उत्तराधिकारी @pyubaraj
कुराे के भने देशकै शाशन गर्ने नया मान्छे @butwal Nepal Joined April 2013-
Tweets4K
-
Followers3K
-
Following0
-
Likes4K
खुसिहुदा कती उचाइमा पुगे थाहै पाउदिन अनि एकैपलमा भुइमा खसेपछि महसुस गर्छु साच्चै मेरो ठाँउ पनि त यहि हो,,,,,,
पढ्ने बेला अल्छि मानेर हात्ती पढेर ठुलाे भाकाे हाे भन्ने कहाबाट हुन्छ । प्रगती.....................
कत्ति न अहिलेको चैं "असहमति" को सरकार भए झैं! "सहमति" को सरकार चाहियो रे!
खेत रोपाइँ छ आउ है कान्छी सजिलो हुन्छ खेत रोप्दा गुन्यु चोली लाएर आऊ है कान्छी।
रोकिरहेको ट्याक्सिलाई यात्रु बनेर चलाउन दबाब दिने र जलाईदिने बिप्लव नाम गरेको आतंकबादी र तेसका कार्यकर्तालाई तत्काल हदैसम्मको कारबाही होस ।
स्पष्ट छ - मदन भण्डारीको हत्या भएको थियो । अस्पष्ट छ-एमालेले ४ पल्ट सरकारमा पुगेरनि किन छानबिन गर्ने हुति देखाउन सकेन !!
म डुलेर दोपहर मा फर्किन्थे,तिमी पाकेको भात नखाइ मलाइ कुरेर बस्थ्यौ, तातै खान मन् त तिम्लाइ नी लाग्दो हो नी है आमा!!
एउटा अचम्मको मनोदशाले सताएको छ यहाँका मन्छेहरुलाई । कांग्रेसका नेताले पादेपनि भारतीय डिजाइन हुन्छ यहाँ । 😂
विचरा केपीका तुईन हटाउने,हावाबाट बिजुली निकाल्ने,पाईपलाइनबाट घरघरमा ग्यास पुराउने,काठमाणडौमा मेट्रोरेल कुदाउने सबै सपना तुयो बरिलै
नेपालीको आम्दानी ३८ सय रुपैयाँले बढ्यो, तर आम्दानीभन्दा मूल्यवृद्धि दुई गुणा बढी। आर्थिक वृद्धि १३ वर्ष यताकै कम pahilopost.com/content/-16047…
२००७जनताद्वारा जनताले जनतालाई शाशन गर्ने संयन्त्रलाई प्रजातन्त्र भनिन्छ। २०७२जनताद्वारा जनताले जनतालाई लुट्ने संयन्त्रलाई लोकतन्त्र भनिन्छ।
पहिला फलो गर्छन् ,अनि फलो ब्याक दिएपछि त अनफलो पो गर्छन् दुखी आत्माहरु। _भोगेको कुरा
रास्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेका बेक्त्ती भ्रष्टाचारीलाई अस्पताल भेटन जानु हाम्रो देशका नेता कस्ता संग साठगाठ छ भन्ने प्रष्ट हुन्छ।
मानिसहरु घटनामाथि प्रतिक्रिया जनाउँदा त्यसको पृष्ठभूमी हेर्न अावश्यक नै ठान्दैनन् !!

Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
chakra upadhyay @ChakraUpadhyay
244 Followers 787 Following secretary general lamki jaycees asst.teacher social worker
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
Bharat Niroula @BharatNiroula9
43 Followers 949 Following Completed SEE exam from LBI school jhumka and started reading Science faculty in Vishwa Adarsha College
खेमराज �... @khemraj_aabhaas
1K Followers 3K Following सच्चा नेपाली,देशप्रेमी फॉलो गर्नेलाई 100% फॉलोबैक
arjun @arjtimsina
80 Followers 201 Following
laxman gupta @guptavaiLG
5K Followers 5K Following सम्बन्धहरु मानिसको लागि बनाइएका छन । मानिसहरू सम्बन्धका लागि हाेईन !!! व्यक्तिगत टुइटहरु @guptavailaxman मा NEPAL
lll @kmalpdl1
57 Followers 313 Following
Jayanti Thapa @jthapa1988
2K Followers 4K Following A dreamer, normal human being who loves self. Follow = Follow Back. Good tweet = RT
गणेश भग�... @gsubedi48
672 Followers 3K Following भारतीय लम्पसारबादको खरो बिरोध गर्ने रास्ट्रबादी नेपालि! #BakeryChef
khem thapa magar @khemtha99628141
120 Followers 160 Following
Sanam RT @sanam_rt
196 Followers 282 Following
Daughter of Nepal (10... @Loyal_queen1
16K Followers 14K Following #Feminist #Optimist.The sign of women empowerment.My tweets are @dahal_sofie721. 100% follow back. Proud to be nepali daughter. DM if necessary
Tej Thapa @TejThapa20
82 Followers 89 Following एक इमानदार टुइटे | सादा जीवन, उच्च विचार | घर: प्युठान |#follow = 100% follow back
manisha @adhikarimansha2
90 Followers 306 Following
ElI_saa_ree1 @rai91866
64 Followers 207 Following
Ashish Shah @ashish_shah____
2K Followers 4K Following #Doctor #MBBS(NMCTH, Birgunj, Parsa,Nepal) #Motivator #Writer #Social_Activist #Dreamer #Believer #Enjoys_Life
33 किलो स�... @AiRPORT_THiEF
286 Followers 236 Following चोर महाचोर सोझो चोर भन्दानि माथिको हरामी चोरहुँ ,मैले चाहेँ भने विमानस्थलबाट #सुनकोहात्ती छिराईदिन सक्छु ,अब #टुईटचोर्न टुईटर छिरेको छु आफ्ना टुईटमा ताल्चा लगाओ
नेपाली �... @sathinepali
2K Followers 4K Following दैनिक २०० -३०० नेपाली साथी वा फलोअर कमाऊन चाहने ले मलाई फलनुस र मेरा ट्वीट रिट्वीट गर्नुस। र फलोब्याक दिनुस। #नेपाली_साथी
केपी शर�... @krishnaupreti71
2K Followers 2K Following काल्पनिकता भन्दा पनि वास्तविकतामा रमाउन सकाेस याे मन अनि न असली जिन्दगी जिउनुकाे अर्थ रहन्छ।[email protected]
selfish @DaySapana
60 Followers 51 Following No need to describe about my profile the word selfish is enough to understand me.
choco -piee @barshathapaa1
112 Followers 150 Following education is the 1st piority then love .,,,,..,...............................
Rajan Acharya @princea2013
4K Followers 5K Following सपनामा आउछु दिमागमा आउदिन,अलि जिद्दी स्वभावको छु,त्यसैले आफ्नो घमण्ड खल्तीमा राखेर आउनु,माया दिनेलाई माया दिनेछु नत्र ब्लकको भेटी चडाएर सम्मान सहित बिदा दिनेछु।
shankar khakurel @KhakurelShankar
2K Followers 3K Following
🔨इन्जि�... @loopeson1
339 Followers 829 Following Baglung🏡 optimistic loveson pokhara✏ म मर्दा कसैलाई पछुतो हाेस् बस् यत्ति #Being_Engine_Near वास्तविकतामा रमाउँछु अरुलाई सकेकाे खुसी दिन्छु 💝💔💘
Bishnu Bhandari @BishnuB82379334
279 Followers 527 Following हातको भाग्यरेखामा विश्वास नगरौं, भाग्य त हात नहुनेको पनि हुन्छ । कर्म गरौं, कर्मले नै 'भाग्य' बनाउँछ ।
Manish Dahal @KcGroup0
45K Followers 18K Following ❥ Boby...... Who ℓove to ℳake ρeoρℓe ℓaugh.. ℳy ťwəəťš ïñ ℓikes....
Geet Nepal @geetnepal
1K Followers 3K Following Download Latest Released Nepali MP3 Music, Audio Karaoke, TV Shows, HD Movies, Trailer, Hot Video, Comedy & Parody, etc. all in one place.
Anjana Adhikari @simpleanu56
469 Followers 845 Following जिन्दगी के होला !!!!!!! मैले चहाएको जस्तो छैन जिन्दगी तर पनि म खुशी हुन खोज्दै छु । follow me I will follow back you too
दात खान�... @kamandalu213
358 Followers 2K Following
basanta @razabasanta
6K Followers 6K Following
AnJan devkota @An41190047
86 Followers 330 Following
सादगी भ�... @Bhanudev44
4K Followers 3K Following Respect for Critical& Creative thoughts, Passionate in Study, Music, Philosphy, International Affairs.