forme_su-man @suman_forme
Texas, USA Joined May 2015-
Tweets624
-
Followers78
-
Following698
-
Likes5K
पाटन उच्च अदालतले दक्षिण अफ्रिका विरुद्ध नेपालको पक्षमा जीतको फैसला गर्दिन मिल्दैन होला त है?
तल्लो अदालतले कसैलाई दोषी करार गर्यो अनी माथ्लो अदालतले सफाइ दियो भने तल्लो अदालतको वकिल न्यायाधिशलाई कारवाही किन हुँदैन? #नबुझेकोकुरो
ढोका झ्याल राम्ररी थुनेर सुत्नु होला। कान्तिपुरका पत्रकार क्याम्रा र बुम बोकेर घरभित्रै पसेर आफ्नो साउजीको पक्षमा बोल्न लाउन सक्छन्। घर घर चहारेर भिडियो सामाग्री बनाउदै हिँड्या रहेछन्😂😂
@bishwaprakash77 माननीय ज्यु, यो चाहिँ के हो? यो पनि कसैले मर्यादाको चिरहरण गरेको देखेको कि नदेखेको, कि त्यतिबेला धृतराष्ट्र जस्तो हुनुभएको थियो? कांग्रेसको कालो कर्तुतहरु छोप्नलाई यसरि नबोल्दै उत्तम होला कि!
सिरोहिया बिरुद्ध पक्राउ पुर्जी धनुषा जिल्ला अदालतले जारि गरेको छ, उम्रे देखि खुम्रे सम्म साराका सारा कांग्रेसीहरुचैं भौमान बिरुद्ध खनिएका छन !😂😂😂
प्रिय पत्रकार मित्रहरु ! कैलाश सिरोहिया अदालतको आदेशपछी पक्राउ परेका हुन, गृहमन्त्रीको आदेशले होइन । उनी समाचार लेखेको आधारमा पक्राउ परेका होइनन् , किर्ते नागरिकता लिएको आधारमा पक्राउ परेका हुन् । प्रेस स्वतन्त्रताकै बेइज्जत हुने गरि सिरोहियाको पक्षमा नबोलुम न हौ ।
कान्तिपुरले आफ्नो कर्मचारीलाई पारिश्रमिक नदिँदा चुइँक्क नबोल्ने राजनीतिज्ञहरू आज मालिकमाथि आरोप लाग्दाखेरि लामबद्ध भएर अफिस पुगेछन्। नेताहरू पावर र पहुँच हुनेहरुका गुलामहरू हुन् , सर्वसाधारणको लागि होइनन् प्रष्ट नै छ ।।
सिरोहिया होस् कि लामिछाने, पाण्डे होस् कि दाहाल, राई होस् कि महतो : नागरिकता पुतलीको खेल होइन, यसको दुरुपयोग राज्यमाथिको अपराध हो, छानबिन र कारबाही हुनुपर्छ।
कुनै सन्चार गृहको साउजी ५ वटा फरक फरक नागरिकता नम्बर राखेर कारोबार गर्छ, अनि पुलिस उसलाइ सोधपुछ गर्न पकृन जादा सन्चार माथि आक्रमण कसरी हुन्छ? साधारण नेपाली कसैले यस्तो किसिमको कारोबार गरे उस्को हालत के हुन्छ? 😁 पत्रकार बन्धुहरु साउजीसङ सति नजाओ 😁 पत्रकारिता बचाओ!
संसदले बनाउनु पर्ने प्रधानमन्त्री अदालतले बनाउँदा बोलेनौैं, मन्त्रिपरिषदको निर्णयमा अदालत पस्दा पनि बोलेनौं, अहिले मिडियामा अदालत पसेको छ तैपनी बोल्दैनौैं, जब जनप्रतिनिधि र प्रेस नै अदालतको `स्वेच्छाचारी आदेश`मा बाँधिन थाले पछि अनि तिम्रा आवाज कसले बोलिदिन्छ ? सोच !!!
हो जीतबहादुरको जीत देखेर यतिबेला मान्छे आश्चर्यचकित छन् !😂
मुडा पनि रुखकै एउटा अंश त हो नि, कति रुखमा मात्रै हाल्नु भनेर ठेलेछन् दादाहरुले 😂😂
नेपाल र भारत बिच रोटी-बेटीको सम्बन्ध भएजस्तै नेपाल र चीन बिच पुन-सुनको सम्बन्ध रहेको छ। दुवै सम्बन्ध उतिकै महत्वपूर्ण छन्😂😂😂
सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने,विश्वकै ठूलो के को हो मुर्ति बनाउने,१ मिनेटमा १०० वटा रोटी खाने, उल्टो हिडेर नाम लेखाउने जस्ता कार्य त्यहि देसमा हुन्छ जहाँ अध्यन,अनुसन्धान र खोजबाट गरिने चिज लगभग मृतप्राय हुन्छ।
दुर्गा प्रसाईलाई मेडिकल कलेज सम्बधन दिन सर्वोच्च अदालतले आदेश दिएछ, अदालतमा न्याय मरेको छैन् भन्ने प्रमाणित भयो । अरू कुरा जे जस्तो भए पनि यो सबालमा भने उनी माथी डा. गोबिन्द खत्री र राज्यले अन्याय गरेको थियो। लगानी गर, म अनुमति दिन्छु भनेर नदिनु जति अन्याय अरू हुन्न थियो।
रातको १ः४० बज्यो म कान्ति बाल अस्पतालमा छु। ११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो ।र ,यहॅा ल्याएको यहॅा कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो पर्यो…
एक अर्कालाई दोषारोपण गर्ने बाहेक केही नहुने संसद २-४ दिन नचलेर केही हुनेवाला छैन। बस! सुन तस्कर र भ्रष्टहरुलाई जेल कोच्ने काममा कुनै कसर बाँकी नरहोस्!
ठुला संलग्न भए “काण्ड”! सर्वसाधारण भए “अपराध”! वर्गीकरण!!
रिखी धमलाकाे चटक! टेलिभिजन पत्रकारिताकै हुर्मत!!

Vaughn Waelchi @waelchi8805
63 Followers 3K Following
Toatheaush @ToatheaushAqPy
3 Followers 214 Following
Wheterawsl @Wheterawsl_PTs
42 Followers 2K Following
चोमोलुड... @PkDemba
888 Followers 899 Following The secret of life, though, is to fall seven times and to get up eight times
Theysathe @theysathe97636
16 Followers 950 Following I live alone now and enjoy business, traveling, shopping, food and music. I have a calm personality and I hope we can be friends.
Sayslee @Sayslee139077
49 Followers 1K Following I live alone now and enjoy business, traveling, shopping, food and music. I have a calm personality and I hope we can be friends.
🇳🇵पोखर�... @pkrbisam
10K Followers 9K Following 🇳🇵मनवता सर्वेधर्म: मानव जिवनको मान राखौं ।। ❤️❤️ #जय_नेपाल #जय_मातृभुमी 🇳🇵🇳🇵
Ananda Nepali @anandanepali99
13K Followers 10K Following 🇳🇵✈️🇦🇺 Water | Environment | Age-care/Disability | Climate Activist | Social Activist
Gyanesh Raut @GyaneshRaut
1K Followers 3K Following सबैलाई स्वागत छ। आउनु भयो आब follow गरेर जानुस् म ब्याक दिनेछु धन्यवाद (follow back 100%)
युवराज �... @y2k_adhikar
2K Followers 3K Following आफ्नो कारणले अरुलाइ दुख: नपुगोस् भन्ने एक साधरण ब्यक्ति। समाजशास्त्रमा स्नातक सम्मको अध्ययन। मनन गरौं यि सबै टुइट मेरा निजि बिचार मात्रै हुन् !
Sushil Devkota @capsiannum
9K Followers 3K Following
Ekalavya @BhishmaBhusal
833 Followers 198 Following विचारको स्वतन्त्रता बमोजिमका अभिव्यक्ति हुन् । संस्थागत जिम्मेवारीसँग मेल खाए संयोग मात्र हुनेछ।
Suresh Khadka @sureshkhadka
2K Followers 3K Following “Don’t be confused, My personality is who I am. My attitude depends on who you are.”
N.B. Ghimirey @nb_ghimirey
659 Followers 927 Following Sikkimese ~ Journalist ~ Poet ~ शब्द र कलाको शक्तिमा विश्वास गर्ने मान्छे।
Ranjit Tamang @RaneyTam
23K Followers 11K Following Working journalist, affiliated with https://t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.
कुल कोइ�... @cooolsunil16
4K Followers 2K Following कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।
शुन्य र�... @sadgirl__75
2K Followers 941 Following आवाज चर्को होस या मधुरो होस फरक पर्दैन,बस बोल्ने शब्दले मन नदुखोस्❣️ (No DM❌❎)
जीवन सं�... @lifestruggle222
1K Followers 2K Following नयाँ छु follow गरेर साथ दिनुहोला follow back 100% # सुङ्गुर सङ्ग लडेउ भने दुबै फोहोर हुनेछौ तर सुङ्गुरलाइ मन पर्ने छ। चाहाना : अध्यात्म
Dil Kumar Tamang @DilKumarTaman17
2K Followers 2K Following धन्यवाद । सके सम्म सबैको भलो चाहने सामान्य मुन्छे। ब्यक्त बिचारहरु निजी एबम तत्कालिक ।
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
Kumar shrestha @kumar_stha77
6K Followers 6K Following
मन @ObiRoka
667 Followers 2K Following कहिले दुखका कुरा गर्छु कहिले हसाउछु हो यसरी नै विताइदिराछु जीवन
Rupak Chaulagain @rupakchaujr
787 Followers 4K Following Political correspondent at https://t.co/NYAYbZ7ezL, नेपाली राजनीति भित्र लुकेका धेरै कुरा खाेज्नु छ ।
Ananda Ram Paudel @AnandaRamPoudel
33K Followers 36K Following बस्तुनिष्ठ भएर, ब्रह्मले देखेको, विवेकले ठहर गरेको, सत्य र न्यायको पक्षमा, अन्यायविरुध्द।
🌹💔Love💔🌹 @mfN596LfwuzzJWm
326 Followers 622 Following Tweeting everything about 1)relationship 2)love 3)life quotes
बिनोद र�... @BinodRimal19
2K Followers 4K Following अब यो देशमा निम्न स्तरको ब्यक्ति नजन्मिएको राम्रो ठुलो बडाका छोराछोरी अकुत सम्पत्ति ले धनी रहिरहन्छन मार पर्ने गरिब दुखिलाइ मात्रै त हो .....
झापाली �... @jhapalinani
315 Followers 537 Following हिमाल -पहाड़-तराई,कोहि छैन पराई ! झापालि भएकोमा गर्व छ !! NO DM PLEASE!!!!
Laxman Pandey @yednap3
1K Followers 2K Following I’m a stoic, "virtue" is necessary and "sufficient" for my "happiness" 🇳🇵🇳🇿
Nepalinn @Nepalinn1
446 Followers 3K Following we are online hotel booking site..we serves you with the best hotel as per your demand :)
सन्दिप �... @IDpPDl1
2K Followers 3K Following कसैसँग नजिकिनु । अलि विस्तारमा चिन्नु । अनि पन्छाउनु र फेरी एक्लै हुनु । जीन्दगीले केही यस्तै सिकाएको छ ।
डा.एलिय�... @aryalaliya
67K Followers 58K Following गरिबी बेरोजगारीको खाडलबाट देशलाई उकास्न अहोरात्र खटिरहने साहसिक नारी,योद्धा,काम कर्ममा बिस्वास,खेलकुदको किरो,फोहोरी राजनिति बिरोधी'मुल नारा कृषक एक विकास अनेक।।
Abhimanyu Baduwal @abhimanyu2052
200 Followers 777 Following एउटा मान्छे तब मात्रै सफल हुन्छ जब उ अत्याधिक क्रोध, खुसि र दुखी भएको बेलामा पनि आफ्नो अवस्थालाई संयमित राख्दै सहि निर्णय गरेर कार्यान्वयन गर्न सक्दछ।
rashubhuban @rashubhuvan
3 Followers 68 Following
The Lincoln Project @ProjectLincoln
2.8M Followers 1K Following "You cannot escape the responsibility of tomorrow by evading it today.” – Abraham Lincoln 🏴☠️ | Home of #TheBreakdown and LP Podcast
Jim Acosta @Acosta
2.1M Followers 5K Following Independent Journalist. Host: "The Jim Acosta Show" on Substack, YouTube and Apple Podcasts. Author. Fmr Chief WH Correspondent. I believe in #realnews
सुरेश भ�... @Sureshkshetri09
6K Followers 407 Following Shivaansh Enterprises/ #Politics #Football #Hindu #Progressive_Democrat
नेपाल च�... @NepalChautaari
1K Followers 2K Following “राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल” मा यहांहरुलाई स्वागत छ । 🙏
चोमोलुड... @PkDemba
888 Followers 899 Following The secret of life, though, is to fall seven times and to get up eight times
सुमन !! @SGnepal
11K Followers 739 Following
Gladiators zone @Gladiatorszonee
216K Followers 4 Following "Passionate about self-improvement and fitness, I share tips and motivation to help you become the best version of yourself. Let's conquer goals together.
Chiranjivi Paudel @chiranjivi010
571 Followers 177 Following
AjitX @iPaudelji
12K Followers 525 Following मनमा लागेको लेख्छु, आज बिरोध भोलि समर्थन हुनसक्छ! ट्विटहरु नितान्त ब्यक्तिगत हुन Follow me at your OwN RiSk #Scorpion #DM yes please🇳🇵🇦🇺
Dipendra Gautam @Gautamdipendra
3K Followers 609 Following Dad's lil boy| Loves Calculus, Equations, Physics, & Signals| Structural/Mechanical Engineer| PE (Structural)| Dynamics is real--rest is myth| Mountain goer|☸
codefinity.com @CodefinityCom
16K Followers 37 Following Codefinity Online Courses Learn Python, SQL, JavaScript, R & more Boost your coding skills 👇
Conrad Fischer @SeeFisch
102K Followers 513 Following The World's Most Prolific Teacher of Medicine Tweets only reflect personal opinions.
Birat Aanupam @birat_anupam
9K Followers 5K Following Curious on RICE (Russia, India, China, East Asia) Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews @globaltimesnews
Ghimire Manita @ghimireManita1
3K Followers 2K Following नेपाली कांग्रेसमा सक्रिय / हिंसाले समाज परिवर्तन गर्न सक्दैन यसका लागि सकारात्मक विचार चाहिन्छ /
🌍️ सु-दि... @sudipa_12
24K Followers 1K Following आफ्नो बारेमा के भनौ सके सम्म आफ्नै बारेमा लेख्छु र मन परेको कुरा कपि गर्छु। लेखन रुचि हो । @dipa424
Sameer Khatiwada @Khatiwada_S
4K Followers 828 Following Economist with interest in public policy. नेपाली. Previously @ilo, now @ADB_HQ | Views are my own.
Justice @riparatisah
689 Followers 17 Following न्यायिक लडाइ लडिरहेको लामो समय भएको छ। यो अकाउन्ट सोही संघर्ष समितीको हो।
दाहाल क�... @Kshettridahal
6K Followers 4K Following सनातनी हिन्दु अधिराज्यको एक स्वतन्त्र,निष्पक्ष नागरिक।
युवराज �... @y2k_adhikar
2K Followers 3K Following आफ्नो कारणले अरुलाइ दुख: नपुगोस् भन्ने एक साधरण ब्यक्ति। समाजशास्त्रमा स्नातक सम्मको अध्ययन। मनन गरौं यि सबै टुइट मेरा निजि बिचार मात्रै हुन् !
प्रतिभा... @pari509
22K Followers 118 Following reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!
Damodar Subedi @imDSubedi
9K Followers 692 Following
prakritibhattarai0 @prak000
5K Followers 514 Following Sisyphus on heels 👠 🏔️ 🪨 MPP |Technology Policy| @oxford_uni 2023
Department of State @StateDept
6.6M Followers 432 Following Leading U.S. foreign policy and American diplomacy since 1789. For all Department accounts: https://t.co/VpbtF1M8HK
Poornima Shrestha @poornimashresth
13K Followers 401 Following Photojournalist | Contributor to @nytimes | 8× 8000s | 3× Everest in a single climbing season | Mountaineer | Explorer |
मोहन बन�... @MohanBanjade
5K Followers 3K Following Interested in law and justice/ History, culture, heritage/ public policy/ Freelance (Masters in Law, Diploma in Public Administration)
pratima silwal @silwalpratima
1K Followers 1K Following coordinator, dignified mensturation Journalist group (DMJ) Nepal 🇳🇵
Sunil Paudel @mama_shr33
40K Followers 2K Following Artist, Ex-Journalist, News reader,RJ. ट्वीट हेरेर चरित्र निर्धारण नगर्नुहोला । Instagram: isunilpaudel
Sitaram Acharya @sitaramacharya
121 Followers 227 Following Chemistry Faculty PhD in Organometallic Chemistry
Kairan Quazi @kairanquazi1
4K Followers 550 Following 🗽16 yo Quant Dev @citsecurities |🚀Former SWE @spacex at 14 | 💻 Former AIML Engineering Intern @Intel Labs at 10-14 | 🧑🎓SCU Engineering '23
Biraj Bhakta Shrestha @Himalayabiraj
16K Followers 161 Following Former Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.—————————————————————
Sadiksha Karki @Sadiksha_karki_
12K Followers 565 Following हिजो, आज अनि भोली, आफ्नै परिश्रममा बाच्ने एक साधारण नेपाली ।
Niti~Sha @karkiniti
30K Followers 4K Following यस्मिन् यथा वर्तते यो मनुष्यस्तस्मिंस्तथा वर्तितव्यं स धर्मः। मायाचारो मायया वर्तितव्यः साध्वाचारः साधुना प्रत्युपेयः॥