I am deeply saddened by the demise of Shinzo Abe, the former PM of Japan. I strongly condemn the barbaric murder of former PM. Abe was a friend of Nepal and had played an important role in strengthening Nepal-Japan relations during his premiership.
जुनदिन नेपालका ठूल मिडियाले अर्थमंत्रालयमा 'चुकुल काण्ड' घटाएर करका दर परिवर्तन गराउन सक्ने व्यापारिक घरानाको नाम पनि फस्ट पेजमा त्यतिकै ठूलो अक्षरले , फोटो सहित छाप्ने छ, तब मानौला - घुस लिन्या र दिन्या - दुबैलाई ठूल मिडियाले अपराधी मान्न थालेछ ।
देशलाई कंगाल बनाउने अर्थमन्त्री शर्मा सम्बन्धी विवाद सिसिटिभि फुटेज नरहेको अर्थको भनाईपछि झनै गंभीर र संकास्पद देखिन्छ। यस्को निस्पक्ष छानवीनगरी सत्य-तथ्य आउनुको विकल्प छैन।यदि छानवीन गरिएन भने सवै दोषकोभागि प्रधानमन्त्री देउवा हुनेछन् ।
नेकपा एमालेका श्रद्धेय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सङ्ग समसामयिक राजनितिक विषयमा छलफल र भेट घाट भयो। भेटमा पार्टी अध्यक्षले दाङमा एमालेको अवस्था र निर्वाचन क्षेत्र २ लाई बिशेष चासोको साथ विभिन्न कोणबाट प्रश्न सहित जानकारी लिनुभयो ।
आज संविधान दिवस ! स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना ! आजको ऐतिहासिक दिनबाट संविधानको रक्षा, कार्यान्वयन र विकास गर्दै समृद्दि, सामाजिक न्याय र साजवादको यात्रामा अविचलित भएर अघि बढ्ने प्रेरणा लिनसकौं ।
अर्थमन्त्री जनार्दनले प्रतिस्थापन विधेयक (बजेट ) ल्याएर वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे अन्त्य गरिदिएका छन् र मुलुकलाई आर्थिक अराजकताको युगमा प्रबेश गराएका छन् ।
32 Followers 157 Followingहेल्प नेपाल फाउंडेशन एउटा शिक्षा र सशक्तिकरण एनजीओ हो जसले स्थानीय विद्यालय र समुदायमा आधारित परियोजनाहरू मार्फत दिगो व्यवहार परिवर्तन हस्तक्षेप हासिल गर्ने
96 Followers 543 Followingराष्ट्रलाई मुटुमा राखेर राजनीतिक कसिंगर बढार्दै अवस्था सुधार्न चाहने एक आम नागरिक !!!
एक अभियान ......... और बदल दे आप कि हालात !!!
शुरुआत तो किजिये ।
253 Followers 131 FollowingI prefer sunrise over sunsets,
Letters over texts,
Books over tablets,
And Ice-cream over cocktails.
Lecturer•Mediator•BDO•Project Manager
#worditoutwithpragya
696 Followers 3K Followingपरिश्रम को प्रतिफल खोज्ने एक निस्वार्थी पुरुस।।। इलेक्टि्रकल ईन्जिनियर from WRC ,Lamachaur Pokhara & https://t.co/17ISpeX8Uk in Renewable Energy Engineering from Pulchowk
937 Followers 5K Followinghttps://t.co/h5fLlZNznu is an online news portal for all type of Nepali national, International, entertainment, business, sports, culture etc.
63 Followers 756 Following🇳🇵🚩🙏order? Order?? order??? Jai Shri Garakh Nath Jai Shri Pasupati Nath Jai Shri Ram Protect all the saints of the world❤️🙏🇳🇵🚩🙏
118K Followers 76K Followingनेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
198 Followers 2K FollowingAlways,never think that we can win the hearts of everyone by speaking sweetly because we need a clean mind to win the hearts of others, sweet speech can be fake
437K Followers 10K FollowingI'm Not Elon Musk. This is a PARODY Account. This Account is Not Affiliated with elonmusk. 𝕏 Favorite Account. Freedom Of Speech. MAGA 🇺🇸2024. I Love 𝕏 ♥.#1
32.5M Followers 59 Followingमुख्यमंत्री (उत्तर प्रदेश); गोरक्षपीठाधीश्वर, श्री गोरक्षपीठ; सदस्य, विधान सभा, उत्तर प्रदेश; पूर्व सांसद (लोकसभा-लगातार 5 बार) गोरखपुर, उत्तर प्रदेश
37K Followers 2K FollowingLawyer at https://t.co/Yv3AbXntW5 Associates, from Mahottari Madai #Nepal, https://t.co/Z6W6whauk5, protecting your rights with expert legal representation.
118K Followers 76K Followingनेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
15K Followers 218 FollowingPhD in Journalism | Associate Professor@ Central Department of Journalism & Mass Communication, Tribhuvan University, Nepal. Freelance Journalist.
71K Followers 23 FollowingMember - House of representative, #Nepal. SCM at #CPN(MaoistCentre). Former (Finance, Home, Energy & Peace) Minister #GoN. Former commander #PLA.
47K Followers 2 FollowingNepal’s independent digital media. Offers current affairs update, analysis and fact-based reporting on politics, economy and society.
https://t.co/ytT431qFUV
24K Followers 85 FollowingOfficial account of https://t.co/JrXm1PmhHJ (Lokantar Sanchar Pvt. Ltd). Nepal's leading investigative news portal. For Accurate News.
44K Followers 273 Followingआर्थिक अभियान राष्ट्रिय दैनिक न्यू बिजनेस एज प्रा लि द्वारा प्रकाशित अर्थ-राजनीतिक राष्ट्रिय दैनिक हो ।
Official Twitter handle of https://t.co/SvdEfPaLuF
74K Followers 1 FollowingAP1HD is Nepal’s First HD Television Channel. Latest News, Talk Shows, Reality shows, Live Sports and Entertainment Shows. [email protected]
181K Followers 2K FollowingEditor-in-Chief Yatri Media Network
Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर
https://t.co/5PDVcl57XW
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
No recent Favorites. New Favorites will appear here.