Shailesh Bhattarai @shaileshbhatrai
दलतन्त्र मूर्दावाद! लोकतन्त्र जिन्दावाद!! Joined January 2017-
Tweets342
-
Followers242
-
Following842
-
Likes1K
राज्यसत्ता र पार्टीसत्ताको प्रतिपक्षमा रहुञ्जेल पो हाँस्य व्यङ्ग्य कार्यक्रम पनि मर्यादित,स्वादिष्ट र काइदाका लाग्थे। प्रतिपक्षबाट उक्लिएपछि त ती अमर्यादित, अशिष्ट र वाइयात लाग्दारान्।
दुर्लभ दृश्य_शैलेश भट्टराई न धकेलाधकेल न कबड्डी खेल!! न तोड न फोड उल्टै शिष्टताको होड!! न कुर्सी भाँचाभाँच न हुन्छ नाङ्गो नाच!! न सभामुखलाई झटारो न जिन्दावाद मूर्दावाद भन्ने चटारो!! दुर्लभ दृश्य इज्जत भव्य!!
दल र त्यसका नेताको उद्देश्य भनेकै राष्ट्रको सेवा गर्ने हो। कर्मचारीले तीनको सेवा गरे स्वत: राष्ट्रसेवा हुन्छ। `राष्ट्रसेवक´ भनी भनीकन राष्ट्रको छुट्टै सेवा गरिरहनु पर्दैन। त्यसैले आइन्दा राष्ट्रसेवालाई `एकद्वार नीति´ भित्र समेटौं। राष्ट्रसेवा जस्तो कामलाई झञ्झटिलो नबनाउँ।
लोकतन्त्रलाई अधिनायकवादीबाट बचाउन बहुत सजिलो छ तर अधिनायकवादको विरोध गरेर नथाक्ने लोकतन्त्रको बर्को ओढेकाहरूबाट बचाउन असंभव छ।
दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। कतै कतै भने चन्द्र सम्शेरको अधीनमा बस्ने कि जुद्ध सम्शेरको अधीनमा बस्ने भनेर प्रतिस्पर्धा छ।
तस्वीर झुण्ड्याइसकेपछिको कुनै एक दिन प्रजातन्त्र दिवस सदाझैँ रविशंकरको कोठामा आए । कोठामा उनले अरु कुराका अतिरिक्त त्यो तस्वीर पनि देखे । तस्वीर देख्नासाथ तुरुन्तै उनले सामान्यीकरण गरिहाले, `हत्तेरिका ! रविशंकर त कम्युनिस्ट पो रहेछन्´ । shilapatra.com/detail/163138
हाँसिरहने तस्वीर र दर्तावाल कम्युनिस्ट shilapatra.com/detail/163138
एकछिन खित्का छोडौं ल! मैले बुझेको मार्क्सवाद- १)मार्क्सवादले होली वाइन नपिउनू भनेर कहींकतै भनेको छैन। २)मार्क्सवादले रामको आत्माको खोजी नगर्नू पनि भनेको छैन। ३) मार्क्सवादले छाउपडी प्रथा खराब हो पनि कहीं भनेको छैन। आदि आदि
`बहीदार बाको बाख्रो ब्यायो´ मूलधारे मिडियाका समाचार शीर्षक हेर्दा चौथो अङ्ग `चुत्थो अङ्ग´मा रूपान्तरण भैरहेको त होइन? प्रश्न उब्जिनु स्वभाविक नै हो।
एक नेताले आफ्ना प्रभूलाई सोधे- `इँटाभट्टा काण्डको बारेमा हाम्रो पार्टी किन मौन छ हजूर?यो भन्दा अघि त कडा शब्दमा भर्त्सना गरिएको थियो।´ प्रभूले सम्झाउँदै भन्नुभो- `समय समयको कुरा हो बालक! यो समय बाँदरमुढे काण्डको भर्त्सना गर्ने समय हो। इँटाभट्टा काण्डको होइन।´
खाना पचाउने पेट एउटै, इतिहासमा पुग्ने गेट एउटै, राजनीतिक धन्दाको रेट एउटै, गन्तव्यमा पुग्ने जेट एउटै। कम्तीमा नभनिबक्सियोस् अब- हामी बीच धर्तीगगनको भेद बहुतै!!__ शैलेश भट्टराई फोटो साभार- फेसबुक
समकालीन नेपाली राजनीतिको कटुसत्य-३ चौरासीको चुनावमा राजेन्द्र लिङ्देन झापाको आफ्नै क्षेत्रबाट फेरि पनि `झोले´को मत हलोमै लिएर निर्वाचित हुनेछन्।
नोवेल मेडिकल कलेजका मालिक सुनिल शर्मा कसरी काँग्रेस सांसद र समाजसेवी भए? अल्प-स्मरणका रोगी नेपालीहरूले बुझुन्- ०६५ सालमा खास नोवेल मेडिकल कलेजका कल्पनाकार र लगानीकर्ताहरूलाई सुनिलले माओवादी नेता रामबहादुर थापा र बर्षामान पुनलाई गुहारेर कामी डाँडामा लगेर कसरी कुटे र कलेज हात पारे?…
समकालीन नेपाली राजनीतिको कटुसत्य-२ जुनसुकै राजनीतिक दल र तीनका परमाधिपति पूर्णत: अधिनायकवादी सोचले ग्रस्त छन्। जो जति धेरै अधिनायकवादी छ उसले नै लोकन्त्रको ज्यादा बखान गरिरहेको हुन्छ।
साना`झोले´लाई उमेरको पाबन्दी आफूलाई ब्रम्हनालको हदबन्दी!!
simple crafts, endless creatyvity! 🔥🔥

Rose @rose_henderson4
266 Followers 3K Following
Louella @l_hollyfield40
227 Followers 3K Following
Britt @brittsantos93
297 Followers 3K Following
Prakash Dahal @Dah29780Dahal
36 Followers 259 Following सबैभन्दा जान्ने काेही पनि छैन। याे केटाे राम्रो "म" पढेका र घाेकेका राम्रोसँग चिन्छ। मेरा पाेस्टहरु ब्याक्तिगत हुन्।
Keshavraj K @k_keshavra211
2K Followers 3K Following
Asal Rokaya @AsalRokaya48489
0 Followers 4 Following
मन्दिरा @Mandira321
32K Followers 725 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
🌹Sandhya khanal�... @SandhyaKh143
4K Followers 1K Following जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫
आनन्द @osa_2018
9K Followers 8K Following अतिबाद विरोधी भूईमुन्छे, सङ्घ संस्था, तथाकथित गुरुका पंखा र इण्डियन लाई follow गर्न बाध्य हुनेछैन ।
भुईचम्प... @BhuiChampa
100 Followers 705 Following send me your social political memes to publish ….
Nepalipost @Nepalipost
117K Followers 75K Following नेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
Puspak Thapa @HkPuspak
603 Followers 534 Following अब युवाहरुले यो देश बनाउन सरकारको नेतृत्व गर्नुपर्छ । पार्टीको झन्डा छोडेर देशको झन्डा बोक्नुपर्छ । जय नेपाल 🇳🇵
Dr.Keshab Dangal @keshabdangal12
189 Followers 349 Following I'm here for respect, not for attention.
Manoj Pandey @Manoj_pandey0
135 Followers 244 Following
फिक्का �... @krishna65311801
12K Followers 9K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!
सानाे_म�... @Eku_Raja
1K Followers 1K Following बिक्षिप्त हुँ, तर्क नगर्नु । खराब छु, समीप नपर्नु ।। #मजाकिलाे_ठिटाे😊 #अजातशत्रु 🤝
Rama Samuel @RamaSamuel66793
2K Followers 7K Following I pray that the good lord bless any man that comes my way
Ashok Rokaya AAVAI @AshokRokay22109
25 Followers 250 Following शिक्षा जहाँ बाट लिँदा पनि हुन्छ तर संस्कार र संस्कृति घर बाटै सिक्नु पर्छ...#!!चाहे *छोरा#होस् या #छोरी#....!!💗🌸🫶
Komal Rai @KomalRai4488
1K Followers 3K Following
Raghav @Raghav1490
1K Followers 5K Following
Arun Bista ( अर�... @uranus_74
1K Followers 2K Following
Shambhu Tears @ShambhuTears
6K Followers 4K Following ◾️UX/UI Designer ◾️Sr. Video Editor ◾️MD : G.oscar Creation ◾️Actor, Documentary Maker
पि.बि.पल�... @budha85840
432 Followers 2K Following अभिवादन ✊✊✊ Dear comrades....✍️ जाेजाेलप्पा रामराम झाेर्ले सेवाराे नमस्कार सलामवालेकुम 🙏🙏
Madan k c @Madankc1261240
38 Followers 216 Following
Aneka(एनिका... @anika_sapkota
6K Followers 5K Following Developer || MSc.CSIT || Astrology Enthusiast
Tulsi NarayanChhwaju @TulsiNC
28 Followers 72 Following Computer Technician: HMT Desktop - For any kinds of computer desktop works :- Math/Nep/Eng Typing, Printing, Photocopy, Scanning, Binding, Lamination etc.
BAN................�... @BheshGharti4
10K Followers 8K Following
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
Sudip Adhikari @suvisamip
864 Followers 2K Following वातावरण, साहित्य, घुमफिर र राजनितीमा चासो राख्छु।
शर्माजी @resungaa
235 Followers 208 Following
राम पौड�... @rachdel007
757 Followers 1K Following my story is too long I can not explain it on my twitter.
बसन्त🇳�... @BasantPande2
21K Followers 6K Following शब्दहरु कथाले मागे अनुरुप साथै भावनात्मक पनि हुन सक्छन् ! अर्को बाटो यतातिर छ है 👉 @basant____
C-Company @Company1490
765 Followers 4K Following
Nepal Talks @NPLtalks
538 Followers 490 Following हामी नेपालको पुराना सामाग्री, रहन–सहन, भेषभुषा, खानेकुरालगायतका बारमा जानकारी गराउने छौँ । Visit: https://t.co/lgAqMo5fSP #Nepaltalks #नेपालटक्स
Botanical Treks @stable_mountain
210 Followers 2K Following The Botanical Treks And Excursion, an adventure company is organizing the treks & tours in all over Nepal as well as in Tibet And Bhutan since 2002-over 1,000!
muktinath baral @muktinathbaral
245 Followers 2K Following वैदिक सनातन हाम्रो पहिचान यसलाइ जोगाएर राख्नु हाम्रो कर्तव्य। ॐ नम: शिवाय
Keshavraj K @k_keshavra211
2K Followers 3K Following
Daily Iran News @DailyIranNews
213K Followers 5 Following Iranian 🇮🇷 ☫ || Iran News || Geopolitics || non-state affiliated || All views are my own and don’t represent Iran in any way.
Himal Panthi @himal2056
9K Followers 8K Following सकारात्मक सोच,सकारात्मक हेराइ,सकारात्मक बुझाइले अवसर देखाउँछ,आफ्नोपन बढाउँछ,आनन्दमय बनाउँछ !
Rameshwar Bohara @rambohara
17K Followers 862 Following Observer | Investigative Journalist | Editor @ukaalonews
Chandra Shekhar Adhik... @NepaliDiplomacy
10K Followers 2K Following Editor @himalpress | Reuters fellow | Writes in Politics, IR & Defense | Tweets are personal | RTs/Favs are not endorsement
🌹Sandhya khanal�... @SandhyaKh143
4K Followers 1K Following जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫
भुईचम्प... @BhuiChampa
100 Followers 705 Following send me your social political memes to publish ….
R K Pandey @Arjun__Pandey
7K Followers 5K Following तपाईं जस्तै छु, हामिलाई कसैले बदल्न सक्छ भने त्यो स्वयं हामी आफैँ हो। म भित्र तपाईं भेटिनु हुनेछ।🙏 @arjun__Pandey
Nepalipost @Nepalipost
117K Followers 75K Following नेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
Puspak Thapa @HkPuspak
603 Followers 534 Following अब युवाहरुले यो देश बनाउन सरकारको नेतृत्व गर्नुपर्छ । पार्टीको झन्डा छोडेर देशको झन्डा बोक्नुपर्छ । जय नेपाल 🇳🇵
Rajendra Lingden @RajendraLingden
93K Followers 501 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Geja Sharma Wagle @GejaWagle
11K Followers 697 Following Follows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
Mani Dahal @Maninagarik
24K Followers 2K Following सर्लाहीको जन्म। कामको खोजी। घुम्ने रुची। क्रिकेटको फ्यान।
Ramesh Kumar @Raw_Ku
13K Followers 1K Following Taking a pause from the newsroom ⏸ Journalist @Himal_Khabar | Nepal | Byline: https://t.co/mMiyVDOQQX Area: Economy, Environment and Data-Driven Storytelling
Manoj Pandey @Manoj_pandey0
135 Followers 244 Following
सानाे_म�... @Eku_Raja
1K Followers 1K Following बिक्षिप्त हुँ, तर्क नगर्नु । खराब छु, समीप नपर्नु ।। #मजाकिलाे_ठिटाे😊 #अजातशत्रु 🤝
Rama Samuel @RamaSamuel66793
2K Followers 7K Following I pray that the good lord bless any man that comes my way
Dr. Nishchalnath Pand... @Nishchalnath
6K Followers 1K Following Director, Centre for South Asian Studies (CSAS), Nepal. Convener, Consortium of South Asian Think-Tanks (COSATT). Chairperson, SAF-Nepal. Tweets are personal.
Komal Rai @KomalRai4488
1K Followers 3K Following
Raghav @Raghav1490
1K Followers 5K Following
Ushakiran Timsena @bhailiusha
9K Followers 1K Following Student of sociology, Dialectical Materialist . CCM of Nepal communist party UML, vegetarian.
Shambhu Tears @ShambhuTears
6K Followers 4K Following ◾️UX/UI Designer ◾️Sr. Video Editor ◾️MD : G.oscar Creation ◾️Actor, Documentary Maker
पि.बि.पल�... @budha85840
432 Followers 2K Following अभिवादन ✊✊✊ Dear comrades....✍️ जाेजाेलप्पा रामराम झाेर्ले सेवाराे नमस्कार सलामवालेकुम 🙏🙏
सुमना @sumana1490
1K Followers 5K Following
Yubaraj Sangroula @yubrajsangroula
11K Followers 706 Following Senior Advocate, Former Attorney General of Nepal. Professor of International Law and Jurisprudence. Writer of South Asia and China Geoeconomics !!
moye moye @BishalT81337446
178 Followers 203 Following
Ujjwal Acharya @UjjwalAcharya
43K Followers 1K Following Director, https://t.co/5cr6sHTfhG | Researcher, Trainer & Dreamer | Libertarian | Past: @BBC @IFJGlobal @RepublicaNepal @kathmandupost | #Kritabi's Baba
Jiba Lamichhane @Jibalamichhane
57K Followers 2K Following Dad, Husband, Entrepreneur, Travel Enthusiast, Author of Two Travelogues.
Manoj Dahal @ManojDahal
53K Followers 2K Following Journalist from Nepal. World citizen. Seeker. Son of God. Interested- Multiverse, Spirituality, Psychology, Science & beyond! Internalising Unconditional Love.
सुमन पो�... @_namus
13K Followers 1K Following ⚽ #मुक्तक_गजल📖 #चिया☕ #priest #प्रेमी💓 नेपाली हुनुमा गर्व🇳🇵पोष्ट तलको लिंक मा छ👇 follow=back🤞 @L7L7O
Aneka(एनिका... @anika_sapkota
6K Followers 5K Following Developer || MSc.CSIT || Astrology Enthusiast
बिरोजी�... @Birojicm
8K Followers 750 Following लडाइँ झगडा समस्याको समाधान होइन बिगतका कुरालाई लिएर बर्तमानमा कसैको चरित्र हत्या गर्ने हक र अधिकार कसैलाई पनि छैन।यदि त्यसो गर्ने हो भने मैदानमा आउनुहोस्।#रोज
Samikshya Poudel @samikxya11
10K Followers 327 Following नमस्कार🙏 मेरा ट्विटहरु काल्पनिक हुन,धन्यवाद🙏 #Lawstudent #journalismstudent
सतम् @kapilayer
9K Followers 9K Following 🅳🅰🅳🅴🅻🅳🅷🆄🆁🅰 शब्दहरु पढेर मेरो मुल्याङ्कन नगर्नुहोला म त्यो पनि लेख्छु जुन म कहिल्यै होइन !! ✍️🙏 ꧁☆ꔪहर हर महादेब!!ꔪ☆꧂
ComingsoonNepal @ComingsoonNepal
8K Followers 1K Following