#NEPSE#नेप्से सूचक बुधबार १२.१० विन्दुले घटेर २१६३.०६ अंकमा अडिएको छ । करिब ९ अर्ब ७७ करोडको कारोबार भएको छ। २२ सय आसपासका विन्दुहरुलाई निकै महत्वपूर्ण मानिएको छ। यो तहमा पुगेपछि विगतमा पनि बजार फर्किएको थियो।आम लगानीकर्ताले यसलाई निकै महत्वपूर्ण मनोवैज्ञानिक रेखा भनिरहेका छन् ।
नेप्से सूचक ३२.७७ विन्दुले घटेर २१०९.१० अंकमा आएर अडिएको छ । ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस करेक्सनलाई सामान्यरुपमा लिनुपर्ने देखिन्छ । यद्यपि, अबको बजारको गति र प्रवृत्ति कस्तो हुन्छ भन्ने अनुमान आगामी हप्ताका प्रारम्भिक दिनहरुको कारोबारबाट हुन सक्नेछ ।
#Nepse#नेप्से सूचक ३५.३९ विन्दले बढेर २१४१.८७ अंकमा आइपुगेको छ । सूचकसँगै कारोबारमा रौनकता देखिएको हो । सेयर कारोबार ७ अर्ब नाघेको छ । कारोबार करिब १ वर्षयताकै उच्च हो ।१५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि सर्किट लेबलसम्म वृद्धि भएको छ ।
#NEPSE#नेप्से सूचक सूचक ४५.९८ विन्दुले बढेर सूचक २१०६.४८ अंकमा आइपुगेको छ, १६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म वृद्धि भएका छन् । सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन र उत्पादनमूलक समूहमा विशेष आकर्षण देखिएको छ ।
#NEPSE#नेप्से सूचक ३६.८६ विन्दुले बढेर १९८५.४४ अंकमा आएको छ । ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एक दिनको करेक्सनपछि मंगलबार पुनः सेयर बजार सकारात्मक लयमा फर्किएको छ ।
सेयर बजारमा लगातार ३ पटक सर्किट ब्रेकर अनि ६ प्रतिशतको वृद्धिपछि बढेपछि आजका लागि सेयर कारोबार बन्द भएको छ । यसअवधिमा नेप्से सूचक १११.२० अंकले बढेको छ । यसरी बढ्दा सूचक १९६३.९८ अंकमा आएको छ ।
76K Followers 31K Followingनेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
100K Followers 42K Followingमलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
23K Followers 3K Followingमेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।
1K Followers 7K FollowingAlhamdulillah📍 Love yourself and dream bigger | Stock Market Enthusiast Best Trading Coach 💹📊 Send a DM to Start Earning profit daily Ask me How?
172 Followers 504 FollowingPhilosophy lover. Seeking new ways to understand the world and myself.critical thinking and open-mindedness.
Twitter is space of unbiased opinions so here i am.
445 Followers 1K FollowingPrimary Care Physician
ECFMG certified #Iomites#eagle#I live like king #mother #messi #brain #medicinephilosophy #USMLE aspirant
835 Followers 5K Followingसेयर बजार ज्ञान,
नेपाल को सेयर बजार
#Nepal stock exchange Ltd, Securities Bord of Nepal 🇳🇵🙏
https://t.co/wmgIn6avZC
Aim-Entrepreneur📈📊
5K Followers 3K Followingसुन्दरता आखाँले होइन मनले हेरिन्छ । नयाँ ठाउँ घुम्न, संगीत सुन्न मन पर्छ । राम्रो बिचारको सधैं कदर गरिन्छ ।चाकडी गर्न मन पर्दैन ।
3K Followers 3K Followingसबैभन्दा माथि देश। धर्म र,सांस्कृतिक विरासत जाेगाएर आगामी पुस्तालाई सुम्पिनु पर्छ।
सीप र ज्ञान- परिवार र समाज विखण्डित हुन बाट जाेगाउनेमा प्रयोग गर्ने हाे।
76K Followers 31K Followingनेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
100K Followers 42K Followingमलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
23K Followers 3K Followingमेरो छेउ न टुप्पोको कुरा झेल्नसक्नु हुन्छ भने मात्रै मलाई फलो गर्नुहोला आदर्शका कुराहरू सुन्न मन छ भने तपाईं गलत मान्छेलाई फलो गर्दै हुनुहुन्छ ।
2K Followers 1K Following🇳🇵✈️🇨🇦『Kindness makes you the most beautiful person in the world, no matter what you look like』 My life revolves around ⭕️ Barcelona | Anime | Novel