP #rabilamichhane #aayorabi #ghanti
"रास्वपा उम्मेदवार मिलन लिम्बु लाइ बिजयी बनाउन अब 26 दिन बाँकि । इलाम-2, प्रतिनिधिसभा उपनिर्वाचन 2081 😍🙏🔔 #Ilam2Election #milanlimbu #RabiLamichhane #RSP #RastriyaSwatantraParty #Mission84 #Ghanti #NoNotAgain #NoOldParty #RabiSarkar84 #RabiDai "