Upendra Yadav को सम्बोधन || प्रतिनिधि सभा बैठक, २०७९ जेष्ठ १४ गते Face ... youtu.be/EhTZDBO2kbo via @YouTube
2
0
17
0
0
@upendrayadavjee @YouTube प्रचण्डको दाउपेचमा लागेर पार्टीको हैसियत कम नगराउनुस अध्यक्ष ज्यु
@upendrayadavjee @YouTube नेपाली संघीयताका जनक तपाईं निरन्तर संघीयताको संरक्षणका लागि उठाउनु पर्ने बुदाहरु उठाइ रहेकै कारण नेपाली संघीयता सबल हुदै गइरहेकोले त्यसको लागि मुरि मुरि धन्यवाद ! बाकी दलहरू त संघीयताको मुनाफा खान खोज्ने र संघीयता असफल भयो भनी दुसप्रचार पनि गर्ने द्वैध चरीत्रबाट ग्रसित छ्न ।