राजा साप🎩 @Basnetganesh2
Civil Engineer हुँ । सपनाको महल थुप्रै बनाको छु। बास्तबिक महलको सोख छैन। संसार घुम्ने मन छ मनको मान्छे सङग। संगीत मेरो साथि tweet👉️@tweetlo9 Hetauda,makwanpur nepal Joined December 2015-
Tweets11K
-
Followers8K
-
Following8K
-
Likes18K
पाउन त धेरै चिज पाइन्छ जिन्दगीमा तर हामी तेहि चिज को गिन्ती गर्छौ जुन चिज पाउन सकिएन।
जस्ले अरुको खुसी र आफ्नो पीडा मात्र देख्छ त्यस्ता मान्छे कहिले खुसी हुन सक्दैनन। तर जस्ले अरुको पीडा र आफ्नो खुसी चिन्न सक्छ अक्सर त्यस्ता मान्छे नै खुसी देखिन्छ्न।
जीवन केवल साथ दिने हातहरुले मात्रै चल्दैनन। बिस्वासको डोरि पनि बलियो हुन जरुरी छ।
ठुलै व्यापारी रैछौ तिमी एउटा मन हजारौलाइ बेच्ने। 😑😑😑
मलाइ follower र like, Rt बढाउनु छैन। जिन्दगीमा केही प्यारा मान्छेहरुको संख्या बढाउनु छ, जस्ले मेरा सहिकुरा लाई ताली बजाउन र गलत कुरा लाई औंला ठड्याउन।
खै किन आज्कल मनलाइ पिर भएन। समाउन खोज्छु तर स्थिर भएन। छिया छिया पारी बरु पोलि खाँउ लाग्छ। मनको टुक्रा उन्ने कुनै झिर भएन। #शुभबिहानी
Tsho Rolpa is one of the biggest glacial lakes in Nepal, located at an altitude of 4,580 metres #Tshorolpa_lake #Tracking_route
साघुंरो गल्लिहरुमा पाइला चाल्नु पर्छ भने, फराकिलो मन लिएर हिड्ने गर्नुस। नत्र सपनाहरु निशास्सिन सक्छन। #शुभप्रभात ☕️☕️
यस्तो लाग्छ अब त सन्सार नै छोडिदिम। म नहुदा रमाउने हरुलाइ खुसिले भरिदिम।😑 #शुभबिहानी ☕️☕️
ज्यान एक्लो भए पनि, मन त एक्लो छैन नि मेरो। आइरहन्छौ घरिघरी एकान्तमा झस्काउन। आँखा भिजाउछौ, मन दुखाउछौ अनि फेरि बिलाउछौ।
यो सृष्टि जतिसुकै बद्लिए पनि हामी कहिले खुसी हुन सक्दैनौ, तर अलिकती मात्रै पनि दृस्टी बद्लियो भने पक्कै पनि खुसी हुन सक्छौ।
काहानिहरु बदलिरहन्छन। बाटोहरु लम्बिरहन्छन। चोटहरु थप्पिरहन्छन। तर पात्र सिर्फ एउटा मात्र। जिन्दगी सिर्फ एउटा मात्र।
सायद प्रेम लाई बुझ्ने सामर्थ्य थिएन होला म संग। त्यसैले त हमेसा तिमिलाइ गुमाउने त्रासले मनमा डेरा जमाएर बसेको थियो।
झुटो आश देखाउनु भन्दा त घृणा नै सहि। कम्सेकम सपना त मर्दैनन। भलै पिडा बहुत हुन सक्छ।
हरेक पटक जरुरी छैन कि मेरो कमजोरी देखाएर आफू निर्दोष बन्न खोज्नु। बरु सिधै भनिदिए हुन्छ, म लाएक छुइन भनेर। सक्छौ भन्न??
आज पनि उहि बिहानी आउछन, तर पहिले जस्तो तिम्रो मीठो आवाज लिएर आउदैनन, तिम्रो यादहरु मात्रै लिएर आउँछ। #शुभ_बिहानी ☕️☕️
संसारमा हरेक कुराहरू छुट्नकै लागि बनेका हुन्छन, जसरी न्यानो आमाको काखबाट बचेराहरु, हिमालय बाट नदिहरु, बृक्षबाट पातहरु, समय संगै बालापन जवानी र बुढ्याेेलि शरीर, सपनी बाट निन्द्राहरु, निन्द्रा बाट यादहरु छुट्छन। यिनै छुट्ने कुराहरू माझ तिमी यात्रामा छुट्नुमा मलाइ कुनै नौलो लागेन।
"महसुस" एक्लो एकदम एक्लो!! सारा अतीत बिर्सेर, सारा पिडा भुलेर। यो मतलबि दुनियाँ भन्दा धेरै टाढा, यो शहरको कोलाहल भन्दा धेरै पर जहाँ सिरसिर हावा बहन्छ, जहाँ मन्द आवाजमा चिर्बिर चरिको आवाज हुन्छ। जहाँ शितल जुनेली रात पुग्छ। जहाँ आफू र आफ्नो मात्र आभास हुन्छ।

Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 4K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
Rajjit ✍ 🇳🇵 @RajjitC
17K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
थला विश�... @PPANDEYMR
42K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
K.kant🇳🇵🇱�... @ThapaKant
12K Followers 3K Following Student of Msc.physics! शिक्षाले सभ्य र सकारात्मक चिन्तन निर्माण गर्छ। स्वस्थ नागरिकले प्रविधिमार्फत समुन्नत समाज निर्माण गर्नुपर्छ। हामी त्यही प्रयासमा छौं।
💎🇳🇵प्र... @Anilsitaula2
16K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀
RCN @rneupane425
11K Followers 9K Following The happiness of your life depends on the quality of your thoughts.
Dipendra Bista @rock_7up
121K Followers 41K Following सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित मेरा बिचारहरू #likes मा छन
Jaushy @JaushyWflBKm
204 Followers 5K Following
Sumoon Rewolf @SumoonRewolf
4K Followers 4K Following जस्ता लाई जस्तै, त्यस्ता लाई त्यस्तै 🌙🌞🕉🇳🇵 @sumoon_rewolf
Udayaraj Pandey @PandeyPa84579
1 Followers 27 Following
Mohd aalam @Mohdaalam275920
4 Followers 104 Following
🇳🇵Sanyash Bhatt... @SanyashBh1991
2K Followers 2K Following सु:खमा गर्व नगर्नु , दुःखमा धैर्य नछोडनु !!! झुक्दै नझुक्ने नेपालको छोरो !!! Follow = 100% Follow Back. NO DM🚫
राजन् @rajkuma33155387
30 Followers 231 Following
Yogendra Batala @yogeshBa7981
0 Followers 34 Following
Govinda Thapa @rajthapa1911
1 Followers 44 Following
Sunny Ansari @SunnyAnsar98407
1 Followers 9 Following
pavan vidhamvar @vidhamvar96256
1 Followers 18 Following
Krishna Nepal @nepal_kris30256
522 Followers 3K Following
चुच्चे �... @basnet_10
4K Followers 2K Following profile फोटो Zoom गरेर नहेर्नुस,तपाईं हरु आफै confuse हुनुहुने छ like गरुम कि save भनेर्😜🤥
🇳🇵दिपक ... @DipakRajSharma8
536 Followers 840 Following 👉️ संघर्ष हो जीवन हार्नु र जित्नु रित हो जिबन मिल्नु र बिछोडिनु 👈️❤️🌹🙏 हर हर महादेव ❤️🌹🙏 फलोगर्न चाहिँ नभल्नु ब्याक पाउनु हुन्छ 100% 🙏💕
सुवाश उ�... @subashkhatiwa11
2K Followers 2K Following तिमी फुल भए म सुवास बनौला!!😊 ultimate life purpose is to be happy! Vegetarian🍎🥦 #कान्छो #Single.. Truly believe in spiritual science🧘
Sunil Mahara @sunilmhara566
366 Followers 1K Following संसार🌍 मम्मी ❣️🥰बाबा माया ❣️ स_परिवार देशलाई 🇳🇵अति माया गर्ने एउटा सोतन्त्र बेक्ती 🇳🙏
Db Shahi (thakuri) @DambarB39499329
2K Followers 6K Following निस्वार्थ भावना बोकि निडर र अढिक भएर हिड्दै गरेको एक अन्जान मनुष्य ।।
gireshsingh @gireshsing92582
1 Followers 8 Following
( Free soul) @RaviTha06162052
596 Followers 5K Following
गौतम रा�... @G9825602073
582 Followers 3K Following ✨Humanity is my Book.🖋️ 🌹Life is my school ✨🖋️ ॐ शान्ति
sanjay @ulaksanjay
33 Followers 176 Following
कान्छि @IRuDPg0ARaDdGzg
3K Followers 2K Following
Keshav Saud ⚠️ @KeshabSaud11
3K Followers 5K Following 👉काम यस्तो होस् कि, त्यो पहिचानमा सहायक होस्! र पाइला यस्तो होस् कि, त्यसले पदचिन्ह छोडोस्...✍️ 🙏 #M.Sc 📚#PhysicsLovers❤️ #FuturePhysicist📚❤️
ramkrishna rimal @ramkrishnarim15
0 Followers 23 Following
हुटीट्य... @GaneshD81586270
2K Followers 1K Following पुतली बनेसी मन पराउने को भीड हुँदो रहेछ ठिकै छ कोई प्यार नगरुन् झुसिलकिरा संग , ❤️🥀🥀 bill boy ☺️ Nepal electricity authority ☺️
r @r39700536
14 Followers 78 Following
राउत MK @MKRaut9
509 Followers 819 Following *'ग्रेटर नेपाल' कायम रहोस! *सुगौली-संधि खारेज होस! *पूर्व टिस्टा देखि पश्चिम काँगडा सम्मको भुमि नेपालकै हो! ……… ……भनी लागिपर्ने एक नेपाली। #likes मा tweets छन#
Happy mailo / खु�... @banditension
743 Followers 1K Following समयको पर्खाइमा पर्खदा पर्खदै नेटो काटेको पत्तै भएन ?!।
vinit n @vinitniraula
20 Followers 166 Following
syed @ShaHidMiYan13
29 Followers 288 Following ❤️لااله اله الا الله محمد رسول الله☝️❤️ ❤️Allhamdulillah for Everything ❤️
Kalpana rai @KumarRa19340104
69 Followers 583 Following I m single no girlfriend👈 I m speaking the truth
Sagarmatha Travels @SagarmathaTrav3
353 Followers 1K Following Contact us for air tickets,air cargo,vehicle rental,tour packages and any service related to travel and tours. contact no. 9851128748/9851142856
Harihar Shrestha @HariharShrest10
2K Followers 5K Following राष्ट्रिय अध्यक्ष पुर्व प्रहरी परिषद नेपाल
Thread Garment @ThreadGarment
4 Followers 74 Following Thread garment Order your choice नेपाल मा बनेको
Steps to Care @Steps2care
435 Followers 2K Following STC Care Centre at Chobhar and STC Clinic at Ekantakuna,Lalitpur. 015915760, 9851327027
RAM NEPAL @RAMNEPA73132498
731 Followers 5K Following
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
🌞Prakash🌞badal�... @badal_poudel23
92K Followers 62K Following दुई कुराले तिमिलाई जाँच्दछ : 👉️ केही नहुदाको तिम्रो धैर्य र सबैथोक हुदाको तिम्रो प्रवृत्ति ।। 🫶 'जय हिन्दु जय सनातन' 🚩धर्मो रक्षति रक्षित:🙏❣️
मसिने क�... @parajuli12345
75K Followers 365 Following आदरणीय होईन 😏 उदाहरणीय बन्नु छ 😍! अनि माननिय होईन 🤘सम्माननिय बन्नु छ ❣️🙏 follow = followback
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 4K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
Bhim Adhikari @bhimabish
40K Followers 36K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
मन्दिरा @Mandira321
32K Followers 725 Following पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।
Buddhisagar @buddhisagar
324K Followers 1K Following I am currently inactive on Twitter. If you need to reach out to me, kindly connect with me on Instagram.
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
ᗩᗰᖇIT @amrit__FCB
24K Followers 4K Following FCBarcelona💙❤️ since;2009 #cules #Barça Football is❤️ #Astrophile🌠💫
👨⚕️ डा.... @RohanPoudel33
38K Followers 19K Following follow 👉️https://t.co/IE8QNqTGE4 follow 👉️https://t.co/3vFbIKOlzY insta=rohanpoudel33
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
अमिना प�... @AminaPoudel
100K Followers 42K Following मलाइ फलो गर्नुहोस,तपाइहरुलाइ Promote गर्न सघाउछु।दिनको 250+ Followers बढाउन सकिन्छ येदि एक आपसमा सहकार्य गरियो भने।ट्विटरमा केही समस्या आये DM गरेर सोध्नु होला।
Ujwal Thapaタパ🙏 @Ujwal_Thapa12
20K Followers 7K Following सादा जीवन उच्च विचार जीवनसग संघर्ष गर्दै एक्लै कुदिरहेको मान्छे कहीले नेपाल कहीले जापान कर्म जारी
Rajjit ✍ 🇳🇵 @RajjitC
17K Followers 3K Following #Line Producer #Former Production Planner/Manager,@ kollywood,Bollywood & Hollywood. https://t.co/xLrv5Tb1rH
Gautam🍁 @sharma14828
38K Followers 274 Following जनाव! यहाँ हरेक कुरामा स्वार्थ लुकेको छ,पेट भोको छ र त कुकुरले ढोका रुघेकोछ🌸🫰
टि आर ए @Acharyaji_0
202K Followers 540 Following सकारात्मक सोचौ मन्दिरमा होइन आफू भित्र रहेको भगवानलाई चिन्ने कोशिस गरौ खाली हात आइयो खाली हात जाने हो घमण्ड नगरौ (9.2.2016 बाट टुइटर मा छु )
Aneka(एनिका... @anika_sapkota
6K Followers 5K Following Developer || MSc.CSIT || Astrology Enthusiast
सानी @123ladyboss
1K Followers 352 Following हांस्न र बोल्न मन पराउने,धम्की र चुनौती सङ्ग नडराउने एक सहासी नारी!😍
Asmi @asmi2056
111K Followers 137 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।
Sagar Dhakal @watersagar
86K Followers 1K Following • Engineer - dreams & does • Alum @UniOfOxford @IOE_Pulchowk • Into Water+ Energy & scientific spiritualism • Climate conscious certified yoga instructor
Swarnim Waglé @SwarnimWagle
82K Followers 2K Following *Member of Parliament; *Vice-Chair, Rastriya Swatantra Party; *Former Chief Economic Advisor @UNDP Asia-Pacific (New York). *Ad hominem attackers are blocked.
Manavi Paudel @ManaviPaudel
54K Followers 37 Following Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.
Hark Sampang A revolu... @hark_sampang
78K Followers 2K Following Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
Rastriya Swatantra Pa... @party_swatantra
26K Followers 0 Following हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।
Biraj Bhakta Shrestha @Himalayabiraj
16K Followers 160 Following Former Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.—————————————————————
Balen Shah @ShahBalen
385K Followers 0 Following Rapper/Structural Engineer/ Mayor, Kathmandu Metropolitan Contact Us: +977 9851279900 [email protected] [email protected]
Alibaba Cloud @alibaba_cloud
1.1M Followers 986 Following Computing for the Value beyond Computation
@ishu🇳🇵 @dear_ishu
10K Followers 95 Following मेरो परिचय नसोध न मलाइ ☺️, म अझै आफुलाइ त चिन्न सकेको छोइन तिमी लाई कसरी चिनाउ म खेलप्रेमी ❤️# ,नेपाली क्रीकेट 🇳🇵🏏❤️https://t.co/pmccFWWXKP
हुटीट्य... @GaneshD81586270
2K Followers 1K Following पुतली बनेसी मन पराउने को भीड हुँदो रहेछ ठिकै छ कोई प्यार नगरुन् झुसिलकिरा संग , ❤️🥀🥀 bill boy ☺️ Nepal electricity authority ☺️
❣️राधा �... @Chakletigirl
20K Followers 521 Following अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏
Harihar Shrestha @HariharShrest10
2K Followers 5K Following राष्ट्रिय अध्यक्ष पुर्व प्रहरी परिषद नेपाल
बाल कृष�... @ebalak
2K Followers 5K Following https://t.co/nSlgRz9gu5 help is my Top priority. Director P.R.O. Na Media https://t.co/OvQ5BpGrjQ. Editor https://t.co/fVrTwrRHwb
Prakriti Sharma @prakritiIN2
6K Followers 164 Following Simplicity is the key to happiness, Always be yourself because an original is always more valuable than a copy https://t.co/GkTm5MAjMw
Samikshya Poudel @samikxya11
10K Followers 328 Following नमस्कार🙏 मेरा ट्विटहरु काल्पनिक हुन,धन्यवाद🙏 #Lawstudent #journalismstudent
Rajan Rai @RajanRa65443155
3 Followers 46 Following
Nitisha Dahal @DahalNitisha
26K Followers 524 Following मेरा ट्विट हरू 👉 https://t.co/SlxqrOoiCy साहित्यप्रेमी💓
~Samana~ 💜❤️ @SamanaMaga456
48 Followers 23 Following Daughter of Jesus 💓❤ and Jesus is my king 👑 and my strength 💪😍❤️
Dr.Toshima Karki @ToshimaKarkiDr
51K Followers 445 Following Member of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
सोबिता �... @sobita465
77K Followers 416 Following प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra Party
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
ARCHIVED NASA Exoplan... @NASAExoplanets
1.4M Followers 95 Following This account has been sunset. Follow us on @NASAUniverse for all future exoplanet updates.
मुना @_moo_nah
7K Followers 403 Following आफ्नो पहिचान आफै बनाएर संसारमा यसरी चिनिनु छ कि कसैले बायो सोध्न नपरोस😜
Sandesh Acharya 🤫 @Ramghalee
29K Followers 851 Following #Selfmotiveted #vegetarian #Booklover #Peacefulsoul #Traveller #Freelancewriter #Respect #Love #Spirituality 🧘
मौनता(प�... @Maunata2870
3K Followers 157 Following मानिस परिस्थितिको दास हो बाध्यता र अभाव सबैभन्दा ठूलो शिक्षा हो रहरले सपना देखाउन सिकाउछ भने अभावले संघर्ष गर्न सिकाउछ! Mounata
फिक्का �... @krishna65311801
12K Followers 9K Following @OYTCO भन्ने मनुष्य क्वारेन्टाइन मा छ! त्यो बदमाश लाई मन पार्ने मुन्छेले यही किस्ने लाई फ्लो अर्न सक्नुहुने छ!
Prabin P Khatiwada @p_khatiwada
754 Followers 4K Following
black rose🥀 @Ro33720025Rose
98 Followers 201 Following
ऐश्वर्य... @Omnamashivay8
8K Followers 279 Following Toxic people will pollute everything around them; Don't hesitate, Fumigate. #OmNamaShivay Nurse | yogi | Adventure
🌜मनिषा�... @m_impatient
2K Followers 78 Following ए जिन्दगी म पनि यात्री हुँ तिम्रो छायाँ को तिमी जहाँ भन्छौ त्यही ओर्लिनेछु!!🙂🙂
Santosh Singh @santosh98483942
3 Followers 35 Following Hey friends This Is me santosh singh From West Nepal🇳🇵.
एरीना @ariina54
2K Followers 302 Following
💎🇳🇵प्र... @Anilsitaula2
16K Followers 5K Following Relations do not need cute face nd lovly voice.. But Relations need Beautiful Heart nd Unbreakable TRUST....🌺🍀
समिप श्�... @gorkha_warriors
63 Followers 320 Following आफ्नो आफ्नो भाग्य भनेको यही हो शायद् एऊटै बोटमा फूलेको फूल एक बिहान मन्दिरमा गयो अर्को मसानघाट तिर गयो।