सुसिल पौडेल @p0udel_susil
मेरा ट्विट्सहरु खोजीखोजि नपढ है कान्छि,फेरी मायामा जालमा फस्लेउ अनि दोषी चैँ मेरा ट्विट्सहरु होलान! गोदाम...... @susilp0udel susil.com Dang,Nepal Joined May 2016-
Tweets2K
-
Followers578
-
Following505
-
Likes308
हैन! यो केटि माग्न जाँदा थाल लगेर जान्छन कि कचौरा?😂😂
बुलेट Bike वाला सङ्ग धोका खाएकी केटि जेनेरेटरको आवाज सुन्दा नि तर्सिन्छे....!!! 😂😂😂 रेन्त #सुमन_भाइ ।।। 😁😁😁
भाग्यमानी त त्यो Presser Cocker पो हो त..!! जस्ले एक सिठ्ठी लगाउने बित्तिकै,, केटिहरु खुरुरुरु दौडेर उस्को नजिक आईहाल्छन...।। 😂😜😝😘😘😍
केटा हरु को भन्दा त गल्ली को कुकुर को जिन्दगी नै राम्रो कम से कम केटी हरु फर्की फर्की त हेर्छन् आउदैछ कि भनेर 😂😂
डाक्टर पढेकाे केटाले नपढेकाे केटि मान्छेनी बिहे गर्न सक्छ तर डाक्टर पढेकाे केटिली नपढेकाे केटा सँग बाेल्नै नहुनेझै ब्याबहार गर्छन यथार्थ ।
बाँच्नु सरल छ हाँस्नु सरल छ प्रेम गर्नु सरल छ धोका दिनु सरल छ जित्नु र हार्नु पनि सरलै छ तर कठिन के छ त? यहाँ " सरल " हुन साह्रै कठिन छ 😒😒
चोर पक्डिने मेसिन बन्यो अमेरिकामा 1 दिनमा 90 चोर पक्डियो जापानमा 50 यु के मा 80 चिनमा 120 नेपालमा चै एक घन्टामै . . . . . मेसिन चोरी भो😉😂😂
कलेज हापेर डेटिङ तिर धाएको तिम्रो गाला टोकि किस खाएको भुलेको त छैनौ नि प्यारि किस गर्दागर्दै प्रिन्सिपल आएको #हेहे 😂😃😂
के लाउँथ्यौ र चाँदि,सुन पाएपछि ताराहरु बिर्सियौ है,जुन पाएपछि गुलियोमिठो चिज पनि हेला हुनेरछ ट्वाक्क पिरोअमिलो र नुन पाएपछि 😂😃😂
जिम नगरि,ज्यान बढ्ने भए फ्लिम नखेलि,फ्यान बढ्ने भए सबै डाक्टर,ईन्जिनियर,पाईलट हुन्थे होला नि पुस्तक नपढि,ज्ञान बढ्ने भए 😉😊
डार्लिङ भन भन्दा दाइ भन्नेलाई डेटिङ जाम भन्दा नाई भन्नेलाई हैजाले नै लगिदिए हुन्थ्यो प्रभु १ छिन पर्ख भन्दा बाई भन्नेलाई 😅😅
तिमी पनि रमाउनु है म पनि रमाउंछु आज को रात म तिमी सङै जमाउछु तिमिले जति नाइ~नाइ हुन्न भनेपनि आखिरमा तिमीलाई म मान्ने बनाउँछु #बोके_ग्रुप😂
समयले धेरै कुरा सिकाउदो रैछ म चाइ किताबको पान्ना पल्टाइरहे 😏😇😇
अाज राति सपनामा तिम्लाई देखे नि उनी: कैले नदेखेको मान्छे लाई कसरी देख्नु भो म : तिम्रो मेरो सम्बन्ध यो जुनिको हैन अघिल्लो जुनिदेखि को छ 😁😂
बच्चा भबिष्य👉ल भन त बिशाल दुनियाँमा पोस्ट म्यान हुन्छन पोष्ट उमन किन हुदैनन बिशाल👉किनकी उमनले एउटा डेलिभरि नै नौ महिना लगाई दिन्छे😁 बच्चा👉😫😫
टिचरको पाईन्टको फस्नर खुल्ला देखेर केटीहरु हाँस्न थाले टिचर लाई यो कुरा थहा थिऐन टिचर😡👉धेरै हाँस्ने हैननि,फेरि बाहिर निकालेर उठबस गराउछु😂😂
केटी जति सुकै सुईट् भऐनि निकाल्ने त मुतै हो उखु को रस हैन 😁😁😂
बिबाहित केटाहरु को जिन्दगी आफ्नै पाईन्ट को बेल्ट जस्तो हुन्छ वरिपरि जति नै प्वाल भऐ पनि जहिले एउटै प्वाल मा बेल्टको काटा घुसाउनु पर्छ😂😂
संबिधान को धारामा पानी आउछ कि नाई ? 😁😁😁😂
कस्तो जमना आयो ! बेहुलाको बैनी ले भन्दै थिई फर्नीचर,एल ई डी,बाईक सब दिन सक्ने ले जाबो एउटा सेल्फि ईस्टिक नि दिएन छन् दाई को बिहेमा😂😂
Anil @Anil33521929
12 Followers 121 FollowingMuna Magar @MunaMag07923503
12 Followers 94 Followingsanjib katuwal @katuwal_sanjib
730 Followers 2K FollowingKalam Khadka @KalamKhadka
3 Followers 33 Followingsameer lama @sameerl12380878
5 Followers 160 Following अब निधार को X-Ray गर्नु परो यो खप्पर मा के लेखेको छ, देखिन्छ कि!!😂😂toptenspeople.com @toptenspeople
601 Followers 4K Following Online Magazine #Interesting_knowledge #Biography #Entertainment #Sports #Geography #Literature #top_ten_everythingAtom Gurung @WizKhal18391277
126 Followers 714 Following Ďøňāţë őřğāňś, Şåvə Łïvəś. Æłľ ïţ Čœ§ţš îş ă Łîţťłě Łôvė.jhabindra Acharya @jhabindraAchar6
6 Followers 54 FollowingRekha Panta @rekha_panta
9 Followers 72 Followingसुबास स�.. @subaashsubba
20 Followers 72 Followingबिष्णु �.. @bishnugiri45
24 Followers 84 FollowingAmrita Gadaili @AmritaGadaili
19 Followers 69 FollowingsUzaYn @PuriSuzan
863 Followers 1K Following big fan #zaYn, hopsin, taylor, zara, one direction, starboy, nicki minaj, 2pack(goD}, blink182, selena, green day, demi lovato, Ellie goulding,yama buddha{goD)Sarfaraz Alam @Sarfara79318532
14 Followers 91 FollowingSaurav R. Pant @sauravpant6
290 Followers 1K Following break the rules ... live the life..!!! born to express not to impress...Sujan Thapa @Sujanthapa456
689 Followers 2K Following साधरण परिवारमा जन्मे पनि सपना भने ठुलो छ ।जिवनमा केही नयाॅ गर्ने बिचार छ।इस्टेपनहकिङ्ग,मिचियो काकु जस्ता महान बैज्ञानिकहरुलाई दिनको एक घण्टा टिउसन पढाउने सोच छ।Gaurav Magar @mastboygauravma
41 Followers 436 FollowingAshok Bhandari @AshokBh94918245
25 Followers 90 Followingd c harry @dchari6
18 Followers 166 Following sadhai tapai aafnopaxi lagnuhos ..but aarkako paxi nalagnuhos...mr d cBipin Pokhrel @BipinPokhrel11
15 Followers 62 Followingश्याम @Simple_boy62
1K Followers 3K Following👉विजय ल�.. @Unique_lc
1K Followers 2K Following राष्ट्रको लागि केहि गर्नु पर्छ भन्ने साेच ममा छ।Science पढेता पनि अहिले को बिग्रेको समाजलाई परिवर्तन गर्ने आट रहेको छ म माथि त्यसैले परिवर्तन गरेर देखाउछु।।।Sundar @sundarsapkota14
17 Followers 88 Followingराजन जि @HoxauJe2Ct8Alj3
23 Followers 69 FollowingBI-XAL @bi_xal
36 Followers 195 Followingkamal khanal @kamalkh79618987
22 Followers 75 FollowingBijay Pokhrel @BijayPokhrel9
61 Followers 476 Following student of BUTWAL MULTIPLE CAMPUS ..ADRESS..LAMAHI 2 BANKATTA *♥⊙☆☎☞simple living high thinking*R.M.U Xettri @m_xettri
5 Followers 30 FollowingSuniel @suniel205
20 Followers 91 Following Sports WWE Fitness News Music Pop Entertainment Travel Lifestyle Food & DrinkSuraj Cmkhada @Cmkhadasuraz
15 Followers 106 FollowingSubin Dahal @Subin_Dahal
3K Followers 4K FollowingKiRan Chaulagain @KiRanJr57
73 Followers 518 FollowingJibesh @Jibesh11
133 Followers 1K Followingहार्दिक @sajansatiram
37 Followers 353 Following खाना पुगे लाउन पुगे जागिर केका लागि दुनियासंग तेरो मेरो आखिर केका लागि सकेसम्म जे छ त्यसमै रमाऊ आनन्दले दुई दिनको जिन्दगीमा यो पिर केका लागिvolu Razz @Bholashah101
215 Followers 394 Following तपाई मान्नुस नमान्नुस अहिले जो तपाईको hatest person छ नी त्यही कुनै दिन तपाईको nearest र dearest person थीयो lझाक्री✋.. @g7gGys7EZrYX6au
88 Followers 194 Followingदिनेश म�.. @DineshManiDahal
718 Followers 220 Followingसरोज पौ�.. @psaroj2007
1K Followers 2K Following Twitter मनाेरञ्जन हाे, पेशा हैन । फलाेविङ गरेकाकाे ट्विट हेर्छु, लाइक र रिट्विट नि गर्छु ।nabina magar @nepalene99
39K Followers 188 Followingअस्मिता.. @Asmita4959
8K Followers 3K Following https://t.co/TRFPL9BCfZ.*central department*,#kirtipur त्रिचन्द्र कलेज बि.एसी !!!!!जिन्दगीको दौडानमा हिड्दै.......…………………… ✍ #सकरात्मक_सोच✌✌ #crazy_in_cricketBalen Shah @Balen_Shah_1
7K Followers 332 Following Rapper/structural Engineer /Kathmandu Mayor contract Us:+977 986-1768896 / [email protected]।https://t.co/CtRRHBSjWv balenOfficial Structural EngineerBijay Pokhrel @BijayPokhrel9
61 Followers 476 Following student of BUTWAL MULTIPLE CAMPUS ..ADRESS..LAMAHI 2 BANKATTA *♥⊙☆☎☞simple living high thinking*ICC Live Scores @ICCLive
1.3M Followers 3 Following This is the Official ICC Scores Twitter account. Follow all the action live, from international matches to development cricket, from around the world.ɐlɐɹᴉoʞ ɯɐsǝ.. @Seesam7
14K Followers 5K Following हिजो जन्मे अनि भोलि मर्छु किन चाहियो र बायो ???? बायो हेर्न आउनु भयेछ धन्यवाद ।।गोदाम यता है @seesamkoirala...SHARMILA... @sharesharmila
140 Followers 284 Followingքʀaռaʍɨ saʀʊ @sarmilatimalsi2
263 Followers 126 Following साहित्य हैन सत्यता आउँछ मलाइ ……बास्तबिकतामा रमाउछु।सो वास्तविक बताउछु… कुनैबेला तितो बनी दिन्छु… बुझ्निले सजिलै स्विकार्छन… नसक्नीले बाटो तताउछन ।।।।।।।प्रदिप �.. @pradiprijal7
4K Followers 5K Following कमाउने खाने घुम्ने मात्र जीवन होईन, आजसम्म यस्तै भयो।अव मैले आफूलाई हिजोवाट मुक्त गर्नुपर्छ, नयाँ जीवनको सुरुवात नयाँ सोच र नयाँ कर्मका साथ गर्न सक्नुपर्दछ।सबि💕💕 @sabitaadhikar13
819 Followers 877 Following ।।रुपको होइन मन को धनी छु ।।। ।।कालि हैन गोरि गोरि नै छु।। ।।हजुर हरु ले सोचेभन्दा अलि फरक छु।।Jibesh @Jibesh11
133 Followers 1K FollowingRB ACEDEMY @rbacedemy
6K Followers 4K Following a reporter.plz visit my youtube https://t.co/kHDuON1oBFHiramani Upadhyay @aslyheer
3K Followers 347 Following Angular | Flutter | Firebase | Nodejs | StripeRam @ramthap28758413
2K Followers 5K Following दुई दिनको जिन्दगी भन्छन् तर दुई दिन को बीचमा जिन्दगी बिताउने गार्हो केनक्कले �.. @Nakkale_badar
3K Followers 4K Following ...जन्मदा त थे अरे झक्कले, ठुला हुदा भएछु नक्कले... भन्छिन आमाले😃😄😃Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छनVídeos de AskReddit .. @AskReddit_ESP
10K Followers 6K Following Publicamos los mejores vídeos de r/AskReddit en español! 😀 Puedes enviarnos tus vídeos y le hacemos RT 🤩 👇 Entra en nuestro canal de YouTube 👇🏼झाक्री✋.. @g7gGys7EZrYX6au
88 Followers 194 Following✌चिरञ्ज.. @Bom_kazee37
112 Followers 273 Following 💯% followback ट्विटरमा नया २-४ दिन भयो बल्ल । मेरो ट्विट कसैको ट्विट सङ्ग मेल खान गएमा संयोग मात्र हुनेछ । यो मेरो ट्विट को गोदाम ➡@Lure_subash⬅Anu xetrii @anupdl8
114 Followers 71 FollowingAllu Mahesh Baral Arj.. @Mahesh_Baral
5K Followers 3K Following Bio को आधारमा कसैले मान्छेको मुल्यांकन गर्छ जस्तो लाग्दैन मलाई Follow = Followback 100% tweet👉 @AAF_nepal #Biggest_fan_of_Allu_Arjun_from_nepal 🇳🇵🇳🇵माया पा�.. @mayaPandey01
13K Followers 8K Followingbeesnu STONE🐦�.. @A_nepali_jokes
74K Followers 31K Following @tapioca_dao pearl club member #SomniaNetworkसुरेश क�.. @SKamait
3K Followers 219 Following जुन ज्ञान, बुद्धि, विवेक, सीप र दक्षता देश र समाजको लागि काम आएन त्यसको के काम? #LawStudent @suresh_kamait📢🖋️patriotism.. @JungThapa2108
7K Followers 5K Following @amritt312देश बनाउछु भनेर घर छोडेर शहर पसेको निर्दोष युवाहरूलाई गाउँ छिराएर आफ्नो ठाँउको गाउँ बिकास गर्न तर्फ लाग्दा बल्ल राम्रो हुन्छ सुन्या छु गाउँ सुन्य भाछNabin Pandey @nabin_bhai
10K Followers 2K Following मलाई या मेरो नामलाई सुल्टो या उल्टो पढ्नोस म उस्तै नै रहनेछुँ।फलो गर्नुस फलो ब्याक दिनेछु। मेरो गोदाम @nabin_bhai01 मा छिर्नु भए पनि म रिसाउदिन हैँ।लोकसेवा.. @loksewa_2010
4K Followers 4K Following सरकारी एवम् निजामति सेवामा प्रवेश गर्न प्रयासरत साथीहरुको लागि केहि सहयोग गर्ने अपेक्षा हो !!!आर के आच�.. @aark_rk
9K Followers 5K Following के काम , के को ब्यापार गर्छो भनी नसोध मलाई ! घृणाको बजारमा मायाको दोकान छ मेरो !!Basant Rijal @BasantRijal91
2K Followers 2K Following I Don,t Care If you,re Black,White Short,Tall,Skinny,Rich Or Poor. If you Respect me I will Respect You Thats all......twit Bank👉 @BasantaRijal7 👈Sudip Nepal @shayer_10
8K Followers 7K Following मलाई आजकल यस्तो लाग्छ कि म भविस्य बनाउने बाहानामा वर्तमान बिगार्दै छु @dreamsofshayer5न्यायाध.. @aadhibato
2K Followers 3K Following न्यायाधीश हु अन्याय गर्न जान्दिन ,झुट बोल्दिन अन्याय मा परेका लाई न्याय दिने मेरो कर्तब्य हो #प्रदेश नम्बर१ को मुख्यमन्त्री follow for my views but not for meGanesh Luitel @LuitelSeason
4K Followers 4K Followingभुजंगी �.. @ParasKoSathi
2K Followers 5K FollowingaloNe* @aloNe_kc2
14K Followers 233 Followingरामु गै�.. @natibhena
24K Followers 16K Following घमण्ड कहिल्यै नगर्नु किनकि समय, सम्पति, उमेर अनि जबानी सधैं एकनास हुदैँन् । #अर्घाखाँचीSwami @JpSwami67
22K Followers 22K Followingसुरज को�.. @koiralo_suraj
8K Followers 4K Following ⚡ मेकानिकल इन्जिनियर⚡⚡घर : झापा ⚡हाल:जापान ⚡फलो गरौं आत्मीयता बढाऊँ ⚡मेरा टुइटहरू @KoiraloS मा छन्北京外-围/成都�.. @easternkamal
17K Followers 2K Following 多年老牌经纪人,专注高端外围资源,类型多,服务好,效率快,安全靠谱,成功人士首选!采用会员制!非诚勿扰!预约微 LL5346788 电报群 https://t.co/9egzZ651HpSailesh Rokaya @SaileshRokaya
848 Followers 2K Following Complet Diploma in Computer Engineering Agent 30 @sailesh_rokayaAshish Trital @unikboi_ashish
5K Followers 6K Following पैसा भएको भए, खाडी जाने मन थिएन आमा! पढिरहेको कलेज,भाडी जाने मन थिएन आमा! समय र परिस्थतिले खटाए पछि बिवश भए म! हजुर लाई एक्लै,छाडि जाने मन थिएन आमा!!Emerson_harry @haridulal40
3K Followers 4K Following student of civil engineering फलो गर्नी हो 24 घण्टा सम्म फलो ब्याक नदिने लाई सिधै आन्फलो फलो को बदला फलो #rt को बदला #rt favourite को बदला #favourite......#Airport ICC's toughest trial: Africa vs. 'Infamous Caucasian Court': JOHANNESBURG (R... bit.ly/2eUI4nO goo.gl/VErZnK
attitude को कुरा नगर केटा हो, कसैले देख्छ कि भनेर बसेर शु-शु गर्ने मान्छे मै हो!!😂😂😂😂
नजानेर भन्छे वा जानिजानी भन्छे यस्तो पो त मान्छेको जिन्दगानी भन्छे म पिडाहरु लुकाएर मुस्कुराईरहेको हुन्छु, उस्ले मलाई पो भाग्यमानी भन्छे
रुदा रुदै नरोउ भनि हसाएर गयौ लोभ्याउने बोलिमा फसाएर गयौ दिएको थिए तिम्रै मुटु भनी सम्हाली राख्न हातमै नलिइ भुइमा यसै खसाएर गयौ
फाटेको मनअब सिउन मिल्नेबनाउनुछ बिष पनि अमृत बनाईपिउन मिल्नेबनाउनुछ होआजकाल मएउटा विशेषयन्त्रको खोजिमाछु मुटुबिना नै मान्छेजिउनमिल्ने बनाउनुछ
बिचित्र "यो शहरमा" को दुश्मन को मित्र "यो शहरमा" बाबुबाटै छोरी बलात्कार भएपछी, को होला पबित्र "यो शहरमा"
भोली तिम्रो भाउ तोलामा हुनेछ! अनि मेरो लास खोलामा हुनेछ!! प्रहरी आएर सोधपुछ गर्दा, तिम्रो तस्बिर मेरो झोलामा हुनेछ!!😂😂
भन्छु शुद्ध सुन्छौ अशुद्ध हा हा हा अझ बन्छौ मेरै विरुद्ध हा हा हा बानी हेर्दा मुर्ख जस्तो आफै बिचार गर, बन्न खोज्छौ गौतम बुद्ध हा हा हा
मान कमाउनुस अनि ईमान कमाउनुस सबैले वा वा भन्ने पहिचान बनाउनुस छोडीजाने मान्छेले छोडी गएपनि, हरपल सम्झने साथी तमाम बनाउनुस
रिसाउदा फुर्काउने तिमि भन्दा त,आजसम्म हुर्काउने मेरि आमा महान लाग्छ मलाई!!
मेरा ट्विट्सहरु पढेर रमाउने मान्छे त्यतिबेला पनि रमाईरहन्छ जतिबेला आफ्नी gf ले छोडेर जान्छे!! 😂😂😂😂😂
ए कान्छी,अब तिम्ले र मैले बिहे गरौं तिम्ले चामल केलाउलि,मैले छोरो खेलाउला😂😂😂
"छोरी" एउटा होइन दुई -दुई परिबारको भाग्य लिएर जन्मिन्छिन।।।।।।।
मान्छेहरु मरे पछि स्वर्ग देख्छन भन्छन । आफुलाई त नेपालका पाखा पखेरा खोलानाला हिमाल रमणिय दृश्य सधैं नै स्वर्ग जस्तै लागिरहेछ ।
पति लाई परिवार को हेड मतलब टाउको मानिन्छ भने . . . . . . . श्रीमती गर्दन हो गर्दन जता घुम्यो टाउको तेतै😉😉😂😂
तपाई मान्नुस या नमान्नुस, मान्छे भनेको हष्ट,पुष्ट अनि बरिस्ठ हुनुपर्छ,घनिष्ट त उनको र मेरो सम्बन्ध पनि हुन्छ!!😎😎
मान्छेहरु नजिकिदा त बिस्तारै बिस्तारै अनि अनेक बाहाना ले नजिकिन्छन,तर टाढिदा भने अकस्मात अनि बिना कारण नै टाढिन्छन
कसैको रिप्लाइ गर्दैमा अनिस्ट हुनि भए आरटि,मेन्सन गर्दैमा घनिस्ट हुनि भए मुकेन्दको नि बिवाहा हुनथ्यो होला धेरै ले फलो गर्दैमा बरिस्ठ हुनि भए
खै,नेपालको बिकास अब कसरी हुन्छ होला र? >>>केपि बा हटिहाले >>>प्रचण्ड त्यस्तै हुन् >>>मेरो नि स्वास्थमा खराबी छ!!😎😎