🇳🇵झापाली राज 🇳🇵 @jhapaliraj7
🇳🇵फुलले हाने फुलैले जबाफ दिन्छु,पत्थरले हाने पत्थरलेनै जबाफ दिन्छु। 🇳🇵सबै शीत हाँसी मजाक गर्छु जो रिसाउँछ उसैको मुख कालो हुन्छ #NFBT 🇳🇵झापा नेपाल🇳🇵 Joined May 2020-
Tweets5K
-
Followers4K
-
Following4K
-
Likes14K
जिन्दगी उधृएको जिन्दगी सिलाउन खोज्दा, कहिले सियो हरायो त कहिले धागो। दुबै खोजेर ठिक्क पारे अन्त्यमा जिन्दगिनै हरायो 😋😋😋😋🛌 #शुभ_रात्री 💐💐🌹
पारिजातको फूल जस्तै बन्नुहोस, रिसले निमोठेर फाल्नेको हातमा पनि मगमगाउदो सुवास छर्न सकियोस ।🤭🤭
म जिउने उपाय खोज्दै छु जिन्दगीले आत्महत्याको विकल्प दिन्छ। सायद म थाकेको दिन जिन्दगीले खुशी मनाउला तर बधाई दिने म नै हुने छैन।।🤣🤣😋😋
न कसैको अभावमा बाच्छु न कसैको प्रभावमा बाच्छु यो जिन्दगी आफ्नो हो म आफ्नो स्भावमा बाच्छु कसैको प्रभा छइन।। #शुभ_रात्री 🛌🛌
सानै मनको छु,सानै कुराले मन दुख्छ,सानै कुराले रिसाउछु भने सानै कुराले धेरै खुशी पनि हुन्छु।।🍀❤️ #शुभ_दिन 🤝🌹
देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। देवगुरु श्री बृहस्पति एबं पालनहार श्रीहरी बिष्णुको कृपाले हजुरको आजको दिन शुभ फलदायी बनोस 🌻शुभ बिहानी / शुभ प्रभात्🙏 💐💐💐💐😍🌹🌹🌹🌹🌹
हो म येस्तै छु बिग्रेको छैन बस् सपना सब अपुरा छन् कुन बाटो चालू भनी अलमल मै अझिए को कस्तो भनी पनि सबै चिनी सके एकदिन उचाई चुम्ने आशमै बसि रहे खुट्टा तान्ने गर्छन् आफ्नै,अनि सोध्छ्न् के गर्दैछस,माथी बढेको हेर्न सक्दैनन के उत्तर दिउ तेस्तालाइ,म जन्मै,अपुरो, 🍵शुभ बिहानी🍵
म रातभर स्वर्गको आनन्द उठाईरहे, जब निन्द्रा बाट ब्युझिए तब थाहा भयो म त आमाको अंगालोमा निदाएको रहेछु । #शुभबिहानी 🙏☕️💐 #शुभदिनको_कामना ❤️🌹❤️
यतिमात्र बस्त्रखोल लाजका अङ्ग नदेखिउन् सत्यतथ्य दर्शन बोल गलतकुरा नलेखिउन् खुट्टातान्ने घातीखेलमा क्षणभरलाई रमाउँदा शान्ति र समृद्धिका युगीन बाटा नछेकिउन्। 🍵शुभ बिहानी 🍵
कति फरक पर्छ त्यो एक पागल शब्द जो अरुले भने रिस उठ्छ उनिले भने प्यार आउँछ ।❤️🌹
मुर्ति बन्नलाई ढुंगाले हजारौँ चोट सहनु पर्छ अनि मात्र आकारको निर्माण हुन्छ र लाखौँ ले सिर निहुरियाएर विश्वास गर्छन्,,,, त्यसै गरी नआतिनुस केही ठक्कर हरूले हजुरहरुलाई पनि पक्कै पनि परिपक्क बनाउदछ ,,,,,, 🍵शुभ बिहानि🍵
ॐ नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रजम्।छायामार्त्तण्डसम्भूतं तं नमामि शनैश्चरम्।शनिदेव काे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा दिन शुभ रहाेस।शुभ प्रभात🌅 ।नमस्कार 🙏💐💐🌹🌹
थाहा छैन कस्तो जादु छ मेरी आमाको खुट्टा मा जति झुक्छु त्यति नै माथी पुगिरहेको छु । #शुभ_प्रभात🙏 #शुभबिहानी🌹☕️
तिमिले त रुवाएर राखिदियौ ए जिन्दगी ! जाउ सोध मेरी आमालाई, कति प्यारो थिए म । #शुभरात्री 🌹🛌🛌🛌🌹
नेपालको कूल जनसंख्या लगभग ३ करोड। विदेशमा लगभग ५० लाख भँन्दा माथी। काठमडौमा मात्र २०-२५ लाख होलान। देशभरिबाट बिभिन्न बहानामा भीड उतार्दा पनि २-३ लाख पूर्याउन मुश्किल छ। कताको ठूलो पार्टी ? कताको २ तिहाई? अनि लगभग ५०% जती सबैको भीडमा दोहोरिने जनता उस्तै उस्तै। तपाईहरु आफै👇️
देवानां च ऋषिणां च गुरुं कान्चनसंनिभम् । बुध्दिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ।। देवगुरु श्री बृहस्पति एबं पालनहार श्रीहरी बिष्णुको कृपाले हजुरको आजको दिन शुभ फलदायी बनोस 🌻शुभ बिहानी / शुभ प्रभात्🙏 💐💐💐💐😍🌹🌹🌹🌹🌹
यदि बिर्सन सजिलो हुने भए, सायद याद भन्ने कुनै शब्द नै हुने थिएन होला! आँखालाई सागरको उपनाम दिनेहरु के तिमीले परेलाको छेउ नुन खोजेर हेर्यौ त! #शुभबिहानी_मेरा_आत्मिय_शुभचिन्तक_साथिहरु_यहाँहरुको_दिन_सफल_रहोस्☕️☕️🌹❤️🙏
यो धर्तीमा भगवानले केवल मनुष्यलाई मात्र मुस्कुराउने गुण दिनु भएको छ, यो गुणलाई गुम्न नदिनुहोस। #शुभबिहानी 🙏🤝🌹 #शुभदिनको_कामना ❤️💐
ढुङ्गामा भगवान छ भनेर बिश्वास दिलाउन धर्म सफल भयो तर मान्छेमा मान्छे छ भनेर बिश्वास दिलाउनमा धर्म असफल नै रह्यो। #शुभसंध्या 🌹
पखेँटा सबै काटेर उड्न नसक्ने बनाइसके पछि पिंजडा भित्र राखेर त्यसको ढोका बन्द गर्दै गर्दा उस्ले भन्दै थियो "सारै प्रेम गर्छु यो सुगालाइ आफु बाट टाढा जान दिनै सक्दिन..." त्यो पनि प्रेम हो र? सम्मान र स्वतन्त्रता बिना को प्रेम... प्रेम होइन बन्धन हो...👇️

अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
श्रेया @me_sherya
34K Followers 7K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
Jiban Acharya @jibanacharya123
43K Followers 12K Following Thinker, Learner, Dreamer,... 📩 [email protected]
Rajjit ✍ 🇳🇵 @RajjitC
17K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
TKC @thakurkc
45K Followers 37K Following The Devil tempts most men when they have money, Women are tempted most when they don't have money,,,,,,,,,,,,🤣🤣🤣🤣🤣❤️❤️ https://t.co/Dy7vsqB25P
प्रताप �... @pratapbikash7
9K Followers 8K Following ✍️म एक भ्रष्टचार विरोधि हुँ! ✍️म आतंकवादी होइन् ✍️म न्यायको सम्मान् गर्छु!न्यायमाथि भरोसा गर्न सक्दैन! 💘प्रेम बाँड्न जानेको छु!आश गर्न जानेको छैन💓💓
A Silent Music 𝕏 @timalsenabishal
14K Followers 5K Following खेल, साहित्य, संगीतमा👉उपभोक्ता📍virtual world for real & quick information📍learner: socio-political—economy📍emojis better represent my reaction📍poetic-story
Rojeeta @Rojeetanpl1234
912 Followers 808 Following
Prabin Karki @prabinkarki01
480 Followers 580 Following
सुदामा �... @kckarki8
152 Followers 608 Following मनकामना आल्मुनियम रेलीङ हाउस झापा बीर्तामोड 9813928688
Roshan Lama @RoshanL38942522
2 Followers 30 Following
Bhaskar Rawal @bhaskarrawal011
774 Followers 428 Following रहरको भन्दा पनि बाध्यताको बाटो लामो रहेछ,त्यसैले त जति पर सम्म हेरे पनि गन्तव्य देखिँदैन !!❤️🥺
Nima Tamang @NimaTamangWow
2K Followers 5K Following -86K on #Facebook -127K on #Tiktok -11K on #Instagram
Nishchal @Nishcha76626763
18 Followers 182 Following
kc @Ashish_kc01
5K Followers 5K Following ❎#Dont!Talk😀 👉#Just@Act😁 ❎#Dont@Say😂 👉#Just@Show ❎#Dont@Promise😃https://t.co/ZbjyAei1kp
रोचक @RochakRabindra
482 Followers 2K Following
माधव @mdhava12
20 Followers 140 Following
Bm7Even @101Guffadi
714 Followers 762 Following 🇲️┏━━┓😊😊😊😊😊 🇺️┃━┳┻┳┓┏┓┏━┳┳┳┓ 🇸┃┏┫╋┃┗┫┗┫╋┃┃┃┃ 🇹️┗┛┗━┻━┻━┻━┻━━┛ Me And Follow #Back
Subash thapa magar Su... @Subasht38867769
3 Followers 40 Following
Sangam Shrestha @SangamS123
1K Followers 1K Following
अरब को म�... @RajBhan10682273
767 Followers 4K Following
pitambar @pitamba18837539
34 Followers 171 Following
Dhruba Panthi @DhrubaPanthi4
895 Followers 2K Following
Sunil Giri @SunilGi26212864
396 Followers 794 Following
RK Production ❤️ @kcRijan1
555 Followers 2K Following 😊Death Is Unexpected So Lets be connected Guys 😊 Youtube -https://t.co/wrcBa2Rr1X ❤️Follow Me And I Will Follow Yuh ❤️ ❤️JayaGuruDev❤️
Bhavesh Bhat @BhaveshBhat14
3 Followers 76 Following
فطومه @ftwmh68562080
13 Followers 96 Following
Lokendra Gadsila @LGadsila
18 Followers 93 Following
Keshav Saud ⚠️ @KeshabSaud11
3K Followers 5K Following 👉काम यस्तो होस् कि, त्यो पहिचानमा सहायक होस्! र पाइला यस्तो होस् कि, त्यसले पदचिन्ह छोडोस्...✍️ 🙏 #M.Sc 📚#PhysicsLovers❤️ #FuturePhysicist📚❤️
RP Chaulagain(रा�... @Ramprasadchaul2
1K Followers 4K Following अध्यक्ष -इटहरी खानेपानी उपभोक्ता संस्था। Itahari-5, Sunsari Nepal
SAS SportsAndFitness @fawnoida
997 Followers 3K Following
शान्ति �... @SRaanee
631 Followers 3K Following ट्विटर मा बिल्कुलै नयाँ छू कृपया फलो गर्नुहोस, फलो ब्याक गर्छु हामी एक अर्कोमा एउता असल साथी बनौला🙏🙏🙏🙏🙏🙏
RP Chaulagain(रा�... @rp_chaulagain
429 Followers 2K Following
Chetan Thapa श्�... @chetanthapa2011
301 Followers 2K Following धर्म, कला र संस्कृति नै हाम्रो सम्पति हो । जय नेपाल, जय जय नेपाल । BA, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर, नेपाल
पुष्प ख�... @puspakhanalji
360 Followers 1K Following फूलको आँखा मा फूलै संसार काडा को आँखामा काडै संसार
Nitish Kumar Gupta @NitishK63209376
141 Followers 757 Following कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख
Dipendra Majhi @majhidai87
1K Followers 2K Following मूल्य हुन्छ मान्छेको जरूरत परेको बेला l बिना जरूरत त हीरा पनि तिजोरी मा बन्द रहन्छ
पुण्य प�... @PunyaPrasai
1K Followers 1K Following मानिसहरु बलेको आगो मात्र ताप्छन्, तपाईं भित्र पनि झिल्काहरु छन् सल्काएर बल्नुस् । Nobody is coming to save you so be your own hero.
Anhsirk elfak @kaflekrishna55
74 Followers 608 Following
Dkura.Com @dkura_com
686 Followers 204 Following Hear the human story and join the discussion. For breaking news alerts, follow @darsanikmanxe
xx Shrestha @HemrajShresth18
29 Followers 335 Following
Prakash @prakash_056
281 Followers 617 Following
dulal sabin @dulalsabin1
65 Followers 233 Following जिन्दगिकाे बाटाेहरु सहज छैन तर त्यहि नै प्याराे बाटाे लाग्छ ।
Arjun Gc @ArjunCh67133889
742 Followers 680 Following भरोसा आफै गर्नु पर्छ ,चरा सँग पनि नक्सा त कहाँ हुन्छ र।
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
श्रेया @me_sherya
34K Followers 7K Following अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
Jiban Acharya @jibanacharya123
43K Followers 12K Following Thinker, Learner, Dreamer,... 📩 [email protected]
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
Rajjit ✍ 🇳🇵 @RajjitC
17K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 4K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
योगराज �... @Yogarajdahal326
30K Followers 19K Following Central Committee Member, Nepal Students Union | Regional Representative, Nepali Congress । Youth Socio-Political Activist | RTI Activist | Content Creator
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
TwitLonger @twitlonger
192K Followers 1 Following When 140 (or 280) characters isn't enough Visit https://t.co/5RXuLyfd0X to get started
👢🅰❎〽️🅰... @LaxmanKoirala
1K Followers 2 Following
💝 अनु 💖�... @Anu_kunwarth
2K Followers 2K Following एउटा बुझ्ने मान्छेको साथ होस्😊 धेरै चाहिएको छैन जिन्दगिमा❤️
💕अञ्जा�... @IamtsAnjan
8K Followers 6K Following मानिसले हरेक क्षण आशा र विस्वासमा अडिनु पर्छ💕 Follow गर्नुहाेस् Follow Back 100% 🚫DM
Bidur Bhandari @bidurdmk1999
4K Followers 5K Following फेकले कष्ट नगरेकै बेस ।। #NFBT No. 331 सबै जनाले याे youtube channel subscribe गरिदिनु हाेला । https://t.co/ogGiyH2O1j
ARJUN PUN MAGAR @Arjun91041585
2K Followers 2K Following BE WIRED, BE RANDOM ,BE WHO YOU, ARE DON'T FOR GET TO LOVE YOURSELF..♥️♥️🌛
B.B. Ayer @BharatBdrAyer
4K Followers 4K Following नबिकाउ अभिमान,टिकाउ सम्बन्ध।।Follow गरेमा follow back जरुर गर्ने छु। 🙏Surveyor🙏
Navaराज A+ 🇳... @RajAdh8
5K Followers 5K Following केही छैन खास सबै follow गर्ने साथीहरूलाई follow back अवस्य गर्छु ढुक्क हुनुहोस् अस्लिल र अनैतिकता हरुको लागि भने ठाउँ छैन तेसैले 100% नहुन सक्छ
Manish Acharya @manish199861
5K Followers 5K Following twitter मा नयाँ छु follow गर्नु follow back अबस्य गर्ने छु| (बोलिको पक्का मान्छे)✊
Prem Pokhrel @pokhrelpremr
3K Followers 3K Following Me: Prem. Birthday: May 15. Birth Place: Shitaganga-6, Arghakhanchi. Home: Shitaganga-6, Arghakhanchi. Hobby: Social Service. Tweets: Personal
Aarushi... @ShantaBc4
317 Followers 801 Following सम्बन्ध निभाउन आउदैन भने नजोड कसैसँग सम्बन्ध किनकि तिम्रो मजाकको चक्करमा कसैको खुसी समाप्त हुन सक्छ
आर्दश क�... @BikalpaKarki4
749 Followers 2K Following गरिबले छोरिलाइ बिहेमा उपहार दिन्छ असल बुहारी बन्नु भन्ने संस्कार दिन्छ त्यो छोरि न बुहारी बन्छे न आमा बन्छे जसको बाउले दाइजोमा दरबार दिन्छ
चिप्कलि... @Nisuni11
3K Followers 4K Following जब तपाईंको आवाज कसैलाई बिझाउन थाल्यो भने, उपहारमा उनीहरूलाई आफ्नो मौनता दिनुहोस्।♥️😍🙏 💖💞💝 🔕#No #DM✉️🔕
manisha xettry @ManiChhetri11
199 Followers 319 Following
Seshraj Dahal @d_seshraj
952 Followers 2K Following
Kiran Nepal @Ne29227379Kiran
999 Followers 3K Following गन्तव्य ईच्छाले मात्रै होइन, निरन्तर मिहिनेतले सुनिश्चित गर्छ।
ツराजकुम... @Loyalprince77
1K Followers 525 Following || I don't own any of the content posted ||🌹ॐ Lately, I've been asking God for guidance, direction & answers🙏🏼 ♊️ 📈📉
श्री हर�... @shreehari670
646 Followers 2K Following सबै मान्छे आफ्नो जिन्दगी को हिरो हुन्छ.. फरक यत्ती हो सबै जनाको फिल्म रिलिज हुँदैन। .................................................................//
Kalpa_dip @first_love984
1K Followers 982 Following केही कुरा सिक्ने क्रममै छु, हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछु।
धर्मो र�... @pagaldev1799
3K Followers 5K Following पछयाउदै समयको पाइलालाई दोस्ती बढाउदै हरेक मानिसका चरित्र संग समस्याको पहाड छिचोल्दै, बनाउनु छ जीबनलाइ सम्म गर्हा अनि टाहार जस्तै😍
vikash Leemboo @KhagenLeemboo
723 Followers 1K Following सामाजिक सञ्जालको प्रयोगमा भर्खर प्रवेश गर्दैछु साथ सहयोगको आभास गर्दैछु।
नसुनिएक... @unheard_oices
2K Followers 2K Following देखेको भोगेको,गरेको,मनमा लागेको सबै ओकाल्ने - all views are personal,plz no offense for the tweets i send to known unknown !!! समसामयिक बिषयमा I#कमेन्ट4NOरिजन
मन्जु श�... @Mrsmushkaan
487 Followers 0 Following Respect different shades of opinion.Remembered whats 6 to you will appear 9 to some1 facing you.Beside second opinion Is good for an alternative No DM please 🙏
मोहन तर�... @mohan_taramu
1K Followers 2K Following लिलामी हुँदै हुन्न यो ज्यान भन्थे, बुझे बल्ल जीवन अचानो रहेछ ! [email protected]
कमल(lotus) @lotus68770694
3K Followers 3K Following बिलासिता मा रमाउन तेति मन लग्दैन भोकएको मान्छेलाई भोक मेटाउनु मेरो पहिलो धर्म हुनेछ ,जिन्दगीमा आस केही कुराको नि गर्दिन ,,सफल चाहिँ हुनुपर्छ
Yam Chhetri @YamChhetri10
5K Followers 5K Following
Devraj Devkota @DevrajDevkota13
834 Followers 2K Following
आचार्य �... @Yubaraj97681618
361 Followers 1K Following
रोसन ;)) @rdahal952
8K Followers 935 Following भुलिदेउ उसलाई, जसलाई माफ गर्न सक्दैनौं भने माफ गरिदेउ उसलाई, जसलाई भुल्न सक्दैनौं भने...✍️
Dr Hem KC @DrHemKC
563 Followers 2K Following Let find me on Facebook Page: Dr Hem KC. Don't forget to visit my Youtube channel: Dr Hem KC. https://t.co/8bpyfLoeg5 Tiktok:@drhemkc123 Thanks to all
Sandip Oli @SandipOli17
1K Followers 2K Following संसारका तिता,मिठा,राम्रो,नराम्रो,सहज,असहज,सजिलो,गाह्रो,अप्ठ्यारा,कठिनाइ तथा विषम सबै प्रकारका परिस्थिति सुनेको, देखेको,भोगेको एक अनुभवी युवक😍