🇳🇵स्वोऽहं 🇳🇵 @sudipmishra32
जीवन बलेको मैन जस्तो होस् , जस्तो महलमा बल्छ त्यस्तै झुपडीमा पनि। 🇳🇵 Joined May 2015-
Tweets3K
-
Followers364
-
Following188
-
Likes7K
Check out NepalTube's video! #TikTok vt.tiktok.com/ZS6DoWr2L/
फूलपाती सेलाए जसरी याद सेलाउने कुनै नदी छैन होला ??
महाकविको कविता- महाकविकै वाचनमा 🙏
Check out राष्ट्रियस्वतन्त्रपार्टीसमर्थक's video! #TikTok vt.tiktok.com/ZS27c99v9/
बोल्न मन छ ति ओठबाट शब्दहरु सम्हालेर। ‘विस्मय!’मा अर्पित कुनै उद्गार छ कि छैन? vissmaya.com/4639
हजारौँ माइल हिँडेपछि जब थाहा पाउनेछौ- बाटो भड्किएको लक्ष्य भड्किएको र गन्तव्य भड्किएको कुरा ठिक त्यही समय तिमीलाई थाहा हुनेछ बाटोको निस्सारता यात्राको निस्सारता र जीवनको निस्सारता.. विश्वास गर साथी- तिमी होसमा आउनेछौ त्यतीबेला vissmaya.com/4593
संघर्षको लामो खुट्किलो चढेर पसिनाले लथपथ हुँदै जुन बाटो हिँड्दैछौ नि तिमी! केही पाउने आशमा केही भेट्ने लालचमा केही जित्ने अभियानमा केही भोग्ने अभिमानमा। मैले पनि देखेको छु नूर गिराएर फर्किएका धेरै विरक्त अनुहारहरु र सुनेको छु तिनैका मुखबाट विश्वास गर त्यहाँ फगत सन्नाटा छ.. ☺️
मान्छेको सबैभन्दा असल साथी उसका दश औला हुन।
यज्ञमण्डपको समिधा झैँ एक थान जीवन ठिक्क छ सल्किनलाई। रापले, तापले विस्मातले, सन्तापले… बिहान दिउँसो साँझका अनगिन्ती, अथाह र असीमित घनचक्करहरुमा रुमल्लिएर तातेको छ दिमाग ! शरीर ! मन ! vissmaya.com/4015
यसलाई कसरी हटाउने प्रयास गरौं सबै मिली।
खुसीको यो आभास कस्तो? विस्मयको सन्त्रास जस्तो! गुम्सिएछ श्वास यस्तो छट्पटिको हतास जस्तो! धुनमा तिम्रो गुन्गुनिएँ र राग भएँ म। आहुतिएँ तिमीभित्र र खाक भएँ म। ☺️
फरक पर्छ र? कसैको एउटै उपस्थितिले एउटै स्पर्शले एउटै यादले एउटै वचनले एउटै मुस्कानले.. फरक पर्छ धेरै नै फरक पर्छ । विचार गर त- कसरी एकै कप चियाले निमेषभरमै बदल्छ पूरा अनुहारको भाव! 😊
जीवन- एक कविता एक वाह् र एक सन्नाटा ☺️
🇳🇵 Lamichhane writes history on the world stage! 🏏 Sandeep becomes the second fastest person to reach this milestone and the first Nepali to do so. 🚨 📺 Watch the action live: bit.ly/4b7WeMG #OneBallBattles #NepalCricket #T20WorldCup #OutOfThisWorld
The bowlers have done it. Have to finish the game boys. Photo : @SubasTheOne_
100 T 20 I WICKETS @Sandeep25 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100 T 20 I WICKETS @Sandeep25 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन भरिएर आउँदा छेवैमा होस् कोही र चुपचाप सुनिदेओस् मनको वेदना। खुसी हुँदा रमाओस् सँगसँगै र अङ्गालोस् आफूतिर तानेर। कोही एक होस् जो खास होस् र आसपास होस् कठिनाइहरुमा अनि राखिदेओस् काँधमाथि आफ्ना मायालु हात। अरु के चाहियो र? हावा चलिरहोस् खोला बगिरहोस् बस् त्यत्ति भए पुग्छ। 😊
जीवन एउटा यस्तो किताब हाे, यसलाई राम्रोसँग पढेर बुझ्न सक्यो भने जीवन सुन्दर बन्छ।
दूरस्थोSपि न दूरस्थो यो यस्य मनसि स्थित:। यो यस्य हृदये नास्ति समीपस्थोSपि दूरत:।।
अक्षरहरुसँग खेल्न थालेपछि शब्दहरु आफै बन्न थाल्यो अरु शब्दहरु विभिन्न तरिकाले पढे कोही माया बने कोही सम्झना बने कोही पीडा बने कोही दु:ख बने कोही आँसु बने यिनै शब्दहरु सँगै मेरो मन हल्का महसुस गर्न थाले!! #शुभबिहानी🏵️🌼🌿

डा.बादल @keshabp12776695
136 Followers 189 Following मेरो त तिमी नै हौ मिरा पनि.. राधा पनि अनि मेरो जिन्दगी पनि,
kishor pandey @kishor123pandey
35 Followers 243 Following Style is a reflection of your attitude and your personality.
BRK🇳🇵🇳🇵 @KhadkaBhoj
5K Followers 8K Following संबैधानिक राजतन्त्र,प्रजातन्त्र हाम्रो चाहाना र आवश्यकता हो ! संघीयता,समानुपातिक र धर्म निरपेक्ष खारेज गरौँ! 🇳🇵🇳🇵🇳🇵🌹🌹
🍃समय कथ�... @kesharDrones
2K Followers 3K Following 🇳🇵समय सान्दर्भिक मेरा भावना बिचारहरु स्वीकार गरिदिनुहोला ।
Tim❤️Bharat @bharat_Teem1
17K Followers 7K Following मनको यात्री अनि चालक पनि #शंकरदेब कलेज #बैंकर #फुटबल_ब्राजिल🇧🇷 #CR7_NJR follow me on 🙏🙏 https://t.co/hDCTxnWqqz
घाइते म�... @Yogendr49561204
852 Followers 3K Following #बिचार गर अगाडिबाट वाह भन्नेहरु पछाडि बाट छुरा रोप्छ्न #बिस्वास आफ्नोलाइ भन्दा पराइलाइ गर्नु बेश!follow me my sweet heart friends 100% follow back😘😘
Optimistic Soul 🧘�... @pyashimaan1
9K Followers 9K Following Tweets about health, wealth, relationships & ... . just writing practice of random thoughts. #fitness #book (@pyashimaan )पुरानो ह्यान्डल।
Kashyap G @Kashyap52331528
3K Followers 4K Following मन्दिर र अस्पताल भनेको आश मात्र राख्ने ठाउँ हुन भाग्य र आयु त जन्मिँदै लेखिएको हुन्छ । 💕🥀
Aarati_koirala @koirala_aarati
6K Followers 322 Following बुझ्नेलाई अक्सिजन नबुझ्नेलाई हावा हु म..🙏https://t.co/BRlr3kU7W3
sujan @suzulee42
0 Followers 4 Following
Kris Streve @KrisStreve
2K Followers 5K Following Motivational Speaker, and Writer Read My Articles at: https://t.co/KY0AyWMWp1 IG: https://t.co/pXt3wrVGG6 YouTube: https://t.co/k4AfuAJfr2
Rupesh @RupeshA46305884
28 Followers 127 Following
घुम्टे �... @samarpan_tulbir
260 Followers 620 Following मेरो बिशेषता -संघर्षमा खुशी र प्राप्तिमा सन्तुष्ट हुन्छु ।
कोष राज �... @cMmzTlX8zbPRWt5
10 Followers 27 Following मृत्यु सत्य हो यसबाट कोही पनि भाग्न सकिन्न ।।।
💰Bp Adhikari @your_LifeH
4K Followers 4K Following
Raww..ma🦋 @Rimmu_official
22K Followers 3K Following आफुले आफुलाई सफल भएकाे हेर्ने ठुलो रहर छ।🤞❤️ 🕉️🇳🇵 @Rimmu_official2🦋
Dharmagat Pangeni @DharmagatPange1
1K Followers 5K Following Prominent philanthropist for small villages to urban where under privileged people works , lives and trying to reach them their children’s education betterment
Dinesh Bhatta @DineshB44718548
244 Followers 1K Following A truly intelligent person is a one who can pretend to be a fool in front of a fool who pretends to be intelligent.
Amar Dani @Ammarbahadur
823 Followers 3K Following There are only two ways to live life, either get what you want, or adopt what you get.
Chaitrapremi Basanta @gaun_le
9 Followers 109 Following
संरचना @samrachana0123
4K Followers 2K Following टुइटरमा नया छु l फलो गरेर साथ दिनु होला । फलो ब्याक अबश्य गर्नेछु ॥
Shova @Realshova1
1K Followers 589 Following
Kiss @kissrkm
4K Followers 3K Following
नवीनन न�... @nabinmain
51 Followers 296 Following ट्विटरमा नयाँ छु, सबैकाे सहयाेगकाे अाशा मागेकाे छु .........!
Arjun Bhusal @ArjunBh95377370
37 Followers 207 Following
surendra @smartraider040
6K Followers 5K Following crypto trader / raider / writer/ 🦶Follow me for new project
Hakima @Hakima33193968
50 Followers 511 Following
Ram Prasad Sharma @RamPdSharma1
241 Followers 1K Following
नवीन मै�... @YSaecDjonNuJ0YB
110 Followers 433 Following ब्रह्म सत्यं जगन्मित्थ्या जिवाे ब्रह्मैव नापर 🙏🙏
Aatmaram Shrestha @AatmaramShrest4
15 Followers 177 Following
Gorkhali Thito (Keaha... @ThitoBhatta
57 Followers 299 Following
आशिका❤️ @E24Nepal
861 Followers 1K Following जुन कुरा गुमाउछौ अनि फेरि त्यही खोज्छौ...यहि खेल हामी जिबनभर खेलिरहन्छौ!!
लजालु क�... @kailashkafle1
3K Followers 4K Following थोरै आशा छ अनी अलि धेरै साहास छ त्यो नै काफी छ जिवनमा....
Bhuwan Subedi @subedi50bhuwan
2 Followers 58 Following
Satyanarayan Joshi @Satyana94964472
44 Followers 231 Following The happiest of people don't necessarily have the best of everything they just make the most of everything that come along their way♥️♥️♥️♥️
eश्वर न्�... @ishwor_ne
12K Followers 3K Following “म”को हॅु मलाइ नै था छैन,कीनकी म कुनै परिचयको मौताज पनी हैन म जो हॅु बस एक मानव मात्र हॅु🙏🏽🙏🏽
Routine of Nepal band... @RONBupdates
1.1M Followers 0 Following Official 𝕏 Account of Routine of Nepal Banda aka RONB. We update about latest news,stories, events etc. Send us content at: [email protected]
Riya Adhikari @riyaadhikari123
765 Followers 211 Following
Binu pokharel @binuebhi
18K Followers 4K Following कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु । @Researcher 📸 @Writer🖊️
तितेकरे... @Teetekareli_
45K Followers 2K Following म तितेकरेला हुँ भने तितेकरेलाकै स्वाद दिन्छु म सँग काक्रोको स्वाद नखोजीदिनुहोला#Tweet समसामायिक गर्छु अन्यथा नसोचीदीनु होला।
Balen Shah @ShahBalen
385K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Vशुद्धि @V_Shuddhi
75K Followers 714 Following क्षत्राणी हूँ ⚔️ हम Bio नहीं ‘इतिहास’ लिखते, पढ़ लेना! 🙏🏻जय श्री राम 🏹🚩
काफियान... @BinduBhusal01
20K Followers 4K Following नेपाली🇳🇵 हुनुमा गर्व छ मलाई ❤️ Social Worker Butwal.
Re_view @chyauso05
6K Followers 1K Following मान्छेहरू सम्बन्ध तोडन चाहन्छन् तर आफ्नो घमण्ड बाट हार मान्न चाहँदैनन् ।👍️😏🙏❤️ #no_DM🙏😏
Šű Č Ĺãå @Sushila17119
15K Followers 253 Following मेरो हैसियतको अन्दाज तिमिले यो जानेर लगाउ 😊 म कहिले उसको हुँदिन 🙄 जो हर कसैको हुन्छ ।😍 लुकि लुकि profile नहेर्नु नि फेरि लव पर्ला No DM Please🚫🚫 🙏🙏🙏
Lok Mani Paudel @lmpaudel
3K Followers 704 Following MSc. Org. Chemistry; भाषा, विज्ञान र संस्कृति मा ट्वीट गर्न रुचाउने; "असली अयोध्या" को खोजी मा समर्पित; Chairman: Gorkha Publications; Editor: https://t.co/o5LdtZFbk7
Susmita Aryal @Susmitaaryal85
2K Followers 20 Following तिम्रो तारिफ गर्नेले तिमीलाई चिनेको हुन सक्छन् तर तिम्रो चिन्ता गर्नेलाई तिमीले आफैले चिन्नुपर्छ ।
Lata Mangeshkar @mangeshkarlata
14.2M Followers 9 Following playback singer since 1942. https://t.co/QLcoED2DWy
सन्जय ख�... @khana_sunjay
128 Followers 102 Following मेरो मित्रता एति गहिरो हुन्छ कि मित्रता मा पनि माया झल्किरहन्छ साथी बनेरत हेर ।😍😍Raju Lama @RajuLama
8K Followers 62 Following Nepali Singer/Songwriter/Music Composer https://t.co/wHlxcnhWJq https://t.co/33msmV2mQU
Aarati_koirala @koirala_aarati
6K Followers 322 Following बुझ्नेलाई अक्सिजन नबुझ्नेलाई हावा हु म..🙏https://t.co/BRlr3kU7W3
Raww..ma🦋 @Rimmu_official
22K Followers 3K Following आफुले आफुलाई सफल भएकाे हेर्ने ठुलो रहर छ।🤞❤️ 🕉️🇳🇵 @Rimmu_official2🦋
ण्याणी @_jan_twenty
28K Followers 346 Following
Sushil kharel @Sushilkharel6
6K Followers 140 Following / inspire to aspire before you expire!!!! / Citizen/ Learner...
प्र ति क�... @sthapratii
32K Followers 6K Following एउटा सामान्य मान्छे🤗 🌍️🔱❣️ Tweets👉 @Stha_Pratikxya #AB+
Pramod Bhattarai @pramodbha
4K Followers 2K Following Monitoring, Evaluation and Learning (MEL) | Social Safeguard | Livelihood | #Nepal | Governance | Photography
लक्ष्मण... @LaxmanGnawali7
3K Followers 2K Following मेरो धारणा मेरो बौद्धिकता भन्दा धेरै महत्त्वपूर्ण छ⏬
🇳🇵गोपा�... @GopalGopalgita1
36K Followers 643 Following जिन्दगीको अधुरो कथा तिमिले लेखेउ बाकी म लेख्ने छु,🤟https://t.co/j47VHqNlHb संखुवासभा खांदबारी🇳🇵🕉️ 🇳🇵🤟 @elonmusk
cricnepal.com 🇳�... @cricnepal
50K Followers 17 Following Official twitter handle for cricnepal, a cricket website in Nepal, launched in November 2010. The site features news, articles, live scores, photos & videos.
Ranju Darshana @ranjudarshana_
23K Followers 1K Following General Secretary @bibekshilsajha | Candidate: Federal Election 2022 and Kathmandu Metro. 2017 🍀Mental Health Advocate 🇳🇵
सानी @sani_bune
249 Followers 232 Following मेरे बारे में इतना मत सोचना... दिल में आति हुं, समज में नहि 😂😂 #cricket_lover #novel_lover #music_lover 💞💞
सुस्मा �... @Susmi07664914
1K Followers 865 Following 12 मा पढ्दै छु,सानै भएपनि जिबनमा हरेक सग टक्कर गर्दै ठक्कर खादै छु,😜😋जब धेरै पिर पर्छ कोसैलाई रोएर सुनाउनु भन्दा कापी कलम सग दुख पोख्नु उचित ठान्छु!
Javed Ansari @honey_mking
2K Followers 5K Following Bad news nothing is permanent Good news nothing is permanent think yourselves 100% follow back
roshan @roshan91695336
54 Followers 365 Following
krishna @krishna9860760
25 Followers 115 Following
🌹यानेन�... @joshi_yanendra
2K Followers 4K Following गर्न सक्छौ भने कसैको भलाई हुने काम गर सक्दैनौ त कुभलो पनि नगरअलिकति पनि मानवता छ भने/ इज्जत पाउन चाहन्छौ भने पहिला दिन सिक, /सच्चाइ मनपर्छ झुठ र धोका घृणीत छन
Santosh Kumar® @Santosh42698315
3K Followers 4K Following Bio को लागि खासै अहिले केहि छैन फेमस भए पछि तपाईं आफैं थाहा पाउनु हुनेछ ।
Bishnuhari Bhugai @BBHUGAI
17 Followers 184 Following
Amar Pant @Amarpanta
4K Followers 4K Following एक देशभक्ति नेपाली युवा ट्वीटे सकारात्मक र परिवर्तनशीलका ट्वीट लेख्ने प्रयास गर्दै छु।
💕 योगेश�... @0123YK2
10K Followers 10K Following जे सपनाहरु पूरा गर्न संसारमा आएको छु त्यो अव्स्य पूरा गरेरै जान्छु!! #मेरो ट्विटहरु likes मा छन् ।
सरगम था�... @Anzel_Lux
18K Followers 8K Following न कसैको दया चाहिन्छ,न कसैको माया 💕💕 किनकि घाम डुबेपछी त हराउने गर्छ आफ्नै छाँयाको के भर!! भगवान : आमाबुबा :खुशी :परिवार 😐😐 @Lajee_lux
💕समिक्�... @Samikshyabhatt5
752 Followers 58 Following #BBS_Student सिधा,सरल,प्रक्रिती प्रेमी,गित गाऊन मनपर्छ,पैसाको नभानी डिम्पल कि धनी छु। मेरो ट्वीट्स #LIKES मा छन https://t.co/5ZYnrLxKSK
अल्छे क�... @lazyboy32238495
25 Followers 86 Following नाम : सौगात थर : भट्टराई गोत्र : वशिष्ठ काम : गुराँस लाईफ ईन्शुरेन्स ठेगाना : बिर्तामोड , झापा , नेपाल
Sajha Sawal @BBCSajhaSawal
257K Followers 4 Following Weekly discussion programme by @bbcmediaaction in #Nepal. Air through @bbcnepali, KTV and 350+ FM stations. Use #sajhasawal to talk about us. RTs≠Endorsements.