Uttam Pathak @pathaku9
President NSU Nuwakot. MA Economics Nuwakot Joined October 2014-
Tweets220
-
Followers143
-
Following122
-
Likes85
हालका प्रम, मन्त्रिज्यूहरु र सरकारका अति-समर्थकहरु भन्छन्: हाम्ले धेरै भन्दा धेरै काम गरेका छौं । यत्रो काम पनि नदेख्ने ? हेप्नी ? यसको अर्थ: हाल भइरहेको काम भन्दा धेरै काम गर्ने वहाँहरुको ल्याकत नै छैन । यो भन्दा धेरै काम चाहने हो भने वहाँबाट हुन्न, विकल्प खोज्नुस् !
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
शंकास्पद र अर्बौं घोटाला भएका काण्डहरु र त्यसमा नाम मुछिएका व्यक्तिहरुको छानवीन गर्नुको साँटो त्यस्ता पात्रहरुको बचाउमा राज्य प्रमुख स्वयं उत्रिनुले सुशासनको खिल्ली उडाएको त छ नै ! साथसाथै कतै त्यस्ता घोटालाहरुमा उनकै संलग्नता त छैन भन्ने आशंका समेत पैदा गरेको छ ।
पृथकतावादीहरु राष्ट्रिय मूलधारमा आउनु ठीक । तर निजले आफ्नो कार्यप्रति आत्मालोचना नगर्नु बेठिक । पुरानै कार्यलाई जस्टिफाई गर्दै सो कै निरन्तरताको रुपमा प्रस्तुत हुनु झनै बेठिक । सस्तो लोकप्रियताको लागि बिना तयारी जानेर नजानेर पृथकतावादलाई राज्यबाटै सहयोग हुन पुग्नु अति बेठीक ।
सरकारको १ वर्षको उपलब्धि: मात्र आफ्नै विज्ञापन । गर्न सकिएन भन्ने अनुभूति समेत गर्न नसकेकोले थप सुधार होला कि भन्ने आशा समेत रहेन । अबको अपेक्षा बाँकी ४ वर्षमा मुलुकको स्थिति थप नबिग्रियोस् भन्ने नै हो ।
सरकारको पहिलो वार्षिकीको अवसरमा जनअपेक्षा अनुरुप काम नभएकोमा हुन सक्ने सम्भावित आलोचनाबाट जनताको ध्यान मोड्न भेनेजुयला प्रकरण मन्चन गर्न सफल हुनुभएकोमा सहअध्यक्ष कमरेडलाई बधाई । अमेरिकी राजदूतसँग अन्तरङ्गमा हामी तपाईंकै हो भन्न खासै मेहेनत पर्ने होइन वहाँलाई ।
मानवअधिकार'कर्म' पेशा हो, मानवअधिकारवाद जीवन दर्शन हो । सबै मानवअधिकार'कर्मी' मानवअधिकारवादी हुन्छन् भन्ने अपेक्षा नराखौं ।
राष्टबैंक भन्छ महँगी घट्यो, बजारमा सामान किन्न ढाड सेक्किने गरि पैसा लिन्छ । तथ्याङ्क पनि म्यानिपुलेसन गरिन थालेको हो कि के हो ? आखिर कम्निष्ट चरित्र त भ्रम फैलाउने मात्रै त हो ।
शान्तिपूर्ण रुपमा आफ्नो माग राख्न पाउनु लोकतन्त्रको सौन्दर्य हो । र त्यो सौन्दर्य तिनै मेटाउन खोज्दैछन् जो शान्तिपूर्ण रुपमा आफ्नो माग राख्ने वातावरण हुँदाहुँदै सत्ता प्राप्तिको ‘सर्टकर्ट’ हिंशात्मक बाटो तय गरेर कुर्शीमा विराजमान छन् । #ShameOnThem
सरकारको जोर बिजोर आदेशको अवज्ञा गर्दै आज बिजोर नम्बरको मोटरसाइकल चढेर आफ्नो काममा आइयो । गोंगवुदेखि पुतलीसडकसम्म कहिं कतै अवरोध भएन । तपाईं पनि ढुक्क भएर आफ्नो सवारीमा हिंड्न सक्नुहुन्छ । धन्यवाद !
आज काठमाडौंको सडकमा देखिएको मानिसहरुको दौडधुपले कताकता नाकाबन्दीलाई सम्झायो । नाकाबन्दीको सम्झनाले त्यो उग्र राष्ट्रवादलाई सम्झायो । अनि क्रमश: सम्झिइयो १०० दिन नपुग्दै गरेको त्यो दिल्ली दौड, काठमाडौंदेखि जनकपुरसम्मको त्यो दौडधुप । ओहो धेरै कुरा सम्झना आयो आज ।
शहरभरि पोष्टर टाँसेर आर्थिक बृद्धि हुन्छ । (नोट: त्यो पोष्टर प्रिन्ट गर्ने, टाँस्ने जिम्मा पाएको आफन्त/कार्यकर्ता को सही)
शहरभरि पोष्टर टाँसेर आर्थिक बृद्धि हुन्छ । (नोट: त्यो पोष्टर प्रिन्ट गर्ने, टाँस्ने जिम्मा पाएको आफन्त/कार्यकर्ता को सही)
धन्न डा. केसी छन् र मेडिकल कलेजको सम्बन्धन दिने आँट गरेका छैनन् । नभए सर्वहारा (??) कमरेडहरुले जनतालाई सर्वसुलभ तरीकाले शिक्षा र स्वास्थ्यमा पहुँच पऱ्याउन उहिल्यै पाँच सात ओटा मेडिकल कलेजको सम्बन्धन लिईसक्थे । अझै नेपाललाई विदेशीहरु उपचार गर्न आउने मेडिकल हव पनि बनाउनपऱ्यो ।
सर्वहाराहरु हेलिकप्टर चढेर तातोपानी स्नान गर्न जाने, सामन्तवादीहरु सकि नसकि नेपाल यातायातको ढोकामा झुण्डिएर काममा जाने । गज्जबको छ हाम्रो देश नेपाल ।
वाइडवडी प्रकरण, दिगम्बर झा बर्खास्ती र पुन: नियुक्ति प्रकरण, निजगढ प्रकरण, बुढी गण्डकी प्रकरण । यी प्रकरणहरु हेर्दा सरकार र यसका सञ्चालकहरुको प्राथमिकता प्रष्ट हुँदैन र ? विकासको आवरणमा लुकेको वहाँहरुको असली नियत यसबाट देखिदैंन र ? देखिंदैन भने आँखाको पट्टी खोल्नुस् ।
एउटा राष्ट्रवादी (?) दल छ, भारतको विरोध (?) गरेकै भरमा दुई तिहाई मत प्राप्त । उक्त दलमा त्यागी (?) नेताहरु भएकोले २ जना मात्र सह-अध्यक्षहरु छन् । १ सह अध्यक्ष बेला न कुबेला भारत जान्छन्, अर्का सह अध्यक्ष तिनले भारतमा के गरे बुझ्न जासुस लगाउँछन् । गज्जब छ संबृद्धिको यात्रा ।
भारतसँगको ‘वान टु वान’ ले टाउको दुखाई रहेको बेला चीनसँग पनि ‘वान टु वान’ वार्ताको सुरुवात भएछ । आधारभूत कुटनीतिक मान्यता विपरीत हुने यस्ता वान टु वान वार्तामा हुने भनेको खुरापात नै हो । गलत अभ्यासहरु बन्द होइन, झनै बढावा हुँदैछन् ।

suman acharya @anamol_acharya
976 Followers 1K Following आफ्नो भन्दा फरक बिचारको पनि सम्मान गर्छु। जय नेपाल🙏
Prakash Adhikari @prakashmofa
28 Followers 84 Following
Gorkhali Binod @GorkhaliBinod3
58 Followers 384 Following कसैको लागि मनमा पालिएको रिस र हातमा राखिएको आगोको कोइला उस्तै हो जस्तो लाग्छ कारण यसले अरुलाइ होइन आफैलाइ जलाउछ
Babu Bhatta @HARIBABUBHATTA2
204 Followers 214 Following
khusindra t Maudgalya @kntmaudgaly
2K Followers 2K Following
नराख @chapurtoo
277 Followers 1K Following
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Pratap Singh Lama @prasilama
375 Followers 641 Following
dev @devpathak2039
314 Followers 2K Following
नेपाली �... @Nepali___Keto
1K Followers 3K Following मानार्थ पि. एच. डी. , पानीजाज स्पेशलिस्ट , रेल डाईबर, आफ्नो बाहेक सबैको कुरो गलत मान्छु
Parashuram Adhikari @ParashuramAdhi2
33 Followers 265 Following
Krishna Rawat @Krishna48470298
612 Followers 2K Following फ्यान हु म आफ्नो अरुको बारेमा सोच्ने समय छैन
keyboard shitposter @_p_1_a
1K Followers 2K Following Qualified keyboard politician, keyboard historian, keyboard economist, keyboard biologist, keyboard folklorist and keyboard shitposter.
अर्जुन �... @arjunrimal40
13 Followers 380 Following Professionally banker-freelancer- egar to learn!!!
बिपि को�... @bp_koirala
6K Followers 4K Following सामान्य नागरिक। मेरा विचार ब्यक्तिगत हुन् कहि कतैबाट प्रेरित छैन।
Ganesh Gaihre GD @GaneshGaihre5
2K Followers 3K Following गरिव किसानका दुश्मन - दुम्सी,बाँदर र स्यालहरुको घोर विरोधी, बाटो बिराएर पृथ्वीमा अाएको अाफ्नै पाराको जिव ।
''साबुन प... @sunilre03365421
110 Followers 1K Following
Bishwa Nath Gautam @GautamBishwa
4 Followers 21 Following
Ramesh Gyawali @gyawaliramesh
5K Followers 5K Following Firm believer of ‘rule of the law’, Interested in international relations, security, diplomacy {'ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल' -माधवप्रसाद घिमिरे}
पशुपति �... @shyfren9_me
3K Followers 4K Following
रचित @khanal_rachit
613 Followers 1K Following
Ashmita Bhattarai @AshmitaBhattar4
0 Followers 21 Following
Binod Dhungel @shighraga
186 Followers 1K Following A pastoral youth. Callow in neuroscience, molecular biology, and microbiology. धर्मो रक्षति रक्षित: (Righteousness protects the one who protects it) #Nepal #Man
Ram Prasad Dahal @RamPrasadDahal1
3K Followers 3K Following General Secretary, Federation of Nepali Journalists Board Member- Press Council Nepal
संकल्प �... @RamhariGajurel1
2K Followers 5K Following Journalist/Writer & Poet/ Editor: Sarbochcha Weekly (हरेक हारभित्र पनि, जित खोज्ने मान्छे । ............दर्द,विरह,वेदनामा, गीत खोज्ने मान्छे ।)
Aalok R. Karna @karnaAalok1
59 Followers 306 Following An educator,communist adherent and social worker...
गर्ग प्�... @prakashgajurel9
1K Followers 2K Following
गुणी @damuguni
366 Followers 1K Following पतितहरुको जीवन सुखसँग बितेजस्तो देखिन्छ। संयमी र शीलवानहरुको जीवन कष्टमय लाग्छ । #बुद्ध
सन्देश �... @sandesh12960674
37 Followers 464 Following
Govinda Baniya 🇳�... @DearGovin
50K Followers 1K Following 🇳🇵 | कर्म गरौँ ! कर्ममा विश्वास गरौँ ॥ Publisher/Editor : https://t.co/1c0rpcePBQ
रामकुमा... @tbupDDkMlMiJoj3
43 Followers 193 Following
@bhaktajoshi4 @bhaktajoshi41
142 Followers 1K Following
sambhab @____lions
175 Followers 792 Following बगरलाई, वसन्त के शरद के , सधै उस्तै जति पानी बगेपनी सुख्खा सुक्खा ।
Bhim Lamichhane @lamichhane_bhim
1K Followers 4K Following जय होस ; शुभ रहोस !! सत्यम् ! शिवम् !! शुन्दरम् !!!
Prahalad Panta @Prahalad_Panta
477 Followers 241 Following Treasurer, Institute of Governance ; Director at Hamro Bikas Bank Limited
सन्जीव �... @SanjeevAdhikar9
421 Followers 324 Following ENGINEERING GEOLOGIST सचीव नेपाली कांग्रेस तादी गाउँपालिका नुवाकोट
Babu Bhatta @HARIBABUBHATTA2
204 Followers 214 Following
khusindra t Maudgalya @kntmaudgaly
2K Followers 2K Following
Hello Sarkar, Governm... @hello_sarkar
269K Followers 124 Following Official account of Hello Sarkar, Office of the Prime Minister and Council of Ministers
Rishikesh jung shah �... @RishikeshJung
5K Followers 6K Following ( पूर्बिय दर्शन - संस्कृत ,आयुर्बेद,योग ,मौलिक धर्मसंस्कृति,कृषि ,पर्यटन ,खनिज र जलश्रोतमा आधारित नेपालको प्रमुख अर्थनीति हुनुपर्छ )
Dhan Raj Gurung @dhanrgrg
120K Followers 598 Following
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
रामेश @RaameshKoirala
173K Followers 400 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Jugal Bhurtel @JugalBhurtel
89K Followers 3K Following अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
विश्वास @Biswasdwivedi
7K Followers 1K Following लेखक कम देखक ज्यादा । मूर्ख, गवार ,देहाती 🙈🙉🙊 कुल एज कुकुंबर . #Bhojpuri #BrahminGenes #TTStaff #Coffee #Farming #Traveller
बिपि को�... @bp_koirala
6K Followers 4K Following सामान्य नागरिक। मेरा विचार ब्यक्तिगत हुन् कहि कतैबाट प्रेरित छैन।
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
K P Sharma Oli @kpsharmaoli
872K Followers 97 Following :: President- CPN (UML) :: Immediate Past Prime Minister ::
☭ Comrade Prachanda @cmprachanda
425K Followers 0 Following Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Bimalendra Nidhi @BimalendraNidhi
182K Followers 179 Following Member of Parliament. Former DyPM- GoN. Central Committee Member. Former VicePresident, Nepali Congress. FormerPresident, Nepal Vidyarthi Sangh.
Minendra Rijal @MinendraRijal
90K Followers 50 Following Former Member of the House of Representatives of Nepal (Morang-2; Nepali Congress)
Dr Shekhar Koirala @Shekharnc
74K Followers 325 Following Central Committee Member of Nepali Congress Party, Member of Parliament,Nepal, Former Vice-Chancellor Of BPKIHS.
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
Udaya Shumsher Rana @udayasjbrana
25K Followers 822 Following Member of Constituent Assembly; CWC Member Nepali Congress; Former Minister of State for Finance & Member of Parliament;
Prashanna Pokharel @Prashanna_Ji
3K Followers 277 Following
संकल्प �... @RamhariGajurel1
2K Followers 5K Following Journalist/Writer & Poet/ Editor: Sarbochcha Weekly (हरेक हारभित्र पनि, जित खोज्ने मान्छे । ............दर्द,विरह,वेदनामा, गीत खोज्ने मान्छे ।)
Ram Prasad Dahal @RamPrasadDahal1
3K Followers 3K Following General Secretary, Federation of Nepali Journalists Board Member- Press Council Nepal
गर्ग प्�... @prakashgajurel9
1K Followers 2K Following
ssm @s_mahat
183 Followers 263 Following
Govinda Baniya 🇳�... @DearGovin
50K Followers 1K Following 🇳🇵 | कर्म गरौँ ! कर्ममा विश्वास गरौँ ॥ Publisher/Editor : https://t.co/1c0rpcePBQ
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
सन्जीव �... @SanjeevAdhikar9
421 Followers 324 Following ENGINEERING GEOLOGIST सचीव नेपाली कांग्रेस तादी गाउँपालिका नुवाकोट
ShIvA DaHaL @dahalshivaji
43K Followers 2K Following Tweets are personal and RTs / Likes are not endorsement.
Sher Bahadur Deuba @SherBDeuba
445K Followers 58 Following Former Prime Minister of Nepal and President of Nepali Congress
Bala Krishna Adhikari @adhikaribal
2K Followers 647 Following #Political Bureau Chief, Nagarik national daily @nagarik_news (https://t.co/Vhnsx6bGvg)
Baahrakhari @12khari
78K Followers 0 Following
Tapendra Karki @tapendrakarki
3K Followers 2K Following Correspondent _(Security-political) of Nepal Republic Media#NagarikDaily [email protected] सत्य कुरा बोल्छु र लेख्छु,सञ्जालमा व्यक्त विचार नीजि हुन् ।
Subodh Pyakurel @subodhfreenep
171K Followers 51K Following Dedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.