"हराएको मान्छे"🌹 @enigma6548
बुझ्नेलाई मौनता नै काफी छ, नबुझ्नेलाई शब्दले पनि बयान गर्न सकिन्न ! Joined June 2021-
Tweets2K
-
Followers75
-
Following48
-
Likes123
औपचारिकता बाहेक कुनै आत्मीयता देख्दिन तिम्रा हरेक संवादहरुमा ..😐 साच्चै मैले यो बुझ्नै सकिनँ सानी 🤔 तिमिले मलाई साच्चै सम्झन्छौ कि ,,, सम्झे जस्तो मात्र गर्छौ ?....!🤭
शब्दहरूभन्दा गहिरो, मौनताभन्दा अर्थपूर्ण यो प्रेमको रंग हो, जुन आँखाले देखिँदैन, आत्माले महसुस गर्छ।
राम्रो लागेर प्रेम गरेको होइन तिमीलाई, प्रेम गरेर राम्रो लागेकी हौ तिमी "बदमास" ! 🌹🌹🌹🌹🌹
यो शब्द शब्दको लुकामारी कहिले सम्म? प्रिय् आउ एकचोटी तिमिलाइ नजिकबाटै हेर्न मन लागेको छ सानी ......
तिमी मन पर्नु संयोग थियो सानी तर, तिमी नै मन परिरहनु सायद प्रेम होला पृय ।
तिमी मेरो "आदत" बनेकी थियौ, डर लाग्छ कतै "लत" बन्दिनौ , मेरी सानी ? 🌹🌹🌹🌹🌹
मेरो हरेक लेखको मुख्य पात्र मात्र तिमी हुनेछौ,तर ढुक्क हुनु, तिम्रो नाम कहिल्यै उल्लेख गर्ने छैन.....
को हौ तिमी मेरो लागि यो प्रश्नको जवाफ दिन सक्दिन म, तिमी आफै बुझ्नु मेरो हर बेचैनीको एक मात्र औषधी हौ तिमी ||
मन मिल्ने साथी छ मेरो मन मिल्ने साथी छ मेरो मनको जाती छ सारै मनको जाती छ खोली सलल खोली सलल झलको झलल खोली सलल झल्को झलल 🌹🌹🌹🌹🌹
हराउँदैछु आफैमा आजभोलि, सम्हाल्दैछु यो आत्तिएको मन, त्यसैले टाढा छु, एक्लो छु, चुपचाप छु। 💐
मलाई कहाँ आउँछ र अरुको मन जित्नलाई, म आफै त आफ्नो मन सङ्ग हारेको मान्छे।😞
सम्बन्ध कहिल्यै पनि प्राकृतिक मृत्युले मर्दैन, तिनीहरूलाई सधैं मानिसहरूले नै मर्छन् — कहिले घृणाले, कहिले उपेक्षाले, अनि कहिले बेइमानीले। कुनै समय एक अर्कामा गहिरो माया, विश्वास र समझदारीले बनेका सम्बन्धहरू साना साना गलतफहमीहरू, अहंकार, र बेवास्ताले टुक्रिँदै जान्छन्।
भरिए पछि सबै कुरा बन्द हुने रै छ, पानी भरिएसि धारा, अनि मन भरिएसी सम्बन्ध ......
जब उसको मनमा - बादल मडारिन्छ, मेरो हृदयमा पनि - तुफान उठ्छ, उसको आँखामा- आँसुको रेखा झल्किन्छ मेरो आत्मामा वेदनाको राग बल्छ, प्रेम ती सूक्ष्म तारहरूको सम्बन्ध जहाँ सासहरू एकै लयमा - गुञ्ज्छन् यो कस्तो बन्धन यो कस्तो माया "म" र "उ"- मेटिएर "हामी" बन्ने गर्दछ यहाँ। ♥
उसकी बहत याद आये और चाहकर भी उससे बात ना कर पायें, ऐसे हालात से गुज़र रहे हैं हम..!!😢💔
चियाको हरेक चुस्की सँगै तिम्रो याद आउँछ । हरपल हरक्षण तिम्रै याद आउँछ, किन होला सानी ?
चाहेर पनि केही भन्न सक्दिन तिमीलाई सायद हाम्रो मनहरुले एक अर्का सङ कुरा गरि रहन्छन मेरी पृय किनकि मेरी "खुशी" नै त तिमी हौ ! 🌹🌹🌹🌹🌹
तिमी फुर्सदमा पनि याद गर्दैनौ मलाई हेरन मेरो त व्यस्तता ले पनि भुल्दैन तिमिलाई ||
बोल्ने बानी बसेको थियो तिमीसँग तर नराम्रो आदत लागेछ, सायद आवश्यकता भन्दा बढी नजिक हुन पुगेछु !

Peyton Jones @peyton_jon43292
11 Followers 110 Following
Elena Smith @elena_smit64162
6 Followers 47 Following
Binod Gautam @BinodGa05501916
146 Followers 261 Following
Genie @franksgenie7
151 Followers 3K Following
hansu @hansu1349620
33 Followers 264 Following
Chongbang Kanxaa @CKanxaa17707
98 Followers 1K Following
C-Company @Company1490
766 Followers 4K Following
harigadal @ddc04dc523ca448
420 Followers 2K Following
🇳🇵दिने�... @baraldinesh98
118 Followers 878 Following राज त म सबै ठाऊमा गर्छु मनपराऊने को दिल मा अनि घृणा गर्ने को दिमाग मा 🤓
Keshav Saud ⚠️ @KeshabSaud11
3K Followers 5K Following 👉काम यस्तो होस् कि, त्यो पहिचानमा सहायक होस्! र पाइला यस्तो होस् कि, त्यसले पदचिन्ह छोडोस्...✍️ 🙏 #M.Sc 📚#PhysicsLovers❤️ #FuturePhysicist📚❤️
Prabhat Kiran Bhattar... @prabhatkiran79
7K Followers 6K Following
गीता बस�... @Gitu981
21K Followers 4K Following गाउँले संस्कारी छोरी हुं , सबैसँग बोलचाल गर्छु , सबैलाई सम्मान गर्छु । मेरा ट्विटहरु पढ्न #likes मा जानुहोला।🙏
USA - NEPAL OFFICIAL ... @official94782
134 Followers 1K Following
mohan raj sharma @mohanrajsharma2
4K Followers 4K Following भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छ
Sabiitadhiimal @Sabitadhimal
2K Followers 991 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।
shreejana❣️ @shreejana88
1K Followers 335 Following
Prabina Neupane @NeupanePrabina
9K Followers 6K Following 🇳🇵 Be your own kind of beautiful | Nature lover | Observer|Towards spiritual journey|
Aneka(एनिका... @anika_sapkota
6K Followers 5K Following Developer || MSc.CSIT || Astrology Enthusiast
Current information O... @cionnepal
1K Followers 5K Following For your convenience, we'll give you some quick information. For additional updates, follow us.
Madan Gdb @MadanGdb279780
1 Followers 10 Following
𝓝𝓮𝓹𝓪𝓵 ... @Nepaltbn
209K Followers 146K Following FOLLO BACK💯💯💯💯 💪🏻 If you need help to grab new followers, promote , like , Bookmark, Repost RT🔁RT💯 👉 #nepaltbn
sayana @saayana_1
3K Followers 104 Following टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु” म कसैको प्रेम हुँ त कसैको अधुरो सपना………🤐 wellcome to the selfish world………
Bishnu Sapkota @BishnuS82640268
6 Followers 31 Following
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
Rama Ghimirey @GhimireyRama
3 Followers 75 Following
🐦 'चरी'🫀�... @Me_Aaakku99
5K Followers 3K Following ✍️A stranger in a familiar society.🙋🕉️🌋 🐦Tweets & Retweets are personal🤷🙆
Dream Girl @SapanaA07827847
2K Followers 2K Following
pratiksha bhattrai @pratiks63384829
247 Followers 750 Following
No Name @Unknown42703774
150 Followers 358 Following “Be who you are and say what you feel, because those who mind don't matter, and those who matter don't mind.”
Sanjib Mainali 🇳�... @sanjib77380808
35K Followers 26K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
💔गंतव्�... @DipakBhushal3
3K Followers 3K Following भोलि भेट्ने बाचा सहित छुटेको हामी तर अपसोच त्यो भोलि कहिले आएन्।😌😪 🤝पेसा नया नया 🤝साथी बनाउने 💯अनि मानमुटूका सत्ते_तत्थे सब्द का प्रहांर पोस्ट गर्ने 💯👈
AAVAS आभाष �... @WINSOME_AAVAS54
5K Followers 4K Following It's better to be unique than the best. Because being the best makes you the number one but: being unique makes you the only one. #जय_चन्द्र_सुर्य 🇳🇵🇳🇵🇳🇵
𝓛𝓮𝓮𝓵𝓪 ... @LeelaYonghang
11 Followers 45 Following 𝓗𝓪𝓻 𝓴𝓾𝓽𝓽𝓪 𝓐𝓹𝓷𝓪 𝓘𝓵𝓪𝓴𝓮 𝓶𝓮 𝓼𝓱𝓮𝓻 𝓱𝓸𝓽𝓪 𝓱𝓪𝓲(दु:खमा नपाएको साथ सुखमा केहि काम छैन)
Govinda Paudel @PaGovinda
755 Followers 3K Following ॐसर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।। Follow=Follow Back
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
santosh kunwar @SantosKunwar
3K Followers 5K Following journalist- writer- social activity 🙏(9866570742)
Bipin Sapkota @bipinsapkota213
39K Followers 28K Following .......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
काईलि @Ram67265382
908 Followers 147 Following
shadow @most_000
780 Followers 674 Following यहाँ सम्म त आइपुग्नु भयो, फलो गरेर जानु ❤️ फलोब्याक को चिन्ता नलिनु 💞
Binod Gautam @BinodGa05501916
146 Followers 261 Following
‼️ वर्ष�... @varsha_dilwali
3K Followers 970 Following प्यास से भरी जिन्दगी में काश कोई प्यार करने वाला मिल जाये 🥹 दिल खोल के Repost किजिये और Dm में आ जाइये
🎓️youngestसा... @Butterfly6546
3K Followers 498 Following रिहाई गर्नु छ कैदी बनेका खुसीलाई धरौटीमा जीवन भरको संघर्षलाई राखेर 🥺 #swetaदstorywriter✍️🇳🇵 blood group: AB+ No dm ❌
💘आशिका �... @aashi432
20K Followers 3K Following एउटा सानो सपना छ। त्यहि सपना पुरा गर्न ठुलो सपना देख्नुछ।फलो गर्नुहुने हजुरहरु सबैलाई स्वागत छ 🌷DM = No Reply 🤙🏻 store 👉@Aashin432
🇳🇵गोर्�... @kalpana_thapa33
169 Followers 245 Following लेखिएको हरेक कुरा मेरो भोगाइ पनि नहोला तर, यिनै शब्द अरूको जिन्दगीको वास्तविकता पनि हुन सक्छ 🙏
यूँमन ™ @yuman190
21K Followers 13K Following जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू... 👉https://t.co/cjQHJr1pgc🙏
AAVAS आभाष �... @WINSOME_AAVAS54
5K Followers 4K Following It's better to be unique than the best. Because being the best makes you the number one but: being unique makes you the only one. #जय_चन्द्र_सुर्य 🇳🇵🇳🇵🇳🇵
(यात्री) @db5921
38K Followers 14K Following आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏
Balen Shah @balen_mayor
2K Followers 42 Following Making Kathmandu as a World Class City. A public watchdog for a better tomorrow. Come; join, share and speak. Together we stand, together we go dynamic(fanclub)
Bimlesh jaiswal @bimlesh_jaiswal
863 Followers 2K Following 🇳🇵Supervisor at Dubai🇦🇪 Aaj tak news:-parikauli9 admin65k
Quotes In Nepali 🇳... @QuotesInNepali
7K Followers 6K Following Motivation 💪 | Positivity ☀️ | Success 🏆
Optimistic Soul 🧘�... @pyashimaan1
9K Followers 9K Following Tweets about health, wealth, relationships & ... . just writing practice of random thoughts. #fitness #book (@pyashimaan )पुरानो ह्यान्डल।
🌺❣️फिक�... @OYTCO
37K Followers 30K Following म एक पाठक हुँ भ्याएसम्म देखिने ट्विटहरु पढ्ने प्रयास गर्नेछु फुर्सदमा वास्तविक नभएपनी केही यथार्थ झल्किने ट्वीट लेख्ने छु उत्तौलो स्वाभाव भएको एक मनुष्य 🙏
प्रस्तु... @Prasthuti
25K Followers 22K Following 🇳🇵(M.Phil)सुन्दरताले आँखालाई छुन्छ,If U follow me I will follow 999% back. Can you please turn on your notifications so you can see when I Tweet #NOmessageplz
Purushottam Dhungel @DhungelPuru
30K Followers 27K Following
Follow Loksewa @Follow_loksewa
7K Followers 5K Following Bio बनाउने काशिसमा छु अझै समय लाग्छ, Follow गर्नुस् मेराे तर्फबाट follow back 100% दिनेछु।
🌹Ru paa🌹 @RupaGautam11
13K Followers 3K Following सादा कागज जस्तै हो जिन्दगी ,प्रेमिल शब्दहरु कोर्न जाने रंगिन हुन्छ अनि केरकार गरे चरीत्र हत्या हुन्छ..✍️
डम्बर ब�... @lamsalbikalpa3
21K Followers 11K Following दैनिक ज्याला खोज्ने, सपना ठुला तर पेट सधैं खाली। मजदुरीको पसिना बेचेर जिन्दगी काट्दै।
पिएच नि�... @phnirvik
13K Followers 14K Following I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.
🌹🌿RMS 🌿🌹 @Anusharmacharya
52K Followers 27K Following ❣️जिन्दगी जिउने कला सिक्दै छु❣️ No DM , visit my profile , सवैको भावना को सम्मान मेरो प्राथमिकता 🌹🙏🌹
🐦 'चरी'🫀�... @Me_Aaakku99
5K Followers 3K Following ✍️A stranger in a familiar society.🙋🕉️🌋 🐦Tweets & Retweets are personal🤷🙆
Rama Ghimirey @GhimireyRama
3 Followers 75 Following
Aneka(एनिका... @anika_sapkota
6K Followers 5K Following Developer || MSc.CSIT || Astrology Enthusiast
Prabina Neupane @NeupanePrabina
9K Followers 6K Following 🇳🇵 Be your own kind of beautiful | Nature lover | Observer|Towards spiritual journey|
shreejana❣️ @shreejana88
1K Followers 335 Following
Sabiitadhiimal @Sabitadhimal
2K Followers 991 Following पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।
Keshav Saud ⚠️ @KeshabSaud11
3K Followers 5K Following 👉काम यस्तो होस् कि, त्यो पहिचानमा सहायक होस्! र पाइला यस्तो होस् कि, त्यसले पदचिन्ह छोडोस्...✍️ 🙏 #M.Sc 📚#PhysicsLovers❤️ #FuturePhysicist📚❤️
Prabhat Kiran Bhattar... @prabhatkiran79
7K Followers 6K Following
🌹...खुशी..... @peacefulmylifee
59K Followers 24K Following मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज
गीता बस�... @Gitu981
21K Followers 4K Following गाउँले संस्कारी छोरी हुं , सबैसँग बोलचाल गर्छु , सबैलाई सम्मान गर्छु । मेरा ट्विटहरु पढ्न #likes मा जानुहोला।🙏
💞जीविक�... @Jivika_Shah11
4K Followers 2K Following Welcome🙏 टुईटरमा नंया छु, Follow गरेर साथ दिनुहोला। Everything - MoM ,DaD. Nepal🇳🇵🇳 ❌DM
🌹Sandhya khanal�... @SandhyaKh143
4K Followers 1K Following जे देख्छु त्यही लेख्छु, आवाज बिहीनहरु को आवाज बन्ने कोशिस गर्ने छु ! NO DM🚫
Asmi @asmi2056
111K Followers 137 Following तिमी मेरो आखाको आँसु हुन्थ्यौ त म रुनै छोडिदिन्थे तिमीलाई गुमाउछु कि भन्ने डरले ।।
sayana @saayana_1
3K Followers 104 Following टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु” म कसैको प्रेम हुँ त कसैको अधुरो सपना………🤐 wellcome to the selfish world………
💕MAYABI💕 @mayabi56
71K Followers 882 Following जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।