dipesh Thapa @sigandipesh
kathmandu thamel Joined December 2013-
Tweets119
-
Followers81
-
Following236
-
Likes217
प्रेम उन्को अनि "सहमत उनैको थियो चाहना उन्को र "जरुरत उनैको थियो आज घात गरिन,म कहाँ मागौ ईन्साफ वकिल उन्को त "अदालत उनैको थियो
कोहि पनि त्यतिसारो खास लाग्दैन मायामा आजभोली विश्वास लाग्दैन सपनिमा रातभर पछि लाग्नेहरू बिपनीमा आउँछन् भन्ने आश लाग्दैन!
जब सानो थिएँ, जोड जोडले रुने गर्थें, आफूलाई मनपरेको चिज पाउनलाई,, आज ठूलो भएँ, तर लुकेर रुने गर्छु, आफूलाई मन पर्ने उसलाई भूल्नलाई������
उनले भनेथिन्ः म तिमीलाई एक्लो हुन दिन्न भनेर, साच्चै रैछ उनी नभए नि कमसेकम उनकाे याद त छ ।।।।।
यदि म "ईश्वर" भईदिएको भए" सबै "प्रेमि"को "मिलन" गराउथेँ या त "बिर्सन" सक्ने "दिल" बनाथेँ या त "छुट्नै" नपर्ने "नियम" बनाउथेँ ।
न तिम्रो मन भित्र अटाउन सक्छु न आफ्नो मन बाट हटाउन सक्छु। सक्छु त केवल तिम्रो खुशी हेर्नलाई भएपनि मृत्यु लाई जितेर जिन्दगी कटाउन सक्छु...
न त कुनै गन्तब्यछ न त कुनै सिमा बिना वजन भैदिने उस्सै भारी दिलमा सोचीसम्झी नसकिने कस्तो यात्राहोला जितहार नहुँदानी झेलहुने मायाको योखेलमा !!
तिम्रो मायामा कहिले अभाभ महशुस गरिन मैले हरेक दिन कुनै बिशेष दिन बरनिरहयो हरेक दिन रोज डे अनि भेलन्टाइन डे बनिरहयो अभाभ रहयो त केवल तिम्रो🌹😔
जिन्दगीमा धेरै साथि आउछन अनि जान्छन 😃 तर कोही यस्ता बिषेश साथि पनि हुने रैछन जो आउछन अनि दिल छोएर मात्र जान्छन 💞 ✌✌ #कोल्लप्स !!
उसलाई माया गर्न आउँदैन मलाई माया बाहेक केही गर्न आउँदैन जिन्दगी बच्ने दुई तरिका छन् एउटा उसलाई आऊदैन अर्को मलाई आऊदैन
मिलन पछि बिछोड त यस्तै रैछ रित मैले हारे भन्दा पनि उनको भयो जित सोचे जस्तो हुन्न रैछ यथार्थमा जीवन एकादेशको कथा बन्यो उन्को मेरो प्रीत
समेट्न खोजे झरेर उडेका ति पातहरु । सम्झानामा नै बितिरहे दिन अनि रातहरु । फसे आखिर दल दलमा गरिरहे हार गुहार तर कोहि भएन यहाँ समाउने हातहरु ।।
छोटो दिन अनि लामो रातमा, कटाउदै छु मात्र तिम्रो यादमा, सोच्नै सकिरहेको छैन मैले, खै के बाकि छ हाम्रो साथमा ।।
कोहि भन्छ्न माया आगो हो ,,,,,, कोहि भन्छ्न माया पानी हो ,,,,,,,, कोहि भन्छ्न माया दुइ आत्मा को मिलन हो ,,,, म भन्छु माया एक नसा हो !!!!!
न घटाउन मिल्छ न हटाउन मिल्छ। बस सम्झीएरै दिन रात कटाउन मिल्छ। यो याद भन्ने चिज पनि अचम्मको छ। आउछ एकोहोरो न फिर्ता पठाउन मिल्छ। #मिस_यु 🌹❤️
आफू हारी तिमिलाई जिताएको छु तिम्रो भलो सधैं भरी चिताएको छु लेखिएन सायद मैले तिमिलाई पाउन सम्झना मै जीवन यो बिताएको छु
माया लगाई थाहा भो यो जीवन के रैछ। माया गर्नु भनेको आँसु कमाउनु रैछ र तेहि आँसुलाई जिन्दगी भरि थोरै थोरै गरि गुमाउनु रैछ।
भनिन्छ सम्बन्ध माथी बाटै निर्धारित गरिन्छ सायद उस्को र मेरो सम्बन्ध पनि माथि बाट निर्धारित थिएन होला तै भएर आज हाम्रो साथ छुटयो अभागि म😅😅😅

Krishna @Krishna94932690
32 Followers 651 Following
भजन गाय�... @aspraj1
21 Followers 95 Following
रमाइलो �... @karkibibisha321
2K Followers 5K Following मरेर के लानु छ र? आउनुहोस् जिन्दगी रमाइलो बनाऔ ।
🇳🇵सर 🇳�... @omkarpdl
16K Followers 14K Following मुस्कान खुसी को भन्दा पनि आत्मविश्वास को उपज लाग्छ, ब्यक्तिगत टुइट @omkarthemaster
peeyushluitel @peeyush_luitel
23 Followers 389 Following
Susan adhikari @Susanadhikari10
12 Followers 45 Following
Susan Adhikari @SusanAdhikari9
11 Followers 43 Following
narayan lamichhane @narayanjack
8 Followers 31 Following
narayan khadka @Imkhadkanarayan
13 Followers 77 Following
dilaram neupane @dilaram_neupane
49 Followers 249 Following
Romina Bhattarai @RominaBhattarai
52 Followers 165 Following
Tej Binod @Tejbinod
5K Followers 4K Following Founder of https://t.co/gHBpX6QQJQ, Youth Coordinator of NRNA NCC USA #SoftwareEngineer #IAM_Architect #Investor #Learner #Dreamer #Aviatrix #SoftUp
सबिना श�... @sabu132
53K Followers 24K Following सहकारीऋणी छैन । म खुल्ला किताब हु जसरी मन लाग्छ पढे हुन्छ तर जान्ने भएर सच्याउने अधिकार कसैलाई पनि छैन । सार्वजनिक चासाेमा बुलन्द बाेल्ने मेराे अधिकार हाे ।
ashu @ashokhadka
729 Followers 2K Following
Gun-Ace👀 @MeGunace
6K Followers 5K Following Hi✋ My name is Ganesh Sapkota. Representing B-Town(Baglung) . . . . . My Tweets Will be in Nepali &English(sports,Political,Socialism,Funny) @megunace2 Follow=↩
~दीपा_ला�... @junudeepa
3K Followers 2K Following लेखिएका अक्षरहरु त्यसै मेटिएर जान्छन्।त्यसैले ब्याक्तित्व शब्दले होइन व्यबहारले झल्काउछ,,,, @jun123nu
प्रिन्स... @OneSumone
3K Followers 3K Following जिन्दगीमा यस्तो मान्छे बन्नु छ कि आज मलाई देखेर तर्केर हिड्नेहरु भोली मलाई नै खोज्दै आउनपरोस र शिर झुकाएर बोल्न बाध्य होस ॥
saleh Amen Mohamed @salehAmenMoham1
99 Followers 581 Following
☆♡ĶäŘâÑ.💘... @karanthagunna3
2K Followers 3K Following
नेपाली �... @sathinepali
2K Followers 4K Following दैनिक २०० -३०० नेपाली साथी वा फलोअर कमाऊन चाहने ले मलाई फलनुस र मेरा ट्वीट रिट्वीट गर्नुस। र फलोब्याक दिनुस। #नेपाली_साथी
कुशल @ShalKushal
1K Followers 970 Following थर: सुवेदी ,काठमाडौंमा भबिस्य खोज्दै ,Facebook:kushal insta:sa_kushal_
सदिच्छा... @silwal_sadii
3K Followers 2K Following lawyer | LLM scholars | digital rights advocate | socially awkward | politically incorrect| unapologetically assertive|
Cedar Furniture @CoolPointLandng
3K Followers 4K Following Cool Point Landing is for the Sophisticated Outdoor Enthusiast. We have Selective and Superior Cedar Garden Furniture products online for Living the Good Life.
कमल लाम�... @uniquekancho
3K Followers 3K Following #Work at Government Of Nepal #Msc (Physics) #Advance_Solid_state #Astro #Law #LLB #MPA #FCB
सरोज सु�... @sarojsubedi777
9K Followers 6K Following
Skinnie Talls @SkinnieTalls
80K Followers 82K Following
invisible sagar @SagarBhusla
727 Followers 782 Following म खुला किताब हु सबै ले पाना पल्टाइ पल्टाइ पढ्न सक्छन् !!! म गहिरो सागर पनि हु ढुङ्गा फालेर गहिराई पत्ता लगाउन कदापि सक्दैनन !!!! invisible-_-sagar
पाप-धर्�... @chandanmohan156
3K Followers 4K Following आफैलाइ चिन्न त गार्हो छ हजुर यहाँ अनि वायो कसोगरी दिम हजुरलाइ माफगर्नुहोला त्यसैले सदैव भागवत चिन्तनमा रहन्छु।
CrankyPappy @CrankyPappy
184K Followers 166K Following we huddle together & tweet for courage • daily miracles, illuminations, matches struck unexpectedly in the dark • life & death of an unexceptional man
TheRose @eknature
18K Followers 14K Following
बाबू सा�... @Dhauli1
2K Followers 2K Following ईज्जत दिनेलाई ईज्जत गर्छु ,ख्यास ख्यास गर्नेलाइ बाल ।राजाको रौतेलो हुम तर राजावादी होईन ।
@NEEIL @sunilsapkota16
11K Followers 13K Following
सुलोचना @prettysthalove
22K Followers 15K Following DM गरेर मेरो DM फोहोर पार्ने कोशीस नगर्नुहोला। फलो ब्याक पाउनुहुनेछ ।
Ariel @lifeinmymind_
401 Followers 2K Following Just getting started. This is the official twitter site for the lifeinmymind blog posts. Stay lovely. Stay positive. With love Ariel![सगरमाथाको उचाइ थाहा भएको मान्छे ! [#Illustrator, #Graphic_designer] ट्विट् मौलिक , बिचार निजी ! मेरो ट्विटहरु @prakashjee3212 मा छन् !](https://pbs.twimg.com/profile_images/1541297033767579648/hJ2Xkmj6.jpg)
Prakash Sameer @prakashsamir1
23K Followers 16K Following सगरमाथाको उचाइ थाहा भएको मान्छे ! [#Illustrator, #Graphic_designer] ट्विट् मौलिक , बिचार निजी ! मेरो ट्विटहरु @prakashjee3212 मा छन् !
Zee Von MogOr @zee_von
10K Followers 8K Following अरु त केही होस् नहोस् तर सधैं आमा बुवालाई दङ् पारिरहने, उहाँले गौरव गरिरहने सन्तान बन्न सकियोस्. 👑
Czn pradhan @sudipshrestha32
13K Followers 12K Following फलो गर्ने लाई फलो ब्याक गरिन्छ अन फलो गर्ने लाइ अन फलो गरिन्छ follow me✌
प्रतिमा... @PratimaOjha1
4K Followers 3K Following अरुको झै महान् महान् बिचार छैनन् म सँग ट्विट गर्नलाई ।जे मन लाग्छ तेहि ट्विट गर्छु तर सभ्य भाषामा । अपशब्द प्रयोग मन पर्दैन । ट्विटको लागि @kanxi_pratima #NO DM
narayan khadka @Imkhadkanarayan
13 Followers 77 Following
narayan lamichhane @narayanjack
8 Followers 31 Following
Susan Adhikari @SusanAdhikari9
11 Followers 43 Following
dilaram neupane @dilaram_neupane
49 Followers 249 Following
s.b @sudanBhattarai6
2K Followers 2K Following
Tej Binod @Tejbinod
5K Followers 4K Following Founder of https://t.co/gHBpX6QQJQ, Youth Coordinator of NRNA NCC USA #SoftwareEngineer #IAM_Architect #Investor #Learner #Dreamer #Aviatrix #SoftUp
सबिना श�... @sabu132
53K Followers 24K Following सहकारीऋणी छैन । म खुल्ला किताब हु जसरी मन लाग्छ पढे हुन्छ तर जान्ने भएर सच्याउने अधिकार कसैलाई पनि छैन । सार्वजनिक चासाेमा बुलन्द बाेल्ने मेराे अधिकार हाे ।
💕रक्षा�... @rakxa_bhardwaj
558 Followers 198 Following Dreamer, Believer, Listener, Thinker, Learner, Newsreader at https://t.co/eFEpwohENG , Daughter, Sister ❤❤❤
↗°साने°�... @hBaHl1t60ZNcoVz
3K Followers 3K Following घरकाे कान्छाे छाेराे हुँ अामाले माया गरेेर सानै देखि साने भ…/टुईट र रियल चलित्र कहिल्यै नदाजाैं २दिनकाे जिन्दगी पिडालाई पाखालाएर खुसिले बाचाैं ✌@sujal_khanal2✌
mr poudel @dpoudel1989
8K Followers 870 Following
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
, @KhadkaBipana
1K Followers 1K Following
न्यौपान... @cjneupane
5K Followers 0 Following corporate world, walking for a prosperity, holistic 360 perspective for reform world, peace stability and innovation world 🌎
ashu @ashokhadka
729 Followers 2K Following
नितु का�... @NeetuKc2
1K Followers 581 Following Student,Dreamer,lover,Believer..........♡♡♥♥☆☆☆☆★★★★ जहाँ पुगे पनि नेपाली भन्न पाइयोस् ।।।।।
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
दराज @Yes1raj
3K Followers 2K Following भाग्यमा धोका खान लेखेको पेट, दालभात खाएर कहिल्यै अघाउन सक्दैन ।
Noname @TahirArain89
129 Followers 67 Following Sometime happy sometime sad but I'm all time thanks to My Allah
ŠûJĀÑ @IMVRG
1K Followers 226 Following
😊रञ्जु �... @rAyNn_zUu
12K Followers 7K Following ✌ the best human being to tackle the problem ✌ *फलोब्याकको लागि मेन्सन गर्नुहोला* ☺
Avii Shah @Nepali_Gurl
11K Followers 5K Following बैकर,मेहनती छु मेहनतमै बिस्वास गर्छु,राम्ररी बोल्ने सङ राम्ररी बोल्छु,चिप्लो घस्न आउदैन,भाउ खोज्नेलाई भाउ दिन जान्या छैन..फलो आफ्नै रिक्स मा गर्नुहोला,धन्यवाद !
Gun-Ace👀 @MeGunace
6K Followers 5K Following Hi✋ My name is Ganesh Sapkota. Representing B-Town(Baglung) . . . . . My Tweets Will be in Nepali &English(sports,Political,Socialism,Funny) @megunace2 Follow=↩
Santosh Khadka @santoshkhadka67
477 Followers 146 Following Fan of @akshaykumar. Loves all types of sports esp. Cricket and football
Kriptolog @KriptologTR
81K Followers 1K Following Kriptolog; Kripto Medya | Profesyonel Teknik Analizler,Haberler ve Grafikler @KriptologTR'de!
gerikafalı adam @gerikafali1adam
40K Followers 25K Following Kpss ile atanacağını umut eden bir memur adayı iş tekliflerine de açık bir işsiz. Kötü, pis düşünceleri olan ancak uygulamaya korkan biri. Hayaller ve hayatlar.
~दीपा_ला�... @junudeepa
3K Followers 2K Following लेखिएका अक्षरहरु त्यसै मेटिएर जान्छन्।त्यसैले ब्याक्तित्व शब्दले होइन व्यबहारले झल्काउछ,,,, @jun123nu
प्रिन्स... @OneSumone
3K Followers 3K Following जिन्दगीमा यस्तो मान्छे बन्नु छ कि आज मलाई देखेर तर्केर हिड्नेहरु भोली मलाई नै खोज्दै आउनपरोस र शिर झुकाएर बोल्न बाध्य होस ॥
saleh Amen Mohamed @salehAmenMoham1
99 Followers 581 Following
sujita shakya @ShakyaSujita
4K Followers 3K Following CPN(UML)Politburo, Incharge Valley Special Committee/ Secretary, ANWA-7th National Conference organising Com./Member Federal Parliament(House of Representative)
~*Rapunzel*~🎶🖤�... @Rapunzel3641
3K Followers 2K Following Music. Sports. Tattoos. Sarcasm. Fireworks and Firedancers. “So I will live as I see fit, There will be those who will not like it.” #27
अनुज ओझ�... @punkonuz
13K Followers 4K Following चाहिनेभन्दा बढि जान्नु नहुनु अनि नपाउने कुराको आश नगर्नु मेरो सिद्धान्त यहि हो 🙂➡️@RTpunkonuz ⬅️🇳🇵🇳🇵🇳🇵
☆♡ĶäŘâÑ.💘... @karanthagunna3
2K Followers 3K Following
इलामेली... @i_bsnt
6K Followers 4K Following