गौतम बुद्ध भारतले अनि सगरमाथा चीनले आफ्नो भन्दै गर्दा नेपाल सरकार चाहिँ किन मस्त निदाएको नाटक गर्दै छ ???
@hello_sarkar अब त बुद्ध, सगरमाथा, लिपुलेक र अन्य नेपाली भुमिको बोल्ने कि त्यसै छोडिदिने ???
#backoffindia#backoffchina
तपाँई एकान्तमा बोल्न त सक्नु हुन्छ तर गफ गर्न सक्नु हुन्न। तपाई एक्लै आनन्द त लिन सक्नु हुन्छ तर उत्सव मनाउन सक्नु हुन्न एक्लै तपाँई मुस्कुराउन त सक्नु हुन्छ तर हर्षोल्लास गर्न सक्नु हुन्न ।हामी सबै एक अर्का वीना केही पनि हैनौ ,यही त हो सम्बन्ध को शुन्दर पक्ष ।
आज म तिम्रो उन्नती, प्रगती, दिर्घायु र लामो आयुको लागि आज निराहार व्रत बस्छु ।
"नेपालको संविधान २०७२" तिमी सम्पुर्ण नेपालीको "नयाँ उज्यालो ज्योती" बनेर समृद्ध नेपाल लिएर आउ ।
#संविधान_दिवसको_शुभकामना 😍😊
आफना नानीहरुलाई धनी कसरी बन्ने बारे होइन, थारै पैसामा खुसी कसरी किन्ने भन्ने सिकाउनुस ।
ताकी,
उनीहरुले पैसाको मुल्य होइन खुसीको मुल्य महत्व बुझुन ।
खुसी आर्थिक सम्पन्नतामा होइन, आत्मसन्तुष्टिमा हुने गर्छ ।
आँखा भरि टिलपिल टिलपिल मेरो आँशुको थोपा र तिम्रो लागी सुस्त धडकिने मेरो मुटुको धडकन तिमीलाई नाटक र देखावटी लाग्छ भने त्यही सही
तर,
मेरो स्वभीमान र इमान्दारिता माथि प्रश्न उठाउने दुस्साहस चाँही नगर :(
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
857 Followers 356 Followingस्पर्श गर्दै म केही शब्द मार्फत पोखिन्छ 🙏
शब्दकै वजनले अडिलो बन्दै जोखिन्छु 🙏
प्रकट हुन्छु संयोजन गर्दै शब्द भावहरु
शब्द संगै खेल्छु म, सब्दकै सोखिन छु ❤️
369 Followers 1K FollowingWe are a licensed real estate person .We focus on client interaction and get in contact with the people looking to sell a property & construct a house.
13K Followers 11K Following🇳🇵सामाजिक संजालका सबै मेरा निजी बिचारहरुलाई लिएर जिन्दगीको रियल लाईफमा न आउँदा नै धेरै राम्रो 🇳🇵GANDAKI PROVINCE 4 @ 📞 👑❤️Wish_You_Me 🙏 24 October
6K Followers 5K Followingएकता को #प्रतीक #स्मार्ट #क्रान्ति (🤝✊🤝) टेक्नोलोजी र डिजीटल शिक्षा प्रणाली हाम्रो अभियन, Symbol of Unity #Smart #Revolution Technology and digital education
786 Followers 3K Following😍आदरणीय बुवाआमा😍
गिनिज बुकमा नाम लेखाउन नसकुला
तर समाजमा सिर निहुराएर हिड्ने मौका
पनि पक्कै दिने छैन।
❤️😶
100%follow back.
𝙃ǿ𝓃𝘦𝒚𝑆𐍄ꪖ𝙧❤️🤗
Engineer
2K Followers 286 Followingजीवनलाई बुझे हरेक समस्याको सम्बन्ध आफै हुदो रहेछ। फेरि जीवन बुझ्न् आफैलाई प्रेम गर्नु
पर्दोरहेछ👈️❤️❤️
no DM यदि गर्नु भो भने रिपलाई आउने छैन।
42K Followers 33K FollowingMigration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
202K Followers 540 Followingसकारात्मक सोचौ मन्दिरमा होइन आफू भित्र रहेको भगवानलाई चिन्ने कोशिस गरौ खाली हात आइयो खाली हात जाने हो घमण्ड नगरौ (9.2.2016 बाट टुइटर मा छु )
34K Followers 1K Followingशब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन!
#सपना_कतिपय✍️
367K Followers 109 Followingपहाडमा रेल,मधेशमा खेतैखेत,ट्र्याक्टरले खेत जोत्ने,हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैं जस्तै सुख संतोष हुने मुकुन्दल्याण्ड बनाऔँ।
2K Followers 57 Following८० बिधा-उपबिधा, ४ हजार लेखक, २३ हजार रचना; #नेपाली साहित्यको सर्वाधिक रचना प्रकाशित वेब-भण्डार; [email protected], Admin: @ksimkh #साहित्य #कथा #कविता #गीत #गजल
4.3M Followers 1 FollowingTHIS IS THE ONLY OFFICIAL X ACCOUNT of Pi Network. All other X accounts are not official, and those with replicated images are imposters - https://t.co/1g6rWfr97F
6K Followers 746 Followingम मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!
62K Followers 83 Followingसाथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।
10K Followers 102 Followingदैनिक एक“अपेक्षाको साथ शुरु हुन्छ, र अनुभवको साथ खत्तम हुन्छ मिल्ने भए फर्कन्थे बिगतमा,अनि सुधार्थे जानी नजानी अन्जानमा गरिएका थुप्रै गल्तीहरु"एक सहित्य प्रेमि"
857 Followers 356 Followingस्पर्श गर्दै म केही शब्द मार्फत पोखिन्छ 🙏
शब्दकै वजनले अडिलो बन्दै जोखिन्छु 🙏
प्रकट हुन्छु संयोजन गर्दै शब्द भावहरु
शब्द संगै खेल्छु म, सब्दकै सोखिन छु ❤️
13K Followers 11K Following🇳🇵सामाजिक संजालका सबै मेरा निजी बिचारहरुलाई लिएर जिन्दगीको रियल लाईफमा न आउँदा नै धेरै राम्रो 🇳🇵GANDAKI PROVINCE 4 @ 📞 👑❤️Wish_You_Me 🙏 24 October
6K Followers 5K Followingएकता को #प्रतीक #स्मार्ट #क्रान्ति (🤝✊🤝) टेक्नोलोजी र डिजीटल शिक्षा प्रणाली हाम्रो अभियन, Symbol of Unity #Smart #Revolution Technology and digital education
No recent Favorites. New Favorites will appear here.