Subodh Pyakurel @subodhfreenep
Dedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990. SubodhFreenep.blogspot.com Bagdole, Lalitpur-4, Kathmandu Joined March 2010-
Tweets6K
-
Followers171K
-
Following51K
-
Likes3K
नेपाली प्रशासनिक कार्यबिधिको असली स्वरुप।सुशासनको नारा दिने पात्रहरु बुख्याँचा जस्ता किन देखिन्छन् भन्ठान्थेँ। कुलिङ्ग पिरियडको बिरुद्ध जब अन्तिम प्रयास माथिल्लो सदनमा गरियो अनि थाहा लाग्यो नाइटो त दह्रैसँग टाँसिएको रहेछ। कथनी र करनीबीच उल्टो सम्बन्ध राख्ने ज्युँदा लासहरुको शासन।

एमालेको विधान महाधिवेशन: अध्यक्षको राजनीतिक आव्हान,अवसरवाद र संगठनात्मक अराजकता बिरुद्ध। अनुशासनमा स्खलनको कारण,अनुभवहीन कार्यकर्ता महत्वपूर्ण जिम्मेवारीमा पुग्नु। कारक को?बैचारिक काम गर्नुपर्ने इञ्चार्ज सबै संगठनको दैनिकीमा हावी।संगठनको चुनावमा अध्यक्षको नाममा ठाडो हस्तक्षेप।
मूख्य कुरा सरकारले आफूले गर्नुपर्ने नियमनको लागि बिद्युतीय अनुगमन प्रणाली तयार गरिसकेको छ कि छैन भन्ने हो।नत्र नेपाली कर्मचारीतन्त्रले उजुरी नआउन्जेल आँखा चिम्लिने चलन यथावत् राखेर के को अनुगमन?यी प्लेटफार्महरु प्रेस सरह माध्यम मात्र हुन र संवैधानिक रुपमा प्रेसमा बन्देज कठिन छ।

सबै भाषामा नम्बरप्लेट चाहियो, चाइनिज फ्रेन्च रुसी पोर्चुगिज आदि।पर्यटक त सबैतिरबाट आउँछन्।क्या बात।
सबै भाषामा नम्बरप्लेट चाहियो, चाइनिज फ्रेन्च रुसी पोर्चुगिज आदि।पर्यटक त सबैतिरबाट आउँछन्।क्या बात।
सत्यवादी महरा!
कति मूर्ख सम्झेको जनतालाई? इम्बोस्ड अभिलेख चिप्सबाट हेरिन्छ।नम्बर जुनसुकै लिपीमा लेख्दा फरक पर्दैन क्या। त्यसमाथि अंक पनि युनिकोडमा हुन्छ। मनपरी कुतर्क बन्द गरौँ त।कताको बिचौलियालाई टेण्डर बुझाएर मिलिजुली खाएको शंका त्यसै हो र भएको?

Criminal society blooming in Israel. facebook.com/share/r/159D1g…
यत्तिको अंधभक्त चाहिँ हुनैपर्छ प्रमुख सचेतक पद पाउन।आफ्नो स्वत्व अस्तित्व नेताका पाउमा बिसर्जन नगरुन्जेल के को राजनीति?
यत्तिको अंधभक्त चाहिँ हुनैपर्छ प्रमुख सचेतक पद पाउन।आफ्नो स्वत्व अस्तित्व नेताका पाउमा बिसर्जन नगरुन्जेल के को राजनीति?
खरीद आदेश जारी गरिसके।हसुर्ने कर्म पनि सुसम्पन्न भएकै हुनुपर्छ। खान नदिएको, हसुर्न दिएको कार्यसंस्कार ज्युँदै छ।अदालतको आदेश समेत अटेर गरेर अगाडि बढिसके।
खरीद आदेश जारी गरिसके।हसुर्ने कर्म पनि सुसम्पन्न भएकै हुनुपर्छ। खान नदिएको, हसुर्न दिएको कार्यसंस्कार ज्युँदै छ।अदालतको आदेश समेत अटेर गरेर अगाडि बढिसके।
समृद्ध साहुजी,सुखी सरकार। थप भन्नु परोइन।जय नेपाल-लाल सलाम।
समृद्ध साहुजी,सुखी सरकार। थप भन्नु परोइन।जय नेपाल-लाल सलाम।
के भएको? प्रधानमन्त्रीले गनेर बताउने उपलब्धीको ९० प्रतिशत भौतिक विकाशसँग सम्बन्धित छ। त्यही मन्त्रालयको प्रगति सर्वाधिक कमजोर अरे।अनेक लफडा कमजोरीको कथा गाँसिएको गृह मन्त्रालयको उपलब्धी सर्वाधिक राम्रो अरे। किन कसरी र थप सुधार योजना पनि सार्वजनिक होस्। @hello_sarkar
आज साउन ३१/०८२ बिहानको कान्तिपुर हेडलाइनर्समा ५ महिनामा सरुवा 'पुरस्कार' पाउनुहुने सहसचिव कुमारप्रसाद दहालको अन्तर्वार्ता सुन्नुहोला। हामी उपभोक्ताले भोगेको पीडा शोषणलाई झलझली सम्झायो उहाँको भनाइले। जनताको आक्रोशलाई 'सडक सुरुङ्ग विकाशशील समृद्धि सुखीमात्रले' समन गर्नसकिन्न प्रभु!
Coffee has cockroach, naturally.But that's not like household pest. कफीमा साङ्गलो हुन्छ।तर त्यसैमा उम्रिने। हाम्रो घरको जस्तो होइन।दाना भित्र स्वत: हुर्कन्छ। Check out DR komal ❤️'s video! #TikTok vt.tiktok.com/ZSSqJRaPh/
जाली लोभी दुराचारी राजाहरुको नालिबेली। m.facebook.com/story.php?stor…
मिडियालाई सुसंस्कारित तर्कशील सौम्य र स्पष्ट ढङ्गले विषय प्रस्तुत गर्ने साझा मञ्च बनाउने प्रयासमा मिडियाकर्मी र नागरिकको साझा प्रयत्न अति र तत्काल आवश्यक छ। बहुलाउने चिथोर्ने लोभीपापी मिडियाले खास मिडियालाई नेपथ्यमा धकेल्न नपाओस्। हरेक कुतर्क र परस्पर बिरोधी कुराको पर्दाफास होस्।

जब सरकारका उच्चपदस्थ सिमित घेरामा बाँधिन्छन् अनि बिचौलियाको चलखेल बलियो हुन्छ।कार्यस्थलमा हुने कमिकमजोरी बारे यथार्थ जानकारीबाट बिमुख नेतृत्वले नियन्त्रणको बारेमा सोँच्न सक्दैन।नेता घेरुवालाई आकर्षित गर्दै बिचौलियाले मनग्ये फाइदा लिन्छन् र शनै शनै सर्वत्र पकड जमाउँछन्। यथार्थ।

बिल्कुल सहमत।
संसद आवारा त भएन? काम देखाउने लहडमा हुस्सु त भएन? कुलिङ पिरियडको मामलामा संसदीय समिति? लामखुट्टे मार्न ७ तोप दाग्ने? टाइपिष्टलाई सोध्नु,खेस्रा कसले दियो,सोध्नु। जवाफ अनुसार माथिल्लालाई सोध्दै जानु।जवाफ छर्लङ्ग छ। आफै टेबुल ठटाएर पारित गरे,अब आफ्नै छानवीन?

अनलाइन टिकट काट्न सक्नेका लागि साँच्चै राम्रो छ। सोधपुछ काउन्टरले जाने ठाउँ बताइदिन्छ। त्यहाँ किताब तम्तयार हुन्छ।भनिएको कोठामा डाक्टर तम्तयार हुन्छन्। पहिले जुनियर डाक्टरले हेर्छन्, तरिका नै यही हो।उनले परीक्षण आदि लेखिदिन्छन्। गराउनुस् र बोलाएको दिन जानुस। वरिष्ठले हेर्छन्।

Bishwa Prakash शर... @bishwaprakash77
347K Followers 2K Following
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Muma Ram Khanal @MumaRamKhanal
201K Followers 571 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vh
Gokul Prasad Baskota @GokulPBaskota
146K Followers 626 Following
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Nilamber Acharya @nilacharya
344K Followers 223 Following Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
अजातशत्... @mahatsujit
50K Followers 963 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
Sameer Mani (A) Dixit... @smadixit
145K Followers 989 Following Infectious Diseases | AMR | Vaccine | Cycling Scientist | @advance Global Alumni '21 | @AustraliaAwards Fellow '24 | Producer/Presenter @TFS_nepal | @arsenal
Jugal Bhurtel @JugalBhurtel
89K Followers 3K Following अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
Matrika Poudel @matrikas
62K Followers 4K Following Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2
Ravi Mishra @rabimishra
55K Followers 745 Following Cartoonist, artist, columnist & blogger | https://t.co/kzIEgrOvSn |
Sarkari Mal @MalSarkari44558
0 Followers 3 Following
Ashok Raj Uprety @AshokRajUprety
115 Followers 305 Following disciple of Samarthguru SiddharthAulia #Samarthgurudhara #SiddharthAulia
Gds Xx @gds_xx76207
0 Followers 8 Following
sachin baskota @SachinBaskota
1 Followers 31 Following
Kashi Poudel @KPoudel48201
4 Followers 57 Following
Najar Banda @Najarbanda
23 Followers 177 Following
Darshan Rokaya @DRokaya12
4 Followers 24 Following
shambhuprasad paudel @samvupaudel
7 Followers 88 Following
Khila Nath Dahal @KhilaDahal
57 Followers 244 Following Adviser and Former President, Nepal Trade Union Congress(NTUC), CC. Immediate Past Director (Training) NC Central Policy, Research and Training Academy(CPRTA)
Irish Zen @irish_zen77684
2 Followers 14 Following
officeofsinghji @officeofsinghs
32 Followers 515 Following
Indra Bist @IndraBist757141
202 Followers 1K Following
Himanshu joshi @himmus9864
1 Followers 61 Following Quietly shaping the future I envision, driven by unwavering optimism for Nepal’s rise.
Pradip Thapa @PradipThapaa
620 Followers 664 Following Entrepreneur, political & social activist ex-bibekshilsajha Central committee leader. Advocating alternative politics
Routine Light Nepal @Routinelight1
294 Followers 1K Following
Basanta Baral @baral57998
120 Followers 1K Following
Rima Pacchai @PacchaiRim8447
386 Followers 1K Following
Khatri Raja @KhatriRaja39025
3 Followers 86 Following
sanam karki @sanamkarki73212
0 Followers 6 Following
Rerrui @Rerrui601
93 Followers 2K Following
जारवादी... @Putinbaje
96 Followers 1K Following दूरद्रष्टा,देशदेशावर यात्री,विश्वमामिला र राजनैतिक दर्शनशास्त्र ज्ञाता,योगध्यान साधक,दयालु,सभ्य,भद्रपुरुष;ब्रम्हसत्य अन्तर्मनले सुन्छ अनि लेख्छ,Say no wokism!
Routine Light Nepal @RoutineN59803
351 Followers 1K Following
Sarita Pant @SaritaPant60947
298 Followers 855 Following
Single @Single1557201
0 Followers 7 Following
Asian Himalaya Music ... @ahms1994
671 Followers 1K Following
Kamal Regmi @Bhirkotekamal
32 Followers 164 Following Economics instructor, Banker, Love nature n sports.
Won66npr @0401Gel
7 Followers 42 Following WON66: Nepal’s #1 Trusted Gaming Platform 2082 🔥 ! JOIN US NOW !
Saral Sahayatri @sahayatrisaral
121 Followers 26 Following member of Bagmati Province member, chairman of CPNMC Bagamati province
Pankaj Bhurtel @pankaj_bhurtel
121 Followers 146 Following
AQASHA DANGOL @akashdangol
2K Followers 2K Following 18 july 2024 A+ Positive कहिलेकाहि यो जीन्दगी मैनबत्ति झै लाग्छ ! अरुलाइ उज्यालो पार्दा पार्दै आफ्नै अस्तित्व सकिए जस्तो !!
Parbat Shrestha @ShresthaPa69058
8 Followers 22 Following Hi It's me parbhst shrestha and I am from nepal I have passionate about entertainment, travell, and earn lots of money Please follow me Thank you
Bikesh Sah KANU😈�... @bikesh_sah13926
0 Followers 5 Following
Gobinda Paudel @GobindaPau7691
2 Followers 32 Following
Jeebit @JeebitP
6 Followers 195 Following
Nabin Sanjel @nsanjel
26 Followers 274 Following
pranab kharel @pranabkharel
990 Followers 1K Following Editor, Reading Nepali Transition (2006-2015), 2022.Co-editor, Practices of Sociology in Nepal,2021. Affiliated with Martin Chautari.
Prakash kathet @prakash_kathet
9 Followers 104 Following This is prakash kathet from nepal wright now spain
Hikmat Thapa @HikmatThap57042
240 Followers 806 Following अफ्रिकामा बस्ने एक नेपाली । Lagos, Nigeria । Nepal : टीकापुर ।
pramod adhikari @pramu_adhi
37 Followers 143 Following
laxmi Mishra @LaxmiMishra401
39 Followers 266 Following
man katuwal @KatuwalMan
30 Followers 169 Following
Prashant @BashyalPrashan1
84 Followers 426 Following
रामेश @RaameshKoirala
172K Followers 402 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Surya Raj Acharya @SuryaRAcharya
361K Followers 737 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Bishwa Prakash शर... @bishwaprakash77
347K Followers 2K Following
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Muma Ram Khanal @MumaRamKhanal
201K Followers 571 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vh
Gokul Prasad Baskota @GokulPBaskota
146K Followers 626 Following
Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Nilamber Acharya @nilacharya
344K Followers 223 Following Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.
Binod Neupane @Neupane1Binod
52K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
KP Dhungana @kpdhungana
99K Followers 587 Following Author : ओपन सेक्रेट Editor : @ukeraanews, past : #rajdhani #nayapatrika #nagarik #kantipur #shukrabar, Subscribe : https://t.co/3MdJsitP2e
Kamal Thapa @KTnepal
805K Followers 180 Following Chairman RPP Nepal, Former Deputy Prime Minister of Nepal
अजातशत्... @mahatsujit
50K Followers 963 Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
NepalPress @NepalPressnp
55K Followers 1 Following NepalPress नेपाल प्रेस डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official twitter handle of https://t.co/PbobMTCdN9
Khila Nath Dahal @KhilaDahal
57 Followers 244 Following Adviser and Former President, Nepal Trade Union Congress(NTUC), CC. Immediate Past Director (Training) NC Central Policy, Research and Training Academy(CPRTA)
Dr Rajiv Baral @rajivbaral2
26 Followers 85 Following Consultant orthopedic surgeon Anamiwa health ,Kathmandu ,Nepal
Ananda raj BATAS @AanandaBATAS
17 Followers 61 Following
Min Rai @MinraiBahing
75 Followers 313 Following एउटा सामान्य नागरिक। संगीत,चित्रकला मन पर्छ। पुरानो X ह्याण्डल minbahing कुनै बज्याले चैट पारिदिए पछि फेरि उपस्थित भएको छु ।पहिले जसरी नै माया गरिदिनु होला। 🙏
Shankar Sharma @Shankar42342332
14 Followers 169 Following
@Nawaraj Bista @NawarajBista8
39 Followers 383 Following Interested in political economy, geo-politics and contemporary issues. ब्लड AB*चाहिएमा तुरून्त सम्पर्क गर्नुहाेस।(मान्छे बन्न काेसिस गरिरहेकाे एक आम भुईमान्छे)।
devendra gautam @medevensharma
114 Followers 680 Following Translator, interpreter, writer, netizen, travel buff, dreamer, passionate about national sovereignty. Tweets are personal.
Aphilal Okheda @AphilalOkheda6
6 Followers 77 Following
Kuvera Chalise @ChaliseKuv52311
333 Followers 763 Following The only true wisdom is in knowing you know nothing. - Socrates
Shobhakar Regmee @ShobhakarR1965
8 Followers 50 Following
Meena Bhatta @meenabhatta
290 Followers 372 Following Opinion Writer | Conflict & Peace Studies Scholar | Development & Governance Professional | Lecturer | 💬 Exploring power, policy & people
Navraj Pandey @navrajpandey94
633 Followers 3K Following 💡 Ideas that matter | 📝 Sharing insights | 📍Tech & Innovation Enthusiast . ___Business Head @nepalviewsnv.com _________ Tweets are personal, not an IQ test.
Rishiram Dhakal @rishiram_d68357
15 Followers 256 Following
Dr. Sanju Babu Shrest... @drsanrekha
51 Followers 217 Following Consultant Dermatologist, Cosmetic/LASER surgeon Head Of Department Nepal Mediciti Hospital
Hemant Adhikari @hadhikari
1K Followers 2K Following Anesthesiologist, loves poetry, music, books and travelling.
Nainsingh Mahar @NainsinghMahar
6K Followers 296 Following Central Committee Member | Nepali Congress
Raju Bhattrai @BhattraiRaju
51 Followers 183 Following
ⁿᵉʷˢ Robert F. ... @RobertKennedyJc
245K Followers 22K Following MAHA News/No affiliation to the real RFKJR/Satire Get 10% off at https://t.co/0HN5RYikZx
Abhash Budhathoki @iam_abhash
265 Followers 344 Following Journalist | Work at @ukaalonews | Past - Senior Correspondent @online_khabar
Amit Kandel @amit_kande19959
2 Followers 12 Following
Purna Rajbhandari @Purna_AIT
57 Followers 184 Following
कृष्ण ख�... @Khanal666
26K Followers 28K Following अरुलाई जस दिलाउने कार्यमा निरन्तर खटिरहेको एक हली ।
TASS @tassagency_en
177K Followers 30 Following With us news becomes stories and events become history. Click here for the full story: https://t.co/PBeBjOCJma
सन्तोष �... @sagunbaba
2K Followers 1K Following सादा जिवन उच्च बिचार । आफु एकछाक खाएर अरुलाई २ छाक खुवाउने हरदम प्रयास।
Youbaraj Pandey @youbarajNC
1K Followers 354 Following निवर्तमान महामन्त्री -नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति
Khagendra Adhikary @Khagend74181194
1 Followers 15 Following
Rameshwor Dhakal @RameshworD87577
73 Followers 670 Following
Asaduddin Owaisi @asadowaisi
3.3M Followers 1K Following President @aimim_national & Member of Parliament Lok Sabha (Hyderabad Constituency) Barrister-at-Law (Lincolns Inn), England
Raj k Prajapati @AaravsaReyz
91 Followers 354 Following Artist / illustrator/ Art Teacher@AVM School
Badri Pandey @badripandey1974
872 Followers 405 Following Minister of Culture, Tourism and Civil Aviation
The Alliance for Resp... @arc_forum
63K Followers 53 Following ARC is being established as an international community with a vision for a better world where every citizen can prosper, contribute, and flourish.
Numanath Poudel 🇳�... @numanath
921 Followers 74 Following समस्याकाे समाधान छ, छैन भने त्याे चुनाैती हाे। Many life lessons are more valuable than 5 degrees I have collected. - अर्थको सोझो शास्त्री
Rishikesh Adhikari @Thansing36
36 Followers 309 Following government staff officer @likhururalmunicipalitynuwakot
Sameer Neupane @SameerS73516275
191 Followers 659 Following Writer & Health Reporter / Member NFJ,Kathmandu # Post Desk Editor at https://t.co/6eos7LxeTW
Dr. Gaurav Sharma @gauravaslp
73 Followers 298 Following Owner and Founder Speech Hearing & Vertigo Clinic
tahal bahadur sarki @SarkiTahal42806
14 Followers 41 Following
Sanjit Sanjit @SSanjit18448
1 Followers 72 Following
विजय @RabindraAchary1
2K Followers 1K Following