जानीबुझेरै जतिले केपी सरकार भन्दै अनेक लेखिरहेका छन्। हुनुपर्ने चाहिँ अभिव्यक्ति अति स्वतन्त्रता भएका कारण नियन्त्रण गर्नकै लागि हुनुपर्थ्यो। जे मा नि बिरोध! हेरिसाध्य छैन। देशमा त सकारात्मक सोच्ने मान्छे नै छैन झैँ। तर, बन्द भएको यो कारण होइन। नेपाललाई हेपेर सूचीकरण हुन नआएरै हो
स्वर्णिम वाग्ले साइबर ब्यूरो जानुभएछ। अत्यन्त घृणित र तुच्छ व्यवहार सहन गाह्रो पर्छ । सामाजिक सञ्जालका असामाजिक तत्त्वहरूलाई ठेगान लगाउनैपर्छ।
एक अर्कालाई नसहने हो भने उजुरी गर्नुभन्दा धेरै कार्यकर्ता छुटाउन वाग्लेजीहरूलाई कष्ट हुने भो। भएभरका रास्वपा पार्टीकै कार्यकर्ता छन्।
सीसँगको भेटमा ओलीले लिपुलेकको मुद्दा उठाएपछि भारतीय मिडियामा खैलाबैला छ । ओलीको यो कदमलाई नेपालको ‘राष्ट्रवादी अडान’ का रूपमा देखाएका छन् । तर चीनको तर्फबाट लिपुलेक मुद्दामा कुनै प्रतिक्रिया नआएको भन्दै यसलाई 'रणनीतिक मौनता' का रूपमा व्याख्या गरेका छन् ।
ekantipur.com/news/2025/08/3…
टेकपानाले केटी सक्कली कि नक्कली भनेर तथ्यजाँच गरेछ। 😅 अनि, के चाहियो? हो, भिडियो एआई निर्मित हो।
मैले कुनै कन्टेन्ट AI Video मार्फत् प्रस्तुत गरेँ भने केटी फेक हो भन्दै हिँड्ने कि मैले दिएको कन्टेन्ट बुझ्ने? यो फ्याक्टचेक भिडियोको केटी सक्कली कि नक्कलीमा केन्द्रीत छ। @TechPanaNP
ओलीले भने – 'लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा मेरो आपत्ति छ । भूगोल वा जनसंख्या जे भए पनि सार्वभौमिक अधिकार सबै देशको बराबरी हुन्छ। छिमेकीहरूले यसलाई बुझ्नुपर्छ। भारत-चीन व्यापार सम्झौता फिर्ता हुनुपर्छ र चीनले यस विषयमा नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।”🙂
ओलीले भने – 'लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा मेरो आपत्ति छ । भूगोल वा जनसंख्या जे भए पनि सार्वभौमिक अधिकार सबै देशको बराबरी हुन्छ। छिमेकीहरूले यसलाई बुझ्नुपर्छ। भारत-चीन व्यापार सम्झौता फिर्ता हुनुपर्छ र चीनले यस विषयमा नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।”🙂
चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकको मुद्दा उठाए । ऐतिहासिक दस्तावेजबारे अवगत गराए । भने – लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा मेरो आपत्ति छ ।
Salute PM 🇳🇵🙂
@PM_nepal_@kpsharmaoli
चीनमा आफ्नो माटोको विषय जोडतोडले उठाउनुपर्नेछ । सबै दलले राष्ट्रिय सहमतिका साथ मतैक्यता गरेर पठाउनुपर्ने बेला यी रास्वपा र राप्रपाले बहिष्कार गर्ने रे।
क्लब चलाउँदा मतलब हुँदैन, देश नै चलाउने अभियानमा हो भने पराईको गिद्धे नजरबाट माटो बचाउनुपर्छ। लौन, रास्वपालाई कसैले बुझाइदेओस्।
'सामाजिक सञ्जाल अचाक्ली असामाजिक भो । अति भो । गाली गर्नेहरू धेरै विदेशबाटै हुन् । उतै लेख्छन्, उतै हेर्छन् ।' 😅
भन्न त मन लागेको हो, तर मारमा आफै परिन्छ ।
मेटा, एक्सहरूले दर्ता नै नगर्ने हो भनेपनि सम्पर्क कार्यालय चाहिँ राख्नैपर्ने हो ।
हामी गर्न सक्छौं।
हामीले गर्नुपर्छ।
हामीले नै गर्ने हो।
यी ३ वाक्य जति साधारण सुनिन्छन्, एकछिन घोत्लिएर मनन् गर्ने हो भने उत्तिकै असाधारण छन्।
यति असाधारण; हामीले आजसम्म जे–जति परिवर्तन देखेका छौं, भोगेका छौं,ती सबै परिवर्तनको आरम्भ यिनै ३ वाक्यबाट भएको हो।setopati.com/multimedia/367…
जानी जानी बुझी बुझी आफू मात्र सहजता खोज्दा अरू त अफ्ठेरोमा पर्छन् नै, अरूसँगै आफू पनि अफ्ठेरोमै परिन्छ ।
चाइना पुलदेखि चाउथेसम्म बेकार जाममा परियो । अर्को लेनसमेत ढाकेर सबलाई आफू अगाडि जानै हतार छ । अनि, जाममा फसिन्न ?
#तनाव
नेपाली भूमी लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र मन्त्रालयको जवाफ|
👇
mofa.gov.np/content/1652/n…
नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्रको नेपालको भूमि लिपुलेक हुँदै सीमा व्यापार खोल्ने सहमति भारत र चीनले गरेछन् । हाम्रा लागि छिमेकीहरू सबै एकै हुन् । कुनै घटीबढी छैनन् ।
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
10K Followers 6K Followingप्रवासी नेपाली संघ भारत-केन्द्रिय सचिवालय सदस्य-नेपाल पत्रकार महासंघ भारत साखा-केन्द्रिय सदस्य-जन्म-बागलुङ जैमिनि ४,बसाइ-पोखरा-५,हाल भारत बेङलोर सिटि भारत
8K Followers 6K Following-म कहिल्यै हार्दिन ।कि त जित्छु कि त सिक्छु
-पुर्बको मेची , पश्चिम महाकाली हाम्रै हो ।
https://t.co/xWOycAuwFr(50/+ove) #✍️✍️✍️comingsoon
209 Followers 2K FollowingThe Botanical Treks And Excursion, an adventure company is organizing the treks & tours in all over Nepal as well as in Tibet And Bhutan since 2002-over 1,000!
2K Followers 1K FollowingInterest on Geo-Politics and Foreign Relation of South Asian Region. Foreign Policy & Diplomacy cannot be always Trickery, Thuggery & Cheatery.
312 Followers 458 FollowingJournalist | Filmmaker | I write about Human stories, Environment, Foreign affairs, Social issues | Traveler | Nepal | Ambivert | Opinions are my own
4K Followers 2K FollowingDirector of Operation-CMR Nepal Journalism Academy. Photojournalist, MoJo Trainer & Researcher at Center for Media Research Nepal.Central committe member-FNJ.
3K Followers 6K FollowingWriting, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
1.3M Followers 61 Followingअनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल
Official Twitter handle of https://t.co/JTUxPiOwoM |
Follow @OnlineKhabar_En for the news in English.
1.5M Followers 2K FollowingFormer Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
61K Followers 9K FollowingPhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
52K Followers 18K Followingरमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
312 Followers 458 FollowingJournalist | Filmmaker | I write about Human stories, Environment, Foreign affairs, Social issues | Traveler | Nepal | Ambivert | Opinions are my own
4K Followers 2K FollowingDirector of Operation-CMR Nepal Journalism Academy. Photojournalist, MoJo Trainer & Researcher at Center for Media Research Nepal.Central committe member-FNJ.
43K Followers 14 FollowingNepal's No.1 business/economic news portal. A complete and trusted source for business and economic news.
Contact: 015325191, [email protected]
7K Followers 11 FollowingWith our multimedia technology, we aim to deliver quality content and engaging experience across multiple devices and platforms.
5K Followers 1K Followingi love sound, color and fragrance of soil. i love this universe- and those who breathe here- insects, beasts, plants, water, air and sapiens. i trust in cosmos.