Rohit Dahal @rohitdahal08
Chief Desk Editor @avenues tv Joined May 2014-
Tweets600
-
Followers648
-
Following1K
-
Likes840
अहिलेको सरकार संविधानले नचिनेको तर संविधान मान्ने सरकार हो । तर प्रधानमन्त्री सुशीला कार्कीलाई विधि मिच्न दबाब दिईएको जस्तो देखिन्छ । तर उनले अहिलेसम्म कानुनी शासनको विरुद्द जान मानिरहेकी छैनन । तर उनले यो लामो समयसम्म नथेग्न पनि सक्छिन । देश अराजकको हातमा पुग्न सक्छ ।
अहिले सम्म हाम्रा राजदुतले देशका लागि के गरे सबै हिसाब गर्नुपर्छ । अहिलेको भारतको राजदुत शंकरले १७ पटक देश लुट्यो यसले देशलाई के दियो अब हिसाब चाहिन्छ
ओलीहरु जोगाउनुस भन्ने होईन तर एमाले जोगाउनुस । वामपन्थी आन्दोलन जोगिन्छ । तर एमाले जोगाउने कुनै माइकलाल देखिदैन त !
मदन भण्डारीले कुन सन्दर्भमा कार्यकर्ताको मनोबल बढाउन भनेका थिए होलान-`राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन ।' । तर मदनको यो वाक्य अहिलेका नेतालाई बाँदरलाई लिश्नु लगाएजस्तो भएछ ।
यो अप्ठेरोमा सबैभन्दा पहिले भाग्ने र सबैभन्दा ढिलो भेटिनेमा सभामुख पर्ने भएछन । उनले सचिवालय पनि त्यस्तै बनाएछन । सब गायब ।
पछिल्ला अभिव्यक्तिले विप्लव भ्रष्टाचार विरोधीलाई मन नपराउने रछन । अहिले पनि यीनि ओली, दाहाल र देउवा नै मन पराउने रछन । नत्र उनीहरु भन्दा अहिलेका मन्त्री भ्रस्ट भन्दैछन ।
एमाले सचिव योगेश भट्टराईको भिडियो सन्देश पुरै सुनियो । पार्टीभित्र गगन थापाले धेरै बर्ष अघिदेखी उठाएको बिषय आज उहाँले पनि उठाउनुभयो । ढिलै होस पार्टी पुनर्गठन सम्बन्धमा उहाँले भन्नुभएको कुरा राम्रो छ । मलाई लाग्छ उहाँले चाहनुभयो भने उहाँले भनेजस्तो पार्टी बन्न सक्छ ।
ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने ओलीको भनाई पुरा हुने देखियो । व्यक्ति हत्यामा जेल परेका उनलाई पछि नेताहरुले राजनीतिक कलर देखाएर जोगाएका थिए र नेता बन्ने अवसर पाएका थिए । आखिर ओलीले म्याउँ गरि छाडे । ल दासहरु अब केही समय लोकतन्त्र हारेकोमा र ओलीपथको जीत भएकोमा खुशीयाली मनाओ ।
साराले भनिसके संसद बिघटन नगर खबरदार ! तर संसदका नेता भष्मासुरका गोठालाहरु मरे बोल्दैनन। ज्यानको कत्रो माया यिनीहरुलाई। कहाँ मात्र लुकेका होला न त !
यो देश हाम्रो पनि हो । जसले जे भन्छ त्यही मान्नुपर्छ भन्ने छैन । सेनको अड्डामा होईन जनताले निर्वाचित गरेका संस्थामा दलहरुभित्र रहेका दासहरुसँग होईन स्वाभिमानी नेताहरुसङग वार्ता गर र निकास निकाल । हिम्मतिलो सभामुख हुन्थ्यो भने सडकमै संसद बैठक बोलाएर सन्देस दिँदा के हुन्थ्यो र ?
भएभरका दललाई बाहिर राखेर शासन गर्छु भन्ने सोच आजै त्यागे हुन्छ । आन्दोलनकारीका माग हेर्दा भष्मासुरहरुलाई बाहिर राख्ने आन्दोलन हो यो दलहरुलाई होईन ।
सबै पार्टीका प्रमुख नेताहरु हो ! देशमा थप मानवीय र भौतिक क्षति हुन नदिन आफुसँग भएका सबै पद छाडेको तत्काल घोषणा गर्नुहोस ।
अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको बिषय भएकोले काङग्रेस पनि सरकारमा छ हेरौं न ।
खै कोसङ्ग भोजमा हाम्रो प्रमको भेट भो । पुटिनले पनि भेट दिए भनेर जीवनभर विदेशमा नेपाली बेचेर जीवन धानेका केही केटाकेटीले हालेका छ्न । स्वार्थ त्यता पनि मान्छे वेच्न पाईन्छ की भनेर होला । तर यस्ता सम्मेलनमा सबैसङ्ग भेट हुन्छ । सामान्य कुरा हो ।
आचार संहितालाई ध्यानमा राख्दै पाटन अस्पतालको आकस्मिक कक्ष भित्रको माछा बजारको तस्विर हालिन । तर त्यही कक्षको बाहिर कुरुवा बस्ने कुर्सीचाहिँ यही हो । ईकाईको निरीक्षण गर्न भ्याइसकेका छैनन होला भनेर मान्नुपर्ने भो।Patan Hospital Patan २०८२ भदौ,१५ ,९:३० pm
‘बजारले मलाई किन्न खोज्यो, नबिकेपछि सरुवा गर्नेलाई किन्यो’ ratopati.com/story/507073/t…
राजनीतिमा नैतिकता हराएको देशमा रामहरि खतिवडाले नैतिकता देखाए । गोकुल बास्कोटा र शेरबहादुर तामाङपछि अझ उच्च नैतिकता प्रदर्शन ।
Check out Rohit Dahal's video! #TikTok vt.tiktok.com/ZSSGb8aQK/
प्रधानमन्त्रीको आलोचनाले मात्र पनि हुँदैन भनेर सकारात्मक सोच राखौं न भन्यो यस्तो कुरा आउँछ । सरकारले बनाएको ओलम्पिक, क्यान, एन्फाले अन्तरराष्ट्रिय मान्यता पाउँदैन भन्ने कुरा एमालेबाट खेलकुद परिषदमा गएकाले भन्दैनन ? भन्दैनन किनकी प्रमलाई विवादमा पारेर दुनो सोझ्याउनु छ ।
अग्नि शिखाले कहिल्यै बुर्जुवा मिडियामा लेख लेख्न मानेनन मलाई शंकर पोख्रेल त्यस्तै लाग्थ्यो ।तर यो झोलेबारे मेरो बुझाई गलत भएछ ।

Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Tika Ram Yatri @tikaramyatri
181K Followers 2K Following Editor-in-Chief Yatri Media Network Host of the तमसोमा ज्योतिर्गमय, कुरा सुन्नु पाकाको, अँध्यारोबाट उज्यालोतिर https://t.co/5PDVcl57XW
कुल रिम�... @cooolrims
76K Followers 31K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Babu Lal Bhandari @BabuLalBhandar2
76K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
ज्याद्र... @ManyHumann
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Sirjana Singh @Sirjana_Singh
33K Followers 3K Following SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
Mani Dahal @Maninagarik
24K Followers 2K Following सर्लाहीको जन्म। कामको खोजी। घुम्ने रुची। क्रिकेटको फ्यान।
Dr Baba A'neal Che�... @BabaAnealChe
17K Followers 586 Following मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!
Parshuram Kaphle 🇳... @journoprk
24K Followers 18K Following Political Bureau Chief (Foreign and Strategic Affairs) @NAYA_PATRIKA, Studied @IIMC_India. Posts/comments are personal.
Dipendra Kunwar @MaDipendra
17K Followers 8K Following Journalist सकेसम्म कम गल्ती गर्ने प्रयास जारी छ ।
Prakash Timalsina @prakashujyalo
40K Followers 984 Following Chairman & Editor: https://t.co/x1swAsScGo. Private News Agency of Nepal. past @nagarik_news @RepublicaNepal @Shilapatra . Tweets are personal.
pawan acharya @acharyapawan
12K Followers 2K Following Broadcast Journalist, associated with Radio Kantipur. Station Manager at Radio Kantipur. Views are personal. RTs are not endorsements.
Ananta Bhattarai @ananta11
104 Followers 139 Following A general public,family man from Bhairahawa. A public servant in government dept.Interest#stock market#drugs#American economy#food#China & India's growth data
विश्वास @Biswasdwivedi
7K Followers 1K Following लेखक कम देखक ज्यादा । मूर्ख, गवार ,देहाती 🙈🙉🙊 कुल एज कुकुंबर . #Bhojpuri #BrahminGenes #TTStaff #Coffee #Farming #Traveller
Sundarkumar @Sundar2072
42 Followers 890 Following A former Brigadier in the Nepali Army. My posts reflect my personal views only—not those of any organization or party. Reposts or Likes aren’t endorsements.
Julie Leach @leach_juli40598
67 Followers 7K Following I’m Julie leach the Detroit Michigan powerball winner of $1.3Billion I’m giving out $100K to my followers to help who’s needed and who’s struggling
Shankar Singh Dhami @shankardhami123
293 Followers 988 Following प्रकृति, मानवता र जन्मभूमिका लागि म ।
Gobinda Chhantyal @Gobinda6ntyal
2K Followers 5K Following Activist specially indigenous by heart ! Researcher by profession ! Former Vice-Chairperson, NEFIN ! Co-Founder, Indigenous without Borders (IwB)
Bhagirath Yogi @BhagirathYogi
20K Followers 8K Following A former BBC multimedia journalist. Interested in intl relations, global development issues, yoga and meditation. Tweets are personal. RTs not endorsements
su @khanal_sudeep
313 Followers 2K Following insurance guy #learner#media#sports#cinema#motivation#marketing
Prakash upadhaya @PUpadhaya92635
21 Followers 578 Following
Tirir @Tirir9354903
60 Followers 1K Following
Deteasu @Deteasui079Ac
81 Followers 2K Following
Mukesh Kafle, PhD @MukeshKafle4
2K Followers 617 Following Researcher, Water Resources Planning & Management # सत्य मेव जयते।
Terry @V60624Cole
55 Followers 845 Following thank you and also welcome nice doing business with you into real estate in case you want an apartment near me you let me know the price and the exactly quality
Chhamkumari Khanal @Chhamkumar32313
5 Followers 112 Following
ujjwal shakya @shakyaujjwal335
0 Followers 36 Following
ᤛᤣᤛᤣᤏᤠ �... @Mihang_YongHang
836 Followers 4K Following संघीय सामुदायिक समाजबाद,संघीय सह-अस्तित्ववाद संघीय इको-इकोनोमी । बिद्रोहबाट नया बिचारको जन्म हुन्छ । त्यही बिचार लक्ष्यको एउटा निश्चित मार्ग हो।✊
Min Prasad Gyanwali @GyanwaliMin
263 Followers 875 Following
Samir Ghimire @Samirghimire
160 Followers 976 Following
Sanjay kc @sanjaykeci
10 Followers 92 Following
Prakash Rimal @rimalprakash
7K Followers 1K Following Views and/or the counter-views expressed here have, or should have, NOTHING to do with who I am and/or what I do for living.
Bikash karki @Bikash_PJ
4K Followers 2K Following Director of Operation-CMR Nepal Journalism Academy. Photojournalist, MoJo Trainer & Researcher at Center for Media Research Nepal.Central committe member-FNJ.
⭕️YANKEE-X⭕️ @Y_R_L15
5K Followers 2K Following I’M A MULTITASKER! I can listen, ignore and forget all at the same time.
Keshab Bhul @keshabnm
2K Followers 2K Following Senior Correspondent @NepalPressnp Byline : https://t.co/tdEvXGekff
Bijay Rai @BijayRai798381
32 Followers 81 Following
deepak rijal @deepakrijal
78 Followers 410 Following
Dev Joshi @devrj12
222 Followers 2K Following Space Physicist - Learning to think ! ‘Cogito, ergo sum’.
Tanka Neopaney @ntanka84
1 Followers 107 Following
Rudra Bdr Pun @RudraBdrPun1
20 Followers 43 Following
Bhuparaj khadka @Bhuparajkhadka
1K Followers 661 Following
हाम्रो �... @holsela31621
3 Followers 47 Following हजुर लाई चाहिने सम्पुर्ण चादी को सामान हरु राम्रो फिनिशीङ मा बनाउनु परेमाहाम्रो नेपाली गहना होल्सेल फ्याक्ट्री लाई सम्झनु होला काठमाडौं अशन बाङ्गे मुडा
Narayan Panthee @nppanthee
25 Followers 250 Following
May Jackson @JustinaEdd70516
556 Followers 2K Following
Doris @orms_doris48
332 Followers 3K Following
Ashesh Adhikari @AsheshAdhikari
995 Followers 835 Following Former Senior Correspondent @NepalLive Former Correspondent @setopati @AnnapurnaToday magzine
Bhagawati Thapa @1bhagawatithapa
85 Followers 111 Following Multimedia Journalist, Photographer - tv, newspaper. Film editor. Nature lover🌿 #travel #adventure 🌎 नमस्ते 💚
आशिष गु�... @a77g77
11K Followers 267 Following इन्टरनेट घुमन्ते राम्ता जोगी (जहाँ जेदेख्यो तेही हेरेर रमाउने) सीधा सम्पर्क +9779851070609 इमेल [email protected]
Hari Adhikari @ahari6579
1K Followers 4K Following
Nepal Baseball/Softba... @nbsaorg
57 Followers 91 Following Official twitter account of Nepal Baseball and Softball Association which promotes baseball and softball in Nepal.
N3Pdigital @kanchha2036
84 Followers 477 Following Nepali Cricket fan, Jack of all…..,graphic designer, AI enthusiast, meme creator, content creator and a trader.
dhiraj singh @dhirajs28584896
131 Followers 412 Following
रामेश @RaameshKoirala
173K Followers 400 Following #IQ_Matters #आमाको_मुटु #कोपिला_आश्रम #Charles_Sobhraj #Im_not_Dr #Law_Grad #IfSerious_IgnoreMe #I_Ignore_U #Sarcasm #I_Block_I_Unfollow #NotHere2TeachMorons
Surya Raj Acharya @SuryaRAcharya
362K Followers 744 Following Infrastructure, Systems Thinking, Public Policy.🇳🇵 Alumni of @jamshedpur_nit @aitASIA @UTokyo_News §Formerly Adjunct Prof @GRIPS_Japan
Gajendra Budhathoki �... @gbudhathoki
128K Followers 10K Following ♿Mission accessible Nepal♿ Chief Editor: https://t.co/aDSX6CzVE3 winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award
Kantipur @ekantipur_com
1.6M Followers 79 Following Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/FhWvHRlbbt
Pradip Bhattarai @realpbhattarai
146K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Vijay Kumar Panday @Vijaykumarko
685K Followers 90 Following Seeker / Writer / TV host / Mostly on Leave ..
Bishwa Prakash शर... @bishwaprakash77
348K Followers 2K Following
Muma Ram Khanal @MumaRamKhanal
202K Followers 391 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vh
Setopati @setopati
672K Followers 2 Following Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.
Onlinekhabar @Online_khabar
1.3M Followers 65 Following अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of https://t.co/JTUxPiOwoM | Follow @OnlineKhabar_En for the news in English.
Naya Patrika @NAYA_PATRIKA
215K Followers 32 Following Official Twitter handle of Naya Patrika National Daily, Nepal's leading newspaper and https://t.co/W6F8txojUc
Narayan Amrit @amritna
165K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Gokul Prasad Baskota @GokulPBaskota
147K Followers 627 Following
KP Dhungana @kpdhungana
99K Followers 548 Following Author : ओपन सेक्रेट Editor : @ukeraanews, past : #rajdhani #nayapatrika #nagarik #kantipur #shukrabar, Subscribe : https://t.co/3MdJsitP2e
K P Sharma Oli @kpsharmaoli
872K Followers 97 Following :: President- CPN (UML) :: Immediate Past Prime Minister ::
Gagan Thapa @thapagk
1.3M Followers 1K Following Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
सोबिता �... @sobita465
78K Followers 416 Following (Former Member of Parliament), Central Committee Member of Rastriya Swatantra Party
Baburam Bhattarai @brb1954
1.5M Followers 2K Following Former Prime Minister of Nepal (2011-2013). Campaigner of Alternative Politics; PhD/MURP/B.Arch.
Banner Nepal @bannernepal
14 Followers 0 Following Welcome to Banner News, your go-to source for breaking news, insightful analyses, and in-depth coverage from Nepal and around the globe. Stay informed with us!
Bikash karki @Bikash_PJ
4K Followers 2K Following Director of Operation-CMR Nepal Journalism Academy. Photojournalist, MoJo Trainer & Researcher at Center for Media Research Nepal.Central committe member-FNJ.
Mukesh Kafle, PhD @MukeshKafle4
2K Followers 617 Following Researcher, Water Resources Planning & Management # सत्य मेव जयते।
Biraj Bhakta Shrestha @Himalayabiraj
16K Followers 161 Following Former Youth and Sports Minister, Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵 RSP secretariat. Deputy leader of the parliament for RSP.—————————————————————
Sumana @SumanaShrestha
47K Followers 163 Following Former MP (2079-2082) | Former Minister, Ministry of Education, Science and Technology 🇳🇵| 📧: [email protected]
Hark Sampang A revolu... @hark_sampang
80K Followers 2K Following Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
Ukaalo @ukaalonews
12K Followers 25 Following A nonpartisan, not-for-proft media devoted to public interests. Investigative and in-depth content. Follow: https://t.co/UqvGUI8JY4
Arnico Panday अर�... @arnicopanday
21K Followers 834 Following Atmospheric scientist, educator, policy advisor... Former Member, National Planning Commission, Govt. of Nepal, Mar-Jul 2024. Posts = Personal opinions.
Arun Dahal Khatri @ArunKhatr2
119 Followers 262 Following Political & Economic Thinker | Student of international relations | Exploring ideas at the intersection of policy & markets
Prusotam Kumar @prusotam89
28 Followers 144 Following
Devendra Dhungana @devendradhunga1
389 Followers 659 Following A development communication professional. Tweets are personal.
Bishnu Budhathoki @BishnuBudhath11
560 Followers 699 Following
Nepali @SubashA82230494
123 Followers 2K Following
Election Commission N... @ECNOfficial
10K Followers 2 Following Official Twitter account of Election Commission, Nepal.
😘 तिम्र�... @newborne122
34K Followers 23K Following सतही अध्ययनले गफाडी बनाउँछ भने गहिरो अध्ययनले पागल दार्शनिक! हरेक कुराको सन्तुलनताले जीवन सरल र सहज बनाउँछ भने अतिले खति पनि! NO DM & CRYPTO REQUEST!
Basudev Sedhai @basudev_sedhai
2K Followers 2K Following Catch me if you can follow=100% following Chef & Instructor & Entrepreneur
Manish Jha @manishjhanepal
56K Followers 709 Following Nepali 🇳🇵 Spokesperson RSP _ _ _ _ _ _ _ _ _ _ _ _
सुनिता �... @sunitabrt
8K Followers 389 Following प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य, नेकपा एमाले । Simplicity is not a simple thing.
Everest Headlines @EHNepal
44 Followers 4 Following Everest Headlines is one of trusted news media house of Nepal.
Kristin & Jen @imomsohard
14K Followers 81 Following We have a podcast! Subscribe: https://t.co/6S1vEHLXzp https://t.co/ok4rS3HYcz
Tika Ram Rai, @TikaRamRai6
2K Followers 1K Following worked as a CEO of Galaxy4kTV, worked as a Expert Advisor , Gorkhapatra corporation , worked: Gov.of Nepal, law Expert.
Shambhu Tears @ShambhuTears
6K Followers 4K Following ◾️UX/UI Designer ◾️Sr. Video Editor ◾️MD : G.oscar Creation ◾️Actor, Documentary Maker
Ganesh Kc @Ganesh_K_C
3K Followers 3K Following
[email protected]... @Padampachhaigm1
730 Followers 5K Following
Ramesh Giri @RameshG82917233
810 Followers 1K Following ✊रक्त रहे या नरहे राष्ट्र हमेशा रहेका ✊ जय🇳🇵
Ramesh Bhandari @RameshB25868787
45 Followers 692 Following