६२ वर्षअघि, आजकै दिन (२०२० साल भदौ १ गते) राजा महेन्द्रले नयाँ मुलुकी ऐन जारी गर्नुभयो जसले: • जातीय विभेदलाई प्रतिबन्ध गर्यो • बालविवाहलाई रोक लगायो • बहुविवाहलाई गैरकानुनी बनायो • सबै जातका लागि एकरूप नागरिक ऐन लागू गर्यो • आधुनिक कानुनी प्रणालीको स्थापना गर्यो
0
5
22
308
0
Download Image