💖🇳🇵रोहित दाहाल ( अल्छेढुङ्गा ) 🇳🇵💖 @rohitdahalkha
पढि गुणी के काम , हलो जोत्यो खायो माम । https://t.co/x18488XBRO दिक्तेल २ खोटाङ Joined April 2020-
Tweets58K
-
Followers4K
-
Following3K
-
Likes112K
म मा कहिल्यै यो गलत धारणा आएन कि कोही मलाई छोडेर जान्छ त उ पछुताउने छ मैँले अहिले सम्म यही सोचेको छु कि मान्छेहरू ले मान्छे त पाउने नै गर्छन् जिन्दगी रोकिँदैन कसैको लागि पनि चलिनै रहन्छ यदि अहम् हुन्छ तब पनि ... यसैले यो अहम् को गलत धारणा कहिल्यै पालिन #म_अनि_मेरो_भावना
Congratulations, @ShehanKaru, on the much-deserved Booker Prize 2022! The Nepal Literature Festival is just 50 days away, and we cannot wait to welcome you to the beautiful city of Pokhara. Pic © - @TheBookerPrizes #BookerPrize #nepallitfest
आध्यात्मिक हुने भनेको आफैमा डुब्ने हो, आफैलाई खोज्ने हो। बाहिर खोज्न, सुन्न, बुझ्न लाग्यौ भने केबल भौतिक बस्तु मात्र भेटिन्छ। #जयहोस🌹🙏🌹
ध्यान मा बसेको स्त्री को आलोक मा घेरिएको पुरुष आश्वस्त छ,किनकी प्रार्थना मा कमाएको पुण्य पनि बाँडिदिन्छिन् स्त्री उ थाहा पाउन सक्दिन कि यस् पुण्य को मुहान कहाँ छ,उस् लाई आवश्यक्ता नै छैन पुण्य कमाउने,कसैको ऋणी होइन उ किनकी उ जान्दछिन् स्त्रीको अर्जित पुण्य उसैको जागिर हो।
चाकडी पनि अचम्मको सेवा रहेछ। गर्नेलाई पनि लाभ पाउनेलाई पनि आनन्द ।।😃😃 #जयहोस🌹🙏🌹
तिमी मेरो अँजुली मा भरिएको गङ्गाजल हौ, जसलाई हत्केलामा भरी म तपस्या गरिरहेछु, अब म चाहेर पनि यसलाई अर्पण गर्न सक्दिनँ, एक दिन हेर्नु तिमी मेरो हत्केला ले तिम्रो हर थोपा सोख्नेछ अनि तिमी सदाको लागि मेरा यी हातका रेखाहरु मा समाई मेरो भाग्य बन्ने छौ। #म_अनि_मेरो_भावना
नराज तिमीसँग हैन..........तिमीलाई गरेकाे भराेसासँग हाे!!!
जतिसुकै संविधान कानुन बनाए पनि सर्वसाधारणकाे हितमा नहुने रहेछ,पहुँचवालाले नै ताेडमाेड गर्दाे रहेछ,जस्काे सरकार उसैकाे पाेकेटमा हुँदाे रहेछ....हामी संविधान दिवस भनेर मनाउनु ब्यर्थ छ!!!
प्रिय ... लेखेर ... तल लेखिदिनेछु नाम तिम्रो केही ठाउँ बीचमा छोडी तल लेखिदिनेछु सदा तिम्रो, लेखेँ बीचमा के ? यो तिमीले पढ्नु छ, कागज मा मनको भाषाको अर्थ बुझ्नु छ, जे पनि अर्थ निकाल्छौ तिमी,त्यसलाई म स्विकार्ने छु, झुकेको नजर ... मौन अधर ... या फेरि कोरा कागज,अर्थ सबैको प्रेम ..
यहाँ सुन लुकाएर पित्तल बनाउन सक्छन् खोला लुकाएर फिल्म हल त्यसैले यहाँ छक्का हान्दैमा नचम्कनु साथी दुक्कि तिर्किले नै तह लगाउन सक्छन् ।😜😜
कहिलेकाही सपनाहरू ढाल्न सक्छ, मन आतिन सक्छ, बिश्वास टुट्न सक्छ, तर आशा बचाइराख्नु पर्छ, जिन्दगी फेरि मुस्कुराउन सक्छ। #शुभबिहानि☕️😊❤️ #शुभदिनकाे_कामना🙏❣️🌻
थकाईले आराम खोज्छ,क़तै बास खोज्छ ज़िम्मेदारीले मेरो मज्दूरी,एकनास खोज्छ धाप्पिएर खरो आँतले,पिउन पानी खोज्छ भोको पेटले रूखो पिठो,एक गांस खोज्छ सकिन्न जोड्न, टुट्दै गरेको सासको डोरी मर्दैगरेको जिवनले,एक मुठी सास खोज्छ @K_C_akash 🌷❤️ #सुखद_क्षणको_कामना🌹🙏
#मुक्तक 💞💞💞 जिवनमा ठक्कर नखाई, केही सिकिन्न अगाडी बड्न रहर नजलाई,केही सिकिन्न सुखमा मान्छे मात्तिन्छ, दुःखमा आत्तिन्छ भविष्य चाहिए, दुःख नपाई केही सिकिन्न 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏
प्रायजसाे घरमा कमाउने श्रीमान हुन त जामाउने श्रीमती ! दुबैले अाफ्नाे कर्तव्य बफादारीका साथ निभायाै भने घर जम्छ !! पुरूष घरका पिफ्लर हुन भने नारी घरकी लक्ष्मी हुन !! यी दुबैकाे साझेदारीमा मात्र एउटा सुन्दर घर स्वर्ग जस्तै बन्छ। #परदेशी😌 #शुभ_प्रभात_वंदन 🍵🙏😍❣️👌🇳🇵
चुनाबी टिकट बांडफांडको बोलकबोल टेण्डर हुँदैछ। लोकप्रियलाई दिने कि मोटो थैली बुझाउनेलाई टिकट दिने ? यो चुनाबमा जनता बढीनै होशियार हुँदै छन। बिचार गर नेता हो, तिम्रो पाटीको पाङ्रग्रोको हावा खुस्किदै छ। #जयहोस🌹🙏🌹
डा . भगवान कोइरालाका हातबाट हृदय उपहार लिएर बालअस्पताल निर्माणार्थ रु. २५,०००/- सहयोग रकम हस्तान्तरण गर्दैगर्दा कोहि अपरिचितले क्लिक गरिदिएछन् ।
लौ हजुर , रु २५०००/ को पुस्तक हातलाग्यो । यो पुस्तक बिक्रिबाट आएको सम्पुर्ण रकम डा. भगवान कोइरालाले निर्माण गरिरहनु भएको बाल अस्पतालमा खर्च गर्नुहुनेछ ।🙏🙏
छुटेको धेरै सालपछि अाज उनलाई गाडीमा देखे,खुसी लाग्याे,बाेली र मन फेरिए पनि रूप र मुस्कान उस्तै रहेछ,तर जब मलाई देखिन त्यसपछि उनकाे त्याे हासाे हरायो, मुहारमा अध्याराे पन छायाे र भुई तिर हेरेर एकाेहाेराे भईन् नेदेखे झैँ गरेर मैले पनि बाेलाउने साहस गरिन्...!😌 #शुभ_प्रभात ☕️🙏❣️🇳🇵
म कुनै जन्म मा रहेँ होला कृष्ण को बाँसुरी तिमी कुनै जन्म मा रहेउ होला कृष्ण को श्वास् जब जब उनले छोडे होलान् तिमीलाई म भित्र जुन सङ्गीत जागि उठ्छ होला त्यही नै हुन्छ होला प्रेम अनि यस जन्म मा पनि त्यही बाँसुरी छ त्यही प्रेम छ त्यही प्रेमको हुनु प्रमाण छ म भित्र तिम्रो अस्तित्व।

Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
मन्दिरा @Mandira321
32K Followers 724 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
@i me बिम्ब @Swoopneel2
20K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakarki143
32K Followers 548 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
RAM PRASAD 🇳🇵�... @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
Payal @PayalnT
14K Followers 5K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Rajjit ✍ 🇳🇵 @RajjitC
18K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
💕🇳🇵अवि... @bistakaji41
12K Followers 2K Following Life is a journey with ups and down.We should live with dignity and self respect.फलो गरौ ब्याक पाऔं🙏😊 गोदाम @bistakaji422
katrina Lisa Bitcoin @katrinaLisa24
381 Followers 7K Following 𝐒𝐄𝐍𝐃 𝐦𝐞 𝐚 𝐌𝐄𝐒𝐒𝐀𝐆𝐄 𝐢𝐟 𝐲𝐨𝐮'𝐫𝐞 𝐈𝐍𝐓𝐄𝐑𝐄𝐒𝐓𝐄𝐃 𝐭𝐨 𝐈𝐍𝐕𝐄𝐒𝐓 📍 🇬🇧_🇺🇸 💡 🅴🅽🆃🆁🅴🅿️🆁🅴🅽🅴🆄🆁 💼 𝕡𝕣𝕠𝕗𝕖𝕤𝕤𝕚𝕠𝕟𝕒𝕝 (
🦋ᤛᤧᤘᤠᤖ�... @Kblimbu3
4K Followers 868 Following कोही पनि उचा छैनन्, कोहीपनि निच छैनन् । र कोहीपनि बराबर पनि छैनन । संसारका सबै आफैमा अद्धितीय छन्, अतुलनीय छन् । तिमि तिमि हौ, म म हू ।#ओशो😍🙏
Imshyam - A walker @shyamcmonk
9 Followers 21 Following Walked alone in 10 districts of Karnali province 🇳🇵 for 47 days.✨ HOA @karnaligalleryofficial #karnaliwalk #imshyam
Naren@bk @Narenbk1
7 Followers 85 Following
मनिराज �... @maniraj28285465
144 Followers 966 Following
menuka_karki @menukak49225205
86 Followers 127 Following
सबिता आ�... @SabitaA95511371
1K Followers 515 Following तारिफ गर्ने मान्छे भन्दा ईज्जत् गर्ने मान्छे हजारौं गुणा प्यारो लाग्छ मलाई ।किनकी तारिफ हर कोइ ले गर्छन् ईज्जत् उसैले गर्छ जसले सस्कार पायको हुन्छ।💞💞❤️।।।।
Babu Bogati🇳🇵 @BabuBogati14
0 Followers 10 Following
Susil khadka @Sujitkh56184884
107 Followers 1K Following
aryan tamang @aryanta22509595
80 Followers 2K Following
chore shanjal @MinBaha76076457
17 Followers 197 Following
Jan Awaj @JanAwaj2
5 Followers 32 Following
Being Nepal @nepal_being
1 Followers 107 Following
Upendra Chaulagai @UpendraChaulag9
31 Followers 135 Following
पारष मा�... @ManandharParas
683 Followers 5K Following
Mohan @mohan933379
3 Followers 71 Following
Jiwan Bc @JiwanBc1
98 Followers 658 Following
Man bahadur @Manbaha65867417
2K Followers 4K Following
laxman lekali @laxmanlekali1
384 Followers 910 Following
अरब को म�... @RajBhan10682273
770 Followers 4K Following
Govinda Prasad Ghimir... @Govinda27516742
75 Followers 347 Following म असंलग्न निति तथा मध्यमार्गि बाटो को पक्षमा उभिएको मानब र तेहि दुनियाँ मलाइ प्यारो लाग्छ ।
कुशुम ओ�... @kushumozha
839 Followers 1K Following जिन्दागिको यात्रा त दुःखमा जिएको छु।टुईटरको यात्रा कस्तो होला।
Krishna Bista Xetree @krishnakbista
147 Followers 1K Following बस अन्त्यसम्म छ मलाई हिँड्नु लड्नु मुख्य होईन मुख्य हो सम्हालिनु।
Joyal Shrestha @JoyalShrestha2
82 Followers 465 Following
Khemraj @Aryal3Khemraj
1K Followers 5K Following म यस्तो छु उस्तो छु हैन । तपाईंलाई जस्तो लाग्यो त्यस्तै छु ।
Samrat Gurung @SamratGrgLwang
58 Followers 551 Following
Nature Galaxy @NatureBlesssing
334 Followers 524 Following Have you ever thought who are you😂how time passes and how the cycle of nature works🤣 feeling blessed, sharing some parts of nature glamour ⚡
Jiwan Rijal @JiwanRijal4
205 Followers 694 Following ✍️तिमि एक हुरि बनेर नडराउनु❤️किन कि❤️ ♥️यो जिन्दगी तुफान भन्दा कम छैन♥️
Atam Devkota @AtamDevkota
498 Followers 762 Following i am trying to find some colors to shade my dream😴💭
दिपेश प�... @DIPESHP2068
2K Followers 5K Following First you learn. then you remove the L. Your degree is just pices of paper . your education seen by yours behaviour .
Khadka rana @rana_khadka
821 Followers 3K Following
Jeevan Acharya @jeevan_acharya6
388 Followers 2K Following
Ganesh M @GaneshM20071120
13 Followers 76 Following
डा.एलिय�... @aliyaaryal99
25K Followers 4K Following राजनीतिक बेतिथिले थिचेको भ्रष्टाचारले गाजिएको नाकाबन्दीले थलिएको भुकम्पले लडेको मेरो देश जुन दिन उठ्छ त्यहि दिन मेरा लागि दशैतिहार लोसार छट नयाबर्ष उत्सव हुनेछ।
Khanal Parashu @ParshuramKhana8
34 Followers 195 Following
Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
madanmohan @Madankkharel
56K Followers 16K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
मन्दिरा @Mandira321
32K Followers 724 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
साहिबा�... @themoon128
15K Followers 3K Following म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
@i me बिम्ब @Swoopneel2
20K Followers 13K Following हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
ओरजिनल �... @only_mukhiyaa2
21K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
Uꜱʜᴀ Kᴀʀᴋɪ @Ushakarki143
32K Followers 548 Following घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍
RAM PRASAD 🇳🇵�... @rphitang2
16K Followers 6K Following follow back 💯 नयाँ नयाँ ठाउँमा घुम्न र#फिल्म हेर्न अति नै मन पर्छ 😍#टुइट खासै लेखिन्न😂follow गरेर अन फलो गर्ने लाई खास ध्यान राखिन्छ http://secret.viralsachx
Payal @PayalnT
14K Followers 5K Following Doctor 👩⚕️ 💉 💉 #☠️DM #Follow गरे केही समयमा Follow back 100% अबस्य गर्ने छु।
कृषा के.�... @krishakc2
34K Followers 1K Following शब्दलाई दुई प्रकारका मान्छेहरुले मात्र राम्रोसँग पढ्न र बुझ्न सक्छन् एकाथरी जसले ज्ञान प्राप्त गर्न चाहान्छन र अर्काथरी जसले खोट निकाल्न चाहान्छन! #सपना_कतिपय✍️
⭐️एक्लो... @akash_KC_
16K Followers 3K Following एक मान्छे, मनको अदृश्य आकार म, मलाई चिन्नु पर्दैन; मेरो मनलाई चिनीदिनु - म चिनिनेछु🌷
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Rajjit ✍ 🇳🇵 @RajjitC
18K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
Bal B Thapa @BalBThapa3
57 Followers 223 Following
Shankar Bohara @shankarbohara74
155 Followers 376 Following
Rozee @Rozeeparazulyy
5K Followers 1K Following के बुझ्न चाहानुहुन्छ मेरो बारेमा यहाँ लेखिएका 2/4 शब्दमा मेरो परिचय झल्किदैन
🍎 आरभी �... @adrisyapremika
6K Followers 743 Following म मेरो सबै भन्दा ठुलो फ्यान हुँ, म मेरो हिम्मत हुँ, म मेरो बाच्ने आधार हु, मलाई म राम्रो लाग्छ, अरुले जतिसुकै नराम्रो भनुन, मलाई मेरो हरेक बानि सँग प्रेम छ !!
Mountain Khabar @MountainKhabar
13K Followers 14K Following सत्य, तथ्य समाचारहरुका लागि माउन्टेन खबर डटकम https://t.co/En4B1ky07Z Email - [email protected]
सल्याना... @Deadlif93323091
548 Followers 529 Following एउटा् असल मानिस हुने चाहानाले मानिस को नजर मा गलत भय म🙂🙂
Sangam Shrestha @SangamS123
1K Followers 1K Following
Rewaz @re_waz
362 Followers 309 Following फुर्सदमा पढ्नु !!! प्रीय म तिमिलाई नै लेखिरहेको हुन्छु हरेक शब्दहरुमा !!!
अंकित ब�... @arnav_basnet1
481 Followers 374 Following यो गुनासो होईन, अनुभव हो कदर गर्नेहरुको कदर भने कमै हुन्छ यहाँ
Rupak Karki @rupakkarki77
2K Followers 725 Following 🙏 🇳🇵 धनीहरुको पो धन छ देश विदेश घुमेर मर्नुपर्छ🌍🏇🪂 हामी त गरीब एक छाकको लागि पनि तड्पेर मर्नुपर्छ 😭
डा.फुलम�... @Dr_Fulmati
6K Followers 1K Following पुरानो ह्यान्डल @dr_fulmati बिक्री गरेर केहि समय ट्विटरबाट टाढा बसी पुन नयाँ ह्यान्डल बनाएर उपस्थित भएकी छु आशा छ पहिलेको ह्यान्डललाई जस्तै माया र साथ दिनुहुनेछ
Rose kc @Rosekc9
11K Followers 611 Following ✍️✍️✍️✍️I Know Who I am, U Have No Need To Explain 🌺🌺🌺🌺
डा. चनमत�... @Ur_DreamGirl22
4K Followers 2K Following पुरानो आइडी बिग्रेर नयाँ आइडी बाट आएकी छु तर यो पुरानै अनुहार हो म पुरानै मुन्छे हुँ फलो गरेर गरेर साथ दिनुहोला।फेक भएपछि कसैसङ्ग दुश्मनी छैन #फेकहु#धन्यबाद 🙏
ठाकुर प�... @Thakurjiioffic2
474 Followers 562 Following पुरानो id बिग्रेको ले नयाँ बनाएछु कृपया follow गरिदिनु होला,🙏🌹🌹 प्रदेश न.१ बाट
गौरब नि�... @punkgaurab
750 Followers 614 Following १. सत्य बोल्नुको सबैभन्दा ठूलो फाइदा यो होकि के भने भनेर याद गर्नु पर्दैन । २. सुन्न मन पर्छ । ३. टुईटर मनाेरञ्जनकाे लागि मात्र हाे ।
Arjun Acharya @arjun_ruru
6K Followers 5K Following मेरा कारणले कसैलाई दु:ख नहोस,म कसैको दुःखको कारण नबनूँ।
प्रेमसा... @premsagar_pdl
3K Followers 4K Following चाहनाहरु तछाड मछाड गर्दै अगाडी बढ्छन् रहरहरु चुलिदै पहाड बन्छन् कति पुरा हुन्छन कति पुरा नहुदै मर्छन् जीवन यस्तै छ,यो त चल्छ,चल्दै जान्छ फलो गर्नु फलो ब्याग100%
लक्ष्मण... @laxmanacrya
1K Followers 1K Following तपाईं जस्तो सोच्नु हुन्छ नि म त्यस्तो छैन्,तर म जस्तो छु नि तपाईं सोच्नपनि सक्नु हुन्न ।
पोख्रेल... @thaneshor123
6K Followers 3K Following चित्र र चरीत्र फरक कुरा हो । त्यसैले कसैलाई चित्रकै आधारमा मुल्यांकन गर्दा गलत मुल्यांकन हुन सक्छ
खत्रा म�... @sRaz_Xetri
4K Followers 1K Following मेरो बारे चासो बढाएर प्रोफाइल सम्म आउन सक्नु भएछ भने बधाइ छ 😜😄 💯 % follow 🔙
BiNi ShaKha @BiNiShaKha
5K Followers 6K Following #Nepali. #HINDU. #Biology. #SocialWorker. Follow=💯% Followback.
Prem Prakash Thapa @ppt_chhetri
842 Followers 742 Following #Learner #Thinker #Literature … #Gen_ Z🎧️🎤📖✍️ B+Ve🙂🕉️
DR Sigdel @DRSigdel1
12K Followers 11K Following कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु। 💯%Follow Back
(Teen Ghare vlogs & P... @rajkrai6
10K Followers 11K Following स्वतन्त्र पत्रकार/तपाईं समाजको लागि जिएर हेर्नुस मज्जा आउछ 🙏🙏 रोचक र घोचक प्रस्तुती। प्राय: सत्य घटनामा आधारित आउँछ। कसैलाइ पर्न गएमा क्षेमा चाहन्छु।🤗🤗
Shankar Thakulla @shankuofficial5
2K Followers 53 Following 🛡️ Artificial Intelligence and Machine Learning 🖲️
Madan Bhatta @bhattamadan83
2K Followers 3K Following
santosh bhusal @santosh84695349
628 Followers 673 Following
प्रतीक्... @pratikshyabas15
1K Followers 2K Following ऑखा चीम्लेर मनलाई सोध्नुस सधै सत्य नै पाउनुहुनेछ ।❤️❤️
@thesKy @akashkc712
4K Followers 4K Following ...बुझ्न सकिएन आफैले आफैलाई खै के भनु र ,बाच्चियो छ।।। 🙋Kapilvastu🙋 🙌butwal🙌 🙏Kathmandu🙏
🍃समय कथ�... @kesharDrones
2K Followers 3K Following 🇳🇵समय सान्दर्भिक मेरा भावना बिचारहरु स्वीकार गरिदिनुहोला ।
Prakash Bahadur ( PB) @SarkiPb
235 Followers 1K Following work as an English Language Instructor at Shalom Language Institute, Maharajgung Kathmandu. love to travel and interact with people.