Lamichhane dls. @devisharma10
ईमान्दारिता र नैतिकताले नै चरित्रवान महान ब्यक्तित्व निर्माण हुन्छ भन्ने लाग्दछ। kathmandu Nepal Joined November 2013-
Tweets400
-
Followers439
-
Following1K
-
Likes1K
देशको मुहार बदल्न मतलाई मनसँग जोडौँ !
साफ महिला फुटबलको ऎतिहासिक गोल्डकप स्वदेशमै राख्न चेलीहरुको हौसला बढाउन रंगशाला जांउ।जितको कामना गरौ।
निर्वाचन घोषणा भईसकेपछि पनि संसदको आयु लम्ब्याउँदै तलब भत्ता खाँदै बस्नु अनुचित मात्र होईन अनैतिक हो भन्ने निष्कर्षमा पुगेर आजबाट सांसद पदबाट राजिनामा दिएकोछु । आगे जनता जनार्दनको जिम्मामा छाडेको छु।
क्यान्सर पीडित प्रदीप गिरीले उपचारको लागि राज्यबाट १ रुपैया नलिई देउवा वा कांग्रेसका सम्पन्नसग हात नपसारी, चंदा संकलन नगरी काठमाडौं भिमसेनगोलामा रहेको सानो घर बेचेर टोखामा डेरा बसी पुगनपुग उपचार खर्च चलाएछन! सम्पन्न हरुलाई रहेछ भ्रष्टचार नगरी नपुग्ने RIP
शुभ जन्मोत्सवका सुअवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य र दीर्घायूको हार्दिक एवमं मंगलमय शुभकामना व्यक्त गर्दछु।
#HelpPost छोरी हराएको सुचना यही मिति २०७८ साल असार १४ गते साझ ४:३० बजे घरबाट निस्किएकी बिना सापकोटा अहिले सम्म पनि कसैसङ्ग सम्पर्कमा नआएको हुनाले देख्नु / भेट्नुहुने महानुभावहरुले जति सक्दो नजिकैको प्रहरी कार्यालय वा फ़ोन नम्बर ९८५५०६३९५६ मा खबर गरिदिनुहुन अनुरोध गर्दछौँ 🙏
राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।
केपि प्रदुषित राजनीतिले २८ गते बाट निकास पाउला जस्तो छ तर हाम्रो बाढी प्रभावित मेलम्ची खोला चै महिनौ हुनलाग्यो कता र कसरी नियन्त्रणमा रहला अझै टुङ्गो छैन ! वारि बगर र पारी बगर घुमेको घुम्यै छ!वर्षा भरिलाई तनाबै तनाब हुने भो😭
बैशाखमा चुनाव नभए के हुन्छ? - गर्मी हुन्छ नि!यसपालि पुस माघमै गर्मी छ।झन त्यो बेला त।अघिल्लो पटक न्यायपालिकालाई प्रम बनाईयो अब सेनाको पालो🤔
प्रत्यक्ष/परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजू र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।
हिजोको बन्द बिगतका दर्जनौ बन्द भन्दा सफल थियो तर सरकार डराएन,जनता डराए र पो बन्द भो।सरकार र बिप्लब दुबैलाई चुनौती !!! जनतालाई खुसी राख।
साईकल मन्त्री ४गाडिका मालिक।परराष्ट मन्त्री ९ मध्ये २ महिना बिदेश।वाईड्बडी भाडा कि खरिद?प्लेनमन्त्री अन्जान!श्रममन्त्री युवा बिदेश निर्यातमा फ्री आयतमा १० लाखको ऋण।आशा गरिएकाको त यो ताल छ बाकी ३३ किलो,सिन्डिकेटवाला,निर्माण ठेकेदार वाला,गेजुवावाला...न कुरा गरम।प्रम बिचरा बिरामि!
कडा थिय खरा थिय बोलक्कड थिय केही हदसम्म अनुसासित संघर्षशिल र सक्रिय थिय समाजबाद अनि समानताको कुरा गर्थे मेरा कम्युनिस्ट मित्रहरु।राजतन्त्रको कुरा गर्दा सामन्ती भन्थे आजभोलि के भएछ "मौन"छ्न!
नवरात्रिमा नवदुर्गा स्वरुप : प्रतिपदा : शैलपुत्री द्वित्तीया : ब्रह्मचारिणी तृतीया : चंद्रघंट चतुर्थी : कुशमांडा पंचमी : स्कंदमाता षस्टी : कात्यायनी सप्तमी : कालरात्री अष्टमी : महागौरी नहमी : सिद्दिदात्री एबम प्रकारले आराधना गर्ने गरिन्छ !!

Madhu Raman Acharya @MadhuRamanACH
99K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Dr. CK Raut @drckraut
61K Followers 9K Following PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
💕DeePu💞 @dpa_spk
138K Followers 53K Following मित्रता को साइनो विशाल हृदय हुनेसॅग जोडिने छ स्वार्थी मनसॅग हैन !! #Advocate #MPhil_PhD #Mediator #TOT_Trainer
dharma @dharma54800927
75 Followers 1K Following
अर्जेल �... @isitakoram
10K Followers 3K Following अरुको साङ्लोमा बाँधियर कामगर्नु भन्दा नाङ्लोमा पसल थाप्नु बेस ।
Prakash dahal @PDahal52
68 Followers 232 Following
@teamamazingnetwork @AmazingMrAndre
591 Followers 4K Following #teamamazingnetwork be inspired #vacation #travel #holiday #residualincome #nexariseInstagram
Sanjay Sinha @SanjayS94603201
307 Followers 1K Following politician and artist (✋✋ राजाबादी✋✋) राजा फरकाउ देश बचाउ जय देश जय नरेश
Uturn International K... @UKailali
55 Followers 114 Following UTURN INTERNATIONAL Is Apitherapy Based Company. That treats by Bee Products-Honey, Porpolis, RoyalJelly, Pollen, Bee Venom Other Bee Hive Products & Many More.
Delhi Escorts For Hig... @delhiss001
2K Followers 2K Following Missing the senses and want to be loved then maximise pleasure with elite, elegant, escorts in Delhi and Gurgaon
nabin timalsina @nabintimalsina0
12 Followers 108 Following
𝘿𝙄𝙉𝙀𝙎�... @dhungana2015
1K Followers 5K Following भुतकाल लाई सम्झेर पश्चाताप पनि नगर्नु ,भबिश्यलाई सम्झेर चिन्ता पनि नलिनु ,जे छ बर्तमान मा छ र त्यसैमा रमाउनु । - भगवान श्री कृष्ण
🌵संजिव �... @SanjuivK
399 Followers 1K Following कुनै बेला सुनेको : हर डाल पे उल्लु बैठा है, अंजामे गुलिस्ता क्या होगा । बर्बादे गुलिस्ता करनेको बस एक ही उल्लु काफी है ।
क्षितिज @ramu_anupam
1K Followers 2K Following हरेक मुस्कान भित्र पिडा लुकेको हुन्छ तर मुस्कुराउन नछोड्नु नै खास जीन्दगि हो(Dream:Visionery)🎓️Mgmt student
Santosh Jununn @SantoshJununn
166 Followers 483 Following सबैको सोच,बिचार,ढंग र क्षमताको सम्मान गर्छु🙏 तर मलाई खुल्ला बिचार,सिक्न अनि सकारात्मक परिवर्तनको चाहाना राख्ने बढी मन पर्छ।
Ram Hari Giri @ram_hk2003
2K Followers 3K Following
Anish Basnet @Anishbasnet36
200 Followers 323 Following Keep Moving Until, Death Hits You 😎 #यो_मन_त_मेरो_नेपाली_हो 🇳🇵🇳🇵 Insta : @anishbasnet36 TikTok: https://t.co/wenqnDGafl follow me, I'll #followbackinstantly
❤️अपराध... @apradhi123
11K Followers 5K Following सन्सार मायाले मात्र चलदैन मिहेनत नै जरुरी छ है साथीहरू!!❤
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
Johnson mokobim @JMokobim
394 Followers 2K Following
prakriti Khanal12 @prakritiKhana20
87 Followers 221 Following प्राध्यापक -अादिकवि भानुभक्त क्याम्पस दमाैली पत्रकार -दमाैली खबर राष्ट्रिय दैनिक
bibash @tekubibash
177 Followers 280 Following never wanna to be perfect , bt always trying t0 be honest .. Butwal nepal
राम ताम�... @RamuBomjan
14K Followers 15K Following बाँचौं र बचाउँ। मानवता जगाउँ। सेवा नै धर्म हो। पबित्र आत्मीयता जगाउँ। आफुले आफैंलाई कदापि नबिर्सौं। Gorkha,Nepal. Now Working in UAE.
shashibhushan gupta @mahakal_gupta
101 Followers 1K Following
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
तृप्ती �... @tripti_shah
2K Followers 2K Following अन्जान बाट चिन्जान, चिन्जान बाट अन्जान, नबनिदिनु होला शाथी !
Dream Boy @soyam_saroj
3 Followers 27 Following A man who lived a long time ago believed that he could read the future in the stars. He called himself an Astrologer
nabin.slow @nabin_slow
3 Followers 14 Following
KeshRa @whatallemma
592 Followers 1K Following
Sagar Rana @SagarRa11794343
18 Followers 389 Following
Subham Chhetri @SubhamC96649414
46 Followers 425 Following Marshall is the only one who matters me most
Ram kumari Jhakri @Jhakri_didi
193K Followers 359 Following Former Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Vijay Kumar Panday @Vijaykumarko
683K Followers 87 Following Seeker / Writer / TV host / Mostly on Leave ..
अमृत TheBackb... @oops_u
41K Followers 2K Following #ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Onlinekhabar @Online_khabar
1.3M Followers 61 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Gajendra Budhathoki �... @gbudhathoki
127K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Mani Dahal @Maninagarik
24K Followers 2K Following सर्लाहीको जन्म। कामको खोजी। घुम्ने रुची। क्रिकेटको फ्यान।
के. सी. च�... @chovare
22K Followers 5K Following सबको मंगल होस्!!! ललितकलामा रुची राख्ने डिजीटल कुचीकार।
रोसन भट�... @sir_rosan
10K Followers 760 Following All the tweets/mention/retweets are my personal opinions and don’t who i work for or org. am associated with.
Muma Ram Khanal @MumaRamKhanal
201K Followers 570 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vh
Mike Budhathoki @starlightNPJ
81K Followers 16K Following
हाइवे @Highwaynep
6K Followers 2K Following Pathogenic Bookworm | Solitaire & CandyCrush Player | Poetry scribbler | Futsal | Hikes | Heavy coffee drinker | Civil Engineering |
Dr. Kautilya @ShandilyaTweet
42K Followers 10K Following अज्ञ: सुखमाराध्य: सुखतरमाराध्यते विशेषज्ञ:। ज्ञानलवदुर्विदग्धम् ब्रह्मापि तं नरं न रंजयति ।। *ट्विटहरु नितान्त व्यक्तिगत विचार हुन,पेशासँग कुनै लेनदेन छैन ।
इड्ली @a77pdl
34K Followers 737 Following ट्वीट नितान्त व्यक्तिगत हुन् ।। शब्द मेरा, अर्थ तपाईका ।। काम KMG / Rajdhani Dainik https://t.co/iZzeKXJ7PY,
prakriti Khanal12 @prakritiKhana20
87 Followers 221 Following प्राध्यापक -अादिकवि भानुभक्त क्याम्पस दमाैली पत्रकार -दमाैली खबर राष्ट्रिय दैनिक
Uturn International K... @UKailali
55 Followers 114 Following UTURN INTERNATIONAL Is Apitherapy Based Company. That treats by Bee Products-Honey, Porpolis, RoyalJelly, Pollen, Bee Venom Other Bee Hive Products & Many More.
Sanjay Sinha @SanjayS94603201
307 Followers 1K Following politician and artist (✋✋ राजाबादी✋✋) राजा फरकाउ देश बचाउ जय देश जय नरेश
Maya Bhatt 💎 @MayaBhatt17
81K Followers 17 Following मेरो #सम्मान गर्नेलाई #सम्मान गर्न #जानेकी छू, 🙏
G. Shah (ज्ञा... @GBBShah
168K Followers 21 Following The King Gyanendra Bir Bikram Shah (Official) || Nepal 🇳🇵
Dr Shekhar Koirala @Shekharnc
74K Followers 325 Following Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.
chhatra khadayat @ChhatraKhadaya
32K Followers 55 Following राप्रपा अध्यक्ष एवं निवर्तमान उपप्रधानमन्त्री मा. राजेन्द्र लिङ्देनकाे - स्वकीय सचिव
Shraddha aryal @ShraddhaAryal
21K Followers 308 Following "✨ TV Media Personality | Lifestyle Influencer ✨ Travel enthusiast
Santosh Yadav 🇳�... @santoshyadavnp
17K Followers 14 Following
☭ Comrade Prachanda @cmprachanda
424K Followers 0 Following Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Ratna Sansar Shrestha... @pakanajole
106K Followers 37K Following यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।
Cristiano Ronaldo @Cristiano
115.8M Followers 76 Following Welcome to the official account of Cristiano Ronaldo.
Nepal Embassy, India @EONIndia
50K Followers 151 Following This is the Official Twitter Account of Nepal Embassy, New Delhi
Krishna Khanal @krishna25789
2K Followers 247 Following
MOFA of Nepal 🇳�... @MofaNepal
264K Followers 379 Following Welcome to the Official Account of the Ministry of Foreign Affairs, Government of Nepal.
Mahabir Pun @MahabirPun
282K Followers 1K Following Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)
Bishwa Prakash शर... @bishwaprakash77
347K Followers 2K Following
Sandeep Lamichhane @Sandeep25
265K Followers 18 Following Nepalese Cricketer🇳🇵| Enquiries - @SayaCorps
SABI🎼 @Asbina_77
47K Followers 98 Following #Never_Give_Up #U_have_million_Reasons_to_live. #AdK_to_Music|#Love_Novels📖| #Love_Travel🚙| #DM🚫
🌹ललि 🌹 @lalita_regmi
45K Followers 1K Following यहा कोहि कसैको हुदैन, म जे छु,मेरा लागि ठिक छु,अरुले मेरा बारेमा के सोच्छन, I don't care .
Surya Raj Acharya @SuryaRAcharya
361K Followers 737 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Narayan Kaji Shrestha... @narayankajis
333K Followers 427 Following Former Deputy Prime Minister , Government of Nepal. Senior Vice-Chairman, CPN (Maoist Center).
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
bhim upadhyaya @upadhyayabhim
41K Followers 1K Following Ex-Secretary, Gov of Nepal. Civil Engineer, Natural Resource,Lawyer, blogger & interested in frontier science, tech in & almost everything
eKantipur Business @ek_business
470K Followers 96 Following The go-to source for credible news, features and critical analysis . Official Twitter handle of Kantipur, the largest and the most influential daily in Nepal.
Rabi Lamichhane @hamrorabi
517K Followers 139 Following Member of House of Representatives, Nepal Chairperson - Rastriya Swatantra Party, Former Deputy Prime Minister & Home Minister
Bishnu Rimal ~वि�... @BishnuRimal
139K Followers 721 Following :: Chief Advisor to the Prime Minister :: Dy General Secretary @umlcpn::
shashibhushan gupta @mahakal_gupta
102 Followers 1K Following
समय 77K @samaya365
77K Followers 37K Following प्रश्न मान्यताको, प्रश्न सिद्धान्तको प्रश्न जस्को उत्तर सजिलै पाइन्न ।
De2lip Jung Kunwar @D33lip_K
16K Followers 1K Following student of biology,social influencer.tweets are personal @Cristiano @stevesmith49