अल्लारे साइला @rajendramagar11
Joined May 2015-
Tweets78
-
Followers215
-
Following530
-
Likes91
#मुक्तक त्यो जो संग छदैछैन उसैले लाज र शर्मको कुरा गर्यो ! जो हिंस्रक र क्रूर छ उसैले पाप र धर्मको कुरा गर्यो! बाच्न पर्छ अनेक देख्न पाइन्छ भन्थे यहि होला सायद जो लोभी पापीको नाइके उसैले असल कर्मको कुरा गर्यो!!
एक तिहाइ वालाले चुनबमा दुई तिहाइ ल्याउनेरे, दुई तिहाइ वालाले झन सबै सिट जित्ने होला? बिचारा काङ्ग्रेस, जसपा लगायत पार्टीहरु बानेश्वरको ठूलो भवनमा प्रवेश गर्नै नपाउने भए.....
#मुक्तक व्यबहार गरि दुइथरी मुखले एउटै भन्छ कसरी पटक पटक नाङ्गिदा पनि उस्को इज्जत रन्छ कसरी कहिले कहलिन्छन रास्ट्रवादी कहिले उहि रास्ट्रघाती बुझ्नै भो गारो एउटै ब्यक्ती पालैपालो बन्छ कसरी???
देशको ढुकुटी नै सुम्पी दिएको छ, बालुवाटार जग्गामा भएको घाटाको असुल उपर कसो नहोला??#जयहोस#बिष्णुभगवानको!!
राष्ट्रिय सभा, प्रतिनिधिसभाको समानुपातिक सिट र संघीयता राजनीतिमा लाग्नेहरुका लागि केबल रोजगारी दिने थलो जस्तो देखिदैछ....
यति कुरा हेक्का राखे हुन्छकी कुलमान घिसिङलाई पुनः अर्को कार्यकालको नियुक्ति गर्ने सम्भावना निकै कम छ। किनकी उनी अहिले सरकार चलाउनेहरुको सम्धी,दाजुभाइ, काकाकाकी, सालासाली... कुनैपनी नातागोता भित्र पर्दैनन
राहतमा पाएको १ किलो चामल मध्य आधा बेचेर सबैजनाले दीप किनौ है भोलि दिपावली मनाउनु अरे काकाले भनेको!!
भिडियो भाइरल गर्दिनुस साथिहरु । मेयर द्वारीकालाल चौधरी प्रधानमन्त्री केपी ओलीलाई हतकडी लगाउनुपर्छ भन्दै गर्जदै आखिर किन ? हेर्नुहोस् भिडियो ।
लोकतन्त्रमा कानुनको शासन हुनुपर्ने हो तर विडम्बना कानुनद्वारा शासन गरिरहेकाछन।
राजनीति फोहोरी खेल हो भन्नेत सुनेकै हो र थोरबहुत अनुभव पनि गरेकै हो तर यो हदसम्मको फोहोरी खेल रैछ भनेर चाहिँ अनुमान सम्म पनि गरेको थिइन!!
नेपालमा नयाँ नजिर प्रतिपादन भएको छ, " सक्दो चोर्नुस,लुट्नोस कसैले थाहा नपाए मजाले पचाउनोस कथमकदाचित थाहापाइहाल्यो भने म फिर्ता गर्दिन्छु भन्नोस बस कुरा खतम" मुद्द लाग्दैन। वाह सरकार वा
यत्रो दुइतिहाईको सरकार हुँदा पनि प्रभुले आज्ञा भए बमोजिम केही गर्न सकिएन भनेत लाजमर्दो भैगोनी। हाम्रा नेपाली जनता यस्ता जाबो विष वाला तरकारी, फलफूलत आनन्दले पचाइहाल्छनी!! खाली बिरोध गर्याछ बस्याछ!!#माक्स्वाला प्रतिगामीहरु....
त्यसैत यस्तो गर्मी त्यसमाथि यो टन्टलापुर घाममा समेत माक्स लगाएर प्रगतिशील सरकारको बिरोधमा हिड्ने प्रतिगामी तत्वहरु होसियार!!
मेराे टाेलमा राष्ट्रिय गाैरव टाइपकाे सार्वजनिक शाैचालय बन्याे।उद्घाटन रापतिबाट गराउने कि प्रमबाट?विवाद उठ्याे।दुबैका पवित्र बाहुलीबाट- मैले निवेदन गरेँ।विवाद सहमति उन्मुख छ।रापति र प्रमका संयुक्त बाहुलीबाट हुने शाैचालयकाे उद्घाटन स्वयं राष्ट्रिय गाैरवकाे उद्घाटन नहाेला र मान्यवर?
रवी लामिछाने र ईटहरीका मेयर द्धारिक चौधरी बिचको पुरै संवाद सुने, बोलीमा खस्रो होलान मेयर साहेब तर तिनले नेपाली पत्रकारिताको स्थीतिलाई नाङ्गेझार बनाएका छन, प्रेस स्वतन्त्रताका कुरा गरेर चर्को कुरा गर्नु भन्दा बढी त पत्रकारले अात्मसमिक्षा गर्न जरूरी देखे ।
आजकल टुप्पाबाट पलाएकाहरुको चुरिफुरी र मनोमानी देख्दा राजा बिरेन्द्रलाई झलझली सम्झिरहेकोछु.....
अब चाहिँ केही होला जस्तो छ है... बिजुलीको पोलै पिच्छे #सरकार देखियो
अबत शक्तिशाली सरकार आयो राम्रो सिस्टम बसाउला र चलाउला भनेको पुरानै सिस्टमले सरकारलाई पो चलाउन थाल्यो.. हामी जनता सधैं ट्वाबाबा.....
उनी पनि मेरो जिबनमा देउवा सरकारकै पालामा नियुक्ति भएकी हुन अब के हुन्छ?? जानकारी पामन सरकार??
छातिमा जमरा उमार्नेहरुत नेपालमा अलि अगाडी देखिनै निस्केको हो अबत घाटीमा धान रोप्नेहरु पनि निस्किए अब भने नेपाल पक्का कृषिप्रधान देश हुने भो!! कृषि योग्य जमिनको अभाव भयो भनेर जग्गा प्लटिङमा लागाएको रोक्का फुक्का गरे हुन्छ सरकार!!

Suman @advsumanacharya
653 Followers 2K Following आजको लागि बाँच्ने सामान्य मान्छे ।अनिश्चित भबिश्य बनाउने नाममा कुँदिदैन ।जे छु, जस्तो छु,सन्तुष्ट छु ! र तपाईहरुलाई पनि सन्तुष्ट हुन अनुरोध गर्दछु ।🙏🙏
lalbdrpujara @lalbdrpujara
88 Followers 1K Following
Niteshchhetri @Niteshchhetri19
0 Followers 5 Following
gujarati patel samaj @tinamoo24692272
37 Followers 203 Following
Krish Bhusal @KrishBhusal1
10 Followers 71 Following
Krishna Kc @Krishna75024409
1 Followers 63 Following
khagen rai @khagenrai2
17 Followers 144 Following
Ghimire Rames @ghimire_rames
20 Followers 78 Following
Shyam yadav @Shyamya23981794
8 Followers 54 Following
vesh raj @vesraj123
13 Followers 79 Following
poudel ananda @poudelananda2
15 Followers 86 Following
Sagar Paudel @SagarPa02305356
33 Followers 108 Following
Basant Jha @BasantJ90482405
11 Followers 74 Following
Passenger @passenger1992
13 Followers 63 Following
Ganesh Sharma Timsin @GaneshTimsin
8 Followers 76 Following
Sharmila Koirala @SharmilaKoiral1
21 Followers 91 Following
Suk Bahadur Bomjan @bomjan_bahadur
33 Followers 152 Following
poudel ananda @poudelananda1
24 Followers 112 Following
D K Rajan @dkrajan12345
11 Followers 137 Following
Siddha Raj Joshi @SiddhaRajJoshi8
15 Followers 114 Following
@ramprasad_oli @oliramprsad
27 Followers 84 Following
Roshan Yo Yo @Roshanyoyo4
44 Followers 152 Following
Ramesh Pal @RameshP72192576
6 Followers 91 Following
Shyam yadav @Shyamya88857342
6 Followers 94 Following
Rajan Tripathi @RajanTr66880688
20 Followers 79 Following
Sabin Tamang @sabintmz9
39 Followers 558 Following
tanku dada @tanku_dada
100 Followers 268 Following दुनिया मान्छे सङ मलतब छैन । आफ्नै पारा मा जिन्दगी बितिरहेको छ। जिन्दगी रङिन छ । तेसैले मोज मस्ती गरेर बिताउन चाहन्छु। मोबाईल नम्बर 9823702582
narayan shrestha @narayan16655562
7 Followers 74 Following
Sandeep Yadav @DeepSan07
16 Followers 236 Following
TRY Nepal @trynepal2073
35 Followers 107 Following
mansoon @bpbomg_joshi
33 Followers 211 Following
Leo Mukesh @augustineMukesh
4 Followers 144 Following
Manish Shrestha @manishstha0108
33 Followers 106 Following
🌹काभ्र�... @Nisu_URLV
16K Followers 8K Following silence - lover . . . . . . . . बेरोज्गार केटि tweet हरुको खेती गरेको छु ✌ @loyelhrt मा एकपटक visit गर्नुहोला✋ followback ko lagi mention garnus
poudel ananda @poudelananda2
15 Followers 86 Following
CL Chaudhari @ClChaudhari
2 Followers 0 Following
Bardan Sejuwal @bardan_sejuwal
23 Followers 0 Following
aswinsharma @aswin200
11 Followers 84 Following
Tek Raj Upadhyaya @upd_tekraj26
51 Followers 57 Following MBBS student।।Wanderer।।Sapiosexual @arsenal #coyg
Sabin Tamang @sabintmz9
39 Followers 558 Following
Shyam yadav @Shyamya88857342
6 Followers 94 Following
Manish Shrestha @manishstha0108
33 Followers 106 Following
Leo Mukesh @augustineMukesh
4 Followers 144 Following
mansoon @bpbomg_joshi
33 Followers 211 Following
Ram Raj Pokharel @RamRajPokharel1
2 Followers 0 Following
Chamar Singh Lama @chamar_lama
21 Followers 35 Following
Crimson Kshetri @CrimsonNakul
1 Followers 0 Following
Laxman maharjan @Laxmanmaharja10
1 Followers 0 Following
NakulDhital @NakulDhital4
19 Followers 73 Following
dinesh @merocountry
2 Followers 84 Following
Gunde @razaa321
725 Followers 2K Following जस्लाई ज्ञान छ , उसमा घमण्ड हुदैन जसमा घमण्ड छ , उसमा ज्ञान हुदैन।। Thank You 🙏
Parbin Khanal @KhanalParbin
905 Followers 2K Following
Ravi @theravidhami
14K Followers 10K Following
臼嚚囟튠ㆄ튱ⓘ @835f85fad8c549a
131 Followers 91 Following
Raziv Rizal @madturtle02
3K Followers 132 Following
Monir Sayan @MonirSayan
362 Followers 2K Following Happiness cannot be traveled to, owned, earned, worn or consumed. Happiness is the spiritual experience of living every minute with love, grace, and gratitude.
लौ चिनज�... @bishallife1
51 Followers 78 Following दु:ख पर्दा आत्तिन्नँ सुख पर्दा मात्तिन्नँ ! अहंकार आगोको झिल्को हो ; जीवनमा डँढेलो लाउन काफी छ! म आफ्नो जीवनमा डँढेलो लाउन चाहन्नँ !..@bishalismylife
Santosh Chand Thakuri @santoshchand_
12K Followers 2K Following I hope I will find someone who will be as much loyal to me as #Messi to @FCBarcelona ❤️ #visitnepal2020 ❤️🇳🇵💕 #family 🌏😍
@R{ }N @bikramditya96
24 Followers 91 Following
अचम्को �... @gyanibabushiva
2K Followers 4K Following अबो मु मुन्चे नै अचम्म्को भनेshe के को Bio चाहियो र? अरु कुरा जान्नु मुन भा खुरु खुरु फल्ने काम अर्नु नत्र छेरौटी लाउच है । रिसाए येत्रै शीत
२३० भोल�... @ra3k_s46di
9K Followers 8K Following #Electrical_Engineer #Pulchowk_Campus #Power_System_Engineering #Dreamer #Believer #Learner #All_is_Well #Be_Positive #Can_do_attitude
Ramesh Karki @rbk9801057486
47 Followers 248 Following
Prashant Adhikari @prashan77828475
12 Followers 105 Following
Chandra Man Jonchhe @JONCHHECMAN
35 Followers 233 Following
लुरे @bhattayubaraj95
49 Followers 298 Following
hemanta subedi @hemantasubedi4
60 Followers 251 Following
Mahesh Regmi @MaheshRegmi6
42 Followers 164 Following
kushal bhandari @kushalbhandari1
84 Followers 204 Following