संविधान भन्छ विचार, अभिव्यक्ति र संचारको हक “ऐन बनाएर मात्र रोक” लगाउन सकिन्छ। “निर्देशिका” ऐन होइन। ऐन संसदले मात्र बानाउन सक्दछ। सामाजिक संजाल र त्यस मार्फत हामीले प्रयोग गर्ने अभिव्यक्तिको हकलाई “निर्देशिका” ले बन्देज लगाउन मिल्दैन।

@the3rdbranch Voli court ma case dharta gardey bho ni dada
@the3rdbranch @AkashElite1 यही कुरा सम्बन्धितलाई समयमै किन भन्न नसकेको त? महामन्त्री उच्च संयन्त्रका सदस्य, तपाईं विज्ञ-उनका सल्लाहकार जस्तै। यतिखेर आएर बोल्नु, लेख्नु पब्लिक सिम्प्याथी लिन खोजेजस्तो भएन र? अझै यी काम गर्न सकिन्छ।