सावनको झरी म😜😛😍 @kantipur222
Kathmandu nepal Joined March 2014-
Tweets922
-
Followers558
-
Following412
-
Likes2K
रेल आयो, चलाउन परेन, बिजुली बस आयो चल्न परेन, नक्सा आउँछ छाप्न परेन, सैयौं आयोजनाहरु सुतिसुति शिलान्यास हुन्छन् बन्न परेन, भाषण गर्दा सबै हाँसे पुग्छ पत्याउन परेन, कस्तो देशका हामी कस्ता जनता !🙇🙆
दिदी बहिनी बिना जन्मनु मातापिताको अभाग होला,तर दिदी बहिनी भएर पनि उनीहरु बिनाको हुनु सन्सारकै अभागी दाजु भाइ !!😂😂
@manishadahal0 हरेक सम्बन्धको majority दिन छोरा होस वा छोरी होस हिम्मत र साहस हुनुपर्छ गल्ती हुन्छ स्वीकार गर्ने र आपसी समझदारी गर्न सक्ने हिम्मतको विकास र सोचाइ हुनुपर्छ अनि हरेक सम्बन्ध सुन्दर हुन्छ ।शरीर मात्रै मिलेर हुदैन सोच्ने मन र विचार एउटै हुनुपर्छ ।।।
गल्ती जिन्दगी को एक पाना हो तर, सम्बन्ध पुरै किताब हो,, आबस्यक पर्दा गल्तिको एक पाना च्यात्नु तर, एक पानाको लागि पुरै किताब त च्यात्नु भएन नि 😏
ज्यूँदा जनता पाँच बर्ष पर्खेर बस्दैनन ।
I added a video to a @YouTube playlist youtu.be/8hZZWkov1Ps?a Indian organised Kitchen Tour ideas in hindi | रसोई
I liked a @YouTube video youtu.be/GUV6BJ5MGqE?a New Nepali lok dohori song 2075 | सालको पातको टपरी Salko
I added a video to a @YouTube playlist youtu.be/Bb1bAXHH4c4?a म:म: को झोल अचार | Jhol MOMO | झोल
'जिल्ला अस्पताल कपिलवस्तुमा शौचालय छैन।डाक्टरले पिसाब जाँच गर्नुपर्छ पिसाब लिएर आउनु भन्छन्,हामी कहाँ जाने ?' एकजना बिरामी गीता श्रीवास्तवको प्रश्न हो यो। प्रधानमन्त्री ज्यू, पानीजहाज अलि पछि चढौंला,अहिले नागरिकको यस्ता समस्यामा ध्यान दिनुहोस् न ल ! @hello_sarkar @PM_Nepal
I liked a @YouTube video youtu.be/bnT9fUdKNDw?a Rabi Lamichhane सँग गरे Ramesh Prasainले बलात्कारी
I liked a @YouTube video youtu.be/LiKhCdixlsQ?a Meri Bassai, Episode-574, 30-October-2018, By Media Hub Official Channel
काठमाडौं ७ नम्बर निर्वाचन क्षेत्रका जनताले हामी भेंडा होइनौ, सार्वभौम नागरिक हौं भनेर प्रमाणित गर्नु पर्ने दिन आएको हो ?
I liked a @YouTube video youtu.be/QrVRj59OlPQ?a New Nepali teej song 2075 | बेरोजगार पोइ Berojgar Poi | Khuman
ठोको ताली
संजालमा बुबाको फोटो राखि भजन गाउन पर्छ जस्तो चाहि मलाई लाग्दैन । बरू असल सन्तान भइ उहाको मनमा सन्तानको खुसि छर्न सक्नु हामी सबैको दायित्व हो त्यसैले त्यो काम गरौ जसबाट आफ्ना आमा बुबालाइ हामी प्रति गर्व महसुस होस् किनकि आमा बुबा भन्दा ठुलो भगवान अरू हुनै सक्दैनन् ।
झण्डै ३ घन्टादेखि नागढुंगाबाट निकै तलसम्म भयंकर सडक जाम छ!हिसिला यमि सहित नयाँ शक्तिको हेडक्वार्टर टिम लगायत हजारौं यात्रु अलपत्र छन्!विरामी,वयोवृद्ध र वालवच्चाको के हाल होला!विचरा लोकल ट्राफिक प्रहरी निरीह छ!एउटा वैकल्पिक बाटो अस्थायी भए पनि किन बन्दैन?खालि रेल/पानी जहाजका सपना!
I added a video to a @YouTube playlist youtu.be/R7aCOI4DuA0?a A Aa New Hindi Dubbed Full Movie | Nithiin, Samantha | Trivikram
बरु वंशीधर मिश्र र राजेन्द्र पाण्डेले डा. केसीको विरोध गर्न छाडिसके तर ति पूर्व एमाले पत्रकारहरूले खोइरो खन्न छाडेनन् । - घरकी श्रीमतीको उपचार खर्च बेहोर्नेभन्दा नेताको लगानी डुब्ला भन्ने नै चिन्ता जो छ !
I added a video to a @YouTube playlist youtu.be/xTRPH4ps2Gw?a New Teej Song 2075//हाम्रा बाबाको
Bhupendra kumar Bhat @Bhupend76909567
0 Followers 12 FollowingKoirala Semant @SemantKoirala
161 Followers 643 FollowingJhalak Danuwar @DanuwarJhalak
0 Followers 70 FollowingSingh bdr Syangtan @syangtan_bdr
0 Followers 53 FollowingK!$$ N@@💓🕺 @KissNa50353845
2 Followers 62 FollowingElegant Surya @elegant_surya
25 Followers 197 FollowingNirajan @Nirajan23398372
10 Followers 72 Followingसागर मग�.. @YkM3ZwIYEZSUc6T
747 Followers 951 Following याहा सम्म आउनु भएछ हजुर लाई धन्याबाद अब follow पनि गरेर जानू ढुक्क हुनु 100% follow back दिन्छु 😍🙏🙏Gopal Pandey @GopalPa20464897
19 Followers 247 FollowingNirajan Kunwar @Nirajan36409849
6 Followers 36 Followingmoonday-Shadow @DurgendraSubedi
2K Followers 5K Following The relationship and the path then ends, When the mind is tired, instead of the feet.Sjp @Sjp44505812
2 Followers 49 FollowingNarayan Acharya @Narayan95894768
27 Followers 141 Followingप्रकाश �.. @waytoprakash
866 Followers 1K Following यति तिमी हाँस्न जान्दैनैँ भने तिमी बाच्न जान्दैनैँ।Bibek Acharya @Bibek_Acharyaa
17 Followers 241 FollowingRaju Sapkota @rajusapkota2037
21 Followers 125 Followingराजु सा�.. @WY8ENOUdOKRbpY2
4 Followers 78 FollowingSushil Pyakurel @SushilPyakurel3
1 Followers 33 FollowingRockydon @sailo_dai
5 Followers 131 FollowingPrateva-thakuri @PratevaThakuri
6 Followers 169 Following I used to be liked what makes me happy ☘️🌸Mkjha Jha @MkjhaJha1
3 Followers 9 FollowingAnish Sharma @AnishSh98245842
3 Followers 243 Followingsuman Shrestha @sumanSh36197902
3 Followers 97 FollowingJunior Purushottam @JuniorPurushot1
6 Followers 90 Followingsanam Sunar @sanamSunar3
1 Followers 91 FollowingGirirajbhandari @Girirajbhandar8
13 Followers 91 Followingpandey💧 @hellosarkhar65
3K Followers 5K Following "In the realm of life's mysteries, Bio is the alchemist, weaving wonders from the threads of nature's secrets."krrish @krrish67044316
24 Followers 289 FollowingJanak Adhikari @JanakAd86394100
4 Followers 34 FollowingBinance @binance
11.7M Followers 584 Following The world’s leading blockchain ecosystem and digital asset exchange | #Binance #BNB | Support: @BinanceHelpDesk | Posts are not directed towards UK users.Elon Musk @elonmusk
182.5M Followers 594 FollowingShriram Adhikari @ShriramAdhikari
7 Followers 0 FollowingYam Kandel @KandelYam
33 Followers 36 FollowingShiva kandel @Shivakandel1
75 Followers 341 FollowingMaya Sahani @maya_sahani
21 Followers 96 FollowingRiva Aryal Marahatta @MarahattaAryal
26 Followers 53 Followingपरि~धी @parbati_khadka
49K Followers 1K Following क्षेत्रीको छोरी हुँ । झुट बोल्दिन र अरुले पनि झुट बोलेको मनपर्दैन। सफा भाबनाले साथी बन्नेलाइ सधैं स्वागत गर्छु। My Tweets 👉 @_parbatik1Kishor Subedi🇳🇵 @mindkisor
63K Followers 7K Following 'चुनौतीसँग सम्झौता हैन, संघर्ष गर।' #CivilEngineerBindu Chapagain @bindu_chapagain
11 Followers 85 Followingहिमाल ब�.. @RealHimalsh92
19K Followers 3K Following A negative mind will never give you a positive life.Bajgain Yukesh @ucasebajgain
3K Followers 55 Following आफ्नै अस्तित्वको खोजिमा छु ।।।। Microbiologistमुकु13 @imMdhakal
3K Followers 4K Following { दिन बिग्रे दैलोमा लडिन्छ,,,, दिमाग बिग्रे SCIENCE पडिन्छ } BSc Physics 4th yr PNC Pokhara My tweets are here( @ct1bAPtzZokjxkq )Nava Kiran Gautam @NavaKiranGautam
10K Followers 8K Following देश प्रति विश्वास सधै छ तर, सरकार प्रति? जब यो योग्य छ! 👉 @NavaKiranGBirendra Chand Thakur.. @BrendraChand
1K Followers 1K Following #Journalism #Spirituality All you need is love!!!💟 !!!!!!!!! ☘️🌍🌞Channel Gorkha @channelgorkha
950 Followers 2K Following Nepal Based All Types of Photography from #idealshotsphotography (Videos + Photographs)!Pls Follow us!!😀😀सन्ताेष.. @frndly_heart
3K Followers 4K Following 👆👆👆👆👆 कसैको नजरमा म एकदम राम्रो छु त कसैको नजरमा खराब पनि , वास्तविकता त यो हो कि जो जस्तो छ उसको नजरमा त्यस्तै छु !!😍😍😍🌹💘शुचि�.. @DwainLop
12K Followers 793 Following म को हुँ ✍️तिमिले बुझ्न जरुरी छैन॥म जस्तो छु ठिक छु र म जहाँ छु अरामै छु।जिउन जनेकै छु😁😁केशब सु�.. @keshabsubedi4
378 Followers 796 Following जे गर्छ समय र परिस्थितिले गर्छ !!! म त एक कथाको पात्र मात्र हु 🙏🙌Resham basnet @basnyatresham
3K Followers 4K Following #अगाडि बढदै छु, सपनाहरु पुरा गदै छु, साथहरु छुटदै छन् तर पनि अगाडि बढदै छु........... दुखिहरूको लेखकअज्ञानि.. @acharya0446
7K Followers 8K Following फलो गर्नुहोस 100% फलो ब्याक पाउनुहाेस friends Is forever ⏩ waiting for you ↪Fans Volleyball ↪wwe ↪↪ ♐♐ ↪↪↪ मेरा कचाङ कुचुङ @acharya8060बाग्लुङ.. @ro_hit4510
10K Followers 613 Following जीवन यस्तै यात्रा हो मन मिल्नेहरु जोडिदै जान्छन नमिल्नेहरु छोडिँदै जान्छन फलोब्याक यता अाउदा दिनेछु my tweet @crctcrazy45Sumoon Rewolf @SumoonRewolf
4K Followers 4K Following जस्ता लाई जस्तै, त्यस्ता लाई त्यस्तै 🌙🌞🕉🇳🇵 @sumoon_rewolf👓 भू.पू - .. @Mahesh_pdl66
12K Followers 2K Following जीन्दगीको दौडानमा करोडौ प्रतिस्पर्धि र अनेकौ अबरोध छिचल्दै जन्मनु भन्दा पहिलेनै प्रथम भएको थिए :-) आजसम्म तेसैमा सन्तुष्ट रहनु परेको छ …! बाँकि…👉 @Mahesh_pdlKamal Lamichhane @kamallamichhan
11K Followers 330 Following PhD, associate professor of education at University of Tsukuba; visiting scholar @Harvard Yenching institute, @jcileaders TOYP 2018 on Academic leadershipरोशन गा�.. @roshan_gautam45
8K Followers 4K Following जीन्दगी पनि चन्द्रमा जस्तै भा छ हेर्दा राम्रो देखिन्छ तर एक्लै छ । मेन्सन गर्नुस फलोब्याक पक्का हुन्छ✋🌹🌹😊 ट्विट @sillycom2 मा जानुहोला😍#1DDrivesabin @mynameissabin
9K Followers 408 Following💑Paru💑(Kali)�.. @Parustha1
11K Followers 5K Following #भाग्यमा बिश्वास#राख्छु, अन्याय#सहने बानी#छैन, बिना#कारण कसैको मन#दुखाउन चाहान्न,#झुट र धोकाको #बिरोधी म#💕#मेरा ट्विटहरु @ParbatiShresth9 मा छन्#गोदामप्रदिप �.. @Pradipkoirala66
2K Followers 1K Following Don’t give up on love BECAUSE there is always SOMEONE who loves you EVEN it’s not the person you were hoping for. फ्यान=: @Fcbarcelona गोदाम=: @Pradeepkoiral10यात्री �.. @manusharma_1
9K Followers 4K Followingआज रमाइ�.. @gathabandan
47K Followers 618 Followingमदन ढका�.. @madan_dhakal_
7K Followers 7K Following उपलब्धि लेखौ एक शब्द लेख्न सक्दिन, आफ्नो सपना लेखौ Bio मा अट्दैन, यस्तै छ जिन्दगी....सहकारी ठगीलाई विषयान्तर गर्न फालिएको स्टिङ अपरेसन पनि स्रोतले उपलव्ध गरा’को र’छ हैन त ! व्यापारीहरुसँग मोलमोलाइ गरेको अनुभवबाट हौसिएर राज्यसँगै जोहोरी खोज्ने नेपाल देशकै कोर टीम (स्वादले भनेको है) को आँटलाई चाईं मान्नै पर्छ !! खास्सै ठूलो अपराध होइन, लौ न त छोड्दिम् भनेर राज्यलाई…
ओलीकाे सरकार कस्ताे थियाे भन्ने गृहमन्त्री रामबहादुर थापा बादलकाे भुटानी शरणार्थी, अर्थमन्त्री बिष्णु पाैडेलकाे आठ आना जग्गा, संचारमन्त्री गाेकुल बाँस्कोटाकाे ७० कराेड टेप प्रकरण, स्वास्थ्यमन्त्री भनुभक्त ढकालकाे ओम्नी कान्डबाट प्रष्ट हुन्छ। ढिलाेचाँडाे अरुका पनि खुल्दै जालान ।
Falcon 9 and Dragon went vertical on the pad last night ahead of tomorrow’s launch → spacex.com/launches
रेल आयो, चलाउन परेन, बिजुली बस आयो चल्न परेन, नक्सा आउँछ छाप्न परेन, सैयौं आयोजनाहरु सुतिसुति शिलान्यास हुन्छन् बन्न परेन, भाषण गर्दा सबै हाँसे पुग्छ पत्याउन परेन, कस्तो देशका हामी कस्ता जनता !🙇🙆
नेपाल देशको जन्म हुँदा कसको गर्भबाट जन्मिने भन्ने टुङगो समेत नभएको देश भारत नेपाललाई छोटे भाई भन्छ। नेपालको सन्दर्भमा नातै लाउने हो भने ईन्डिया नेपालको नाती पनि हैन,पनाती देश हो। नेपाललाई इन्डियाले बरु जिजुबाउ भन्दा सुहाउछ। तिघ्रा बढेर मोटो भो भन्दैमा हजुरबाउलाई नाती भन्न मिल्छ?
आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व हुन्छ। पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो। सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरून्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।
६ दिन पछि म न्यायिक हिरासतबाट हिजो मुक्त भएँ। बलिल आज सात दिनमा ट्विटरमा पुन: उपस्थित भएको छु। मेरो रिहाईमा र लोकतन्त्रको मूल आधार वाक स्वतन्त्रताको पक्षमा आवाज उठाउने सबै मित्रहरूमा हार्दिक आभार ब्यक्त गर्दछु।
सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।
२ दिन बित्यो म रुम जान पाएको छैन,ब्रस गर्न पाएको छैन,भाइबहिनिलाई भेट्न पाएको छैन,च्यातिएको लुगा फेर्न पाएको छैन,अनुहारमा पिम्पल आउँछ औसधि प्रयोग गर्थेँ प्रयोग गर्न पाएको छैन, म कहिले कोठा जान पाउँछु?मेरो गल्ति के हो?कसले सुन्छ मेरो कुरा?किर्तिपुर आसपासमा नदेखिनु भनेर भनियको छ,
केपी ओलीले यौन सम्पर्क गर्न सक्दैनन् होला, बाँकी के कुराको कमी छ र, प्रधानमन्त्रीलाई? अध्यादेश देखी अपहरण सम्म किन रचिएको होला घिन लाग्दा खेलहरु?
दिदी बहिनी बिना जन्मनु मातापिताको अभाग होला,तर दिदी बहिनी भएर पनि उनीहरु बिनाको हुनु सन्सारकै अभागी दाजु भाइ !!😂😂
@Ujyaalo पागलखाना मा हुनुपर्ने झ्याक्नेलाइ कार्यकारि बनाएपछि हासाै जनता हाे दिल खाेलेर !!
@manishadahal0 हरेक सम्बन्धको majority दिन छोरा होस वा छोरी होस हिम्मत र साहस हुनुपर्छ गल्ती हुन्छ स्वीकार गर्ने र आपसी समझदारी गर्न सक्ने हिम्मतको विकास र सोचाइ हुनुपर्छ अनि हरेक सम्बन्ध सुन्दर हुन्छ ।शरीर मात्रै मिलेर हुदैन सोच्ने मन र विचार एउटै हुनुपर्छ ।।।
गल्ती जिन्दगी को एक पाना हो तर, सम्बन्ध पुरै किताब हो,, आबस्यक पर्दा गल्तिको एक पाना च्यात्नु तर, एक पानाको लागि पुरै किताब त च्यात्नु भएन नि 😏
मुख धोयो बेहुला रोयो😅😅 म चाहिँ बिहे मा मेकप गर्दिन मुख धुदा बूढो बेहोस भयो भने
सुरुमा च्याटिङ📱 अनि सेटिङ📲 बिस्तारै भेटिङ👫 अनि डेटिङ💑 त्यसपछि प्यास मेटिङ💏 अनि लास्टमा हेटिङ💔 #आजकलको_लवस्टोरि
सिके राउतबारे तेस्रो ट्वीट। स्वतन्त्र मधेश गठबन्धनप्रति सरकारले "लोकतान्त्रिक राजनीतिक शक्तिका रूपमा व्यबहार" गर्ने भनिएको छ। विखण्डनकारी शक्तिलाई संविधानले वैध शक्ति मान्दैन। सहमतिमा कयौँ ठाउँमा प्रयुक्त "स्वतन्त्र मधेश गठवन्धन" बैध शक्ति हो/होइन, सरकारले स्पष्ट पार्नु पर्छ।
पृथकतावादको वकालतको धृष्टता गरेका सिके राउतको मूलधारमा रूपान्तरण भएजस्तो देखिएको आजको सम्झौतालाई स्वागत गरौं तर देवत्वकरण नगरौं । शंकाको लाभ दिऊँ तर इमानमा निग्रानी गर्न नछोडौं । भुल सुधारी रत्नाकर डाँकु बाल्मिकी बनेका भए ठिकै छ तर तानाबानाको अन्य अभिप्राय हो भने स्वीकारीने छैन ।
प्रचण्ड कमरेड! अब नेपालीलाई "जनयुद्ध" चाहिँदैन। त्यो पनि अन्तत: घुँडा टेक्ने विलयवादको। जन, धन र रनबन जलाउने डढेलो चाहिँदैन। बरू आशाको धिपधिपे ठिक छ। सकिन्छ, शान्ति र स्वतन्त्रतासहितको विकासको कुरा गरौं नत्र मूल्यहिन विनासको ऐठनमा नपरौं। धन्यवाद।