Suresh Mohato @mohato_suresh
Joined October 2017-
Tweets981
-
Followers217
-
Following2K
-
Likes981
मानिसमा दृढता हुनुपर्छ घमन्ड होइन, दया हुनुपर्छ कमजोरि होइन अनि ज्ञान हुनुपर्छ अहंकार होइन!!
सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ ।
हरेकदिन केहि आमाहरु श्रीमानको रिस चर्कोगरि बच्चाबच्ची माथि पोखिरहेका हुन्छन्। महिलाहरुमा ख़ाली चिच्याउने वा रोएर सहानुभूति बटुल्ने मात्र होइन,समस्या जो जससँग सम्बन्धित छ उसैसँग राख्न सक्ने अद्भुत गुण देउ भगवान! ठुल्ठुलो आवाज़ निकाल्ने घाँटि मात्र होइन केहि सोच्ने दिमाग पनि देउ।🙏
भनिन्छ नि जिवनमा मान्छे र सामन एकै पल्ट चिनेको राम्रो किनकी गलत मान्छे बाट पाएको घात र नक्कली सामनबाट पाएको घाटाले प्राय सधै पछुतो दिन्छ
संविधानका र कानुनका छिद्रमा बिद्धान अनुसारको ब्यख्या सुन्दाचै लक्ष्मीप्रसाद देवकोटाले लेखेकाे संविधान जारी गरेको हाे कि जस्तो लाग्ने,प्रमिथस ५०पटक पढे हाेला हरेक पटक अाफैले निकालेकाे अर्थ बाझ्छ!!!
दोस्रो संविधानसभा चुनावमा समानुपातीकबाट मात्रै चौथौ ठुलो दल बनेको राप्रपाले यो चुनावमा थ्रेसहोल्ड पनी नकटाउनु भनेकै कमल थापाको सत्ता मोहलाई जनताले नरुचाएको प्रष्ट उदाहरण हो।।
मलाइ त तीमी भन्दा तिम्रै तस्विर मनपर्छ किनकी ऊ कहिल्यै रिसाउदैन म संग सधै हाँसिरहन्छ😀😀😀 रिसाउँछौ 😌😌त मात्र तिमी
यता म्यानपावर बन्द हुँदा , मलेशीया- मद्यपुर्वको बिकासको गति रोकिने भो ।
" दुनियाँको ठुलो भन्दा ठूलो साइन्सटिस्ट मङ्गल ग्रहमा जीवन छ कि छैन भनेर खोजिरहेका छन तर यो कसैले खोज्दैनन जिवनमा मङ्गल छ कि छैन "😍
जोजो सत्तामा उक्लन्छन,जोजो झन्डा हल्लाउँछन्,जोजो झन्डाको वरिपरि भन्कन पाए,घैरैले खाए;राल चुहाए अनि त्यहि झन्डाले राल पुछेर हिँडे। नोट: त्यसैले राम्रा नेता चुनौ। #Nepal_Election_2074 #vote_for_deserving
प्रम देउवाका लाख अवगुण होलान्। तर अहिलेको परिस्थिति र कांग्रेस हार्ने जोखिमका बावजूद चुनाव गराउनुभो। संविधान कार्यान्वयनमा तपाईंको भूमिकाको लागि निसर्त धन्यवाद। अब नयाँ नेतृत्वको पालो!!
तीन बर्ष अगाडि तिर एउटि च्याखुरिलाई प्रपोज गरेको थिए । सोचेर भन्छु भन्थी आज तीन बर्ष पछाडी आएर प्रस्ताब स्विकारि, न मैले म सिङ्गल छु हुन्छ भन्न सके न त म मिङ्गल छु भन्ने सके ।
कुछ लोगो की बाईक तो इतनी आवाज़ करती है कि.... . . . ऊपर से प्लेन का पायलट भी नीचे झाँककर देखता है कि..... "साला जमीन पे कौन सा जहाज जा रहा है? 😝 😝 😂 😂 😜 😜 #RoadToFinals
रवीन्द्र मिश्र जस्ता कर्मशील र स्वच्छ नियत भएका व्यक्तिको राजनितिमा आगमनले राजनैतिक क्षेत्रप्रति आशाको संचार भएको पाएको छु।अतितलाई सम्मान गर्दै भविष्यको आशायुक्त यात्रा सुनिश्चित गर्न नवीन शुरुवातको जरुरत छ।यहि नवीन यात्राको संवाहक बन्ने आशा देखाएकोमा @RabindraMishra लाई शुभकामना
कपिलवस्तुमा कांग्रेस उम्मेदवारको गाडीमा बम बिस्फोट sabaiko.news/politics/kapil… #NepalVotes2017 via @sabaiko_news

Benny Conroy @benny_conr97498
128 Followers 4K Following
Trina May @TrinaMay18
311 Followers 2K Following 7 year camgirl❤️ Online model❣ My onlyfans always FREE ! 🤗😍 Click now url below 🆓
aaaa @ReymarkGangoso
199 Followers 473 Following
Anil Pokhrel (अन�... @anilpokhrel77
5K Followers 5K Following 1.Resident of Itahari-4 Sunsari. 2.Civil service by profession. 3.M.A. in English from TU, Kirtipur. 4.Patriarchal origin is Kharpa, Khotang. #Personal tweets
नवराज क�... @NawarajKafle1
564 Followers 682 Following IF YOU CAN'T EXPLAIN IT SIMPLY, YOU DON'T UNDERSTAND IT WELL ENOUGH.
सुवाश र�... @Subashrana55
17K Followers 17K Following प्राय बायोमा मेरा मित्रहरूले आफ्नो स्वभाव बारे जानकारी गराएको पाइन्छ तर म ठ्याक्कै उल्टो छु मेरो स्वभाव जान्नको लागि तपाई स्वयम आफ्नो स्वभाव ले निर्धारित गर्छ🇳
Pokhrel@Bhuban @PBhupiram
159 Followers 750 Following सुगन्धित फुलमा नि किरा हुन सक्छ चट्टानको पत्थर नि हिरा हुन सक्छ नजिकबाट राम्ररी हेर्नुस् मित्र, सधैँ मुस्कुराउनेको दिलमा नि पिडा हुन सक्छ Pokhrel@Bhuban #$$#$
Anand Kumar Dubey @Akdubeyofficial
160 Followers 1K Following "कुछ भी नहीं बदलने से, कुछ भी नहीं बदलता है।" "अपने जीवन में और अधिक सकारात्मक परिणाम बनाने के लिए, 'यदि केवल' को 'अगली बार' से बदल दें।" #anandkumardubey
Dhslome patowary @Dhslome1
106 Followers 1K Following Tech Space Soccer Music General News World News Politicians Journalists Local Sports General Entertainment TV Talent Shows
Rutendo Thandeka Beve... @RueMpofu
2K Followers 2K Following #TeamWhereverLebronJamesIsAt #TeamManchesterUnited #TeamNike #BigSexy
शर्मा ज�... @kaliyug_kokrish
325 Followers 772 Following जस्को नजरमा म राम्रो छैन तिनले आँखा दान गरे हुन्छ😁😁😁😁😁😁😁
सुवास ख�... @SubashKD1
228 Followers 375 Following भौतिक मानिसबाट वास्तविक मानिस हुन खोज्दै गरेको प्राणी !
ढँटुवा (�... @kcganesh8
16K Followers 7K Following थुतुनो- छि भन्न नमिल्ने,खल्ती- चुहुने,षढाइ- सत्र, जिन्दगी- अलपत्र,उद्देश्य- स्थाइ घरजम,धर्म-TLअर्म-पर्म,बानी- प्याच्च बोल्ने मन खोल्ने, गोदाम- @kc_ganesh8
Room And Home Finder ... @room_and_home
97K Followers 91K Following सजिलो र सहज तरीकाले कोठा तथा घर खोज्न वा घरजग्गा किनबेच गर्न यो टुइटर ह्यान्डल फलो गर्नुहोला
Shortie 4 Real(Amy)�... @ShortieReal
20K Followers 22K Following Proud supporter of President Donald J Trump, America First, Reality TV fan, music lover, animal lover, check out link below for the best CBD products available.
🇳🇵यमरा�... @mRaj_Milan
1K Followers 2K Following #सफल बन्नुभन्दा #असल बन्नु ठुलो कुरा हो जिन्दगीमा/ मित्र #हजारौं भेटिन्छन तर असल मित्र भेट्टाउनू ठूलो कुरा हो #जिन्दगीमा/ #थप_जानकारी @Milan_mRaj ~ #बैतडेली✌
Hari Neupane @hpnhari
1K Followers 1K Following Editor-in-chief : https://t.co/VQ2T9aaG6t past : News editor Nepal's first News channel @Sagarmatha_television
Yogendra Kumar Rajput @mr_yogendraraj
492 Followers 531 Following नगर अध्यक्ष किरतपुर भाजपा (बिजनोर)
Mr.pwan 🇳🇵🇳�... @pwan555
17K Followers 7K Following मेरो टुइट हरु मनोरञ्जनात्मक हुनेछन कृपया कसैसँग मेलखाए सुध्रिनु होला😂😂😂😂😂 back 100%गोदाम @pwan222 #No_Dm
Laxmi Devi Gurung @LaxmiDeviGurun
26 Followers 54 Following
Balwindersinghvirdi @Balwind82783069
31 Followers 576 Following
Tha My$tro @tha_tro
782 Followers 1K Following Put GOD 1st, Everything Else 2nd !!! 😇😊 #Blessed 😇 #Poet 📒#MC 📃 #401 (RI) #410 (MD) #540 (VA)
राम्रो �... @Ramroktomoh
1K Followers 2K Following
Kaman Sing Pakhrin @prithaklama
1K Followers 2K Following सत्य र न्यायमा,सचेत हौं त सच्याउ, मानव कुल एउटै हौं,ठान्छौं त सबलाई सजाउ र समान गर्न सिकौं !
Nabin khanal @NkStyles2
3K Followers 5K Following पिडा उस्तै छन् तर प्रस्तुति फरक कोई टुक्रिएर जिउदो लास बने भने कोई मुस्कुराउदै जिवनको गोरेटोमा अगि बडे........हो म त्यहि एक यात्रि....I हॉल कोरियॉ
Sagar Ghatage @sagarghatageIND
185 Followers 1K Following
hafidooo @hafidvergara
558 Followers 383 Following
बि-बे-क @bvek_07
3K Followers 3K Following #cR7 #umemployed tweets safe at @bvek_08 ☆godam rt garera dm garey mah firta 100%☆ ●follow back SURE●☆☆☆○retweet=retweet○
Ram Prasad Das Tiwari @RamPras92807599
414 Followers 2K Following बंदी छोड़ सतगुरु रामपालजी महाराज की जय
💨 Awasthi जी �... @lokrzawsti
4K Followers 5K Following I’ve never been a millionaire but I just know I’d be darling at it !! #Studying #soccer
🇳🇵आयुस�... @thakuriab
816 Followers 2K Following राजनीति,समाज,साहित्य र घुमघाममा रुचि,,,सुदूरपश्चिम दार्चुला मेरो घर !
Bishwa Subedi @bishwasbdi
3K Followers 2K Following असतो मा सद्गमय।तमसो मा ज्योतिर्गमय।मृत्योर्मा अमृतं गमय ॥ॐ|| °°शून्य°°
Pabindra Shahi 🐍�... @Pabinshahi9
2K Followers 5K Following प्रदेश नं 7 मेरो बारेमा जान्नु छ भने History traking follow गर्नुहोस 100% back गर्नेछु असत्यको लागि सधै विरोध गरिरहने छु !
🌺🙏प्रा�... @IshworGurung17
4K Followers 5K Following 🇳🇵मात्री❤️भूमि🇳🇵कसैलाई दखल दिने मेरो नियत होईन!!मित्रको लागी संधै हातमा हात कॉदमा कॉद साथ दिईने छ!!बिचार मिल्छ भने मित्रताको लागी हात बडाउ👉🏽❤️👈
Ðèv @devbk933
8K Followers 9K Following ☞मरणशील शरिर ☞लाखौँ माईलको यात्रा ☞गन्तब्य मृत्यू शैयाको @dev_dev666
नवराज क�... @NawarajKafle1
564 Followers 682 Following IF YOU CAN'T EXPLAIN IT SIMPLY, YOU DON'T UNDERSTAND IT WELL ENOUGH.
👸😍😍सबु... @SabinaBaral10
5K Followers 184 Following खुसि हुन सिक्नुस महोदय महल र गाडीमा हैन झुपडीमै पनि रमाउन सकिन्छ...✌️✌️ my tweets👉@sabinabaral9
डा. अल्प�... @bp_paneru
2K Followers 3K Following सानै भयनी पेसा ले ब्यबसायी पर्छु म, हरेक कुरा मा उल्टो सोचाइ राख्ने बानी छ ।
aloNe* @aloNe_kc2
14K Followers 229 Following
👉वाइया�... @waiyaat720
4K Followers 3K Following मृत्युपछिको तारिफका लागी सङ्घर्ष गर्दैछु। !!!#बार्सालभर ❤️❤️❤️🇦🇷🏆️⚽️⚽️ #फूटबलप्रेमी #कृकेटप्रेमी
🌹Nyaupane स्�... @NyaupaneSwati
3K Followers 2K Following ✌✌"चिसो पानी खाएर गाउघर मै हुर्केकी..चेली म त पर्बते कि छोरी"✌✌No Dm plz..मै selfish लोगो से दुर रहने के लिए rudely बात करती हु..I m graduate.. vegetarian
🌺🙏प्रा�... @IshworGurung17
4K Followers 5K Following 🇳🇵मात्री❤️भूमि🇳🇵कसैलाई दखल दिने मेरो नियत होईन!!मित्रको लागी संधै हातमा हात कॉदमा कॉद साथ दिईने छ!!बिचार मिल्छ भने मित्रताको लागी हात बडाउ👉🏽❤️👈
0097455354080 qatar @JitKhadka
1K Followers 4K Following
❤👉LasT September... @SrGmRml
2K Followers 3K Following Before You Judge me, 🤔☝🏾Make Sure You are PerFecT... 👌🏻👍
𝙼𝚞𝚔𝚎𝚜�... @dahalmukes
4K Followers 3K Following 🙏 whoever is reading this love you 💖. #inspiration #1_in_8_billion Everything here is a self reminder
ई.रबिन्�... @rabindra_ad
12K Followers 148 Following Civil Engineer मेरो आमा भन्नुन्छ `बिरालोले बाटो काटो भने रोकिन पर्छ´😊 म अन्धबिस्वासलाइ मान्दिन तर पनि म रोकिन्छु किनकि म मेरो आमालाइ मान्छु 👉️@rabindra_adh
Bishwa Subedi @bishwasbdi
3K Followers 2K Following असतो मा सद्गमय।तमसो मा ज्योतिर्गमय।मृत्योर्मा अमृतं गमय ॥ॐ|| °°शून्य°°
sk karki @biranomuluk2015
2K Followers 2K Following
अरूण आच�... @arunvai1997
348 Followers 335 Following त्यस्तो खास केही छैन, अरवको लेवर हुँ,, मेरो विचारहरू यता☞ @arunacharya123 नेपाली भाषामा टुईट लेख्नेहरूलाई (100%Follow back)
Kaman Sing Pakhrin @prithaklama
1K Followers 2K Following सत्य र न्यायमा,सचेत हौं त सच्याउ, मानव कुल एउटै हौं,ठान्छौं त सबलाई सजाउ र समान गर्न सिकौं !
Smriti Ranabhat @Ishi_smriti
2K Followers 387 Following Walk being aberrant until you leave any glimmer💛
Khusbu Pandey @KhusbuPandey1
65 Followers 48 Following
Anjana @Anjana40660873
219 Followers 655 Following गोर्खाली हु कुरा गर्न यति माहिर छु कि तालुखुइलेलाइ नि काइयोकिन्ने बनाइदिन सक्छु !!!😂😂 मलाइ अल्छी मानेर बस्न खुब जागर चल्छ !!😂😂
फिडकिरी @AxeyK37kFLSbveA
2K Followers 4K Following पढ्ने ब्यक्तीको लागी यो Twitter विश्वविद्यालय हो भने !! नपढ्ने ब्यक्तीको लागी यो बेश्यालय हो !!!!
सुवास ख�... @SubashKD1
228 Followers 375 Following भौतिक मानिसबाट वास्तविक मानिस हुन खोज्दै गरेको प्राणी !
संजय रा�... @sanjayk_rajbnc
523 Followers 315 Following You don't follow someone, it You make Your Own Creat Name. They Are followed To Your Rules.
suman giri @saimengiri
742 Followers 778 Following @girisaimen .सानो छु त के भो मन ठुलै छ . j आउँछ त्यै लेख्दिन्छु ।।सबैको साथ चाहियो । जय नेपाल
सुमन गि�... @sumangiri0733
2K Followers 2K Following केही कोर्दै छु💑working as president🕵 of leo club of nepal.कहाँ थियौ हिजो तिमी👰 मैले खोज्ने बेला🍺 फुलबारीमा मन परेको फुल 💮रोज्ने बेला.godaam👉👉@saimengiri
💨 Awasthi जी �... @lokrzawsti
4K Followers 5K Following I’ve never been a millionaire but I just know I’d be darling at it !! #Studying #soccer
generation @9ce1eaae148a41c
2K Followers 5K Following जिन्दगी जिउने आधार जिन्दगीमा भेटिएका साथ दिएका ब्यक्तिहरुमा भर पर्दछ अनि त्यसमा आफ्नो ब्यक्तिगत सङ्घर्षले झन ठुलै भुमिका खेल्दछ। ___हार नमानौ जिन्दगीमा ✊💕
Nabin khanal @NkStyles2
3K Followers 5K Following पिडा उस्तै छन् तर प्रस्तुति फरक कोई टुक्रिएर जिउदो लास बने भने कोई मुस्कुराउदै जिवनको गोरेटोमा अगि बडे........हो म त्यहि एक यात्रि....I हॉल कोरियॉ
सुबास @GhimireSub
2K Followers 4K Following
सुदिप psamr... @ppokhrelsudip
1K Followers 1K Following मेरो सोचले बिशेषत मेरो प्रतिनिधित्व गर्छ। हरेकको सोच मिल्नै पर्ने केही छैन। आउनुस केही सकारात्मक सोच्ने गरौँ अनि केही सकारात्मक काम पनि । #food_technologist
UML-yemale®✊✊ @UmlYemale
452 Followers 455 Following आइपुग्यो प्यारो एमाले (एकीकृत माले ) जनतालाई जगाउन ।✊✊
Sujan Shahi @Sujansh82169962
761 Followers 2K Following I don’t tweet often. But, when I do, it’s worth a read.😊