🗞️ Jtech Update | बैदेशिक रोजगार बैदेशिक रोजगार विभाग को श्रम स्वीकृति लिने Website: feims.dofe.gov.np गत आईतवार देखि राम्रो संग चलेको छैन, जस्को कारण बिदा सकेर पुन: विदेश जानेहरुलाई समयमै श्रम स्वीकृति नहुदा समस्या परेको गुनासो आउन थालेको छ।
0
0
0
7
0
Download Image