राजु @pokhrelraju17
लाेयल/भेज नजभेज सवै पचाउछु तर भेज मात्र दिन्छु/ टिट फर ट्याट बुझेकाे छु/ विराटनगर, नेपाल Joined March 2016-
Tweets228
-
Followers22
-
Following139
-
Likes261
इन्स्टामा डियम भए भाइबरमा कल गर्नू असार साउन बित्नै लाछ मंसिरलाई बल गर्नू तिमलाई रुझ्ने झरी पनि झरिरहूं लाग्दो हो जिन्दगीको जोड घटाऊ स्वविवेकले हल गर्नू !!
भित्ती मरिसके पछि पनि त्यसको पुच्छर बेजोडले उफ्रन छोड्दैन त! भित्तीमा भन्दा त्यसको पुच्छरमा चाहिँ immunity power बढी हुन्छ कि के हो?
हाम्राे नेताकाे राष्ट्रवाद र बन्दाकाेपीकाे गुदि दुवै एकै हुन् । भित्र छ तैले बुझेकाे छैनस् मैले बुझिसकें भन्दै अापसमा विवाद गर्याे नतिजा अाखिर शून्य नै ।
साथका २/४ जना लठिमुङ्ग्रे र फाैजदारी मुद्दामा २/४ वर्ष जेल परेकाे बायाेडाटालाई अाइडल मान्ने जनता रहुञ्जेल #वेसारे_सत्ता र #वेसारे_प्रवृत्तिकाे अन्त्य हुनेवाला छैन । चाहे त्याे जुनसुकै #वाद लिएर अाअाेस् ।
जनता बाठा हुञ्छन् भनेर राणाहरुले पढ्न, पढाउन प्रतिबन्ध लगाएकाे ईतिहास भन्दा समाजवादीहरुले दिएकाे #काेराेना_दिव्याेपदेश ईतिहासका लागि थप निन्दनीय बन्नेछ ।
न्यू अष्ठाङ्ग याेगा सेन्टर (वालुवाटार) यहाँ हाच्छिउँ गर्ने विभिन्न तरिका सिकाईनुका साथै वेसार समेत सुपथ मुल्यमा उपलव्ध छ !
जुत्ताले 👞खुट्टा र मान्छेले मन 💔💔दुखाउन थालो भने सम्झनुस त्यो तपाईको साईजको छैन ।😞😞
तपाईंलाई घर बाहिर निस्कन नपाएर बाेर भैराछ? कि ग्रुपिङ्मा फाेटाे खिच्न मन छ? यदि त्यस्ताे इच्छा भए १ kg जति चामल लिएर राहत बाँड्न भनेर निस्कनुहाेस् दिनभर मस्ती गर्न पाउनु हुनेछ ।
This app is amazing and really useful to back up your favorite videos from Twitter and Instagram. Install it with me now, and enjoy!!! You will not regret. play.google.com/store/apps/det…
अगुल्टाले हानेर पाेखरीका माछा मार्छु भन्ने विद्वान् मित्रलाई शुभकामना ।
मान्छे चिन्न सकिँदैन मिठो मिठो बोलीबाट बल्ल अाज कुरा बुजे प्रधानमन्त्री ओलीबाट तिम्ले जस्तै माया मारी सक्दिन म टाढा हुन मार मलाई मर्छु बरु तिम्रै हातको गाेलीबाट ।।
जनै के हो? जनै भनेको जान्नु भन्ने बुझिन्छ यसलाई ब्रम्हशुत्र र यज्ञ पवित्र पनि भनिन्छ(ब्रह्म चरिय महा वलह) भन्ने गरिन्छ । अर्थात,जनै ब्रह्माजीले अनादीकालदेखी सुरू गरी भगवान विष्णु साम्बसदा शिवजी र माता गायत्री मिलेर मन्त्रले शुद्धीकरण गरेकाे शास्त्रार्थ अभिलेख पाइन्छ ।
रक्षा बन्धन र जनै किन? दैत्य राजा वलीले युद्धमा ईन्द्रलाई पराजीत गरी स्वर्गका राजा भए।ईन्द्रगण र सत्यकाे रक्षा गर्न वृहस्पतीले शास्त्रका मन्त्र उच्चारण गरी एउटा रक्षासुत्र(सुरक्षाकाे डाेरी)ईन्द्रको हातमा बाधिदिए र पुन:ईन्द्र विजयी भए।साेही दिन देखि रक्षाबन्धन सुरू भएकाे मानिन्छ।
दिलकाे सम्बन्ध बिलमा सरेछ धनेसाकाे व्यवहार चिलमा सरेछ म बवुराेलाई के थाहा र मित्र ? मझेरीकाे नाता डिलमा सरेछ ।
सवारी साधनकाे सिन्डिकेट भन्दा घातक त भाैतिक विकासमा #टेण्डर_प्रकृया छ । यदि जनपक्षिय हितमा सरकार लागेकाे हाे भने तत्काल सिलबन्दी प्रकृया पनि खारेज गरियाेस् सरकार । @hello_sarkar
दिलनिशानी मगरले गाइखाने चन्द्रमामा पुगिसकेको भन्दै निकै हौसिएर प्रसंसा गरेछन् । ती विद्वानलाई सबैभन्दा पहिला चन्द्रमामा #गुहु_खाने कुकुर पुगेको हाे भनेर संझाइदिनुस्न मित्र!
राज्यकाे पुनर्संरचनाकाे वाहनामा अाज प्रादेशिक राजधानी, भाेलि प्रदेशकाे नामाकरण पर्सी स्थानीय मानक भाषा क्रमशः अनिश्चत कालीन अान्दाेलनका शीर्षकहरु देखिंदैछन् ।

tirtha @tirtha58031251
12 Followers 55 Following
Khem Chapagain @Cpkhem
1K Followers 1K Following
Try For Learn @try_for_learn
8K Followers 5K Following This is an official account of Try For Learn. Very soon, we are try to connect with all of you.
बिमल बस�... @basyal_bhai
3K Followers 3K Following स्नातकोत्तर तह , शिक्षाशास्त्र अङ्ग्रेजी बिभागको विद्यार्थी ।जस्तालाइ त्यस्तै व्यबहार गर्ने मान्छे । @Bimalbasyal1
टुइटरे �... @ad832064
20K Followers 20K Following ( खोजी त अझै उनैको नै छ ) flow गर्नुस 100% back पाउनु हुनेछ ।बोल्न सबै सङ रुचाउछु ( twitte सबै आफ्ना साथी)
Ghimire Homnath @homnathg1
2K Followers 2K Following simple living high thinking. I respect a person who respect me when I'm not around.Give respect and take respect. @HomnathGhimire
हिटलरका... @naati_28
114 Followers 107 Following घर: पूर्वीपहाड/ पेशा: समय र ज्ञानले भ्याएसम्म सवै/सम्मान खाेज्नेले अरुलाई पनि सम्मान गर्न जान्नुपर्दछ । @naati_528
टी.एन. पा... @naati528
4K Followers 4K Following पेशा: समय र ज्ञानले भ्याएसम्म सवै,विचार: स्वतन्त्र, वैचारिक बहस मनपर्छ। जस्ताे व्ययवहार गर्नुहुन्छ त्यस्तै पाउनु हुनेछ। फलाेव्याक💯 ⤵️ Tweets Link ⤵️ #NFBT
Gossip Readers @Gossip_Readers
1K Followers 3K Following
🕸️ Culture RS �... @RobStroup6
7K Followers 8K Following U.S. Army Vet.#ifb#1First#ddrive#ton#Medico.single
Free Porn Videos 4K Q... @pornvideos4k
364K Followers 68 Following I love my family and friends.... Enjoy!
Pari Tamang @PariTam45154493
11K Followers 107 Following
CKO @pillownessss
13K Followers 145 Following
ck @samjhanarai1276
15K Followers 189 Following
kanxi Maya @kanxiMa20922094
7K Followers 293 Following
बाङ्गे @MlCcWshCxTr26lG
15K Followers 4K Following sexy pic,video share गर्नेलाइ follow back गर्ने छु ।
Nepali Hot @NepaliHot8
18K Followers 30 Following
सोल्टिन... @soltini69
62K Followers 149 Following चिकुवा सुरक्षित र गोप्य सेक्स गर्न चाहानेहरूले DM गर्नु होला । नयाँ पुराना सेक्स भिडियोको लागि Follow गर्नु होला ।
रोस्नी�... @roshney123
18K Followers 101 Following
junu @BtN6D7XZYQDK3mE
14K Followers 63 Following
Timro Maya @TimroMa96333656
20K Followers 454 Following तिम्रोलागी सम्पुर्ण ज्यान हाजिर छ तिमी भन मात्र सानू मैले के गर्न सक्दिन !!
saru @kabu50093013
26K Followers 510 Following
Purnima💕कान�... @nepal4purnima
23K Followers 150 Following ✌21+ ONLY Follow गर्न नभुल्नु होला । BIO बनाउदै गरौला।।💕🌹✌
Lisa - Turn Your 🔔 @CryptoGirlReal
285K Followers 22 Following Crypto/NFT & Social Media Promoter 🕊 | Grow Your Business with me 💌
Sanu Rai @rabiahamad1
36K Followers 50 Following
meet for dating @sexcyboy_
72K Followers 117 Following
सबिना क�... @sabinnnnnnaaaaa
85K Followers 946 Following