सन्तोष 😍😍 @santoshbashyal8
यदि तिमी खेलाडी हो भने म तेइ खेल सिकाउने गुरु हो💪✌️👌 kathmandu nepal Joined November 2017-
Tweets100
-
Followers252
-
Following944
-
Likes861
उफफ एस्सो माहोल के छ त भनेर बुझ्न खोज्यो मौसम ले नि तताएकै छ । सरकार ले नि तताएकै छ । चिसो भन्या त गर्मी मा बियर मात्र हुन्छ कि जस्तो पो लाग्न थाल्यो त हो गाठे🤣🤣
महेन्द्रीय राष्ट्रवाद ? -१२५ जातजाति रहेको मुलुकमा एक कसरि बनाएर सत्ता चलाउन सकिन्छ त्यो सोचमा लागे,कनेक्तिभिटि र पोक्सीमिटिको महत्व बुझेर अरनिको राजमार्ग बनाउन लगाए,भारतको हेपाहा प्रवृतिलाई टेरेनन् तर बिपीसंग सल्लाह लिदै सोच र दृस्टी लिएर काम गरे! धर्म रुपान्तरण गर्न दिएनन् !
परार साल दसैमा किनेको टि-शर्ट अझै टिकिराछ मेराे दुइ महिना अगाडिको रिलेसन टुक्रिसक्यो भन्छन् अचेलका भुराभुरीहरु🤣🤣
सफल कार्यकाल को सुभकामना सबैमा
सारै चित्त बुझ्दो कुरो आयो👌👌✍️✍️
भेटिए यहाँ धेरै सुगन्धित टिस्यु पेपरहरु। तर रुघा लाग्दा सिगान पोछ्ने आमाको पछ्यौराको अभाव खट्किरहयो😍😍😍😍😍
कति कमजोर हुन हाम्रो बिश्वबिद्धालय का कर्मचारी हरु ९ नम्बर ल्याएका लाई जम्मा ६ थपेर ६९ बनाएछन थप्दिनै पर्ने भर ९ नै थपेर ९९ नै बनाइदिनुनी 😆😆
सि को परिक्षाफल प्रकाशित आज को गर्मी ले त जम्मा D+ पो ल्याएछत
यो गर्मी मा गलबन्दी पछेउरी च्यातियर सारै दुख भैराको थियो बेलैमा सिलाइयछ गज्जब भो
के थाहा मलाइ उस्को याद ले यति धेरै सताउछ भन्ने कथा मा पढेका तिता अनुभव हरु जीवन का सारथि बन्छन भन्ने सोचाइ को कुनै दिन अनुभूति भएन तर प्राय नसोचेकै कुरा हरु ले दुख दिदो रहेछ 😐️😐️
मैले स्कुल चेन्ज गरेपछी सबै भन्दा पहिलो साथी बनेकी उनी पढ्दा सम्म निकै बेस्टी भैयो सिरियस भन्दा मजाक ज्यादा हुने,उनको बिहे भो धेरै पछि कुरा भो मैले पहिले जस्तै सम्झेर "मलाई पत्याइनौ" भन्दिए, लाटो पारामा पहिल्यै भनेनौ त तिमिले भनिन म स्तब्द भए 😂😂
भन्नू केहि छैन,ती पात्रहरु;जो प्रत्यक्ष/अप्रत्यक्ष या नक्कली आवरण ओढेर भए पनि समाजमा तल्लीन छन् छाडा असभ्य विकृति भित्र्याउदै प्रदर्सन गर्नमा,आखिर कस्तो आशा राख्दा हुन यी भद्र छाडा प्रवृत्तिले गाजेको मनस्थितिले भोलि पैदा हुने आफ्नै सन्तति बाट!जय होस् धर्तीको बोझ कोहि बन्न नपरोस्!
Woww
रसीला ५ शब्द 1-I म जति स्वार्थी को होला दुनियॉमा एकाक्षरी म 2-we हामी हुनुमै रहेछ बढप्पन आनन्ददायी 3-love माया र प्रेम संसारको बन्धन बॉधी रहोस् 4-smile हॉसो र खुसी नभै नहुने तत्व जिवन रस 5-Friendship मित्रता होस् सदैव संधै झैँ अटुट रही। 🙏🏻🙏🏻शुभ दीन🙏🏻🙏🏻
उफफ सरकार महँगि नि कति सारो बढ्या हो पहिला पहिला टाउको को मूल्य जम्मा पचास लाख थियो अहिले त नाक को डाँडि लाई नै एक करोड 😏😏
बाघ ले जति धेरै शिकार नगरे पनि ,जति सुकै भोको भए पनि घाँस खान्न 👊👊
भित्ताको पात्रो मात्र फेरिएको छ जिन्दगी त उस्तै त छ😌😌😌😌

FredaPaul @0Y01mJ1m3VirhGW
0 Followers 117 Following
ANIL MISHRA @akmishrajkr
3 Followers 65 Following
Harihar Shrestha @HariharShrest10
2K Followers 5K Following राष्ट्रिय अध्यक्ष पुर्व प्रहरी परिषद नेपाल
Prashuram Kuikel @PrashuramKuike2
30 Followers 396 Following
घाइते म�... @Yogendr49561204
853 Followers 3K Following #बिचार गर अगाडिबाट वाह भन्नेहरु पछाडि बाट छुरा रोप्छ्न #बिस्वास आफ्नोलाइ भन्दा पराइलाइ गर्नु बेश!follow me my sweet heart friends 100% follow back😘😘
Arbin Pokhrel @pokhrel_arbin
1 Followers 16 Following
Shrawan Magar @magar7_shrawan
30 Followers 329 Following My Stupid Smile Also Shines To Lighten The World
शुक्रअस... @ImShukra_asta
16K Followers 18K Following ठोकठाक गरेर ठीकठाक पारेको जीवन चलाउँदै आएको मान्छे । Scouter l Animal Lover l Buddha l Music l Writer
सुरु😍 @sbsureshadk
132 Followers 544 Following
Raj 💫 @Raj202203
1K Followers 4K Following म एक स्वाभिमानि नागरिक हु , याे विकटमा पुर्खाकाे अमानतमा आफ्नाे पाखुरि बजार्देछु स्वाबलम्बि भएर🙏कर्म,धर्म र स्वतन्त्रता लाई भगवान मानेर💫
Kamal Khanal @KamalKh77046727
96 Followers 578 Following
Jiwan Bhandari @JbLifestar99
47 Followers 845 Following नयाँ छु, राजनीतिमा चासो राख्छु (कुनै दल विशेष हैन) विश्लेषण गर्न मन पर्छ। सिक्ने प्रक्रिया जारी छ। भुल भए माफ गर्नुहोला।
लाेकसेव... @Loksewa98
3K Followers 4K Following सफलताकाे शुत्र:💕🌹 समस्या आउनु 'Part of life' ... त्यहाँबाट हाँस्दै बाहिर निस्कनु 'Art of life'… पढाई निरन्तर जारी गर्नुहाेला,प्रत्येक दिन लाेकसेवा विशेष
Aastha @alive_aastha
66K Followers 29K Following एक स्वप्नजीवी।(BloodGroup: O-) हर व्यक्ति उसकाे साम्राज्यकाे मालिक हाे।अरुका बारेमा धारणा बनाई हाल्न हतार नगर। के थाहा!उ कुन परिस्थितिबाट गुज्रिरहेकाे छ।
कृष्ण अ�... @rkabiral
396 Followers 1K Following
@Beepeenmahara(Bir ) @beepeenmahara12
584 Followers 2K Following थाहा छैन मलाई जिवनले कहाँ पुगायो भनेर तर जहाँ पुगायो मेरै कारण पुगायो
🇳🇵नेफो�... @my_infinitelife
18K Followers 14K Following थोरै मान्छेले मात्र तपाईँको दुःख बुझ्छन्, बाँकी सबैले त कहानी सुन्न मात्र मनपराउछन् ।
VIJAY OLI @BijayaBabuOli2
477 Followers 2K Following
khyam_raj @khyamraj13
7 Followers 278 Following
श्री दा�... @ShakiraShree
1K Followers 3K Following coffee , tea बनाउदै जिन्दगी जने भयो 😁😁 कोही छैन मेरो जिन्दगी बनाउने आउन पार्यो 🤗🤗
Dhiraj Neupane @NeupaneDheeraj
1K Followers 2K Following पलायनवादी नेपाली Originally from Biratnagar नेपाल
सुरेन्द... @surendra776297
568 Followers 2K Following खुसी त साथ र माया दिदा हुन्छ भन्थे,तर समय यसरी परिवर्तन भयो कि ,यहाँ साथ र माया भन्दा यौवन र पैसाले खुसी हुदो रहेछ,
अचानक @DirtManoj
529 Followers 2K Following Biomedical Engineering पठ्छु । जानेको लेख्छु ईमानदार केटो । रुचि :गित सगित ,कला साहित्य । राजनीतिमा पनि थोरै चाख राख्छु
🇳🇵 쉬브 장 �... @virkoteraja
4K Followers 5K Following 100% Follow Back 🥰 Minors should not try, thank you. Only 18+Can be join .
Shree Kanta Bagale @BagaleKanta
202 Followers 1K Following
Surya G C @SuryaGC74395247
2 Followers 10 Following
chand thakuri @dearl1990
106 Followers 248 Following block गर्न नसक्नु र बोल्न नसक्नु पनि माया हो !! अनुभव
Lure Don @LureDon46567135
7 Followers 58 Following
Purushottam Dhungel @DhungelPuru
30K Followers 27K Following
🇲🇦�... @Sushankhadk
223 Followers 963 Following 𝙀𝘼𝘾𝙃 𝙋𝙀𝙍𝙎𝙊𝙉 𝙃𝘼𝙎 𝙊𝙒𝙉 𝙎𝙏𝙊𝙍𝙔 𝘼𝙉𝘿 𝙃𝙀𝙎𝙏𝙊𝙍𝙔, 𝙄𝙏 𝙉𝙀𝙑𝙀𝙍 𝙊𝙋𝙀𝙉𝙀𝘿 𝙒𝙀 𝙅𝙐𝙎𝙏 𝙏𝙍𝙮 𝘼𝙇𝙒𝘼𝙔𝙎 𝙃𝙄𝘿𝙀𝙎𝙀𝙇𝙁. 😏
💖लुरे💘�... @LdOfkyyl141aEIk
292 Followers 1K Following इन्जिन - Near😂 बनाउदा भत्कन्छ भन्ने अनुमान गर्नु पर्छ अखिर घर हाेस् या सम्बन्ध #Designer
sunil chhetri @SunilCh67328054
374 Followers 1K Following हल्का कपाडिको भाउ सम्म पनि बिक्ने भय नि भाउ गरेको सुहाउँथ्यो होला तर कोडि बराबर को भाउ न हुने भाउ खोजेको देख्दा अजिब लाग्छ के
Basu @Basunpl
417 Followers 1K Following
भुवन पौ�... @braj3254
9K Followers 9K Following I am no more special than the next person. टुइट 👉🏿👉https://t.co/WzF79qKaHu
अन्धकार... @Pankugtm
8K Followers 9K Following बायो बनाउने ठेक्का पप्पु कन्स्ट्रक्सनले पारेको छ ।। 💞Tweets पढ्न Likes 💞मा जानुहाेस ।।
Sushil Nyaupane @Xuzil2020
2K Followers 987 Following 𝓢𝓾𝓻𝓻𝓸𝓾𝓷𝓭 𝓨𝓸𝓾𝓻𝓼𝓮𝓵𝓯 𝔀𝓲𝓽𝓱 𝓟𝓮𝓸𝓹𝓵𝓮❣️ 𝓦𝓱𝓸 𝓜𝓪𝓴𝓮𝓼 𝓨𝓸𝓾 𝓞𝓷𝓵𝔂 𝓑𝓮𝓽𝓽𝓮𝓻.
Bhim Rawal, PhD @BhimRawal179
282K Followers 226 Following Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham
Guna Raj Luitel @gunaraj
170K Followers 2K Following Editor-in-chief, Nagarik national daily @nagarik_news (https://t.co/Z5Gq4e4tZR). Journalist since 1989. https://t.co/xyBdJ1au2O
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Tika Ram Yatri @tikaramyatri
180K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
Jiwan Bhandari @JbLifestar99
47 Followers 845 Following नयाँ छु, राजनीतिमा चासो राख्छु (कुनै दल विशेष हैन) विश्लेषण गर्न मन पर्छ। सिक्ने प्रक्रिया जारी छ। भुल भए माफ गर्नुहोला।
💕ᴀᴘᴜʀʙᴀ�... @Apurbapoudel7
17K Followers 9K Following 📢सैहार्द तरिकाले आफ्नो परिचय खुलाएर आउनुस सदैब सबैलाई स्वागत छ!😍 मेरा जिवन्त भोगाइ,लेख,रचना,गजल र मुक्तक हरु एहां संग्रहित छन!👉️ @smile_me2278
आनन्द त�... @joinlama23
6K Followers 143 Following नाम:आनन्द भएपनि मान्छे चन्चले छु र त्यहि चन्चले मन भुलाउन गजल मुक्तक कोर्ने गर्छु पेशा सोध्नु हुन्छ भने pin ट्विटमा हेर्न सक्नु हुनेछ
आरुसी क�... @aarusikarki
48K Followers 56 Following #जिन्दगी अपरिचितहरुको झुन्डमा नै मीठो लाग्छ परिचय माग्नेहरु थुप्रैले #औकात देखाई सके #गोदाम_जानुस👉️@rushidon22
Prakash Timalsina @prakashujyalo
39K Followers 984 Following Chairman & Editor: https://t.co/x1swAsScGo. Private News Agency of Nepal. past @nagarik_news @RepublicaNepal @Shilapatra . Tweets are personal.
Ram kumari Jhakri @Jhakri_didi
193K Followers 360 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)
Nawa Raj Silwal @Nawasilwal
36K Followers 114 Following Former MP, House of Representatives of Nepal 2017-2022
Dinesh Neupane @DineshN68721402
4 Followers 167 Following
Subash.kshettry @SKshettry
2K Followers 3K Following जाहा झुट छ तेहा मेरो सम्बन्ध हुदैन चाहे रगत का नाता हुन् ~ चाहे पछि गासिएका सम्बन्ध हुन् ••••••
Yubraj Shrestha @shresthanel
798 Followers 3K Following
Baahrakhari @12khari
78K Followers 0 Following
Update: Earthquakes @Earthquake_rt
2K Followers 88 Following Follow For Real Time Earthquakes ! We Retweet All Around The World. #Nepal #USGS #Quake #Japan #Today #QuakeBot!
Xe-Tree1 @Manish_Rokaya_
3K Followers 5K Following मेरो पहिलो प्रेम मेरि आमा❤️ मेरो पहिलो गुरु मेरो बाबा❤️🙏 जन्मभुमिप्रती अपार माया गर्छु। समयसापेक्ष टुइट लेख्छु। कसैको भावनालाई मध्यनजर गरेर बोल्दिन।❤️🙏
मनका तर�... @man_taranga
2K Followers 2K Following "मनका तरङ्गहरु" यो एउटा YouTube च्यानल हो जसमा तपाईंहरुले विभिन्न किसिमका मन छुने मुक्तकहरु तथा गजलहरु सुन्न सक्नुहुन्छ💕
इच्छुक �... @timalsina_k
10K Followers 10K Following बिकृति बिरुद्दकाे एउटा अावाज हुं।https://t.co/m9dtqmYLbd
Ronish Ghale @ronishghale
8K Followers 2K Following 'If you want to change the world, you have to start with yourself.
anup @bhandari50612
323 Followers 1K Following एक्लो यात्री हु यात्रा गरिरहेको छु जुन दिन सम्म गन्तव्य भेटिदैन यात्रा जारी रहनेछ
Decoding Nepal @DecodingNepal
479 Followers 877 Following Decoding Nepal - Research & Analysis Center l Please Subscribe us @Youtube👉 https://t.co/UHYI1xPm85
rohsiK @Manimay21st
2K Followers 883 Following Espere o melhor, prepare-se para o pior e aceite o que vier.
shahi love @shahilove4
156 Followers 472 Following
Samit Lamichhane @_Samit__
2K Followers 4K Following Doctor | CMC Alumni | Blogger | Traveler | One Piece | Research enthusiast | Pink Floyd | ACDC | Weeknd | Metallica | CR7 | Real Madrid
उमेश सि�... @UmeshSilwal11
368 Followers 1K Following
Nepali Sad Quotes @Nepalkochhoroo
1K Followers 1K Following जीवनलाई 'भागेर' होइन 'भोगेर' जिउनुपर्दछ।
जेण्टलम... @NepaliGentleman
23K Followers 3K Following बनेको छ पहराले यो छाती मेरो.. बगेको छ छहरा रगतमा मेरो । पखेरोमा जन्मेँ, टाकुरामा खेल्ने.. म झुक्दै नझुक्ने नेपालको छोरो ।। धर्मों रक्षति रक्षित: Blood: O+ve ♌
दक्ष प्�... @me_chule
37K Followers 3K Following #Freelance Accountant by Profession #Stock Trader Management Hunks Pvt. Ltd #9841647770
महेश क्�... @MaheshDai_
7K Followers 522 Following
Gitanjali Budhathoki @me_gitanjali
3K Followers 26 Following A Student who is looking to strive in the market place as a product manager in the FMCG industry. Former content writer| Eager to learn about food industry
अमृत TheBackb... @oops_u
41K Followers 2K Following #ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣
Saroj Basnet @IsarojB
9K Followers 2K Following Photo Journalist @nepalviewsnv . A working Photo Journalist, Tweets are Personal . Email: [email protected]
Prience.dhurba @DhurbaBudha143
301 Followers 1K Following म एक आम नेपाली हु ,सहयोग गर्नु धर्म सझिन्छु ! सहयोगी लाई भगवान !!!
Barsha Dahal @Barsha711
8K Followers 865 Following Make them look stupid for not believing in you. #Learner
Nawaraj Kapri ( Bhale... @nawaraj_kapri12
19K Followers 701 Following Insta: https://t.co/b8tRutPYGq 👉 YouTube : https://t.co/tNqhbvXKaq
山 ちゃん @DreamAng2020
4K Followers 362 Following 🌲🌳 हजार को बजार मा खल्तीमा हजार रुपया नराखी हजारौ दिन बिताएको जीवन यात्री हु म त्यसैले औकातको कुरा गर्ने मान्छे म बाट टाढै बसेको राम्रो🙏❤️
डियर गफ�... @Rojina_khanal12
2K Followers 549 Following मेरा सबै tweet काल्पनिक हुन tweet हेरेर व्यवहार संग नदांजनु होला 😊 Follow back नआए mention मा भन्नुहोस् 😊😊🙏
🌷 ठुल्द�... @oomshantii
4K Followers 1K Following देशले मलार्इ के दियाे हाेइन ,मैले देशलार्इ के दिनसकें साेचमग्न छु अाजकल।नयाँ छु,सबैले माया गर्नुस है।Like मा गएर मेरा रचना हेरिदिनाेस् Follow RTगर्दिनुस् ल।😀😀
संगिता �... @SangitaSapkot14
6K Followers 514 Following घमण्डि,अनि रिसको त कुरै नगर्नु मोरङ्गेलि हु,साचो अनि सत्य बोल्नेले फलो गर्नुहोस ब्याक अबस्य दिने छु झुठो फेकको लागि ब्लकलिस्ट सिजुवालि हु झुठो र धोका मन बाट हटा
pandey xori @xori_mha
7K Followers 429 Following अस्थायी को लागी बालेनको शहर काठमाडौं , पेसा: बेरोजगार धर्म: हिन्दु योग्यता : +२ पास😉 next @xori_p
भुवन पौ�... @braj3254
9K Followers 9K Following I am no more special than the next person. टुइट 👉🏿👉https://t.co/WzF79qKaHu