गजल साथी हुँ तिम्रो उही बचपनको , के अर्थ मेरो सयौं ओझनको ! आधार भत्के छ यो बस्तीमा , मतदानको खेल झैँ जीवनको । होला नहोला हजारौं चाह , बारबार हुन्छन् कुरा धड्कनको ! `जीवन जगतका कुरा गर्ने हो !´ यो बुझ्नु आफै सफा हौँ मनको । बहर - सगीर अहज
0
0
1
0
0