साला फोहोर माथि त राजनिति गर्छन् हाम्रो नेपालमा । सुन त सुनै हो एनसेल त हिरा हो हाम्रो नेपालमा ।। सेटिङ्ग र कमिसनको कुरा के गनु र हाम्रो नेपालमा । युवा बेच्छन देश बेच्छन मोज गर्छन् हाम्रो नेपालमा ।।
0
1
10
191
0