kamalpyakurel @pyakurelkp
Morang Nepal Seoul, Republic of Korea Joined September 2016-
Tweets191
-
Followers169
-
Following307
-
Likes914
धेरै सरिता गिरीहरुको उत्पादन हुनुअघि सांसदको रुपमा देशको सार्वभौमिकता, अखण्डता विरुद्ध बोल्ने, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर स्विकार्दिन भन्ने सरिता गिरी र प्रवृत्तिलाई निरुत्साहित गरौं, कारबाहीको दायरामा ल्याऊँ । १२ बुँदेको दुष्परिणाम देखिन शुरु भइसकेको छ, सजग बनौं ।
भारतले नेपालमा नेपाली नेता(दलाल)मार्फत शासन गर्नु भन्दा सीधै शासन गरेको राम्रो जनताको लागी ! चारसय प्रतीशत भन्दा धेरै कर असुलेर नेपाली जनता माथीको अत्याचार बन्दगर आफ्ना दलाल पाल्ने बजेट उतैबाट पास गर । “यो नाममात्रको लोकतन्त्र गणतन्त्र मुर्दाबाद”
पूर्वराजाहरुको तस्वीर अङ्कित नोटलाई प्रतिबन्ध गरी कतै राष्ट्र बैंकले राष्ट्रिय अखण्डताको लडाइँलाई विषयान्तर त गर्न खोजेको होइन?आखिर यस्ता नोटहरुलाई यही समयमा निषेध गर्नु पर्ने टडकारो के थियो? यो पक्का हो यो मुलुकमा एउटा यस्तो तप्का छ जसले कहिल्यै देशको एकता र अखण्डता चाहदैन।
हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
यतातीर जनतालाई यो नक्सामा अल्मल्याएर ऊतातीर एम सी सी पास गर्ने । एम सी सी पास भएसी नक्सा जारी नगर्ने पनि हुन सक्छ ? जनता होसीयार !!! मेरो कामना यो संका गलत साबीत होस । जय देश !
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव । जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥ आमा धेरै प्राकृतिक प्रकोपहरूको बाबजुद पनि आफ्ना बच्चाहरूको हेरचाह गर्छिन। जो मानिसहरु आफ्नी आमा र आफ्नो जन्मभूमि प्रति सदा आस्था राख्दैनन् उनीहरुमा आमा र देश प्रति कदापी सच्चा मानव भावना हुन सक्दैन।
भीम उपाध्यायको पक्राउले सरकारी अधिकारीहरुको असहिष्णु व्यवहार झल्काएको छ । सरकारको शिरदेखि पाउसम्मै यस्तै भएपछि कसरी अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहला? भीम उपाध्यायलाई साईबर क्राइम लगाई हिरासतमा लिएकोमा बिरोध जनाउँछु र उनको तत्काल रिहाईको माग गर्दछु। @upadhyayabhim
देशले राजा मागेको निक्कै भैसकेको थियो नक्कली राजाहरूले काम चलाइएको थियो अब जनताले सक्कली राजा खोज्ने बेला हुन हुन लाग्यो । !पसुपतीनाथले हामी सबैको रक्षा गरून!
संकट र संवेदनाको यस कठिन घडीमा पक्ष विपक्षको राजनीति गर्नु अत्यन्त भयावह हुन सक्छ । आम नागरिकको जीवन रक्षा र जिविकाका लागि देश भित्रका सबै पक्ष मिलेर एकजुट भई अघि बढ्ने बेला आइसकेको छ । कसैलाई निषेध गरेर अघि बढ्न खोज्नु अन्यथा हुन सक्ने कुरा समय र परिवेशले दर्शाई सकेको अवस्था हो।
आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय एवं निस्वार्थ जनसेवामा जुट्ने सम्पूर्ण व्यक्तिहरुलाई सरकारले हरसम्भव सुरक्षित राख्नु अनिवार्य हुन्छ । संकटको यस घडीमा स्वास्थ्यकर्मी लगायतका सबैको हौसला बढाउने नीति अख्तियार गर्नु सरकारको दायित्त्व हो।
देश संकटमा परेका बेला आम नागरिकको दैनिक जीवनलाई सहज बनाउनु सरकारको प्रथम दायित्व हो । गरिव, निमुखा नागरिकमा सरकारको ध्यान पुगेको देखिएको छैन । यसले नकारात्मकता पैदा गर्ने संभावनालाई जीवित राख्दछ जुन सर्वथा हितमा हुँदैन । प्राथमिकताका आधारमा शासन पद्धति कायम हुनु अनिवार्य हुन्छ।
हे नेपाली जनता, यो पटकको उपचुनावमा तिम्रो पार्टीले हार्दा आकाश खस्तैन न जित्दा नै केही लछारपाटो लाग्छ । त्यसैले यसपटक कुनै पनि दलका उम्मेदवारलाई मत नखसाल , पार्टीहरुले जनताको महत्व वल्ल बुझ्नेछन । कम से कम जीवनमा एक पल्ट त दलको दासत्वबाट मुक्त भएर देखाउ
पाचवटा जति गाडी किनेर पानिजहाज यातायात नाम राखी मेचिमहाकाली कुदाउने बिचारमा छू । ओलिकाकाको हातबाट उदघाटन गराउन पाए उनको ईच्छा पनि पुराहुने काकाको मुखबाट यही हो पानिजहाज भनेर कार्यकर्तालाई चढन ऊर्दी जारिगराउन पाए आफु त मालामाल काकाले पानिजहाज भनेपछी पानिजहाज पानिजहाज ।
सरकारको आयको मुख्य स्रोत जनता लुटनु करको नाममा जीवनयापनका लागी आवश्यक सभै वस्तु आयात गर्नु आयातित बस्तुमा निर्मम कर असुली गर्नु सरकारको मुख्य काम करको नाममा लुटेको पैसा नेतामन्त्रीले बाडीचुडी मौजमस्ती गर्नू गाडी किन्नुबिदेश भ्रमण गर्नूअनि ठुला भाषण गर्दै हिडनु बोलो गणतंत्र की जय
C.k.राउत लाई सलाम ठोक्दा प्रहरीले गर्भ गर्छ र राजपरिवार लाई दुर्व्यवहार गर्दा लज्जित महसुस गर्दैन भने यस्तो प्रहरी संगठन बिगठन गरिदिए हुन्छ । बरू पार्टीको जनबर्गीय संगठन हो भनेर घोषणा गरिदिए बेस हुन्छ ।
C.k.राउत लाई सलाम ठोक्दा प्रहरीले गर्भ गर्छ र राजपरिवार लाई दुर्व्यवहार गर्दा लज्जित महसुस गर्दैन भने यस्तो प्रहरी संगठन बिगठन गरिदिए हुन्छ । बरू पार्टीको जनबर्गीय संगठन हो भनेर घोषणा गरिदिए बेस हुन्छ ।
नेताहरुलाई र पिछलग्गुहरुलाई आफ्नो स्वर्ग गुम्ने त्रासले सताउन थालेको छ । उनीहरु आफुले पाखा लगाएको भनिएको राजालाई फेरी गद्धिमा बसेको सपना देख्दैछन । राजा भने आफ्नो व्यापार अनि कुलपरंपरा अनुसारको धार्मिक आध्यात्मिक... facebook.com/snkarki/posts/…
दल भनेको दलदल नै साबित भो यसमा फसेपछी मान्छेको त के कुरा देश नै डुबने खतरा भो । नया बर्षमा देश र जनताले दलदल बाट सधैको निम्ती मुक्ती पाउन सबैमा यही सुभकामना ।।
गणतंत्रको जग : हत्या-हिंसा,आतंकवाद र राष्ट्रघात हाम्रो जस्तो देशद्रोही नेता त दुश्मन देशको जनताले पनि भोग्न नपरोस। जय मुलुक जय राजमुकुट !!
गाउ गाउबाट कुटौ बस्ती बस्तीबाट कुटौ भ्रष्ट(नेता,मन्त्री,क्रमचारी) जतीलाई देशैभरी बाट कुटौ यो देशको मुहार फेरनलाई कुटौ

Clovis Marks @ClovisMark46312
77 Followers 3K Following
Pranil_01 @01Pranil
1 Followers 5 Following
निर्मलम... @NMAdhikary
6K Followers 3K Following Dr. Nirmala Mani Adhikary (डा. निर्मलमणि अधिकारी), Professor at Kathmandu University, Senior Consultant: Communication, Research & Social Innovations
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Roshan Bhetwal @_Roshan_Bhetwal
125 Followers 530 Following #You_maybe_someone_to_the_world_but_You_are_the_world_to_the_someone
sikindar @ErBimleshsah1
53 Followers 349 Following
pasang @pasang99391373
0 Followers 1 Following
Pragyan Chapagain @PragyanChapaga4
6 Followers 11 Following
Akshay @Akshay96790828
18 Followers 42 Following
Md Faiz Alam @MdFaizA07223289
1 Followers 26 Following
Pt. BABBU SHUKLA @PtBabbu
7 Followers 53 Following
Akshay Kumar Prajapat... @AkshayK78761762
3 Followers 92 Following
hemanta khadka @hemantakhadka12
14 Followers 138 Following जीवन जसरी चलोस गुनासो छैन किनकि यसको ड्राइभर म अाफै हुँ।
Manoj Ghimire @ManojGh87
4 Followers 125 Following
Shekhar @Shekhar59791400
11 Followers 89 Following मानिस को बदलिदो दिन्दकी अाज के छ भोलि के हुन्छ -------------------------------💘-------------------------------
Siddharaj pandeya @Siddharajpande1
2 Followers 99 Following
Nawalkishor Das @nawalkishor098
10 Followers 120 Following
J. K. K. @JKK36492445
1 Followers 17 Following
sandip sharma @xandipxrma33
9K Followers 8K Following बिदेश जान Visa लागेन नेपाल घुम्न Visa नचाहिने रहेछ त्यसैले पहिला देश अनी मात्र बिदेश ।🇳🇵🇳🇵◾️बार्सिलोना/मेस्सी😍⚽️ ◾️Nature photography📷❤️
Ritesh Shah @RiteshS76742076
9 Followers 98 Following अगि Gf लाई kiss😘मागेको रिसाएर block गरि😢हुनत अर्काकी Gf किन नगरोस block😝
Sumit Kumar @SumitKu58122406
3 Followers 79 Following
Mohd Aleem Warsi @WarsiAleem
3 Followers 82 Following
suresh Kumar @sureshK02510529
5 Followers 79 Following
Ram Bahadur Thapa @RamBaha07368436
6 Followers 94 Following
fahmadsaikhfahmadsaik... @fahmadsaikhfah1
0 Followers 16 Following
Shrikant Mishra @Shrikan97877050
0 Followers 48 Following
Puspanath Singh @puspanath_singh
5 Followers 77 Following
BEWAFA @BEWAFA04569122
8 Followers 101 Following
Shaban Alam @ShabanAlam1995
2 Followers 69 Following
Bhawan @Bhawan72609414
2 Followers 44 Following
Raju Poudel @RajuPou33291822
5 Followers 84 Following
Diamond raj @Diamondraj15
3 Followers 60 Following
gull hassan ghanghro @GhanghroGull
10 Followers 53 Following
Basant Shrestha @basantstha35
20 Followers 154 Following
Hemee Baral @HemeeBaral
6 Followers 89 Following
Rashid Siddique @RashidS02920785
4 Followers 92 Following
Akhlak Ahmad @AkhlakA55632316
4 Followers 97 Following
tabish thanvee @thanvee_tabish
3 Followers 107 Following
Param Ramgarhia @ParamRamgarhia3
6 Followers 124 Following
Santosh Yadav 🇳�... @santoshyadavnp
17K Followers 14 Following
Roshan Bhetwal @_Roshan_Bhetwal
125 Followers 530 Following #You_maybe_someone_to_the_world_but_You_are_the_world_to_the_someone
Priyanka @Priyanka_Hamal
7K Followers 6K Following अनलाइन बेलाबखत आउँछु, जब आउँछु मनमा लागेका सबैकुरा लेख्छु ।। राम्रो नराम्रो छुट्याउने जिम्मा तपाईंहरुको ।। रुचि : घुमफिर/साहित्य ।। देशलाई माया गर्ने मान्छे ।।
A @00abandab
5K Followers 0 Following
निर्मलम... @NMAdhikary
6K Followers 3K Following Dr. Nirmala Mani Adhikary (डा. निर्मलमणि अधिकारी), Professor at Kathmandu University, Senior Consultant: Communication, Research & Social Innovations
Minendra Rijal @MinendraRijal
90K Followers 50 Following Former Member of the House of Representatives of Nepal (Morang-2; Nepali Congress)
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
Basant Chaudhary @basant_cg
24K Followers 727 Following Poet, Writer & Social Entrepreneur. Columnist @ Business 360. Founding Chairman of BLC Holdings. Views expressed are absolutely personal.
Kamal Thapa @KTnepal
804K Followers 181 Following Chairman RPP Nepal, Former Deputy Prime Minister of Nepal
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Rakesh Sood @rakeshnms
11K Followers 67 Following Diplomat, Strategic Affairs Analyst, Photographer, Father
Padma Aryal @padmaaryalsnj
4K Followers 0 Following पुर्व मन्त्री- कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, नेपाल सरकार ।
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
𝐘𝐮𝐠 𝐏𝐚... @YugPathak
31K Followers 822 Following Author/Activist. Works : Urgenko Ghoda (novel). Mangena: Nepal Manthan (Nonfiction on Re-imagining Nepal). Yuma (Play) Ghachar Ghochar (Translation work)
Nisha Adhikari @nishaadhikari4u
28K Followers 46 Following Everesteer, Rotarian, Miss Nepal International 2005, Actor, Media personality, Manager,
Neeta Dhungana @neeta_dhungana_
34K Followers 38 Following Actress, Director & Producer. Cinema of Nepal.
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
bhim upadhyaya @upadhyayabhim
41K Followers 1K Following Ex-Secretary, Gov of Nepal. Civil Engineer, Natural Resource,Lawyer, blogger & interested in frontier science, tech in & almost everything
Naya Patrika @NAYA_PATRIKA
215K Followers 32 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8txojUc
Dhan Raj Gurung @dhanrgrg
120K Followers 598 Following
Ishwar Pokhrel @IshwarPokhrel
105K Followers 124 Following
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
Huawei Mobile UK @HuaweiMobileUK
149K Followers 2K Following The official Twitter account for Huawei UK. Follow us for the latest product news and innovations. #MakeItPossible Privacy Policy: https://t.co/FChSM5Rgrx
Huawei Mobile @HuaweiMobile
1.1M Followers 218 Following The official X of Huawei Mobile. Find our privacy statement here: https://t.co/M0vY5x8ngc
Huawei @Huawei
10.3M Followers 32 Following Welcome to the official Huawei X account. Huawei is a leading global provider of ICT infrastructure and smart devices.
G. Shah (ज्ञा... @GBBShah
168K Followers 21 Following The King Gyanendra Bir Bikram Shah (Official) || Nepal 🇳🇵
Ambassador Chen Song @PRCAmbNepal
75K Followers 253 Following Ambassador of the People's Republic of China to Nepal
Urmila @kissrkm
4K Followers 3K Following
Dr. CK Raut @drckraut
62K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Durga Banjade @medurgabanjade
146 Followers 259 Following #publicservice #traveller #photography and many more !
DG ISPR @OfficialDGISPR
6.2M Followers 0 Following Spokesperson Pakistan Armed Forces. Lieutenant General Ahmed Sharif Chaudhry since 6 December 2022.
Pragyan Chapagain @PragyanChapaga4
6 Followers 11 Following
Gyanendra Shah @Gyanend37593726
1K Followers 106 Following
Dr. Prakash C Lohani @PCLohani
35K Followers 81 Following
Bhawana Ghimire @BhawanaCAN
74K Followers 2K Following Worked at Cricket Association of Nepal(CAN) CEO, RT ≠ endorsement
subash khakurel @subashkhakurel
21K Followers 355 Following NEPAL NATIONAL CRICKET TEAM 🇳🇵🏏🏏🏏, ARMED POLICE FORCE CRICKET TEAM, PROVINCE BAGMATI CRICKET TEAM, ADELAIDE UNIVERSITY CRICKET CLUB, KATHMANDU KINGS XI
Sharad Vesawkar(❤�... @SharadCric
53K Followers 327 Following Nepal National Cricket Player, International Cricket Commentator/ Level 2 Cricket Coach/ Art of Living Teacher/ (REKHANU Japanese Healing Therapist) 30+🌎✈️
Sandeep Lamichhane @Sandeep25
265K Followers 18 Following Nepalese Cricketer🇳🇵| Enquiries - @SayaCorps
Yubaraj Sangroula @yubrajsangroula
11K Followers 706 Following Senior Advocate, Former Attorney General of Nepal. Professor of International Law and Jurisprudence. Writer of South Asia and China Geoeconomics !!
ORF हिन्द�... @orfhindi
9K Followers 116 Following सुरक्षा, रणनीति, अर्थव्यवस्था, विकास, ऊर्जा, संसाधन और ग्लोबल गवर्नेन्स पर विश्लेषण. @orfhindi | #ORFHindi | अंग्रेजी के लिए फॉलो करें - @orfonline
शैली @shaillythapa
31K Followers 6K Following अनि छ नि मलाइ DM गरेर time waste गर्नु भन्दा राम्रा-राम्रा ट्विट लेख्ने गरौं के । बरु म पढेर लाइक गर्दिम्ला 😂😂
Puspanath Singh @puspanath_singh
5 Followers 77 Following
Aastha Bindu Malla @BinduAastha
77 Followers 234 Following Environmentalist, researcher as a professional. President of Janasamparka samiti ,Korea . I’m running family business in Korea .
Yogi Adityanath @myogiadityanath
32.5M Followers 59 Following मुख्यमंत्री (उत्तर प्रदेश); गोरक्षपीठाधीश्वर, श्री गोरक्षपीठ; सदस्य, विधान सभा, उत्तर प्रदेश; पूर्व सांसद (लोकसभा-लगातार 5 बार) गोरखपुर, उत्तर प्रदेश
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।