Narayan Basnet @basnetsaigrace
#सत्य प्राणी सधै एक्लो हुन्छ।# मन स्थितलाइ ठिक राख्न सके मात्र परिस्थिती बद्ल्न सकिन्छ साथीहरु instagram.com/saigrace.basnet Kathmandu Joined January 2021-
Tweets2K
-
Followers109
-
Following240
-
Likes999
समयले सिकाएको पाठ हो आसा गर तर भरोसा नगर, माया गर तर मरिहत्ते कसैको लागि नगर !!
कुन समस्याको हल हुदैन ? जहाँ तत्काल छलफल हुदैन। मिल्नै नसक्ने गणित कहाँ छ? जहाँ मिहिनेतको परिणाम हुदैन। आजै गर्नुपर्छ भन्ने के छ र यहाँ ? भाग लगाउदै जाउ कसरी बराबर हुदैन। शब्द रचना:- विनोद पछाई
आजको शुरुवात एक मुस्कान र मौसमसंगै 🌱😂
अर्धनग्न फूलमा आँखा लाग्नु स्वभाविक हो न स्वाभिमान भेटियो न विरता देखियो देख्यो त केवल रगतको पोखरीमा केहि पशुहरुको झुन्ड झुन्डमा हलिहरुको वेश्यालय ओहो,देख्न बाकी के छ अब कालो पट्टी बाँधिएका नग्न आँखाले…॥ #विनोदविनोदी
साँझको घाम ओझेल पर्दै थियो। झ्याल बाट पस्ने सुनौलो उज्यालोले दुई अनुहारलाई आधा उज्यालो, आधा अँध्यारोमा रङ्गाइरहेको थियो। तिमीले शान्त स्वरमा भन्यौ, “सम्झौता गरौँ न, केही ‘म’– केही ‘तिमी’, ताकि हामी ‘हामी’ बनेर रहौँ, सदा…सदाका लागि।” तिम्रो त्यो भनाइ सुनेर उसको आँखा केही बेर…
मैले देखेको मेरो जेन जि हरुको आफ्नो माग जुन छ।प्रदेश खारेज, संबिधान खारेज, प्रत्यक्ष कार्यकारी यति भएन भने घर घर छिरेर झोलेले मार्ने छ सरकार उस्को भए प्रहरी प्रशासन पनि उनकै हुन्छ ल मैले भन्ने यत्ती हो
🌞❤️ "सदा हाँसो, प्रेम र सफलता तिम्रो साथ रहोस्, जन्मदिनको असीम शुभकामना!" ❤️🌞 @susmi927
बालेनदाई पनि खतम हुन, बिरामि धरानतिर छन्, ऐम्बुलेन्स गाउँतिर पठाईराख्या छन्
बालेनदाई पनि खतम हुन, बिरामि धरानतिर छन्, ऐम्बुलेन्स गाउँतिर पठाईराख्या छन्
तिमी जस्तै हजार आउलान, नजिकिएलान पनि, तर तिम्रो स्थान जुन मेरो हृदयमा छ त्यो तिमी बाहेक अरु कसैले भरिने छैन ✍️🤥
केवल सुनको मूल्य मात्र आकासिएको हो, गुनको मुल्य त अझै पनि कौडीको भाउ छ, यहाँ 🤥
तिम्रो बाेझ हुँ न कुनै दिन न बार दिनु मलाई कुनै कामकाे हुनसकिन म मार दिनु मलाई। आकाशमा बादल छरिएझैँ छरिने यी सपना अल्झनु छैन बिन्ती एउटा आधार दिनु मलाई। आँखाको नयनभित्र किन अभाव खोज्छ मन? आफ्नाकाे काम,सके आँसु उपहार दिनु मलाई। @saugat2075😌 #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵
म के गरु? म के गरु? आफूले गरेका ती गल्तीहरू के सच्याउन सकुला? खुला आकाशमा उड्ने ती पन्छी जस्तै गरी उड्न खोज्दा भाँचिएका यी पखेटाहरू के फेरि जोड्न सकुला? बितेका ती समय त फिर्ता लिन सकिन्न के ती समयमा बसेका ती गल्तीका डोबहरू के म मेटाउन सकुला? जिन्दगीको यात्रामा क्रमशः
फुर्सद हुँदा सम्झिने होइन, सम्झना आउदा फुर्सद निकाल्ने मान्छे बन है ||
विजया दशमी २०८२ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछु । #दारी💞
साँच्चै गर्छेउ नै भने त, रहर दिल दुखाउन दिन्छु एउटा सुनौलो अवसर दिल दुखाउन सुझाव भयो सित्तैमा यो लैजाउ तिमिलाई जोडे पुग्छ नाम पछाडी थर दिल दुखाउन यता दुखाएर उता अर्को दिलमा पुग्नलाई निकै लामो, गर्नुपर्छ सफर दिल दुखाउन उधारोमा चल्दैन हिसाब हात हातै हुनुपर्छ सोध कति हो, मेरो भाउ…
you deserve a healthy love. remember that.
तिमीले कहिले बुझ्न चाह्याै र ? मेराे अन्तर्निहित कला, तिमीले कहिले बुझ्न चाह्याै र ? पिंडाले अबरुद्ध गला, तिमीले कहिले बुझ्न चाह्याै र? बरू छट्पटिएँ एक्लै म, सबै नाटक लाग्याे तिमीलाई, शत्रुकाे चाैतर्फी हमला, तिमीले कहिले बुझ्न चाह्याै र ? क्रमशः
अचम्म छ यहाँ दिदी ले भाइ चिन्दैनन अझै अचम्म ती बहिनी ले दाइ चिन्दैन मैले सहर लाई यश कारण जङ्गलभनिदिए किनकी त्यहा मान्छेले मान्छेलाइ चिन्दैनन
अब त मलाई यो पनि थाहा छैन कि कस्तो हुन्छ? प्रेमको स्पर्श मात्र बुझेको छु नदिले त बगरलाई साथ दिए जस्तो गरेर किनारामा छरिएका खुशीहरू मात्र लैजाने रहेछ तिमि पनि छाल बनेर आयौ अनि बगायौ र मिसियौ समुन्द्रमा एउटा बगरलाई उजाड बनाएर । -बिजु
कति जोगाउँदा जोगाउँदै सकिन्छ कि भन्दै चलाउँदा चलाउँदै पनि दियोको तेल सकिए झैँ निम्दा रहेछन् कति कहानी जिन्दगीलाई एउटै कहानी बनाउन खोज्दा खोज्दै पनि छुटेर जाँदो रहेछ कति नाता कति सपना कति हात कति साथ एउटै पानामा सधैँ बस्न चाहँदा चाहँदै पनि पल्तिएर जाँदो रहेछ क्रमशः

Shiva Shahi @ShahiShiva12257
1 Followers 10 Following
सिद्धि �... @siddhiratnabp
1K Followers 7K Following 👴३ पुस्ता देखि ग्राहक को सेवा, 😋खान्छौँ हामी मेहेनत को मेवा ❌प्लास्टिक छोडौँ, देशमा बनेको उपयोग गरौँ 🛒तामा र पित्तलका सम्पूर्ण सामान सुपथ मूल्यमा 🚚 डेलिभरी
सगित के �... @Sangitkc55
13 Followers 38 Following बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् 😊 यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् 💖 ॐ नमः शिवाय ❤️🙏
Mr Perfect @mr_perfect_kr
1K Followers 3K Following भविष्यको इन्जिनियर 🙋 student of geomatics engineering मलाई छोडेर जाने धेरै छन 🙏🙏 dream international student 💝
ⓟⓤⓡⓑⓔⓛⓘ... @Purbeli_vai
13K Followers 7K Following
Sachin Dulal @sachin_dul54197
85 Followers 468 Following ढुङ्गा हो भन्दैमा लात नै नहान्नु साथी , कुनै दिन मन्दिरमा सजियो भने झुकेर पुज्नु पर्ला !!😏❤️🩹
Shaun G @ShaunG
241K Followers 261K Following Radio | Influencer & Entrepreneur | Owner of @aplusflowersfl | CO-Owner & CEO of @letsbegr8t Clothing | Executive Producer | Snapchat - Shaungofficial
rlindafaye @rlindafaye86067
731 Followers 5K Following
Annabelle Riley @RileyNbruneil
2K Followers 7K Following
Teresa @teresaguerra67
265 Followers 3K Following
Hannah Seo @seo_hannah13041
48 Followers 811 Following I love my life and work to save people's life. military officer 🪖🪖
Anil Chapagain @Anil011351
506 Followers 333 Following
KayeBeaman @beaman11825
43 Followers 2K Following
ArnoldoNowak @ArnoldoNow43678
59 Followers 2K Following
Sagar @Sagarpokhrel505
750 Followers 736 Following
Pradip Pathak @PradipP31282085
82 Followers 2K Following
Sarishma Basnet @SarishmaBa69305
1 Followers 2 Following
✊☭ 🇳🇵Next A... @NextAngle
5K Followers 4K Following सम्पुर्ण ब्रह्माण्ड अलौकिक शक्ति या चेतनाको उपज नभएर विकसित चेतना समेत भौतिक पदार्थ र त्यसमा अन्तर्निहित गतिको उपज हो☭https://t.co/alJQafFRVv☭
BuDDHA Lama @BuDDHAL82175235
2 Followers 2 Following
🔱बिजु🔱�... @lunatic_vzu
27K Followers 3K Following म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
Sarishma Basnet @sarishma_basnet
1 Followers 4 Following किसता किसता मा भए पनि तिरम्ला नि बचन का जबाफ हरु समय त औन देउ 😞😞❤️
संयम के.�... @sumanshrma92
994 Followers 3K Following मर्नलाई त एक ठक्कर नै काफि छ हजुर यहाँ बाच्नुलाई त बार बार ठक्कर खानु पर्छ जिन्दगीमा । परदेशी टुहुरो।।
उजेली 🌞 @Smartdimond
28K Followers 10K Following Never forget the people that supported you through your worst times. Harekrishna!Om Namo Bhagwate !! NO⛔️DM,🙏✍️, Follow me =100%Follow back
Ashwin roy @Ashwinr37327589
9 Followers 48 Following
राजन @iam_rajandhakal
2K Followers 2K Following सर्वेषां त्वं सुहृत् कृष्ण सर्वदा सर्वनन्दन ममापि हृदये नित्यं वससीति सुरवावहम् 🦚❤️
🙋सबु🙋♥ @pokharelSabina0
1K Followers 494 Following आफ्नो तुलना ⚖️अरु सँग कहिले नगर्नु ❌ किनकि,,,, नुनको 🧂आवश्यकता सुनले 🌟पूरा गर्दैन ❌। 🙏 💯% FOLLOW 🔙 `O´ -ve 💪💪
🇳🇵सन्त�... @khanalvai10
621 Followers 1K Following अधुरो सपना, अपुरो ईछ्या अनि आशै आशको भारी बोकेर चल्दै छ जिन्दगी।💔😥
prakash Timalsina @prakash11072057
4 Followers 95 Following
seodra @seodra1
298 Followers 362 Following
Bandana sampang @Bandana23122631
3K Followers 1K Following मतलबी दुनियामा सबै आप्नो स्वार्थको लागि मित्रता गाँस्दा रहेछन् ।
Sabin Kc(+AB) @kcsabin2014
22K Followers 14K Following Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover
Anmol Biswakarma ✍�... @DrAnmol5
6K Followers 5K Following 💕💕❤️❤️Relationships are like glass. Sometimes it’s better to leave them broken than try to hurt yourself putting it back together.❤️❤️💕😍
सबिन जं�... @SawBean10
10K Followers 7K Following 🕉️ केहि भोगेका, केही देखेका त केही सोचेका केही छन्दका केही मन्दका मेरो लेखाइको प्रयास। follow गरे follow back पक्का. गोदाम हेर्न चाहानु हुन्छ भने #झोले है 🕉
गुमनाम @eyeconnecte
9K Followers 3K Following ट्वीटमा लेखेको कुरा मनमा नहुन सक्छ!मानसीक रोगीले फलो नगर्नु होला ! https://t.co/A566JUEnLY ! B+
प्रमिला... @parmila_Stha1
465 Followers 1K Following सकारात्मक सोच राखेर अगाडी बढनु पर्छ सफलता ले तपाई लाई पछ्याउने छ please subscribe 👎️👎️👎️👎️
Saroj Pun Magar @SarojPunMagar2
195 Followers 650 Following 🙏 रूप हेर्ने भए अन्तै जाउ, मन हेर्ने भए सुन्दरताको पहिचान हुँ म !!
Sanjiv Kumar Patel @SanjivKumarNP
1K Followers 1K Following जुत्ताले खुट्टा र मान्छेले मन दुखाउन थाल्यो भने सम्झनुस कि त्यो आफ्नो Size को होइन।🇳🇵🇧🇭
Path of Men @PathOfMen_
510K Followers 18 Following Helping you level up mentally, physically, and financially | Join FREE Telegram: https://t.co/EsYuhGCYoa
Deepa @DeepaParajuli11
9K Followers 85 Following केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)
कलम कहा�... @kalamkahaniii
902 Followers 1K Following 🔶नेपाली साहित्यिक पाना 🔶साहित्यिक रचनाहरूको संग्रह 🔶तपाईको स्वरचित रचनाहरू मेसेजमा पठाउन सक्नुहुनेछ, हामी श्रेय सहित पोस्ट गर्नेछौं । INSTA @kalamkahaniii
नेपाली �... @Nepalikanda1122
3K Followers 155 Following
Sama Thapa @samathapa
82K Followers 301 Following Journalist,Dreamer,Believer,Wannabe achiever.Very very vocal.
Tanka Dahal @shishirdahal
27K Followers 141 Following Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्
𝘽𝙞𝙡𝙡𝙞�... @mindset_168
458K Followers 1 Following To success is all about having the right mindset !
Success Minded @_SuccessMinded_
813K Followers 3K Following Thoughts, Motivational Quotes & Self-Help Tips. 💯FOLLOW TO BECOME YOUR BEST SELF💯 Make $10K/month copywriting 👉 https://t.co/BMYVPr61tz
NDRRMA @NDRRMA_Nepal
20K Followers 33 Following Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account
Philosophy Of Life @PhilOfLife_
458K Followers 30 Following A Learner to Find the "Philosophy of Life". Follow me to Accompany in this Journey.
Wealth Inc @WealthInc247
639K Followers 284 Following Life Philosophy • Get Inspired • Psychology • Practice Mindfulness • Positivity • Level-up Your Mindset • Attract Wealth • Change Your Life
Wealth Director @wealth_director
739K Followers 212 Following It's about personal growth & developing a relentless learner mindset • Check out the Highlights for threads and long-form tweets
Words of Wisdom @billionair_key
421K Followers 19K Following Join me. Let us motivate and mobilize. Teach and learn life's lessons. Make things better. Follow me.
🌹Sandhya khanal�... @SandhyaKh143
4K Followers 2K Following जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫
Mindful Maven @mindfulmaven_
807K Followers 347 Following Ghostwriter | Writes on Life, Psychology and Philosophy.
☭ Comrade Prachanda @cmprachanda
425K Followers 0 Following Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Hello Sarkar, Governm... @hello_sarkar
269K Followers 124 Following Official account of Hello Sarkar, Office of the Prime Minister and Council of Ministers
Ujyaalo @Ujyaalo
726K Followers 167 Following The Official Twitter handle of Ujyaalo Radio Network । Ujyaalo Online । Ujyaalo App । Ujyaalo TV https://t.co/bvAPNMFeO0 (FM 90 Mhz in Kathmandu)
NagarikNews @nagarik_news
984K Followers 3 Following News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.
Prof Dr Govind Raj Po... @grpokharel
40K Followers 2K Following Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
Fact Pulse @Fact__Pulse
178 Followers 77 Following Your daily dose of mind-blowing science facts from around the universe! 🌌
Arnico Panday अर�... @arnicopanday
21K Followers 834 Following Atmospheric scientist, educator, policy advisor... Former Member, National Planning Commission, Govt. of Nepal, Mar-Jul 2024. Posts = Personal opinions.
Biraj Bhakta Shrestha @Himalayabiraj
16K Followers 161 Following Former Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.—————————————————————
Manish Jha @manishjhanepal
56K Followers 709 Following Nepali 🇳🇵 Spokesperson RSP _ _ _ _ _ _ _ _ _ _ _ _
Mahesh Panta 🇳🇵 @maheshpanta
5K Followers 5K Following आफ्नो गल्ती देखिएन भने घमण्ड बढाउँछ जस्ले बर्बाद पार्छ 💕
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Anil Chapagain @Anil011351
507 Followers 333 Following
Dr. Kautilya @ShandilyaTweet
42K Followers 10K Following अज्ञ: सुखमाराध्य: सुखतरमाराध्यते विशेषज्ञ:। ज्ञानलवदुर्विदग्धम् ब्रह्मापि तं नरं न रंजयति ।। *ट्विटहरु नितान्त व्यक्तिगत विचार हुन,पेशासँग कुनै लेनदेन छैन ।
Bhagwat @Bhagwat123
2K Followers 2K Following President at @sejonNepal Journalist at @setopati.com । Tweets are Personal .
Dr. CK Raut @drckraut
62K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Thaha Khabar @ThahaKhabar
124K Followers 6 Following निष्पक्ष सक्रियताको अभ्यास | स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार | इमेलः [email protected]
Radio Kantipur @KantipurRadio
60K Followers 6 Following Official Twitter handle of Radio Kantipur “News is only the first rough draft of history.” ― Alan Barth
Onlinekhabar @Online_khabar
1.3M Followers 64 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Kantipur TV HD @KantipurTVHD
186K Followers 30 Following Launched in July 2003, Kantipur Television Network is Nepal’s leading Television station. https://t.co/VR8dQuaLco
Arjun Narasingha Kc @ArjunNarasingha
22K Followers 399 Following CURRICULUM VITAE (CV) https://t.co/qJfasL1Zoc https://t.co/MOBBSG0gp4
Janardan Sharma @JSPrabhakar
71K Followers 23 Following Member - House of representative, #Nepal. SCM at #CPN(MaoistCentre). Former (Finance, Home, Energy & Peace) Minister #GoN. Former commander #PLA.
Hari Bahadur Thapa @Haribthapa
103K Followers 1K Following Journalist Special Editor @12khari Former Editor-in-Chief Ekagaj, Former Editor-in-Chief Annapurna, Former Editor Kantipur. Author: Rajgaj Anatomy of Corruption
Surya Thapa @ThapajiSurya
62K Followers 334 Following Politburo Member, Nepal Communist Party(UML)/Incharge Pyuthan District. https://t.co/UJxyYPrXiO Advisor to the Prime Minister of Nepal. Member- House of Representative.
Rajendra Lingden @RajendraLingden
94K Followers 500 Following [email protected] Chairman RPP, Member House Of Representative Nepal○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Prakash Man Singh @PMSinghNC
25K Followers 116 Following MP KTM-1. Central Committee Member,Former Vice President & General Secretary of Nepali Congress.
Santosh Bohara @santosh1_bohara
750 Followers 374 Following कहिले नभेटिने भोलिलाई भेट्न हिँडेको यात्री हु म ।