Sharmila Bajagain @soexa2
I hate fake people 👿 Vegeterian x.com/search?q=from%… kathmandu Nepal Joined April 2016-
Tweets1K
-
Followers3K
-
Following1K
-
Likes4K
यो भन्दा पहिला हामी जेन्जी हरु तेति समाचार अनि राजनिति मा चासो देखाउदैनथिम तर यो घटना पश्चत आउने दिनमा चै जुनसुकै उमेर समुह का नेपाली हरु अब के हुन्छ के हुदैछ भन्ने कुरा पल पलमा राजनिति प्रती चासो दिने वाला छम।
बा हरु ले समाल्न नसकेको यो देश लाई आमा को खाचो थियो। यो लथालिङ्ग भयेको घर लाई आफ्नै घर जस्तै गरि सहि बाटो मा पुर्याउन नेतृत्व गरि आफ्नो आउदै गरेको पुस्ता लाई सुम्पिदिनुस है । #बधाइ #पहिलोमहिलाप्रधानमन्त्री
राजा ल्याउने अनि प्रधानमन्त्री चै बालेन शाह हुदा के होला त ?? #अबकेगर्ने #genz
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
समय नै सबै भन्दा अमुल्य चिज हो । हेर्दा हेर्द अतीत का मिठा पाना हरु पल्टिदै गएछ पतै भएन्😊😊😊😊
काग लाई बेल पाक्यो हर्ष न विष्मात जस्तै हो नेपाल को राजनिती खुसी या दुखी हुनु पर्ने नै के छ र जनता ले। यो सबै तिनै लाज पचेका हरु को खेल हो यो देश जस्तो छ तेस्तै रहनेछ । #सन्दर्भ आजको😏
मेरो देश गरिब हैन। गरिब त यो देश चलाउने को सोच अनि नियत हो। जब सम्म असल इमान्दारी नेतृत्वदायी हुन्न तब सम्म नेपाल आमा ले सुख आनन्द महसुस गर्न पाउदिनन। #Nepal
सम्बन्ध कमाउन नसकेपछि पैसा कमाउन सुरु गरेको हो मैले । #सत्यसुनेको
हामी येस्तो देश को नागरिक हौ जहाँ ..... ..... .... आफ्नो विचार कमेन्ट् मा राख्नुस । #सुभसन्ध्या
मान्छे को नि कछुवा जस्तै आयु हुने थियो भने , अझ कस्ता स्वभाव का हुने थिय होलान ? तपाईं को बिचार कमेन्ट् मा राख्नु होला😐️😐️
दुनियाँ बाट मान सम्मान इज्जत भन्ने कुरा पैसा कमाएपछी मात्र मिल्ने रैछ।
जहाँ तिम्रो ईज्जत् गरिदैन त्यहा तिमि बस्नुको औचित्य रहदैन।
हरेक कुरामा सन्तुष्ट हुन सिक, सुख खोज्न कहि जान पर्दैन। #लामो यात्रा
मेरो देश गरिब हैन, गरिब त यो देश चलाउने हरु को सोच हो।
सक्षम र योग्य नेतृत्व भयो भने हरेक चुनौती पार गर्न सकिन्छ। भ्रष्टाचार र कमिसन ले अस्तब्यस्त भएको नेपाल विद्युत प्राधिकरण को अहिले नाफा 149% ले वृद्धि भएको सुन्दा चाहने हो भने यो देश मा असम्भव केही रैनरछ भन्ने लाग्यो। #salutetokulmaanghising
यो सन्सार मा सबै भन्दा सजिलै मिल्ने चिज अरुको सल्लाह हो भने, सबैभन्दा मुस्किल ले मिल्ने भनेको सहयोग हो। 🙏🙏
धेरै भयो अन्याय अत्याचार यहाँ ,त्यसैले देशद्रोही गाड्नु पर्छ! चिहान लिएर आउ, रोहिरहेकि नेपाल आमाको ओठमा मुस्कान लिएर आउ, अब तिमी नयाँ बर्ष देशभक्त युबा लिएर आउ। #नयाँ_वर्ष_२०७६_सालको_शुभकामना 🙏🙏🙏🙏🙏

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
💕 कनकाई_... @work_with_team
13K Followers 9K Following Researcher/Learner मेहेनत र कोशिशका अगाडि भगवान पनि झुक्छन भन्ने बिचार बोकेको मान्छे।`Appearance wins over the eyes but Personality wins over the heart`❣️
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
सुष्मा �... @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓
प्रमोद �... @gyawali_pramod
11K Followers 4K Following महोदय, डोकोमा दुध अडिनु र , मनमा खुशि अडिनु उस्ता उस्तै रहेछ ! Twees: https://t.co/04ZpUY1syu
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Mary @marytor32567926
922 Followers 3K Following
Yakub Magar @MagarYakub
18 Followers 222 Following
संjay शrma कt... @SanjuSharm52349
0 Followers 35 Following संसार रंगिन देख्नु छ भने मुस्कुराएर हेर्नुस् परेला भरि आँसु हुदा त ऐना पनि धमिलो देखिन्छ महाेदय ...!!!
सागर कड�... @kadariyasagar04
3K Followers 2K Following फुल फुलै हो,त्यसलाइ भर्न कुनै रङ्ग भर्नु पर्दैन प्रकृति ले दियेको सुन्दरता नै उसको वास्तविक श्रृङ्गार हो ।
Nepali Lado @NepaliL10856029
138 Followers 2K Following
मारकन्ड... @MarkandyPandy
15 Followers 127 Following
Kapil Karkee @KarkeeKapil
1 Followers 30 Following
Teresa @Teresa03701171
123 Followers 5K Following 🐵❣️ I'm Тeгesa!😍 Нere is mу prоfile and my nudе рiсs!)) Vote for me, plеаse:🐽 https://t.co/BrJKiS2Yt5
Itokawihs jar pidarp @rajshiwakoti12
1K Followers 2K Following 심한 장난과 거짓말을 하면 안 되니다. 불법 복제하면 안 됩니다. 악풀을 달면 안 됩니다. do not give up the begining is always the hardest !. engeneering student.
लिम्बू �... @suren2048
76 Followers 170 Following झरी परोस वा चिसो बढोस त्यसले कुनै फरक पर्दैन😋 बस् सम्बन्धमा चिसोपन भने कहिले नआओस्
जगन्नाथ... @Jaguvai1
38 Followers 207 Following अनुहार को छाला कालो भएर केही हुँदैन हजुर बस मन कालो हुनु भएन!
umesh bhattarai @umeshbh152215
6K Followers 5K Following प्रभुको लीला अपरम्पार त्यसैले सबैले भनौ हरे कृष्ण हरे कृष्ण
Chhabi Bhandari @ChhabiBhandar17
19 Followers 346 Following
🇳🇵🇳🇵ए�... @Spbhandari100
6K Followers 4K Following टुइटर ब्यक्तिगत बिचर,भावना,सोचाइ,भोगाइ र यथार्थता दर्शाउने चौतारी हो।लेखाइ निरन्तर रहन्छ। सबैले माया गरिदिनु होला😊😍
सुष्मित... @bhandari_sush25
4K Followers 2K Following MBA (TU) Student , सत्य भिड भन्दा पर हुन्छ, एक्लै मलाई भिड भन्दा पर गएर जिन्दगीको तेही सत्य पहिचान गर्नु छ 🙋♀️
B.B. Ayer @BharatBdrAyer
4K Followers 4K Following नबिकाउ अभिमान,टिकाउ सम्बन्ध।।Follow गरेमा follow back जरुर गर्ने छु। 🙏Surveyor🙏
Mr. Ram @MrRambhagat
9K Followers 9K Following देश को चिन्ता गर्नै एक युवा, आउने पुस्ता लाई सम्रिद नेपाल सोपने जीमा काध मा बोकेको एक युवा 🇳🇵
Arjun Dhakal @dklarjun76
2K Followers 3K Following जीवनका सबै घट्नाहरूलाई नियन्त्रण गर्न त सकिदैन तर त्यसबाट पतन नहुने निर्णय लिन अवस्य सकिन्छ।
ωΐsh @cursedthoughts0
7K Followers 6K Following
Mahmut Atsak @MahmutAtsak4
0 Followers 76 Following
Purna Paudel @Purnapaudel125
4K Followers 994 Following Realist, optimist, traveller Interested in photography, reading books, social justice & sports. 🇳🇵#Government_Job #Creative_writing_✍_is_my_passion
Yadav Bhandari @yadavbhandari26
1K Followers 5K Following # Mc # # Leader # # Investor # # Entrepreneur # *** म कहिल्यै हार्दिन - कि त जित्छु, कि त सिक्छु ! ***
Dejure Institute Of L... @lawballb
459 Followers 1K Following No.1 Law Institute. Classes for Ballb, llb and Llm. Advocate License Classes. -Legal Confrence,Workshop and Training -Legal Information Contact :9843651534
•Praman Adhikari•... @pramanunique
2K Followers 2K Following Student of demography. Interested in public policy, world order, politics, music, travel. 🇳🇵
Voice of Rabin @voiceofrabin
97 Followers 219 Following मेरा शव्दले कसैलाई चोट पुगेमा आफैं दोषी हुनुहोला कस्ले पढ्नु भनेको थियो र मेरो शव्द
white shadow @Saagar12820347
56 Followers 272 Following
श्री ३ क�... @khadka2059
2K Followers 2K Following let's फलौ फुलौ😊 follow back नपाए mention गर्नुस☺️ #NFBT_48
Narayan Adhikari Matt... @MattraNaran
451 Followers 1K Following
प्रकाश �... @DPatriotprakash
356 Followers 343 Following "So long as you live , keep learning how to live".
@एम• एन• ... @rviJ1SijrPrNYJj
57 Followers 301 Following
Shikha Nepali @ShikhaNepali
136 Followers 391 Following fevorite -reading , writing,see the movie, traveling adventure. bachelor in major English.
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Balen Shah @ShahBalen
400K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
Agyat Mitra @MitraAgyat
70K Followers 3K Following Lyrics Writer 🎶 | CS-IT |🕉️ Part of Divine | 🤲Vasudhaiva Kutumbakam (वसुधैव कुटुम्बकम्) | @GitabyAgyat ॥
❣️राधा �... @Chakletigirl
20K Followers 521 Following अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
💕सानी💕.... @sani_sharma1
53K Followers 79 Following ❣️मेरो बिचार नै मेरो पहिचान बनोस रुप त मृत्यु सगै खरानी भएर जान्छ, समाजमा भएका कुरिति र अन्याय बिरुद्ध आवाज उठाउने एक स्वतन्त्र नेपाली नागरिक❣️
💕 कनकाई_... @work_with_team
13K Followers 9K Following Researcher/Learner मेहेनत र कोशिशका अगाडि भगवान पनि झुक्छन भन्ने बिचार बोकेको मान्छे।`Appearance wins over the eyes but Personality wins over the heart`❣️
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
Aalsa @Redjeewel
13K Followers 632 Following
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
सुष्मा �... @acharya_susma
56K Followers 9K Following गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓
प्रमोद �... @gyawali_pramod
11K Followers 4K Following महोदय, डोकोमा दुध अडिनु र , मनमा खुशि अडिनु उस्ता उस्तै रहेछ ! Twees: https://t.co/04ZpUY1syu
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Sluts Only @slutsonlyyy
16K Followers 1K Following 🔞 Sluts | Pornstars | Onlyfans | Ass | Boobs | BBW 🔞 Gangbangs | Creampies | Hot Wives | Snowbunnies ♠️ #1 Sexiest Women On The Planet 🥇Interracial | BBC
🙏🙏नबिन ... @sanabinover
1K Followers 3K Following जिव ऐउटा वाटो हो♒♒ । वाटो हिडदा भेटने मानिस जोकोहि हुन वटुवा हुन आफ्नो यात्रा लाई निरन्तरता दिनुपर्छ🚶🏻♂️🚶🏻🕉♂️🚶🏻♂️ NO 🚫DM🚫
Bishal Lamsal @lamsalbishal23
5K Followers 915 Following Politics। Dreamer। Learner। Achiever। Observer।✌️। Sports Lover❤️ Social Issue✍️ जय देश🇳🇵 https://t.co/WPi9eKqdZO
🇳🇵🇳🇵ए�... @Spbhandari100
6K Followers 4K Following टुइटर ब्यक्तिगत बिचर,भावना,सोचाइ,भोगाइ र यथार्थता दर्शाउने चौतारी हो।लेखाइ निरन्तर रहन्छ। सबैले माया गरिदिनु होला😊😍
सुष्मित... @bhandari_sush25
4K Followers 2K Following MBA (TU) Student , सत्य भिड भन्दा पर हुन्छ, एक्लै मलाई भिड भन्दा पर गएर जिन्दगीको तेही सत्य पहिचान गर्नु छ 🙋♀️
come all @come_all759
2K Followers 2K Following #B+ve #Gemini #B_Sc_physics #B_A #way_to_success ,job at court #कसैको_followback छुटेको छ भने mention गर्नुस
Mr. Ram @MrRambhagat
9K Followers 9K Following देश को चिन्ता गर्नै एक युवा, आउने पुस्ता लाई सम्रिद नेपाल सोपने जीमा काध मा बोकेको एक युवा 🇳🇵
B.B. Ayer @BharatBdrAyer
4K Followers 4K Following नबिकाउ अभिमान,टिकाउ सम्बन्ध।।Follow गरेमा follow back जरुर गर्ने छु। 🙏Surveyor🙏
Arjun Dhakal @dklarjun76
2K Followers 3K Following जीवनका सबै घट्नाहरूलाई नियन्त्रण गर्न त सकिदैन तर त्यसबाट पतन नहुने निर्णय लिन अवस्य सकिन्छ।
Routine of Quotes_69 @giri_parmila
11K Followers 3K Following प्राण बसेको छ , तिमी सङ्ग.... प्रेम त सानो कुरा हो...
kalpana @kdlkalpana
5K Followers 2K Following कम बोल्छु,धेरै सुन्छू,यो मेरो स्वभाब,छूच्चीं,घमन्डी त्यों त म छू 😂!! tweets काल्पनिक!!follow गर्निलाई निरास गर्दिंन 😘😘!!अनूमती बिना DM 🚫नगरिदिनुहोला,🙏🏻
ωΐsh @cursedthoughts0
7K Followers 6K Following
Purna Paudel @Purnapaudel125
4K Followers 994 Following Realist, optimist, traveller Interested in photography, reading books, social justice & sports. 🇳🇵#Government_Job #Creative_writing_✍_is_my_passion
Santosh Adhikari @josantosh22
1K Followers 1K Following ट्वीट मेरा निजी विचारको घर, घर गोरखा Journalist. Correspondent @nepalkhabar Past: @himalpress @ekagaj @ThahaKhabar @daraundi, Nepalsamacharpatra
Greater Nepal @greaternepalcom
12K Followers 1K Following ग्रेटर नेपालको आधिकारिक ह्यान्डल। वि. स. २०६८ देखि संचालित मीडिया ।
Jivan k c @KcJivan1
29K Followers 21K Following आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹
Sameer @SameerK77811607
15 Followers 157 Following
𝐒𝐞𝐤𝐦𝐮�... @purpleheartcr7
1K Followers 284 Following just the raw version of me🗣️ don't get sassy after seeing my tweet 😉 Sewaro 🙏
Raj (AJ) @Raj81061849
828 Followers 1K Following खाली दिमाग सैतानको घर तेसैले ट्विटर चलाउनुस नयाँ ज्ञान लिनुस अनि फलो गर्नुस 101% फलोब्याक पक्का #गित संगीत प्रेमी #गजल, साहित्य प्रेमी #खेल #राजनिती प्रेमी
सज्जल क�... @sajjalkerung
3K Followers 4K Following :---:♥:---:【फलो = १००% फलोब्याक】:---:♥:---:⚽ Computer Operator@Nepal Government--*-- https://t.co/jzqY1ckQpT :---: Computer lover
चुडामणी... @ErBagale
1K Followers 1K Following इन्जिनियर 🏗️🏢 AB+, ॐ नम शिवाय💕🙏 #CR7 || अंत : अस्ति प्रराम्भ ||🙏 A learner 💕 good listener = good leader✊✊ A dreamer
ठुल्दाइ... @sd_np_
3K Followers 2K Following
Syabas @subasaago
478 Followers 823 Following कसैले गर्दा तिमी हास्छौ भने उसको मुहारमा पनि खुशि ल्याउनु तिम्रो कर्तव्य हो....
प्रकाश �... @DPatriotprakash
356 Followers 343 Following "So long as you live , keep learning how to live".
KD neupane @KN61889567
3K Followers 2K Following साच्चै फरक छ यहाँ..मैले देखेको र मैले भोगेको संसारमा,
गौतम अश�... @gautamashok123
1K Followers 1K Following बाहिरी प्रभाव र दबाबबाट कत्तिपनी विचलित नभै इमान्दारिताका मुल्यहरुमा अडिक रहि सत्यलाई सामना र स्वीकार गर्ने व्यक्ति।।(100%FB)
Rokaya Pusparaj @aksharkheti696
875 Followers 1K Following Author, analyst. I like to discuss contemporary and political issues. And I also write about such topics. believe on democratic socialism.
बिबेक @bibekdahal00
2K Followers 2K Following समृद्ध देस सुखी नेपाली अभियान र देस को अहित हुने काम गर्ने को विरुद्ध मा आवाज उठाउने हाम्रो अभियान मा सबै को साथ र समर्थन को जरुरत छ