प्रायः सीडीओहरू आचार, विचार र व्यवहारमा कर्मकाण्डी छन् । समावेशीका नाममा छिरेका कतिपय अनुहारहरूले पनि नवसम्भ्रान्त देखिन फेसियल गराएका छन्।
ekantipur.com/opinion/2025/0…
यदी मेरो स्टाटस र लेखको कारण नस्लवादी,अत्याचारी,दुराचारी, पितृसत्तावादी,पाखण्डी र फटाहाहरूलाई चोट पुगेको रहेछ भने पनि माफी चाहीँ माग्दिनँ है। सन्दर्भ- सामाजिक सञ्जाल बन्द
एउटा प्रचलित उक्ति छ।कन्भिन्स गर्न नसके कन्फ्युज गर।केही समय कन्फ्युज गरेर पनि सत्ता टिकाउन सकिन्छ।र अहिले हेरक वृतमा उक्त उक्ति सँग मेल खाने प्रवृत्तिको व्यक्ति-समूह देख्न सक्नु हुन्छ।
पछिल्लो २४ घण्टामा एउटा कुरा के देखियो भने मधेश अहिले पनि विद्रोह निम्ति उर्वर भूमी हो।जब सम्म राज्य सबैको हँदैन तब सम्म उर्वरताको ग्राफ घट्दैन।र यो सत्य सत्ताले स्वीकारोस्।
पपुलिज्मलाई आधार बनाएर राजनीति गर्नेहरूको सूचीमा रवीको नाम पहिलो नम्बर आउँछ।प्रतिरोधीहरू सँग बिचार हुन्छ।रवी सँग जनतालाई क्षनिक रूपमा मोहित बनाउने र भ्रमजालमा फसाउने केवल केही शब्द र यन्त्र छन्।अर्थात् उनी शब्दका व्यापारी र पपुलिज्मका यान्त्री हुन्।नेता होइनन्।
पहिला राणा र शाह शासकहरू केही मधेशी सामन्तलाई मधेश बिरूद्ध प्रयोग गर्थें।अहिले तिनका उत्तराधिकारीहरू मधेशमा केही भाडाका भाइ-भतिजलाई हतियार बनाएर मधेश बिरूद्ध प्रयोग गर्दै छन्।मधेश दाई- भाइको रङ्दारी गर्ने मञ्च होइन।
उपकुलपति पद नपाए पछि विदेश हानिएका डा.प्रति सहानुभूति बर्साउने जमात,रवीको फोटामा रक्षा बन्धन मनाउने जमात ,जुम्लामा १५ मिनेटको भिडियो बनाउने ठिटोलाई शासक ठान्ने जमात,सयरा मुभी हेरर आँशु बिर्साउने जमातको चेतना र भावानात्मक बौद्धिकताको स्तर मिल्दोजुल्दो हुनु पर्छ।
यदी एउटा हिन्दु इस्लाम धर्मको बिरोध गर्न भने केही हद सम्म त्यो हिन्दुलाई पनि नास्तिक मान्न सकिन्छ।र यदि एउटा मुस्लिम हिन्दु धर्मको बिरोध गर्न त्यो मुस्लिमलाई पनि केही हदस सम्म नास्तिक मान्न सकिन्छ।हैन भने " होस भन्दिन"।
मधेशमा अहिले देखिएको पानी संकटका कयौँ कारण छन् तर महेन्द्र शाहको नेपाल पुनर्वास प्राइभेट कम्पनीको राणनितिक खेल र जंगल फडानी गरेर बनाईएका पूर्व पश्चिम राजमार्ग पनि एउटा कारण हो ,तर राष्ट्रवादीहरूको आँखा र कान यहाँ महेन्द्रमय हुन जान्छ।
ओली, प्रचण्ड, देउवा कयौँ वर्ष देखि सत्ताको साचो लुकाएर राखेका छन्।रवी ताल्चा तोड्न कोसिस् गर्नु भन्दा पनी लुकाएको साचोको एक कपी बनाएर आफू सँग राख्न खोजेका मात्र हुन्।ताल्चा तोड्ने यन्त्रीको आवश्यकता छ।( *एमाले, माओवादी, कांग्रेस,रास्वपा)
परी ,रानी,अपसरा,सुरूपा, गुडिया.. जस्ता शब्दहरू पितृसत्तात्मक समाजले आफ्नो सत्ता बचाउनको लागि प्रयोग गर्ने राजनीतिक शब्दावली हो।शब्द वर्णनमै पितृसत्तात्मक भाव झल्किन्छ।हैन भने प्रेम भन्दा बढी हिंसा किन हुन्थ्यो होला?
4K Followers 3K FollowingBodhi Art 🙂🌿 🎨🎥📸 🙏
Indefinite search-experiment with color,line,symbol and brush .
#streetartnepal #bodhiart
Street Artist,From_Nepal
4K Followers 2K Followingscholar @cityintpolitics tracking US empire/Trumpism/liberal crisis; columnist @thewire_in; all views my own; RT not = endorsement
75 Followers 313 Followingएउटा सामान्य नागरिक। संगीत,चित्रकला मन पर्छ। पुरानो X ह्याण्डल minbahing कुनै बज्याले चैट पारिदिए पछि फेरि उपस्थित भएको छु ।पहिले जसरी नै माया गरिदिनु होला। 🙏
1K Followers 1K FollowingPhD candidate in Xi'an Jiaotong University, China.
Interested in #IR #IPE #BRI #Geopolitics #Revolution #Travel
'Study and Struggle for Social Justice'
16K Followers 160 FollowingFormer Youth and Sports Minister,
Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵
RSP secretariat.
Deputy leader of the parliament for RSP.—————————————————————
117K Followers 75K Followingनेपाली भाषाको पहिलो अनलाइन पत्रिका https://t.co/psVoDu1uj1 अगस्ट ३१, २००१ । #SpacesHost [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।TikTok @nepalipost_
4K Followers 3K FollowingBodhi Art 🙂🌿 🎨🎥📸 🙏
Indefinite search-experiment with color,line,symbol and brush .
#streetartnepal #bodhiart
Street Artist,From_Nepal
7K Followers 405 FollowingSome days, I want to write poems and some days, i want to be one. . I write poems,songs and stories. here's link to my channel. Subscribe if you like them
7K Followers 581 FollowingInterested in Eco-physiology, Life History Trade-offs in Birds.Passionate about Scientific communication.
Birder :
Life list: 883
US: 505
Nepal: 383
China: 31
4K Followers 461 FollowingWalked 15000 KM in South Asia in the past decade across all geographical variations ... आजबाट अपशब्द प्रयोग गर्नेलाई (विशेष गरी बटटाइप एकाउन्ट) बल्क गर्नथालियो।
193K Followers 360 FollowingFormer Minister of Urban Development, Nepal. Former Member of Federal Parliament, House of Representatives. Secretary, Central Committee, CPN(Unified Socialist)
51K Followers 445 FollowingMember of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
1.5M Followers 2K FollowingFormer Prime Minister of Nepal (2011-2013). President, Socialist Party of Nepal (Naya Shakti); Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
517K Followers 139 FollowingMember of House of Representatives, Nepal
Chairperson - Rastriya Swatantra Party,
Former Deputy Prime Minister & Home Minister
114K Followers 1K FollowingEditor- Digital Videos, BBC | Former Anchor- NDTV | Bachelor in Dental Surgery, Master in Journalism, LL.B(Hons) | Ramnath Goenka, Red Ink awardee | Liberal।
435K Followers 772 FollowingAll the world's a Mahesh Bhatt film. We are but Avtar Gills in it. PR agent of cats. He/him. (DP art made by Bob/Bobby urf Saswata/Susruta of Kolkata)
311K Followers 666 FollowingFounding Editor @TheNewsPinch | Ex Associate Editor Lallantop | Ex-ABP | IIMC | AU | भारत की सच्ची बात, भारत का राग।|शब्द ही शस्त्र,पत्रकारिता ही धर्म |
154K Followers 2K FollowingExecutive Director of @UN_Women | @ONUMujeres | @ONUFemmes
Dedicated to gender equality and women’s empowerment around the world.
16K Followers 918 FollowingProfessor, CSDS, New Delhi, works on Indian democracy, political Islam/ Muslim politics, representation and symbols. Tweets are personal.
910 Followers 1K FollowingEditor of Opinion, Book Review and Art Review Pages, leader writer, and columnist at The Telegraph. Views are personal. RTs are not endorsements.
No recent Favorites. New Favorites will appear here.