Mt. Everest Nepal @mteverest_nepal
Follow Mt.Everest Nepal and get followed. Law abiding citizen. कर्म गर फलको आश नगर ।। Somewhere on Earth Joined August 2010-
Tweets507
-
Followers451
-
Following0
-
Likes89
“तिमी आफ्ना खूबीहरु खोज, कमजोरी निकाल्नको लागि अरु छँदैछन् नि.. यदि राख्नु नै छ कदम भने अघि राख, खुट्टा तान्न त अरु छँदैछन् नि... सपना देख्नु छ भने उँचो देख तल झार्नको लागि अरु छँदैछन् नि.... आफूभित्रको आगोलाई बल्न देऊ, इर्ष्याले जल्नको लागि त अरु छँदैछन् नि.....”
You begin with most popular and least capable phase, and you end least popular and most capable phase of life #TonyBlair #BlairSpeaks
I think people would vote to stay (in EU) in the second referendum. #TonyBlair #BlairSpeaks
Top of the world. @MtEverestNP @MTEverestTreks @mteverest_nepal #sagarmatha #everest
फेसबुक म्यासेन्जरमा भेटेको दाइहरुलाइ समाजले हेपेकै छ हेर्नुस त भाइटिका हुन्छ दाइटिका हुदैन भाइबर हुने दाइबर नहुने भाइचारा हुने दाइचारा नहुने भाइरस हुने दाइरस नहुने यति सम्म त ठिकैथियो राम्री राम्री केटिहरुले समेत दाइ भनेर तनाव दिने P.s.यो पोस्टसमेत भाइरल हुने दाइरल नहुने
Sahi kuro. "1 बर्ष कैद र 10k जरिवाना" jasto lagyo. 🙂
Sahi kuro. "1 बर्ष कैद र 10k जरिवाना" jasto lagyo. 🙂
बिदेशबाट फर्किदा आमाले त आए पुग्छ भन्छिन । girlfriend लाई iPhone X चाईन्छ रे साथिभाईलाई laptops र camera 🎥!!
फलो गर्नुस्, कसैलाइ फलो गरे पो उस्ले के कस्तो लेख्छ थाहा हुन्छ त ::))
मलाई मनपर्ने ब्याक्ति; मध्यम बर्गको प्लस टु पास गरेको गहुँ गोरो पच्चीस-तीस बर्षको नेपालको माया भएको तर अमेरिकामा संगै बस्न मन पराउने मिठो नरम बोली बोल्ने हल्का ह्विस्की बियर पिउने गाजा नखाने ड्राइभ गर्न सक्ने बस् येहि नै मेरो सपना को राजकुमार हो दर्ता खुला..😊
आज,अन्तर्राष्ट्रिय विमानस्थलको यो ठाउँमा २ घन्टा भन्दा बढि उभिइरहेकी थिएँ। हरेक तेस्रो या चौथो ट्रलीबाट यहॉ सामान खसिरहेका थिए;कारण, स्लोप र सडक जोड्ने नमिलेका सा-साना खाल्टाहरू ! यति त SMOOTHLY बनाउन सकिन्छ नि हैन र ? २ बोरा सिमेन्ट र अलिकति बालुवा, १ घन्टाको काम ! @RabindraADH
विना स्वार्थ त यहाँ दुश्मन पनि बनाइदैन रहेछ म भने निस्वार्थ मित्रता खोजीरहे !!
सबैको मन राख्दा राख्दै आफ्नै मन फाट्यो हजुर आफ्नै मन फाट्यो!
केअर गर्ने कोइ त चाहिने रैछ, सन्चो नभा बेला तातो पानी ततार खाउ भन्दा नि आधा बिसन्चो बिसो हुन्थ्यो कि😌
सबैको बोलिमा बिस्वास कहाँ हुन्छ साथबिना कसैको आश कहाँ हुन्छ जिन्दगीमा सुखदुख त चलिरहन्छ नै उसको साथबिना खुशिको बास कहाँ हुन्छ
IF #NetNeutrality CAN NOT BE SAVED I WILL GIVE EVERYONE $100 WHO RT’S THIS!
When you love someone you do not care whether you are just being used, even though you already know you are being used intentionally, without a possibility of being together.... you kind of like just being used... :)
waiting to see this for few people...desperately 😍😋 x.com/koirala_suru/s…
waiting to see this for few people...desperately 😍😋 x.com/koirala_suru/s…
bjs @bjs_2025
366 Followers 3K FollowingKamal C @ChamlagainKamal
1K Followers 5K Following Employee at Government of Nepal & a student of Theoretical Physics🇹🇷HİKMET GÖK�.. @HKMETIM
994 Followers 4K Followingएक्का @152207999
78 Followers 262 FollowingDavid B Bethell @DavidBBethell1
0 Followers 9 Following Author, Philanthropist Mountaineer, Mt Everest attempt in 2021, Summit Mt Robson 2016, Summit Mt Manaslu 2018, founder-Canadian Rockies Youth Society.Jagdish Silwal @SilwalJagdish
2K Followers 3K Following रुप त केही हैन तिम्रो बिसाल मन नै काफी छ Engineering student (Civil)🇳🇵𝕾𝖍𝖗�.. @Trichandra_Sth
80 Followers 740 Followingपागल प्�.. @linusikrak
453 Followers 5K Following P@gal Hu tara Mental hospital ma Bharna Bhayako chaiena Aakha lobi Cha@N Maan papI Chiena.🇳🇵👉🏻immor.. @BiplovePavin
262 Followers 1K Following If our journey is same then why don’t you follow me to walk behind?😊😊Raj Dhakal @rajdhakal135
293 Followers 652 Followingmohan sapkota @Mohan_sapkota1
177 Followers 2K FollowingNaeen Kandel🇳🇵 @kandelnabeen
291 Followers 1K Following झुट को बिगौ खेत भन्दा सच्चाइ को एक दाना बीउ नै ठूलो हो जस्तो लाग्छ !🇳🇵Lamsal🇳�.. @lamsalSGR
179 Followers 447 FollowingBishwa Bhasha @BishwaBhasha
193 Followers 1K Following we are educational consultancy. we provide all kinds of language classes like Chinese,Japanese,German,Ielts,English, Toefl,Korean,French,Spanish and many more.राज तिल�.. @tilakjosh1
84 Followers 580 Following खोज्नु छ भने जीवन को खोज गर। मृत्युले त तिमी लाई आफै खोजि हाल्छ एक दिन।।प्यारो �.. @mcsan2sh
626 Followers 3K FollowingChoice Custom Home @choicecustomhom
1K Followers 5K Following Choice Custom Home is a leading modern home furniture company among all the stores in Orlando, Florida, FL that offers high quality furniture at low prices.Arun @Arun89914785
9 Followers 164 Followingईश्वर @Ishwor2014me
433 Followers 523 Following देश नरहे काे बाँच्न सक्छ र,देश रहे काे मर्न सक्छ र!(Who Lives if country dies & who dies if country lives)ब्रिज ब�.. @magargore1
322 Followers 2K Following कात्तो खाने बाहुन लाइ कुर्सि मा राखे पछि देसै वेच्ने नै भयोनि त।Bikash Besti @BikashK_besti
97 Followers 58 FollowingSanjukhatri @Sanjukh10706427
2 Followers 32 Following मान्छे जन्मे पछी मोर्नु निश्चित हो कुनै काम गरेर देखाहुनु मान्छेको काम होSudhir @SudhirAryal1
155 Followers 775 Following यदि हामीले कसैबाट सद्भावको अपेक्षा गर्छौं भने पहिले हामी भित्र नै रहेको नकारात्मक सोचाइको अन्त्य गर्नुपर्छ । follow back 100%Drona Silwal 🇳🇵 @DronaSilwal
517 Followers 708 Following Enterpreneuer and self emplyoed with some interest in politics. I love my country very much!!! #Nepal #messigovind singh @govinds84600321
72 Followers 559 Following स्वाभिमानी नेपाली हुँ म। परिश्रममा विस्वास गर्छु।। कसैको खुरापात गर्दिन। खुरापात गर्नेलाई पटक्कै मन पराउदिन।।Love Poudel @PoudelJr
215 Followers 2K FollowingNaresh kawar @kawar_naresh
16 Followers 119 FollowingRashmi Gurung @gurung5_rashmi
26 Followers 198 FollowingRamesh Khanal @RameshK52591880
168 Followers 677 Following ★Bâd Bøÿ😎 ♡HêartŁeśš😏 ⓑČût The Çake Øn 28/06🎂🎂 ⓐÇřìćķêť Ĺôvěř🏏 ⓓFêv:Aříjïť 🎸 ⓑÇrüsh:Řákûĺ Pŕêêť😘 ⓞFáÑ:Vîřăt🏏😍 ⓨČhøcôlaté Hãttęr🍫 ♚Kìng Ôf Øwn♠pramit bhattarai @impramit1
7 Followers 136 Following https://t.co/gmoLUjSMpO😎 #public_speaker Scouter 😎😄#acting_lover #Future_politician😄Bhaskar Kalauni @BhaskarKalauni
13 Followers 527 Followingबिनोद प�.. @mehaappy
9K Followers 10K Following गुल्मी जन्मभुमी, - नेपाल मातृभुमि - #London कर्मभुमि✌ Love 💑#crush💕 @ShraddhaKapoor 💕💑 My first love @FCBarcelona 💕 #Messi 💕 # #England 😍Madan Kusari @madan_kusari
15 Followers 82 Followingठुल्दाई @SShrestha143
818 Followers 2K Following हिलोमा फुलेको कमललाई सबैले आहा! कती राम्रो भन्छन। तर टिप्न कोही मान्दैनन। हो त्यहीँ कमल हुँ म। #fcbarcelonafanTop of the world. @MtEverestNP @MTEverestTreks @mteverest_nepal #sagarmatha #everest
को को online हुनुहुन्छ 😄 आउनुस् परिचय गरुम म jhapa बाट 🙂🙂 अनि हजुरहरु??😐😐
सर्वमंगल मांग्लये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणीनमोस्तुते। जयन्ती मंगला काली भद्रकाली कृपालिनि दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते या देवि सर्वभूतेषु मातृ रूपेण संस्थिता नमस्तस्ये नमस्तस्ये, नमस्तस्ये नमो नमः — बिजयादशमीको शुभकामना ! जय दुर्गे !🙏
हास्दा हास्दै रुवाउने र रुदा रुदै हसाउने मह जोडीको बेजोड र विशेष उपस्थिति आजको "दशै विशेष सिधाकुरा जनतासङ" राति ८:४५ बजे। हेर्ने प्रयास गर्नु होला।
Law नै त पढ्या होइन मैले ,बट तेस्तो को बरे अस्ति पढ्या हो ,exactly याद भएन बट 1 बर्ष कैद र 10k जरिवाना कि 2 बर्ष कैद र 20k जरिवाना के छ तेस्तै
फलो गर्नुस्, कसैलाइ फलो गरे पो उस्ले के कस्तो लेख्छ थाहा हुन्छ त ::))
आज,अन्तर्राष्ट्रिय विमानस्थलको यो ठाउँमा २ घन्टा भन्दा बढि उभिइरहेकी थिएँ। हरेक तेस्रो या चौथो ट्रलीबाट यहॉ सामान खसिरहेका थिए;कारण, स्लोप र सडक जोड्ने नमिलेका सा-साना खाल्टाहरू ! यति त SMOOTHLY बनाउन सकिन्छ नि हैन र ? २ बोरा सिमेन्ट र अलिकति बालुवा, १ घन्टाको काम ! @RabindraADH
आफ्नै बुढो अर्काले लग्या त सहनुपर्छ/सहन्छन जिन्नगीमा गोरेटोमा!त्यस्ता झिनामसिना कुरामा व्यर्थै तनाव बोकेर टाउको मात्रै दुखाएछु झैं लागो यसबेला आएर चाहिं😊
अनि के मैले बिहे पछि मेरो प्यारु, मेरो बुढु,मेरो मुटु भनेर फेसबुकको भित्ता भरी रमिता देखाउछु कि देखाउदिन होला सोच्नै सकिराछैन।
बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ।
न भौगोलिक दूरीले प्रेममा बाधा हुन्छ न त कुनै बाध्यताले प्रेम आधा हुन्छ । यो त सबै मनकै खेल हो हजुर, मन चोखो भए प्रेम सधैँ गाढा हुन्छ ।।
रामbreakupको उदासिमा🌊मा ढुंगा हानिराथ्यो! भ्यागुतो निस्किएर भन्यो👉साले भित्र आइज तेरो उदासि निकाल्छु आफ्निको चक्करमा मेरिको टाउको फुटाईस्😂
खुसी किन्न पाइदैन भन्ने उसलाई थाहा थियो, त्यसैले उसले मेरो सबै खुसी लुटेर गयो।
मन परेको मान्छे लाई लुकाएर राख्नु पर्छ भन्नी सुनेर उसलाई त सिधै block list मा राख्दिए 😊😊😀😀😀😀😀😀😌 ..... मैले के बिराए😂😂😂
हेर्दामा जिउ ज्यान खाईलाग्दो जागिरे मर्द बलियो इमान्दारी केटोलाई जोबन दिने मन थियो😂😂 किनकी दिदिको बिहे भैसक्यो अब लास्टा मेरै पालो छ😆😆😂😂